Тёмный

बुवा भन्नु हुन्थ्यो सिलाई सिक्नु जीवन चल्छ तर मेरो जीवन नै संगित थियोे | KARAN PARIYAR | AP CENTER 

AP1HD
Подписаться 1,1 млн
Просмотров 247 тыс.
50% 1

Watch Nepal Idol season 5 winner Karan Pariyar at AP CENTER today @5 PM only on AP1 HD RU-vid.
AP Center #apcenter, is a multi-guest talk show, premiering every Thursday. The issues and guests vary as per relevancy and demand. Guests range from analysts, stake holders, law makers to ministers. As the name connotes 'epicenter', the show always tries it best to pick issues that have become the center of debate. The regular host of the program is Ms. Sama Thapa, associate editor of AP1HD TV.
Host: Sama Thapa
Guest: Karan Pariyar
Subscribe and Press the Bell icon to get all the News Update.
►ru-vid.com...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►RU-vid: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#karanpariyar #nepalidolseason5 #winner #ap1tv #ap1hd #ap1hdlive #ap1hdtv #apcenter #samathapa #trending #nepalidol #indianidol #musicalshow #music #talkshow #trendinginnepal

Развлечения

Опубликовано:

 

24 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 826   
@Balen2079
@Balen2079 3 дня назад
करण परियार ले नेपाल आइडल जितेको मा खुशी हुनेहरु यता हाजिर हौ है
@Royalaryalofficial
@Royalaryalofficial 3 дня назад
Ma happy 🎉🎉
@Khanal143
@Khanal143 3 дня назад
म पनि धेरै खुशी छु ❤
@user-tu4bn8yj6j
@user-tu4bn8yj6j 3 дня назад
I am also so happy 😊❤
@kopilagurung6453
@kopilagurung6453 3 дня назад
Me
@ReshmaLama-fg6ht
@ReshmaLama-fg6ht 3 дня назад
Ma ta jhan khusi xu love you karan ajai agadi batnu parxa lo vaii rajaa suvakamana🎉🎉
@abhibhattarai4374
@abhibhattarai4374 3 дня назад
इतिहासमै पहिलो चोटी योग्य गायकले नेपाल आइडल जितेको आभाष भाको छ❤
@user-mn7jd4yl5s
@user-mn7jd4yl5s 3 дня назад
सर दिपक लिम्बु पनि होनि
@user-tw4ei2dt5l
@user-tw4ei2dt5l 3 дня назад
Right
@abhibhattarai4374
@abhibhattarai4374 3 дня назад
@@user-mn7jd4yl5s sir dipak limbu Nepali Tara dekhi ho
@Pusparajjj
@Pusparajjj 3 дня назад
यसरी नै 84 मा इतिहास बद्लियोस ।
@sabinasubedi5729
@sabinasubedi5729 3 дня назад
He is Nepali tara​@@user-mn7jd4yl5s
@Karanpariyar279
@Karanpariyar279 3 дня назад
भोट दियर यो स्थान सम्म पुर्याउनु हुने दर्शक प्रती हार्दिक नमन❤🎉 यो जित करणको मात्र होइन दर्शकले भोट दियर यो ठाउमा ल्याउनु हुने तँपाइको हरुको जित हो❤🙏🙏
@mayalu136
@mayalu136 2 дня назад
Congratulation🎉🎉 karan pahilo choti vot hajrulae gareko
@gangakharel9062
