Тёмный

बिहे गर्छु भन्दै लाखौं ठगी अर्कै सङ बिहे गर्ने प्रेमी ले मुद्दा हाल्ने धम्कि दिएपछी पर्यो चर्काचर्की 

Good tv
Подписаться 914 тыс.
Просмотров 325 тыс.
50% 1

बिहे गर्छु भन्दै लाखौं ठगी अर्कै सङ बिहे गर्ने प्रेमी ले मुद्दा हाल्ने धम्कि दिएपछी पर्यो चर्काचर्की
Host:Ganga lama
Guest:man maya bishwokarma
Edit/Camera:sukra blon
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv#man_maya_bishwokarma#arjun_kumar_ale_magar

Опубликовано:

 

15 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 727   
@sumanuprety7354
@sumanuprety7354 Год назад
गँगालाइ सम्पुर्ण नेपाली जनताको साथको आवश्यक छ
@ruplalSn-gf9mb
@ruplalSn-gf9mb Год назад
भन्छन नि राडिलाइ लिन्छु नभन्नु जोगिलाइ दिन्छु नभन्नु एउटा श्रीमान गुमाएकी महिला लाई कसैले बिहे गर्छु भनेर आस देखाउछ भने जल्लाइ पनि आस लागिहाल्छ यो केटाको ठूलो गल्ती हो एस्लाइ छोड्नु हुदैन गङ्गा मेडम यो केटा बाट पूरा पैसा असुलेर एस्लाइ जेल कोच्नु पर्छ महिलाको कुनै गल्ती छैन एउटा बिदुवा महिलाको फाइदा उठाएको हो
@ruththakuri281
@ruththakuri281 Год назад
right
@pramishlama1617
@pramishlama1617 Год назад
good हो यार
@limbunembang111
@limbunembang111 Год назад
सहि हो
@bindubhatta2525
@bindubhatta2525 Год назад
kasto mero man ko kura garnu vayo
@madhumayalimbu4513
@madhumayalimbu4513 Год назад
सहि हो
@dhurbamalla372
@dhurbamalla372 Год назад
निर्बिक निस्वार्थ भावना निडर स्वच्छ निस्पक्ष जनताको आवाज गङ्गा लामा ज्युलाइ सलाम छ 🙏
@saradadamauli938
@saradadamauli938 Год назад
😅🎉
@amarsingsing6886
@amarsingsing6886 Год назад
पिडित लाई न्याय दिलाउनु गगा जि हजुर लाई सलाम छ❤❤❤❤
@amitagurung1765
@amitagurung1765 11 месяцев назад
गुड न्यू टिभिको महाँन मिडिया कर्मी गंगा बहिनीलाई सलुट छ💕🙏💕 किनकि वहाँको स्वच्छ निस्वार्थ र निडर कदम ताकी धेरै पिडितहरुको उद्धार गर्नु भएको छ न्याय दिलाउनु भएको हुँदा👏👏💐💐हजुरको यो कदम सँधै भरि नडकमकाई कना अगि बडि रहोस हार्दिक शुभकामना छ महाँन गंगा बहिनी लाई💕💕💕
@devibasnet6602
@devibasnet6602 Год назад
गंगा बैनी तपाईले दामी जवाफ दिनुभयो।
@krishnaprasadokhrabu607
@krishnaprasadokhrabu607 Год назад
गङ्गा मेडम जी बाट अत्यन्त राम्रो कुरा गर्नु भा छ .मिल्नु पर्छ। ईज्वत भएकोलाई बिजत किन हुने दश दुनियाँले सुनि रहेको हुन्छ।
@shishirshyluck-ds3ve
@shishirshyluck-ds3ve Год назад
कस्तो खाते रैछ उल्तै सोझी छोरी चेली लाई माया जालमा पारेर उसैको पैसा खाएर लास्टमा आएर धोका दिएर फरार हुन्छ अनि अहिले आएर ठूलो ठूलो कुरा गर्छ।यसको पाटा फर्खिने गरि हानेर तोरिको फुल देखाईदिनुपर्छ यो खातेलाई। सजक रहनुहोला अन्य दिदिबहिनी हरु यो फटाहा र यस्तै अरु चोर डाकाहरुबाट 🙏🙏
@chemzongsanu
@chemzongsanu Год назад
तेतिका ठाँउमा पुगेर एकल नारी तेतिका ठुलो ठुलो छोराछोरी हुँदा हुँदै अरुको पछि लागेर नडिड्नु पर्थ्यो। गल्ती दुबैको उतिकै देखिन्छ तर मायाको नाटक गरेर धोका दिने जो कोहि होस् कारबाही हुनु पर्छ।
@hompoudel8119
@hompoudel8119 Год назад
