Тёмный
No video :(

बिश्वासीले राजनिती गर्न मिल्छ कि मिल्दैन? | Believers and Politics? | राजा चाहियो? | Daniel Dan KC 

Heavenly Pilgrims
Подписаться 43 тыс.
Просмотров 13 тыс.
50% 1

Dear Viewer Jayamasih.
VIDEO TITTLE.
बिश्वासीले राजनिती गर्न मिल्छ कि मिल्दैन? | Believers and Politics? | राजा चाहियो? | Daniel Dan KC
GOD’S MESSENGER
Bro. Daniel Dan KC
VIDEO EDITING.
Bro. Prithvi Jung Hamal
VIDEO RECORD.
Bro. Samuel Pariyar
SOUND SYSTEM.
Bro. David Bishokarma
VDO RCD VENEU
Neapolis Prayer House , Nepalgunj
VIDEO DETAILS.
01:56 - अनि अब मैले यी सबै देशहरू मेरो दास, बाबेलका राजा नबूकद्‌नेस्‍सरको हातमा दिएको छु; अनि मैदानका पशुहरू पनि मैले उसको सेवा गरून् भनी उसैलाई दिएको छु। - यर्मिया २७:६
11:06 - राजा बोले, र भने: ‘के यो त्यो महान् बाबेल होइन र, जसलाई मैले आफ्नै बलको सामर्थ्यले राजकीय वासस्थान हुनलाई र मेरो प्रतापको महिमाका निम्ति निर्माण गरेको हुँ?’ - दानियल ४:३०
12:14 त्यही समयमा मेरो समझ मकहाँ फर्केर आयो; अनि मेरो राज्यको महिमाका निम्ति मेरा आदर र तेज मकहाँ फर्केर आए; अनि मेरा सल्‍लाहकारहरू र मेरा प्रधानहरूले मलाई खोजे; अनि म आफ्नो राज्यमा फेरि स्थापित भएँ; अनि ममाथि प्रतापमाथि प्रताप थपियो। - दानियल ४:३६
19:27 “परमप्रभुको नाममा आउनुहुने राजा धन्य हुनुहुन्छ; स्वर्गमा शान्ति र परमधाममा महिमा होऊन्!” - लूका १९:३८
20:22 हे परमप्रभु, म तपाईंलाई विन्‍ती गर्दछु, अब बचाउनुहोस्; हे परमप्रभु, म तपाईंलाई विन्‍ती गर्दछु, अब उन्‍नति दिनुहोस्! - भजनसंग्रह ११८:२५
21:40 अनि उनीहरूले तिनलाई भने: “हेर्नुहोस्, तपाईं वृद्ध हुनुहुन्छ, र तपाईंका छोराहरू तपाईंका चालमा हिँड़्दैनन्; अब अरू सबै देशहरूजस्‍तै हाम्रो न्याय गर्नलाई हाम्रा निम्ति एकजना राजा नियुक्त गर्नुहोस्!”- १ शमूएल ८:५
22:52 तब इस्राएलका मानिसहरूले गिदोनलाई भने: “हामीमाथि राज्य गर्नुहोस्! तपाईं, तपाईंका छोरा र तपाईंका नातिले पनि; किनकि तपाईंले हामीलाई मिद्यानको हातदेखि छुटकारा दिनुभयो।”
- न्यायकर्ताहरू ८:२२
30:23 तर जब उनीहरूले ‘हामीलाई हाम्रो न्याय गरिदिने राजा दिनुहोस्’ भने, तब यस कुराले शमूएल दुःखित भए; अनि शमूएलले परमप्रभुलाई प्रार्थना गरे। - १ शमूएल ८:६
35:28 नम्र हुनेहरू धन्य हुन्, किनभने उनीहरू पृथ्वीका अधिकारी हुनेछन्। - मत्ती ५:५
40:31 अनि परमेश्‍वरको शान्तिले तिमीहरूका हृदयहरूमा राज्य गरोस्, यसैका निम्ति तिमीहरू पनि एउटै शरीरमा बोलाइएका छौ; अनि तिमीहरू धन्यवादी होओ! - कलस्सी ३:१५
41:10 तिमीहरू तृप्‍त भइसकेका छौ, तिमीहरू धनवान्‌ भइसकेका छौ; हामीविना नै तिमीहरूले राजाले झैं राज्य गरेका छौ; अनि साँच्‍चै तिमीहरूले राज्य गरेका म चाहन्छु, र हामी पनि तिमीहरूसँग राज्य गर्नेथियौं। - १ कोरिन्थी ४:८
DOWNLOAD BIBLE.