@gangakharel9062 2 дня назад
Karan vai ma Pani tapainko fan hu but ma euta kura suggest gar6u study Pani continue garnu natra hepai sahanu par6. 12 pass garnuvaeko rahe6 so padhai chai continue garnu. Navae music vaeni continue garnu
@chhitijpariyar4104
@chhitijpariyar4104 2 дня назад
सफलता छ indian idol ma पनि जाऊ भाई!!!!congratulation🌺
@rajsharma-cx3qn
@rajsharma-cx3qn День назад
Yahe Kura bujhanu pareyo Nepal amaa KO lage please Aune time right one nai bhot garnu hola
@ArchanaTamang-pi6zs
@ArchanaTamang-pi6zs 3 дня назад
Karan vaneko natural विशेषता र संगीत भगवानले नैं भरेर पठाको एक भगवानको एक वरदान हो।। नेपाली सङ्गीतको रियल हिरा भनेको चाहिँ करण जस्तोलाई भनिन्छ।
@user-ns9dv9xy2r
@user-ns9dv9xy2r 3 дня назад
Miss u
@sarojtikhatri5457
@sarojtikhatri5457 2 дня назад
सहि भन्नुभो सर
@sarojtikhatri5457
@sarojtikhatri5457 2 дня назад
सहि भन्नुभो सर
@NabinThapa-iz9gz
@NabinThapa-iz9gz 2 дня назад
100% Right
@yambahadur8334
@yambahadur8334 19 часов назад
Sahi kuro archana sahi kuro
@Krishna_Bhujel
@Krishna_Bhujel 3 дня назад
करण बाबू । तिमीले जब Audition मा आफ्नो प्रश्तुति दियौ नि , त्यो दिनदेखि नै म तिम्रो Die heart Fan भइसकेको थिएँ । भोटिङ राउण्ड शुरु भएदेखि तिमीलाई Nepal Idol को विजेता भएको हेर्न चाहने भगवानरुपी लाखौ दर्शकहरुले स्वत: स्फूर्त रुपले आफ्नो घरबाट, अफिसबाट, स्वदेश तथा विदेशबाट साथी Circle बनाएर भोट गरेँ । र तिमीलाई विजेताको रुपमा घोषणा गरेँ । यो मायालाई, यो निश्कलङ्क स्वच्छ प्रेमलाई तिम्रो सांगीतिक कोसेलीमार्फत् उजिल्याउने प्रयास गर है बाबू । उज्वल सांगितिक भविष्यको अझ धेरै शुभकामना । अनि Indian Idol मा पनि जाऊ है बाबू । अझ बढी Exposure पाउँछौ नि । हिन्दी गीत पनि सुन्नू छ क्या तिम्रो मुखबाट ।
@durgaprasadprajapati4204
@durgaprasadprajapati4204 3 дня назад
सहि मान्छे चुनिएकोमा nepal idol लाई धेरै धन्यवाद
@UniqueTamang990
@UniqueTamang990 3 дня назад
मलाई मन पर्ने नेपाल idol को बिजेता करन परियार❤❤❤❤🎉🎉🎉 अझै धेरै प्रगति गर्दै जानु
@ChandraTharu-px6oh
@ChandraTharu-px6oh 3 дня назад
Tharu song pani gaunu hola karan vai
@Rameshbk14
@Rameshbk14 3 дня назад
पहिलो पटक नेपाल आइडल बाट ३ करोडौं नेपाली खुसी छन जस्ले यो सिजन को टाइटल जिते त्यो हुन करण परिवार 🎉
@raisandeb3568
@raisandeb3568 3 дня назад
karan kati vootle bijeta vayo hola ?
@BuddhaBarali
@BuddhaBarali 3 дня назад
सबैको प्यारो मान्छे करण भाइ , योग्य मान्छे ले जितेको छ ❤❤❤
@raisandeb3568
@raisandeb3568 3 дня назад
maile pahilanai vaneko thia hamrolai hoina ramro lai voot hali bijeta garau vanera mero vanai khera gayana ? badhaixa karan vai ?