Tapaiko kura ni thikai ho tra yekalmahila lai pani kasai ko sath maya chahinxa ni chorachori thulo vaye pachi jhan yeklo mahasus hunxa kasaile maya sath dinxu vanda aas lagyo ho bichara 10 barsa vayexa yekal vako usko ke galti ra tyo fasayera paisa lutne khate lai jel ma kochnu parxa
@ganeshsunar9547
@ganeshsunar9547 Год назад
यस घटना मा लोभ देखाउनु केटा को गल्ती छ ।
@chemzongsanu
@chemzongsanu Год назад
@@hompoudel8119साथ दिने मान्छे गतिलो हुन परेन त्यो भन्दा बरु सिङ्गल life नै राम्रो हुन्छ बेकार नदुखेको टाउको दुखाउनु मात्रै हो
@hompoudel8119
@hompoudel8119 Год назад
@@chemzongsanu tyo tapai ko bujaima thik xa tra sabai ko sochai yeutai hudaina ni yekal huda ksaile aas dekhauda maya garda tehi nai thik lgaxa hola sayed tyo time ma tra kasai ko jindagi ma khelbad garnu hudaina chahe keta hos ya keti tra yo khate lai yetikai chodnu hudaina ganga sis le kehi pruv navae kes linu hunal jasto lagxa mali🙏
@antarekancha9243
@antarekancha9243 Год назад
Yo sungur ledo ko geda sanaso le chepera futauna parcha ani karbahi garna parxa
@queenrihannafanpage7669
@queenrihannafanpage7669 Год назад
Hats off to miss Ganga lama for having such courage to fight for justice,she is one of the most intelligent women inspiration ,people should respect good TV and every member who work hard to help others, ❤🙏❤ love from India 💜💜💜💜💜
@umeshgc9750
@umeshgc9750 Год назад
यी चोर हरुलाई छोड्दै न छोड्नु पैसा सँगै जेल पनि हाल्नु पर्छ
@narbahadurpunmagar123
@narbahadurpunmagar123 Год назад
🤪🤪🤪
@krishnaghimire3406
@krishnaghimire3406 Год назад
24/24 बर्षको छोरो !!! अनि यो उमेरमा अल्लारे केटाले बिहे गर्छु भन्दैमा किन बिस्वास गर्नु !!!!
@avagi111.
@avagi111. Год назад
३०,३५ बर्ष को मान्छे अल्लारे कसरी हुन्छ ??सिधै थाहा हुन्छ नि त्यस्ले फसाउनै खोजेको हो भनेर ।।🤨🤨
@krishnaghimire3406
@krishnaghimire3406 Год назад
@@avagi111. हो नि
@maheshgurung5998
@maheshgurung5998 Год назад
पैसा खानकाे लागि नातक गरेको कुराे बुज्नुनी मगर ले कहाँ बिहे गर्छ हाे कमेनी।
@ghostyt4517
@ghostyt4517 Год назад
ᴏ ᴋᴛᴀ ᴋᴀᴍɪɴɪ ᴠᴀɴᴀɴᴇᴋᴏ ᴋʜᴏ ᴛᴀ ɢᴜʀᴜɴɢ ᴠᴀᴇꜱʜ ᴠᴀɴᴇʀ ᴋᴀᴍɪɴɪ ᴠᴀɴxᴀꜱ ꜱᴀʟᴀ ᴍᴜᴋʜᴀ ꜱᴀᴍᴀʟ
@kumarrana4131
@kumarrana4131 Год назад
हो कि क्याहो?😂😂😂
@debinmagar9915
@debinmagar9915 Год назад
​@@ghostyt4517 मैले नबुझेको कुरो गुरुङलाई गुरुङ मगरलाई मगर राइलाइ राई लिम्बूलाई लिम्बु बाहुनलाइ बाहुन भन्दा केही फरक पर्दैन तर कामीलाई कामी दमाइलाइ दमाई सार्कीलाई सार्की भन्दा किन आपत्ति हो भन्छु आफ्नो थर जात मा त गर्ब गर्नुपर्ने हैन र ?
@evania450rayee9
@evania450rayee9 Год назад
​@@debinmagar9915 त्यही त रिसाउन पर्ने के छ र अचम्म🤔🤔🤔,साह्रै साघुरो सोचका हुने रहेछन् होउ सकारात्मक सोच नै नभएको
@maheshgurung5998
@maheshgurung5998 Год назад
@@ghostyt4517 त पनि सिनाे दाङ्र्रा नै हाेला साला 😁😁😁 आफ्नो जात काे आफुलाई गर्भ हुन्छ त लाई कामी भन्दा पिर पर्याे।
@aayuandaabishkar9466
@aayuandaabishkar9466 Год назад
गङ्गा मिस हजुरलाई पशुपतिनाथ बाबाको अझ शक्ति मिलोस् आशिर्वाद म माइजुको साथि!
