@@bidhyabasyal9906किन र हेरिदैन?? र पागल जस्तो कुरो न गर्नु है? हामी नेपाली समाज न पच्ने खाल्को कुरा न होस बिदेशी हरुले हाम्रो कलचर लाई मनाउनु थालेको छ।आजा तपाईं आएर गेडा जस्तो कुरो गर्छ यार
😢हि बरै अं झ कला रे यो । कुल खालको कला रैछ कुन्नी यो बिस्तारले पोल्ने म त भन्छु कला भन्दा धेरै त चर्तिकला भयो के तिज गीतको नाममा बदनाम भयो के बास्तविक तिजको भाब बोकेको तिज झल्काउने तिज विषेश गीत ठुलो अन्याय मा परो है यो पाराले भैन राम्रो गरौँ सबै को मन जितौ कला र संस्कृतिलाई बचाई राखौ सबैले स्याब्बासी वाव भन्ने खालको कला देखाऊं एई हो मेरो भनाई यस बाट पर्न गएको असर प्रति क्षमा चाहान्छु है गलत बोल्या भय। धन्यवाद।
छि छि अझ यस्काे बाेलि लाेक गित भनेकाे आफ्नाे देशकाे सस्कृत झल्काउने खाल्काे हुनु पर्छ अब त आफ्नाे घर परिवार सङ्ग बसेर हेर्नै नसक्ने खाल्काे भयसि थुक्क भन्नू बाहेक अरु के भनउ.....
लोक दोहोरी गीतमा पनि बिकृत भित्रि सक्यो , लोक दोहोरीको मर्म / अर्थ र आफ्नो मौलिकता लाई बिर्सेर भल्गर बनाएर लोक दोहोरी क्षेत्र कै बदनाम गराए । यस्तो गीत बनाएर समाजलाई राम्रो सन्देश प्रवाह गर्नुको सट्टा उल्टो युवा जमातलाई गलत दिशा तर्फ लैजान उत्प्रेरित गर्छ । तसर्थ यी र यस्ता खालको प्रदुषित तथा नकारात्मक सन्देश मुलक गीतहरु बहिष्कार गरिनुपर्छ ।
नपाउनिले केरा पायो बोक्रासगँ खायो भनी यस्तै लाई हो उम राम्रो छ कान्छी यो सिन अब नाङ्गै नाच अनि तेहि माथि केटा चढाउ झन राम्रो हुन्छ अहिले त अलि अलि कपडाले छेकिएको छ अनि एकदम छिटै पुग्य छेउ माथि 🙄😣
नेपालमा त केहि गर्न हुन्न। हिन्दि मुभि हिन्दि गाना का पुगो पुगो। खालि गुन्यु चोलि लाउने हात हल्लाउने नाच्ने तेति हि दोहोरि लोक गित मा। हैन अलि अलि ग्लेमर त चाहियो नि हे
कसरी चाहिँ आफ्नो परिवार सग बसेर हेर्न मिल्छ यो भिडियो त खातेनी ले जे बोल्दा हुन्छ। तेरो परिवार सग बसेर हेर्न चाहिँ मिल्छ होला त ठुलै कलकार भैछेस यसरी नै अगाडी बढनु साला खातेनी थुक्क कुकुर्नी त जस्तो ले गर्दा राम्रो छोरी मान्छेलाई नराम्रो मान्छन।पोईसाको लागि जे गर्नु त भएन नि खातेनि