@birbahadurb.k7439
@birbahadurb.k7439 3 дня назад
मेरो बर्दिया सानो भाइ आगामी दिन को लाखौंलाख शुभकामना छ ल🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤
@bishnuthapa8612
@bishnuthapa8612 3 дня назад
सबैको प्यारो मान्छे। नेपाली जगतको नँया युबा गायक स्वर सम्राट।अगाडीका दिनहरु अझै सफलता बनुन।तिम्रो सरलता अनि साधारण जीवन शैली सधै यथावत कायम रहोस्। घमण्ड र अहंकार कहिल्यै न आओस। हार्दिक शुभकामना!🌷❤️🌷🇳🇵❤️❤️करण।
@k.bsunar
@k.bsunar 3 дня назад
म करण भनेर चिनिन ईन्डियन आईडल जान लागेकाे हाे तर नेपाल आईडलले नै चिनाईदियाे अब किन जाने वा करण यहि नै हाे सच्चा नेपाल र सम्पूर्ण हामी भाेटरहरु प्रतिकाे सम्मान।
@bishnusingh4
@bishnusingh4 3 дня назад
जनताले निस्पक्ष भई सहि निर्णय गर्दा करण परियार जस्ता उत्कृष्ट व्यक्तित्व हर क्षेत्रमा आउनेछ्न।जनताको यो सोच सबै क्षेत्रमा जरुरीछ।
@Honest611
@Honest611 3 дня назад
अहिले सम्मको सबै भन्दा जनताको साथ र समर्थन भएको एक नं को आइडल फियर्ली भएको हो करण शुभकामना छ भाइ ❤❤
@santoshmahat5228
@santoshmahat5228 3 дня назад
100%सहि कुरा
@KalpanaBaidhu
@KalpanaBaidhu 3 дня назад
करन यो जमाना मा पनि कति सोझो हो बोल्नु पनि नजान्ने यहि सोझोपन् ले अनि गीत ले गर्दा सबैको मन मुटु मा बस्न सफल भकोहो।
@jangabdr6952
@jangabdr6952 3 дня назад
शिब परियार ,पनि पहिले यस्तै थिय जो आज त्यही सभ्यता करन परियार मा भेटियो , बाटो लामो छ ,जज-काली प्रसाद ले कमेन्ट गर्दै भनेको कुरा नबिर्सनु , गित गाउने हो भन्दैमा जस्तो पायो त्यही गित नगाउनु ,छानेर कस्तो गाउदा , कस्तो शब्द ठिक हुन्छ ,आईडल भयौ तर जज काली प्रसाद को कुरा मन मा राखनु , अगाडिको यात्रा सफल होस ?जय गित जय सङ्गीत ❤❤❤❤
@namkhanngajato3911
@namkhanngajato3911 3 дня назад
र अर्को कुरा जति उचाई लिए पनि भुई नछोड्नु ।
@mankodhanimaheshbabu4562
@mankodhanimaheshbabu4562 3 дня назад
कसले भन्छ करन सोझो उ त राप र तापले सानो उमेरमै पाकेको व्यवहारिक अनि कति सुझ्बुझ भएको प्रेरणाले भरिएको कलाकार हो।
@rajutimsina7968
@rajutimsina7968 3 дня назад
रचना रिमाल र करन भाइ इ दुइ जना अति नै सिधा छ्न सोदियेको प्रस्न पनि मुस्किल ले मात्रै बुज्छन्।उतर पनि साधारण दिन्छन्।भगवान ले ईनिहरु लाइ सफल्ता को चुचुरो चुमाइ दिउन्।
@raichandra24
@raichandra24 3 дня назад
करन परियार नै नेपाल आइडल हुनु पर्ने थियो, भयो खुशी लाग्यो
@chandrabk1981
@chandrabk1981 3 дня назад
जीवनमा पहिलो पटक अनि फाइनलमा भोट गरेको कारण भाइ लाई खेर गयन खुसी लाग्यो👌👌👌
@MenukaBardewa-eo1rq
@MenukaBardewa-eo1rq 3 дня назад
कलाकाे सम्मान भएको ...दक्ष कलाकारले न्याय पाएकाे छ ...बधाई छ करण🎈❤️
@arjunpariyar6505
@arjunpariyar6505 3 дня назад
पुरै तीन करोड जनता खुशी छ्न नेपाल आइडल सिजन 5 को बिजेता करण भाको मा अझै धेरै सफलताको सुभकामना करण भाइ ❤❤
@kaviraz_pariyar10
@kaviraz_pariyar10 3 дня назад
Nepal Idol season 5 मा चाहिँ नेपाल idol ले एकदम न्याय गरेको जस्तो आभास र महसुस भएको छ।धन्यवाद नेपाल Idol🙏🙏अनि करण भाईलाई आगामी साङ्गेतिक यात्राको शुभकामना।🎉🎉❤️😊
@rahulvlogs5145
@rahulvlogs5145 3 дня назад
का हेरेर भन्ने हो कति माया लाग्दो भाई ❤❤❤❤❤
@NirkumarNirkumar-ej9bn
@NirkumarNirkumar-ej9bn 3 дня назад
निश्पक्ष तरीकाले चयन भयको छ यो पाली समन्धित सबैलाई धन्यावाद छ।
@christgurung1646
@christgurung1646 3 дня назад
Completely agree with you brother..