@pulamidolpokhara9869
@pulamidolpokhara9869 Год назад
😂😂😂😂😂😂😂😂
@limbukumar3711
@limbukumar3711 Год назад
आरारारारा,के छ हौ बले, हालखबर! अनि यो रातो टिसर्टमा भ़ुडी हल्लाएर कागे डान्स दिने अर्जुने,दिल खुस भएर नाचे जस्तोछ।
@Neeshani-li
@Neeshani-li Год назад
😂😂
@aasharai176
@aasharai176 Год назад
बिश्वास गर्नु हुदैन है जमाना खराब छ कसैले बिहे गर्छु भनो भने हामि नारि मख्ख नपरुम है साथीहरू अहिले को जमानामा कसैले साचो प्रेम गर्दैन अहिले 😊
@narbahadurpunmagar123
@narbahadurpunmagar123 Год назад
👍
@khusgurung1221
@khusgurung1221 5 месяцев назад
गगा बहिनी सलाम छ यस्ता ठक लाई ठिक पर्नुपर्छ sis ।
@lokpun2917
@lokpun2917 Год назад
माया को जाल देखाइ पैसा खाने मान्छे हरु धेरै छन येसरी बिसवाश नगर्नु होश
@padamshrestha8976
@padamshrestha8976 Год назад
गलत यो बहिनी को पनि छ आफू भन्दा सानो उमेर छोरा बरा वर को मान्छे सङ्ग माया प्रेम लगायर जीवन काट्ने सोच्नु ठिक थियन तर पनि यो ठग अर्काको कमाइ खान पल्केका ठग लाई कमसेकम लाज लाग्दैन गाला फुट्ने गरि हान्नु पर्ने
@SovitapaudelDahal
@SovitapaudelDahal 6 месяцев назад
गंगा बैनियो ठगलेधेरै धन कमाएको रैछ मुखमुखै लागि यसलाईकानुन बमोजिम कार्वाही गर्नुपर्छ।
@durgabahadur7769
@durgabahadur7769 Год назад
पोईलै बुजेर मात्र अगिबडनु थेयो गुट टिभी गंगा मेय्म सलाम छ
@sabinarai1368
@sabinarai1368 Год назад
सङै 10/15 बिहे गरेर बसेको त बिसुवस हुदैन भने सामाजिक सन्जल भर मा कसरी बिसुवस गरेको
@durgasunuwar3840
@durgasunuwar3840 Год назад
लोभि को धन पापि ले खानछ भनेको यहि हो लाइभ भेटेर सम्बन्ध जोडेको ले त धोका दिनछ जाबो टिक टके माया जालमा फसने कसतो अनधो माया छोरा छोरी भैसके को मानछे कसतो पोइ चाहियको होर नि बाबै
@rudrahari4208
@rudrahari4208 Год назад
24 बर्ष क छोरा भयकी आइमाई के नेपर्न केटा पट्याउदै हिडेको त भर्खरकी जवानी छदै बच्चा नहुदै श्रीमान मरेको भय त सिन्ङ्गै जवानी छ भनेर बिहे गर्नु राम्रै हो तर 40कटिसकेको महिला लाई किन बिहेको भुत चढेको त
@IndiraMagar-ue1to
@IndiraMagar-ue1to Год назад
budeskalma haddi chilako hola hau social meida ko misuse ho
@shyamkumarithapamagar6137
@shyamkumarithapamagar6137 Год назад
गंगा म्याम 🙏 त्यो डाका लाइ तह लगाएर छाड्नु होला। ए मेरो दिदी बहिनी हरु हो यस्ता भुसिया हरु लाई केको लागि कति छिटो बिस्वास गर्न सक्नुहुन्छ के भन्या हे भगवान 🤦। अलिकति सचेत हुनु पर्यो के। बिस्वास गर्ने जवाना हरायो हजुर। 🙏
@manbahadursunar2665
@manbahadursunar2665 Год назад
सलाम छ गगा बहिनी तपाईको भिडियो दैनिक हेर्छु
@adtyoutubechannel3814
@adtyoutubechannel3814 Год назад
बाटोमा गिर्नु भयो ठिकै छ,उठ्न सकिन्छ । तर कसैको नजरबाट नगिर्नुस् , किनकि नजरबाट गिरिसकेपछि उठ्न निकै कठिन हुन्छ ।
@limbunembang111
@limbunembang111 Год назад
दुबई कान्ड कहाँ सम्म पुग्यो होला मेम त्यो सिस्टरले पनि न्याय पाएको हेर्नू मन छ !
