Тёмный

बिर्सती मेलाको इतिहास यस्तो बताउनु हुन्छ, स्थानीय मनलाल दौल्याल । 

surmasarobartv
Подписаться 683
Просмотров 135
50% 1

बझाङमा लाग्ने धार्मिक साँस्कृतिक तथा ऐतिहासिक चर्चित बिर्सती मेला सुरु भएको छ । हरेक वर्ष भदौ १८ गतेबाट जिल्लाको छबिस पाथिभेरा गाउँपालिका ६ र दुर्गाथलि गाउँपालिका ७ को बिच बिसौनामा लाग्ने बिर्सती मेला सुरु भएको हो । बिर्सती मेला १८ गतेदेखि सुरु भएर २० गतेसम्म चल्ने गर्दछ भने, अन्य आयोजित कार्यक्रम २४/२५ गतेसम्म चल्ने गर्दछ ।
चर्चित बिर्सती मेला महालिङ्ग , दुर्गा देवी र पाठपाला देउताका आलिपालिका करिया भक्तजनहरूले परम्परागत कालदेखिनै मनाउँदै आएको हुन् ।
महालिङ्गका पुत्र पाठपाला देउताले बाटो बाटोमा गोरु गोठाला सँग चौतारी चिन्दै मठमन्दिर बनाउँदै गर्दा एउटी बुढीले के गरेको यो भनेको किंवदन्ती रहेको त्यहाँका बुढापाखाहरू बताउने गरेका छन् ।
त्यसपछि त्यहीँ बुढीले त्यति शक्तिशाली भए जुम्लाको सिजाका राजालाई चिन्न लगा भनेको र पाठपाला देउताले राजालाई चिन्न लगाई आफ्नो शरणमा ल्याइएको खुसियालीमा लेकगाउँ गाउँका लेकालले र बझाङ जिल्ला लगाएत अन्य जिल्लाका करियाहरूले भदौ १८ गतेबाट २० गतेसम्म पूजाआराधाना मागल देउताका फाग चाभाइ खेल्दै बिर्सती मेला मनाउने गरेको पाइन्छ ।

Опубликовано:

 

18 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии    
Далее