@SureshPariyar-wo4pk
@SureshPariyar-wo4pk 3 дня назад
अति उत्कृष्ट छ मेरो भाइ को आवज साङ्गितिक यात्रा सफल रहोस शुभकामना !!❤️❤️
@kajipariyar5065
@kajipariyar5065 3 дня назад
सम्पुर्ण नेपाल आइडल टिम भोट गर्नु हुने मित्रहरू सम्मान छ करन परियार भाई लाई यो ठाँउ मा ल्याउनु भो राम्रोमान्छे चुन्नु भो करन भाई लाई सफलता को शुभकामना छ जय नेपाल ❤🎉🎉❤
@shivapuri3572
@shivapuri3572 2 дня назад
चुपचाप काम गर्नुस् हल्ला सफलता ले गरीहालछ ❤❤
@rasailydeepak801
@rasailydeepak801 3 дня назад
जे होस यो पाली नेपाल आईडल नेपाली दर्शक महानुभावहरूले सही मान्छेलाई जिताईयो करण परियार भाई एकदम अर्गानिक गायक हो सबैलाई धन्यबाद जय संगीत!
@sheetalgadaili9313
@sheetalgadaili9313 3 дня назад
मैले जिन्दगीमा कसैलाई भोट गरेको थिन करनलाई यत्ति धेरै भोट गरेको थिए कला र गलाले न्याय पायो खुसी लाग्यो❤❤❤🎉🎉🎉
@pasangtamang688
@pasangtamang688 3 дня назад
करन तपाईं यो देशको गहना हो अगामी दिनहरूको सफलता को शुभकामना ❤❤❤
@kuberpariyar4750
@kuberpariyar4750 3 дня назад
🎉🎉🎉यो पटक चै निश्पक्ष रूपमा करण को कला गला को सम्मान भएको छ ।।सबै लाई हार्दिक धन्यवाद ।।अनि बधाई छ भाइ लाई❤❤❤
@suryajairu575
@suryajairu575 3 дня назад
सहि व्यक्ति ले नेपाल अाईडल जितेकाेमा धेरै धेरै बधाई छ करन परियारलाई❤
@aavashbhattarai2900
@aavashbhattarai2900 3 дня назад
एकदमै सरल, सोझो, निर्दोष स्वभावको गायक र धेरै भन्दा धेरै नेपाली भाषिले रुचाइएको, मन पराइएको गायक नेपालले पाएको छ। गलत मान्छेको फन्दामा नपरेस भाइ करण । उज्ज्वल भविस्यको शुभकामना !