@nuwakotepakhrin6524
@nuwakotepakhrin6524 Год назад
हैट यति ठुलो छोरा छोरी को आमा हजुर आमा भईसकेको मान्छे यस्तो केटा मान्छे को प्रलोभन परेर यति धेरै पैसा माया दिने
@asharai7271
@asharai7271 Год назад
Avab harek ma hunx uhalai pani srimanko avab thhiyo tesaibela magar le fasayex
@deomanlimbu5852
@deomanlimbu5852 Год назад
गंगा बहिनी लाई पर्मेवरले पनि साथ दिओस जे होस् पीडित हरुले तपाईंको धेरै साथ पाएका छन् । 👍️👌🇳🇵🇳🇵
@malatithapamalatithapa1213
@malatithapamalatithapa1213 Год назад
के सारो मगर कै इज्जत नै फालि दियो खाते ले त😡😡
@ramkrishnakhadka720
@ramkrishnakhadka720 Год назад
Good Chor sala ho yo
@ramkrishnakhadka720
@ramkrishnakhadka720 Год назад
Ho magar Pani yati Chor
@gomathapa786
@gomathapa786 Год назад
Ho vanya apho magar vayepachi pir parni raixa😘
@bhimamagar6984
@bhimamagar6984 Год назад
छोरा छोरी लाई थपक्क त्यो पैसा राखिदिएको भए अहिले यो चर्तीकला देख्नु पर्ने थिएन , कठैबरा पैसा कमाएको तर बुद्धि भ्रस्ट आइ माइ , यो उमेरमा बिहे गर्ने रहर 😊 अर्जुन आले पनि सहि चाहिँ होइन है फेरि दुवै जना लाइ 16 वर्षे बैस आएको छिछि
@fbghgb4289
@fbghgb4289 Год назад
छोरा छोरी को बिहे गर्नुपर्ने बेलामा आमा को लभ प्रेमपछि यस्तै हुन्छ किन पोइ खोज्दै हिडेको सरम छैन छि
@sandhyabudha7231
@sandhyabudha7231 Год назад
लुकेर अरूको पैसा खाने अहिले आएर बेजेत भो रे थुक 🥺🥺🥺🥺
@basuamagar9450
@basuamagar9450 Год назад
यो खाते चोर 😡😡एउटा जीवन साथी गुमाउनु भऐको महीला लाई यती धेरै आश्वासन दीऐर यती धेरै पीडा दीऐछ त खाते लाई कहिल्यै राम्रो नहोस तलाई सधै रुन परोस हे भगवान यो जुनी भरी😡
@jeetabhandari8257
@jeetabhandari8257 Год назад
गंगा बहिनी लाई धन्यवाद
@ghaleambika7058
@ghaleambika7058 Год назад
गंगा मेम 🙏 धेरै राम्रो काम गर्नु हुन्छ सलुट गर्छु हजुरको काम लाई 👏 अर्काको भाबना माथी खेलबाड गरि ठग गर्ने लाई ठिक पर्नु हुन्छ हजुरले l 👍👏good tv नछुटाई हेर्छु
@KalpanaRa123
@KalpanaRa123 11 месяцев назад
Ganga ma'am lai solut xa pidint ko samarthank lagi 🙏🙏🙋‍♀️👏👏👏👏👏
@milanmagar6169
@milanmagar6169 Год назад
यो भन्दा कानुन अनुसार नै जादा हुन्छ कुरा दुबै पक्ष को सुन्नु होला यो मिडिया ले पैसा खाएको छ कि क्या हो एक तर्फी मात्र कुरा गर्छ यो भाइ को त सबै लागेर खोइरो खनेको रैछ यो प्रयाङ्ग त होइन कता अनि त्यो केटा ले कानुन अनुसार जान्छु भनेकै त छ नि तपाईं हरु को बोल्ने शैली अलि भएन के है
@pushpagr5530
@pushpagr5530 Год назад
नेपाली समाजमा अपराध बिकृति गनेका बिरुद्व पदाँफास गरिनुपछ र सजाय पनि कठोर दिनुहोला,
@dhrubarai
@dhrubarai Год назад
याे प्राेगाम चलाउँदा साथमा प्रहरी पनि उपस्थित भइदिए याे कार्यक्रमकाे महत्व हुनकाे साथै अपराधीलाई पनि सत्य तथ्य अाेकल्न र प्रहरीलाई सघाउन मद्दत मिल्ने थियाे ।
@reshamkhadka1970
@reshamkhadka1970 Год назад
