भुवन जी तनहुँ तिरको चलन खत्रा रहेछ बाटो छेक्ने भागेर बिहे गरेको पनि फेरि दोर्यार बिहे गर्नु पर्ने रहेछ हाम्रो नुवाकोट मा चै छैन त्यस्तो चलन ल रमाइलो भयो
भुवन भाई जबाफ दिनु है नबुझेको कुरा सोध्नै पयोॅ हामीहरु जन्ती जान्छौ दुलहीको घरमा त्यहां बाट दुलही लिएर दुलाहाको घरमा आउछौ त्यहां भने दुलाहा दुलही केटाको घरबाट निस्कन्छ यस बारे कुरो बुझीएन।
एकै चोटी अन्माएर ल्याउॅंदा बेहुला गएर बेहुली लिएर आउॅंछ दाई पहिले नै बेहुला बेहुली भागी वा मागी पहिल्यै ल्याएको भए यसरी संगै गएर माईतीतर्फको टिका फुकाएर आशिर्बाद लिएर आउॅंछन
एकै चोटी अन्माएर ल्याउॅंदा बेहुला गएर बेहुली लिएर आउॅंछ सर, पहिले नै बेहुला बेहुली भागी वा मागी पहिल्यै ल्याएको भए यसरी संगै गएर माईतीतर्फको टिका फुकाएर आशिर्बाद लिएर आउॅंछन