@YagyaPun-sb9ht
@YagyaPun-sb9ht 3 дня назад
यो करण धेरै सोजो छ कतै मिस युज नहोस अग्रिम बधाई ❤
@premdhamala9723
@premdhamala9723 3 дня назад
जस्ले जित्नु पर्ने उसैले जिते जस्तो लाग्यो है यस्पालि बधाई छ करन भाइ लाई ❤🎉🎉
@user-ed4iv4dn9u
@user-ed4iv4dn9u 3 дня назад
मेरो भाइ लभ यू तिम्रो यो बोली सुन्दा आँसु आयो उज्ज्वल भबिस्य को कामना बाबु ❤❤❤
@manishashrestha1913
@manishashrestha1913 3 дня назад
मलाइ पनि सारै खुसी लागेको छ करण परियार ले नेपाल आइडल जितेको i am so happy
@indrapoudel6203
@indrapoudel6203 3 дня назад
बधाई छ करण❤❤❤❤❤❤❤आइडलका अहिलेसम्मका बिजेता हराए जस्तै छन् तिमीले त्यसो नगर्नु ठिटो ,उज्ज्वल साङ्गितिक भविष्यको शुभकामना
@kajinepali4115
@kajinepali4115 3 дня назад
पहिलोपटक नेपाल ईड्ल मा जनताको नजरमा राम्रो मान्छे चुन्नु भो सम्पुर्ण मित्रलाई सम्मान छ कारण परियार लाई यो ठाँउ मा पुराउनु भो सफलता को शुभकामना छ
@yolkyolk1970
@yolkyolk1970 3 дня назад
यो पटककोमा चाहिँ सहि निपक्षपुर्ण चयन भएको जस्तो लाग्यो।
@indrakaucha4130
@indrakaucha4130 3 дня назад
अब जे कुरा मैले ईन्डियाबाट पाउनुथ्यो त्यो नेपालबाट पाइसके अब किन जानु पर्यो ईन्डिया😢❤
@LalbahadurjoraChhetri-mc8eq
@LalbahadurjoraChhetri-mc8eq 3 дня назад
बधाई छ करण भाइ अझै सफलता को अगृम शुभकामना छ❤❤❤❤
@lalbhadurbudha5077
@lalbhadurbudha5077 3 дня назад
ल बधाई छ करन भाइलाई आगामी दिनको लागि अग्रिम सुभ-कामना छ है।❤❤❤
@toyanaththapa6950
@toyanaththapa6950 3 дня назад
नेपाल आइडलको स्टेजमा एकदमै सोझो र निर्दोष देखिने करन परियार स्टेज अनुसार अभिव्यक्तिले दिन अब्बल रहेको कुरा यो इन्टरभ्युले पुष्टि गर्‍यो फेरि पनि करन भाइलाई धेरै बधाई तथा शुभकामना।
@sonamgyaltsosherpa
@sonamgyaltsosherpa 3 дня назад
करण तिमी मिहेनत गर्दै जाउ एकदिन तिमी नेपाल आईडलको जज बनेर आउने छौ
@arjunmagrati2831
@arjunmagrati2831 3 дня назад
कला र गला भएकाे निश्चल एक युवालाई नेपाली गीत संगीतकाे आकाशमा दर्शकले निस्वार्थ रूपमा उदय गराउनु नै साँच्चिकै नेपाली गीत संगीतप्रतिकाे सम्मान हाे।
@user-tm4tf1bb1l
@user-tm4tf1bb1l 3 дня назад
सिदा साराही सोजो माया लाग्ने केटो करण परियार all the best Karan भाई
@reshampurja6996
@reshampurja6996 3 дня назад
राम्रो अन्तर्वार्ता, बधाई छ करण परियार भाईलाइ, साङ्गितिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना❤️❤️❤️❤️🌺🌺🌺🌺👍️👍️👍️👍️👏👏👏👏
@uniee8301
@uniee8301 3 дня назад
बदाइ छ करन भाइ सारै सोझो इमान्दार अझै प्रगती भएको हेर्न चाहान्छु ।पहिलो चोटि नेपाल आइड्ल ले सहि निणय लिएको छ।धन्यवाद समा जि
@royalbinod509
@royalbinod509 3 дня назад
i am waiting for karan interview lots of love dear brother❤️❤️❤️👌💋