धन्ने छौ भग्वान जो गंगा बहिनी जस्तो माहान निश्वार्थ अनि निडर को यो धर्ति मा जन्म दियको मा भग्वान लाई कोटि कोटि नमन छ र कसैले कसैलाई आसाको निरासा गर्छ भने यो भन्दा ठूलो गल्ति अरु के नै हुन्छर यस्ता ठग हरु लाई कानुन को दफा चाहिँ सिकाउनु नै पर्छ गंगा बहिनी लाई मेरो सलाम अनि गंगा बहनि को आट र हिक्मत लाई मायाँ गर्ने जति यता हाजिर गरौ ल
@jirarai76
@jirarai76 Год назад
Great work Ganga mem❤❤❤❤
@SikhaMagar-jb6sv
@SikhaMagar-jb6sv 11 месяцев назад
Ft ft ft😅😅❤😅
@mayabaniya8129
@mayabaniya8129 11 месяцев назад
​@@SikhaMagar-jb6sv❤❤❤❤
@Angel_gem_13
@Angel_gem_13 Год назад
भाई भन्न सुहाउने जस्ताेलाई के ब्वायफ्रेन्ड बनायकाे।यस्ताे मान्छेले स्विकार्छ भन्ने कसरि साेचेकाे।तपाई त पैसाले ब्वायफ्रेन्ड किने जस्ताे लाग्याे
@neujikaldhimal5959
@neujikaldhimal5959 Год назад
गंगा जिउ जिन्दबाद
@ganeshsunar9478
@ganeshsunar9478 Год назад
गल्ति त दुबैको हो तर पैसा चाहिँ फिर्ता गर्नु पर्छ अर्काको मेहनत खानु हुदैन केटाले पैसा दिनु पर्छ र केटिले पनि सोच्नु पर्छ सिरमान मरे र अगाडि बडि सके पछि सोच्नु पर्छ सबै केटि हरु बिदेस गको केटिहरु पाठ सिक्नु होला😅😅😅😅
@Ushabohara2316
@Ushabohara2316 Год назад
कठै नारि को जीवन,😢गर्भ देखिन असुरक्षित खै कुन भाग्य लियर जन्मिनछौ। कतै दाईजो कतै छोरा जन्मियन हरेक यातना सहदै मर्नु पर्ने।। दिदी को गल्ति छैन,यउटा बेसहारा नारि होस या पुरुष सहारा को खाचो हुन्छ,,उमेर त अंक हो,मन त सबैको,फसाउन जाल बुनेको कसलाई थाहा हुन्छ,बिचरा दिन दशा बिग्रेर आज दुख पाउनु भयो।। त्यो मगर लाई नुन चुक दलेर गाउँ डुलाउ ता कि अरु नारि नफसुन।। धन्यवाद गंगा सिस❤️न्याय पाउनुहुन्छ दिदी,राम्रो ठाउमा पुग्नु भयछ।।
@parbatipulamimagarparbatit4724
atinai vabuk savda le commemt garnu vayo 🙏🙏🙏🙏🙏
@bhagiprasadpun6012
@bhagiprasadpun6012 Год назад
Goo tv sadhai good kam garnu hunxa salut xa gangaa mamlai🙏🙏
@sandhyabudha7231
@sandhyabudha7231 Год назад
अरूको पैसा खाँदा रमाइलो भोको थियो होला अरूको पैसा खान कति सझिलो छ राम राम 🥺🥺🥺🥺🥺
@sabinagurung8455
@sabinagurung8455 Год назад
You’re so strong & brave Ganga dd l❤❤❤❤
@user-cu7kg1cs8r
@user-cu7kg1cs8r Год назад
अनि एतिको उमेर छोराछोरी अनि त्यति राम्रो ठाँउ मा हुदाहुदै किन फसौ नि दिदी
@Fhashday
@Fhashday Год назад
Chalapxi yasti ho
@Pradhhan
@Pradhhan Год назад
😂
@hellomiss111
@hellomiss111 Год назад
​@@Fhashday à❤
@munasharama6930
@munasharama6930 Год назад
Yo chor lai chodnu hunna hai bichara didi lai thogeko
@mayasubba6868
@mayasubba6868 Год назад
tiktok ko maya 😂
@gaugurung9724
@gaugurung9724 Год назад
God bless you Ganga bahini
@kulbahadurthapa6438
@kulbahadurthapa6438 10 месяцев назад
प्रमान जुटाइ सक्नु भएछ छिटो माँ छिटो पुलिस को छड़ी लगाउनु लाइ प्रोसेस गर्नु होला निस्पक्ष जनताको आवाज गङ्गा लामा ज्युलाइ सलाम छ गँगा बहिनिलाइ सम्पुर्ण नेपाली जनताको साथ आवश्यक छ समाजमा अपराध बिकृति गर्ने बिरुद्व पर्दाफास गरिनु पर्छ र सजाय पनि कठोर दिनुहोला,
@krishnaghimire1768
@krishnaghimire1768 Год назад
चेलिबेटी माथी गिद्दे नजर लगाउने प्रेममा पारी उस्को यौवन लुटने यस्ता नरपिपासुलाई जसरी पनि कारवाही दिलाउनुस र यी चेलिलाई न्याय दिलाउनुस गंगा लामा ज्यु।
