Тёмный

बिहान ७ बजेको कान्तिपुर समाचार, २२ भाद्र २०८१ | Kantipur Samachar 

Kantipur TV HD
Подписаться 3,4 млн
Просмотров 9 тыс.
50% 1

बिहान ७ बजेको कान्तिपुर समाचार, २२ भाद्र २०८१ | Kantipur Samachar
आजका मुख्य समाचार
* राष्ट्रसंघीय महासभामा प्रधानमन्त्री ओलीलाई संक्रमणकालीन न्यायबारे अन्तर्राष्ट्रिय समुदायलाई विश्वस्त पार्ने अवसर / जलवायु परिवर्तनदेखि विपिन जोशीको रिहाइसम्मका मुद्दा उठाउन विज्ञको सुझाव ।
* 'कृषि लगानी दशक' सफल बनाउन अझै आएन ठोस कार्यक्रम / कृषिजन्य वस्तुमा आत्मनिर्भर बन्ने उद्देश्यमा पनि छैन मन्त्रालयको तयारी / किसानलाई सधैँ मल र बीऊकै चिन्ता ।
* नेपाल घुम्न आउने पर्यटकले बुकिङ रद्द गर्न थालेपछि व्यवसायी चिन्तित / सडक र हवाई सुरक्षामा ध्यान दिन सुझाव ।
* भारतको उत्तर प्रदेशस्थित आगरा-अलिगढ राजमार्गमा बस र भ्यान एक आपसमा ठोक्किँदा १५ जनाको मृत्यु / १४ जना घाइते ।
* युएफा नेसन्स लिगमा फ्रान्सविरुद्ध इटालीको पुनरागमन जित / बेल्जियमले इजरायललाई हराउँदा वेल्स र टर्कीए बराबरीमा रोकिए ।
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RU-vid मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RU-vid मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Опубликовано:

 

15 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 7   
@jagatp.ddahal317
@jagatp.ddahal317 9 дней назад
कृषि मा रकम आउछ कृमचारिले खान्छ
@padamrajshahi3897
@padamrajshahi3897 9 дней назад
Om 😄
@deepgmagar7399
@deepgmagar7399 9 дней назад
सेतो बोका मात्र बिकासे हुन्छ भन्नू अज्ञानता हो र ब्यापारिक उदेस्य र ग्राहाक जुक्याउने सोच हो सेतो पनि खरी जातका हुन्छ्न र रातो कालो पनि उन्नत हुन्छ्न जस्तै सिरोही, बार्बरी लगायत रातो बोयर पनि हुन्छ र जमुनापारी पनि सेतो हुदैन तेसैले कलर मात्र हेर्ने होइन गुणपनि हेर्नु पर्छ । बिकासे लोकल छुट्याउलाई ।
@rajaendrasiwakoti6690
@rajaendrasiwakoti6690 9 дней назад
Maile Damak 4 chiyadokan uttar adiyamol Jhapa bata yo samacar sunekoma samsamahik bastabik pardarrsi janata majhama biswasilo huna smet prabhakari bhumika nibhayko.dekhinchha ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@trianrobloxgaming8363
@trianrobloxgaming8363 9 дней назад
Pahila pahila teej ma keti harulai matra chutti dinthyo tyaspadhhi keti diyeshi ketaharulai pani deu vanera ek deen ko chutti rakhiyo aile ayera teej ma pani 4 ' 4 deen dhutti 😮very bad now if some other holiday increases may be of now 5 '10 % then the students go to school for only 128 days aswell other sectors too ...which will make our country like switzerland in one year ...
@BhupendraThapa-m1n
@BhupendraThapa-m1n 9 дней назад
टाआको बादर चहि के देख्तिस डाका
@Sajiloonlineshop
@Sajiloonlineshop 9 дней назад
.. ...
Далее
India: of God and Men | Deadliest Journeys
48:09
Просмотров 852 тыс.
@HolyBaam ультанул в конце 🧨
00:34
Просмотров 192 тыс.