[ Nepali TBS Bible ]
play.google.co...
FOLLOW US ON.
Facebook 🔻
www.facebook.c...
Facebook Page 🔻
www.facebook.c...
Instagram 🔻
...
CONTACT US.
For more Valuable tips , advice and information Heavenly Pilgrims Media Group. Direct Call , WhatsApp , Viber & imo +977-9848000025
© Digital Copyright 2024
Heavenly Pilgrims Media Group
All Rights Reserved.

Опубликовано:

 

6 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 54   
@narayanrai3380
@narayanrai3380 4 месяца назад
Hallelujah hallelujah 🙏🙏🙏 Amen Amen ✝️🛐🛐✝️
@SitaramSyangtan-bl4ek
@SitaramSyangtan-bl4ek 4 месяца назад
धन्यवाद दाजु तपाले परमेश्वरको वचनबा धेरै असल शिक्षा दिनुभएको छ ।
@user-ih2bi6hj8j
@user-ih2bi6hj8j 4 месяца назад
परमप्रभु प्रमेश्वर को महिमा भएको होउन् अति स्पष्टता साथ वचन प्रचार गर्नु भयो गड ब्लेस यु पास्टर ब्रदर
@ruthrai9279
@ruthrai9279 4 месяца назад
praise the lord amen blessed message 🙏👍👏🏻👏🏻👏🏻💐
@premraji8349
@premraji8349 4 месяца назад
Amen ❤️❤️❤️❤️✝️✝️✝️✝️🙏
@narrana8238
@narrana8238 4 месяца назад
Yes praise the lord
@Kbin736
@Kbin736 4 месяца назад
Amen
@antiochsuryanagar
@antiochsuryanagar 4 месяца назад
Jaimasih ❤️❤️❤️🙏🙏🙏🙏
@roshanrajkc6539
@roshanrajkc6539 4 месяца назад
praise the lord
@GopalRamlel
@GopalRamlel 4 месяца назад
धन्यबाद गुरुबा ।
@shyamslc7675
@shyamslc7675 4 месяца назад
असाध्यै राम्रो वचन प्रकाश दिनु भको छ प्रभु ज्यु लाई धेरै धन्यवाद छ हाम्रो प्रेमी पर्मेस्वर ज्यु माहान हुनुहुन्छ धन्यवादी भइ उहाँकै सेवा गर्ने छौँ ।जय मसिह प्रीय जन हरु मा
@pemalamutamang4729
@pemalamutamang4729 4 месяца назад
Prese The lord 🙏❤️
@ashagaha4921
@ashagaha4921 4 месяца назад
Yas haleluyah❤❤❤❤
@Remmon-Thapa07
@Remmon-Thapa07 4 месяца назад
❤🎉Jaymashi ki praise the lord❤ एकदम राम्रो बचन
@adinrai4373
@adinrai4373 4 месяца назад
Blessed and needed message now days Christian r doing political
@susmadarlami1980
@susmadarlami1980 4 месяца назад
Haleluya
@edge-ji6ce
@edge-ji6ce 4 месяца назад
yes
@selchatamang9083
@selchatamang9083 4 месяца назад
Thik xa hajur.
@Sanobagal-fa6cd
@Sanobagal-fa6cd 4 месяца назад
Jaimashiki❤
@HeavenlyPlaylistHD
@HeavenlyPlaylistHD 4 месяца назад
प्रभुले बचनमा आशिस दिऊन
@AshaAsha-pm6ps
@AshaAsha-pm6ps 4 месяца назад
Yes lord👏👏👏 Ji prbhu 👏👏👏 Amen Amen👏👏👏
@user-ve3py4ol6z
@user-ve3py4ol6z 4 месяца назад
धेरै बाठो नबने हुन्छ,हजुर जसरी पनि परमेश्वरको महिमा हुन्छ नै।
@Prithvi_Jung_Hamal
@Prithvi_Jung_Hamal 4 месяца назад
Praise The Lord
@uddhabgautam2676
@uddhabgautam2676 4 месяца назад
विस्वासीले राजनिती गर्नुपर्छ तर पास्टरले चाहिँ राजनिती गर्नु हुँदैन।
@Ram_Chaudhary8387
@Ram_Chaudhary8387 4 месяца назад
जय मसी सम्पूर्ण नेपाली इसाई दाजुभाई तथा दिदीबहिनीमा मलाई यो भिडियो हेर्दा अचम्म लाग्यो। बाइबल बोकेर राजनीतिमा लाग्नु हुँदैन भन्दा जबकि इजरायल अमेरिका जस्ता देश अर्थात् अरु क्रिस्टियनले पनि बाइबल बोक्नुहुन्छ के उहाँहरुले राजनीति गर्नु हुँदैन त?