@devimagiar9011
@devimagiar9011 Год назад
मोर्ने बेलामा हरियो काक्रो भनेको यहिहो ठुला ठुला बचजा हुने मान्छे hoit नानी बाबु सँग रामायर बस्नुनी 😄
@balramchhetri8829
@balramchhetri8829 10 месяцев назад
हल्का चिलाउछनी त बच्चाले मिल्दैन
@taragurung1595
@taragurung1595 Год назад
You are great Gangaji ❤
@Kishoryonghang
@Kishoryonghang Год назад
हेर साथि भाइ हाे,आफ्नाे मातत्रृ भूमी देश लाई सास फेर्नु गाराे भकाे बेला दलाल शाेसकी नेताह हरू देश लुटेर खादा पनि चित्त नबुझेर अझ मान्छे बेचि बेची आ-आफेनाे दुनाे र माेनाे साेझ्याउन लागि परेका छन् अर्काे तिर जन्मद‌ै कुकर्म लिएर लुटिखाने काम गर्छन् जुन चाँहि अर्धमी लुटेरा चाेर उसैकाे ठूलाे साेरचाेर,भाइ चाेर्नु त चाेरी हाल्याे तर चेली बेटी सँग बाेल्दा साेचेर कुरा गर भाई नेपाल तेराे मेराे बाउकाे पेवा हाेइना ख्यालगरेस्👈️☝️मुख छ भन्दैमा त्यसरी बाेल्नु मिल्दै भाइ।भाेलि तिमीलाई पनि मिडीया चाहिन्छ मान्छे भए पछि अघि पछि साेच्नु पर्छ। हेर भाई मेराे ब्येईजाेत भयाे भन्छस् तर एकल छाेरी माछेकाे पैसा लुटेर खानु भनेकाे गुघु खानु सराबर हाे ईज्जाेतकाे कुराे गर्छस् 🖕🖕🖕🖕🖕🖕🖕🖕🖕🖕🖕
@chandasunuwar793
@chandasunuwar793 Год назад
Very good Ganga maam we are with you 🙏
@arjunlimbu7618
@arjunlimbu7618 Год назад
Nari lai khelauna samjhine vusiya kukur lai fasi dinu parx
@ramkhadka6653
@ramkhadka6653 Год назад
10000% Right 🎉🎉🎉🎉🎉🎉
@nerusechury591
@nerusechury591 Год назад
24बर्ष काे छाेरा भयर पनि बैँस चडेकाे भन्ने बैँस चडेकाे भयत छाेरा छाेरि सानै हुदा जानि थिइन अबत साहारा खाेजेकाे हाे अबत छाेरा छाेरि अाफै खुसि हुन सक्नि भय छन❤️❤️❤️❤️❤️❤️
@karnabahadurranamagarranam4763
सहि हो म पनि येस्तै को खोजी मा छु
@asmitapariyar516
@asmitapariyar516 10 месяцев назад
जाबाे टिकटकमा भेटेकाे मान्छे लाई किन यति धेरै बिश्वास गर्नु अचम्म छ ? याहाँ बिहे गरेर 20 बर्ष संगै बसेकाे मान्छेले त छाेडेर जान्छ । छाेरी माछे सचेत हुनु पर्छ ? त्याे पनि केटा काे डिबाेर्ष भकाे नि छैन रैछ किन यसरी यति धेरै बिश्वास गर्नु हाै
@sumantamang9217
@sumantamang9217 Год назад
Radhi Lai Lanchhu Navannu Garib Lai Dinchhu Navannu, Vaneko Thikai Ho Bichara Didhi❤
@manishathapa1607
@manishathapa1607 Год назад
ए बरै यो क्यानाडा हुनुहुने दिदी लाई त tiktok ma पनि देखेको थिय बरै बिचारा हैत मगर को बेज्जेत गरेछन त ल ल अन्याय मा परेको लाई न्याय त दिनु नै पर्छ गङ्गा सिस लाई धन्यवाद हजुर लाई
@sagarcreation6326
@sagarcreation6326 Год назад
मैले पनि देखेको थिएँ 2 जना सँगै tiktok live मा 🤣
@lovelysom4460
@lovelysom4460 Год назад
Ganga madam dherai risk linu hun6 ......❤❤❤❤❤hjrley ..... salut
@RameshTamang-vb1vn
@RameshTamang-vb1vn 7 месяцев назад
Good 👍 ramro sochai ganga Didi tapai ko thik parnu parxa Didi ystalai Didi ❤❤❤❤
@laxmiilovesongchettriyoutu2905
Ganga baini sarai ramro kaam garnu vako xa good job🙏🏼🙏🏼
@seemalimbu4943
@seemalimbu4943 Год назад
