एक्दम रोमान्चक खेल दुई टिमबटा लास्ट मा आर्मी को खेल धमाका दियो र बिजय हुन सफल भयो बधाइ छ गलकोट टिम लाई र कोच सुरेन्द्र केसि दाजु लाई पनि अनि टिम क्याप्टेन सुजन ब्रो को सेटर सुपर दामि😘👌👌👌👌👌
हार्दिक बधाई गल्कोट टिमलाई। हाल खाड़ी मुलुक देखि लाईफ हेरिरहेको छु। फाइनल खेल मा पनि उति नहीं राम्रो देखाउनुभयो। भलिबल खेल भने पछि मलाई पनि उतिकै खुशी लाग्छ सर। My full name's pom Darlami Magar .
गेम गल्कोतले जिते पनि ढोरपातनले दर्सकको मन जितेको छ खासगरी दुर्गा सुनार र दिल सुनारको जति तारिफ गरेपनी कम हुन्छ। नेपालको राष्ट्रिय तिमको खेलाडी हरुलाइ यति धेरै चुनौती दियको यो पहिलो पटक होला।