@danieldankc1078
@danieldankc1078 4 месяца назад
तपाईं आफ्बी बुझाईमा ठिकै हुनुहुन्छ होला! जे भए पनि उत्तर त बाहिर देखिएको अबस्था र आबस्यकतामा निर्भर नभइ बाइबलले के भन्छ ,भन्ने कुरामा आधारित हुन्छ।
@Ram_Chaudhary8387
@Ram_Chaudhary8387 4 месяца назад
@@danieldankc1078 तर मलाई यो भिडियोमा हजुरले सेयरिङ गर्नुभएको एउटा कुरा चाहिँ साह्रै मनपर्यो। भोट दिनुभन्दा अगाडि प्रार्थना गर्नु | हो सही हो। हामीले कुनै काम गर्नुभन्दा अगाडि हाम्रो परमेश्वर पितालाई सोध्नै पर्छ। thank you god bless you 🙏
@RAJKUMARRai-qy5bu
@RAJKUMARRai-qy5bu 4 месяца назад
Ho
@Paul_Yom
@Paul_Yom 4 месяца назад
Praise The Lord❤
@bishalrai9606
@bishalrai9606 4 месяца назад
अमेरीकामा इङलेण्डमा,इस्रएलमा, नागालैण्मा त इसाइहरूले नै राजनिती गरीरहेको सरकार चलाई रहेको छ त यो के गरेको ? आज पास्टर मिसिनेरीहरू गरीब छन् सेवाकाई कमजोर छ किनकि सरकार र पैसा हिन्दु बुध्दिष्टको हातमा छ।
@danieldankc1078
@danieldankc1078 4 месяца назад
अनि इज्राएलमा इसाइल्र होइन यहुदीले शासन गर्दैछन।
@jesusloveyou2934
@jesusloveyou2934 4 месяца назад
prabhuko mahima hos
@singhoureyschannel210
@singhoureyschannel210 4 месяца назад
JAIMASIHKI दाज्यू, यदि ख्रीष्टियन हरूले राजनीति लाई यति साह्रो कठिनाइ सँग हेर्ने हो भने vote पनि किन हल्नु, voter i card च्यातेर फ्यक्दा भै हाल्यो त, अब यहि प्रसंगमा हो भने Daniel ले vote हाल्नु हो भने Daniel ले nabukadnezzer लागि नै हाल्थ्यो किनभने Daniel बाबेलको राज्यमा राजनैतिक पद मा थियो, मोशा राजनैतिक अगुवा पनि थियो। मलाई लाग्छ एसरी आफ्नो रुची लाई शिक्षा ढाल्नु साह्रै राम्रो लागेन, तपाईंको रुचि अनुसारको मात्रै लाग्यो है।
@sitathapa130
@sitathapa130 4 месяца назад
Ukma rishi sunak geeta chhuyer oath khaye.if anybody has gift of politic ,he or she can do.donot criticize or donot blame.but pray and advice with good words.right thinking brings bright living power.