God bless 🙌 you 🙌 ganga nani very good 👍 job
@bharatdhamala8852
@bharatdhamala8852 Год назад
बीदेश बीदेश बसेर केटा पाल्ने चेलीबेची हरू खत्रा मुर्ख हुन् क्या पहीला फेसबुक बाट अहीले टीकटक बाट यस्तो हर्कत भएको धेरै छ। पैसो चैं कीन दीने होला क्या।।
@yamprsad850
@yamprsad850 Год назад
बराबाट छ यो सन्सारमा जिन्दगी 😢
@user-laxmangiri
@user-laxmangiri Год назад
मलाई मनपर्ने मिडिया गुड टिभी ❤❤❤❤❤
@evania450rayee9
@evania450rayee9 Год назад
हैट 24/25 बर्षको छोराछोरी भनेसी हामी भन्दा नि ठुलठुलो रहेछ छोराछोरी नै🤔,हजुरआमा भैसकेकोले के बोका खोज्दै हिडेको होला बेसरमको छ्या!छोराछोरी लाई झ्याईझ्याई बिहे गराएर नातिनातिना खेलाउने बेलामा🤧🤧,राम्रै कमाई गर्ने रहेछ हजुरआमाले किन पोई खोज्दै हिड्नु ?????
@gmcgharabja7542
@gmcgharabja7542 Год назад
Such a strong lady ganga sis🙏🙏🙏
@bambahadurpudasaini1299
@bambahadurpudasaini1299 Год назад
यो पापीलाई एक मिनेट पनि जिउदो राख्नु हुदैन ! सबैको लागि खतरा छ !
@djduudhdudu7713
@djduudhdudu7713 4 месяца назад
यस्ता डाका फटाह नेपालमा धेरैभयो तर दोबारा यस्ता घट्न नदिनको लागी कारबाई कानुनले दियसम्म गर्नुहोला
@nandasubagurung2569
@nandasubagurung2569 Год назад
Great job ganga bahini🙏
@radhathapa9637
@radhathapa9637 10 месяцев назад
Great work Ganga Nani God bless you 💝🎉🎉
@devirai9060
@devirai9060 Год назад
Good job ganga nani ❤
@sarmilashrestha5215
@sarmilashrestha5215 Год назад
Very good ganga sis hjr ko kura garai malai sarai man parxa
@bisnubisnu6080
@bisnubisnu6080 Год назад
गगाँ बईनिलाइ सलाउट छ 🙏🙏🙏♥️♥️
@springgurung7850
@springgurung7850 Год назад
Yo maya bhnnya sister chai dherai innocent manxay hununxa dherai lai support garnu hunxa wahahlay ra dherai garib dukhi lai pni sayog garirhnu hunxa wahalay nepalma..sojo manxay lai fasayaxaa yo arjun ale magar lai karbai garnuprxa🙏yo mero nepala yo hamro nepala jai chandra surya🇳🇵
@dipenthapa5064
@dipenthapa5064 Год назад
बुढापाकाले खै कस्लाई दिन्छ नभन्नु के लाई लान्छ नभन्नु भनेको आज बल्ल थाहा भयो,,, बुढेशकाल मा यत्ती ठूलो छोराछरी भै सक्दा पनि तलाई पोई खोज्दै हिड्ने बल्ल थिक भयो,,, अझ लेडा पो भन्छ त कराते ले अचम्मै,,, के भयो मंगले आफ्नै धङ्गले,,, अर्काको पोई सँग लागे पछि अन्तिम मा पाउने भनेकै यहो हो,,,
@gummagar6172
@gummagar6172 11 месяцев назад
My great salute to Ganga baini❤❤❤
@takmagar2434
@takmagar2434 Год назад
यो भाडियो हेरेर मगरको छोरो हुनुमा गर्ब लाग्छ भन्नु पनि लाजैको पसारो भयो हाउ🤗🤔🙄 नामर्द नै रैछस केटा अनि उहाँ कस्तो नि चिन्न न जान्नु ढुङ्गाले हान्नु टिकटकको फिल्टरको कमालमा फस्ने अनि बजै हुने बेला के ...लाको होला। अनि हजुर अर्जुनको नामले जे जे भन्न मन लाग्छ मजाले भन्नु होला तर मगर जातिको नाम काढेर नबोल्नु होला यस्मा हजुरको चरित्र झल्किन्छ। गङ्गा सिसको जय होस🙏
@indiratamang2454
@indiratamang2454 Год назад
Ganga mam hajurlai salam xa Jo Kanun le garna nasakne kam hjr le garnu vaxa.