@user-st7hv8yv3g
@user-st7hv8yv3g 4 месяца назад
Right. क्रिश्यन को नजरमा होइन तर परम्श्वर को नजरमा modi सहि छ यसकारण अहिले सम्म सत्ता टेकि रहेछ।
@khomurasaili
@khomurasaili 4 месяца назад
यदि क्रिश्चियन हरुले राजनीति गर्नु हुँदैन।भने भोलि गएर सबै रास्ता क्रिश्चियन रास्ता होला त्यति बेला राजनीति नगर्ने राजनीति गर्दा पनि परमेश्वरको महिमा को निम्ति गर्नु पर्छ।
@bedrajpaudel8153
@bedrajpaudel8153 4 месяца назад
किरिसनकाे व्याख्या गर्ने चाेर विदेशि वेचुवा धर्मकाे प्रचारक शाले लाई झुण्डायर गाेलि हानु परछ।देश निकाला गर्न पर्छ।
@homsinjali3435
@homsinjali3435 4 месяца назад
we should obey King of King, because we are his servant and if we do his will he make us king for Himself rev 5:10 ,1:6 when He make a king us He given His sheep ,see john 21 : 15-17 so we are who leading church he is king of lokal church , but full time servant is not a king but priests
@homsinjali3435
@homsinjali3435 4 месяца назад
It is not fles but in spried
@saritakc3707
@saritakc3707 4 месяца назад
मिल्छ तर अरुको जस्तो कुहिएको राजनीति गर्नु राम्रो होइन
@bivuchannel4183
@bivuchannel4183 4 месяца назад
आज राजनितिमा बिश्वासी नआएकोले Christianharu लाइ गाह्रो भएको छ म त सहमत छैन है हजुरको कुरामा माफ गर्नुहोला 🙏🙏
@danieldankc1078
@danieldankc1078 4 месяца назад
No mention! तर प्रार्थना सहित गाम्भिर्यतामा उत्तर खोज्न चाहिँ नभुल्नुहोला! मेरो सानो सल्लाह!
@ParkashTapha
@ParkashTapha 4 месяца назад
Paster jiu kin khirsten harule rajniti garnu hudain dauta le teso bhayo kin raj niti garnu bhayako ho tapai. Kun duniyama hunu hunch Amerikama widonle kin raj niti garnu bhako ch Tab ta tapaiko kunai kam paryo bhane hindu haruko khitta dhoknu hunch paster jiu
@danieldankc1078
@danieldankc1078 4 месяца назад
म बाइबलिय दुनियामा छु मित्र, अनि म परमेस्वरको खुट्टा ढोग्छु। म अनुरोध गर्छु, यो वचन फेरि नछुटाई सबै सुन्नुहोला। तपाइको सबालको सम्पुर्ण उत्तर यहि म्यासेजमा छ। मेरो अनुरोध।
@tekchhetri1445
@tekchhetri1445 4 месяца назад
Timiharuko Parmeshwerko power bhaye Christianharu galli galli kina prbhule soyam tannuparne yo jhuta bayan.
@bishownath9889
@bishownath9889 4 месяца назад
50 बर्स अगाडि तेरो पर्मेसोर का थियो नेपाल खान आको धर्म छाडा सैतान
@salmannagarkoti9014
@salmannagarkoti9014 4 месяца назад
Sorry to say sir but, Tapaile yo praabachan tapaiko aafnai mana gadatne kura maatra garear saknu vayo god is real no doubt but baki sab tapaiko bakwas kura le varnu vayo .ani aajkal biswaasi raamro chaina vannu vayo ni yo sab banaaune tapaiharu jastai bachan prachar garna le ho
@danieldankc1078
@danieldankc1078 4 месяца назад
धन्यबाद कमेन्टको लागि। मलाई लाग्छ तपाइले पुरै म्यासेज सुन्नु भएन कि!? किनकी बाइबलका पदहरु र घटनाहरु समेटेर पस्किएको वचन हो।सपोत्ट गर्नलाई बाइबलमा प्रशस्त बचनहरु छन। हाम्रो काम वा राजनिती स्वर्गीय हो, हाम्रो प्रचार स्वर्गको राज्यको हो , संसारको राज्य वा राजनितिको होइन। कुनै राजनैतिक पार्टिको राज्य होइन ,प्रभुको राज्य आउंदैछ। कलस्सी 1:13 अनुसार हामी उहाँका प्रीय पुत्र ख्रीष्टको राज्यमा सारिएका छौ।
@narbdrrai8087
@narbdrrai8087 4 месяца назад
Amen
@prithvijung
@prithvijung 4 месяца назад
Amen
@ruthrai9279
@ruthrai9279 4 месяца назад
praise the lord amen blessed message 🙏👍👏🏻👏🏻👏🏻💐
@kbsubba4342
@kbsubba4342 4 месяца назад
Amen
@ashishanandprinceemmanuel3299
@ashishanandprinceemmanuel3299 4 месяца назад
Amen
@bdbdjddbdhx6702
@bdbdjddbdhx6702 4 месяца назад
Amen
Далее