@hoopa2383
@hoopa2383 10 месяцев назад
Great lady ganga sis
@sunitaxettri5577
@sunitaxettri5577 Год назад
Good bless uhh ganga dede🙏
@ramuthakuri98
@ramuthakuri98 Год назад
जिबन साथी रोज्ने बेलामा दिजु लाई मज्जा ले लुतौनु भएछ पैसा यो तनहुँ लाफा के सारो हो तुरुन्तै पैसा फिर्ता गर्नु परो ठुला ठुला कुरा गर्छ हो थोइत
@tararai98
@tararai98 Год назад
हे भगवा बिहेनै नगरी किन दिनुत होउ पैसा ??
@saraspandey9200
@saraspandey9200 Год назад
अनि बिहे छोराछोरी भएको बुढा लाई बिस्वास गर्न सकिदैन अरु अरु गल्ली गल्लीमा भेटिएको कुकुर हरु काडा बिज्जछन हिन्दा यस्तो निकाल्ने हो यस्तो कुकुर लाई वास्त गर्न हुदैनन्
@lafa.msma786
@lafa.msma786 Год назад
पैसा ले माया किन्न खोजेर नी पाइन्छ त!!
@kanyagurung8654
@kanyagurung8654 Год назад
बिज्ञापन गरेको पनि कति सुहाउने गंगा नानी 💖👍️
@reshmathaquree
@reshmathaquree Год назад
एक्लो हुदाको फाईदा त केटाले लियो तर क्यानडाको सान्दार बसाई र आफ्नो सन्तान हुदाहुँदै किन पोइ चाईयको होला भन्छु म त सन्तान पनि २४ बर्षको २१ बर्षको रे यत्रो बच्चा हुदाहुदै पोइ नखोज दिदी त्यसै माथि उ मगरको छोरा तपाईं बिक दिदी बहिनी नै सजक हुन जरुरी छ यसमा😡
@RaipawanPawanrai
@RaipawanPawanrai 11 месяцев назад
Good job gangs sis..👍👍
@nitaraut3710
@nitaraut3710 Год назад
जनताको भगवान नि:स्वार्थ मन गंगा 🙏
@dhanbahadurlimbu4736
@dhanbahadurlimbu4736 4 месяца назад
very very. good. gangalama. right ledies congratulation
@ommaya2425
@ommaya2425 Год назад
एक जना मगरले गल्ती गर्यो भन्दैमा सबै मगरलाई मुछेर बोल्न पाइदैन ।यहाँ त दुबै जनाको गल्ती देखिन्छ ।ठगले त पाएसम्म ठगि हाल्छ नि तर तपाईले मर्ने बेलामा किन बोका खोज्दै हिडेको नि ???
@kumarrana4131
@kumarrana4131 Год назад
त्यही त हजुर 😂😂
@shantabohara231
@shantabohara231 Год назад
Ganga didi hjr lai kothikothi 🙏🙏🙏🙏 sabai dukhiko udhar garidinu vayeko xa hjr ta devi laxmi kalimata vayera sabaiko udhar garnu vayeko xa hjrko jay hos ❤❤❤❤❤❤❤
@malatipunmagar1351
@malatipunmagar1351 Год назад
verry good ganga sis asta loi xoddnu hudaina
@krishnalamawaiba8394
@krishnalamawaiba8394 Год назад
केटा चाही yak numberको ठग हो,यसलाईं chhodanu हुदैन,र यसमा keti चाही ke bhako नि yauta परिवार bhako manchhe yasto hunchha.बुड़ेस kalma yaslai बैस lagechha की क्या होl
@dilthapamagar5208
@dilthapamagar5208 Год назад
यो धेरै बोलियो एऊटाले गरेको काम आम मगरलाई पने बोलिलाई सुधारनु होला जस्ले भन्छ तेसैलाई मात्र तोकेर बोल्नुहो मगर लेदा भन्दा अरुलाई भने जस्तो लागछ
@ChandraGurung-fv1ke
@ChandraGurung-fv1ke Год назад
गगाँनानिकाे काम चाहिँ सहि छ स्याबस छाेरी
Далее