@Mr.raduhang
@Mr.raduhang 3 дня назад
करण भाई हारे नेपाल आईडल हेर्दिनै लाग्गेको थियो। तर भाई जित्यो मन दँग छ पुन: बधाई छ भाई सरल,शालिन भएर सँधै निरन्नतर अघि बढी रहनु होला।
@mankajikumal1970
@mankajikumal1970 3 дня назад
यसपालिको नेपाल आईडल बिजेता करण परियार निशपक्ष रुपले भएका छन्। धेरै धेरै बधाई र शुभकामना करण भाइ लाई
@deepagazmer
@deepagazmer 3 дня назад
कस्तो उद्दित नारायण झा को जस्तो टोन आउँछ यो भाइको राम्रो गित गाउछन ❤
@user-yo7pd8to1o
@user-yo7pd8to1o 3 дня назад
नेपाल आइडल सिजन 5 मा आहिपुग्दा मात्र सङ्गित को जित भएको महसुज भयो सुभकामाना भाइ कारण लाइ ❤❤❤❤
@yam416
@yam416 3 дня назад
🎉कलाको समान भयो धेरै खुसी लाग्यो धन्यवाद नेपाल आईडल लाई र सम्मपुण दशक प्रतिक 🎉🎉 शुभकामना करन परियार भाई ❤
@user-lw7bc1sv2g
@user-lw7bc1sv2g 3 дня назад
म धेरै खुसि छु करण नेपाल आइडल भयको मा ♥️♥️♥️
@govindalohani2061
@govindalohani2061 3 дня назад
कति साधारण र कति निर्दोस पना र कति सहज प्रस्तुती!यी सम्पत्ती सुरक्षित रहुन,सुन्दर सांगीतिक भबिश्यको शुभकामना!
@SushilGhalan.
@SushilGhalan. 3 дня назад
kati innocent i love you so much karan ji kati pure ani natural hunuhunxa hai hajur je kuramapani ajai hajur jasto xoro ko janma hus vhanera god sanga magxu ra sabaile magau ❤❤❤❤
@BikashRanamagar12345
@BikashRanamagar12345 3 дня назад
नेपाल आइडल करनले नै डिजर्भ गर्थ्यो जित्यो पनि खुशि लाग्यो
@sangitachaudhary3358
@sangitachaudhary3358 3 дня назад
congratulations 🎉🎈🎊karan pariyan & best of luck for future endeavours
@pawanvlogs8
@pawanvlogs8 3 дня назад
धेरै धेरै मिठास स्वोर एक दम बधाई छ करण परियार भाईलाई । आगामी दिन अझै राम्रो बन्दै जाओस 😊
@Budha102
@Budha102 3 дня назад
Life ma kasai lai vote nagareko maile karan vai lai gareko thiya I’m so happy for you vaii❤❤ Best wishes for your upcoming journey, we all are waiting for your new songs on social side vaii
@PratimaThapa-xj8ou
@PratimaThapa-xj8ou 3 дня назад
Same maila ni koilae garye ko thiyen first time karan vai lae garye ko ho
@prabinlamichhane5601
@prabinlamichhane5601 3 дня назад
same condition ❤❤🎉🎉best of luck karan
@SarjanOli
@SarjanOli 3 дня назад
Hawa kura garne ho tapai
@nareshgurung3216
@nareshgurung3216 3 дня назад
maile pani first time karan laai nai deko vot safal vayo
@LuffyEdit-kg8yb
@LuffyEdit-kg8yb 3 дня назад
मैले पनि हो
@sharadarayamajhi9139
@sharadarayamajhi9139 3 дня назад
धेरै शुभकामना करन बाबु भगवान ले संधै कल्याण गरुन ठुलो नेपालि कलाकार बन्नु 🙏🙏❤️❤️
@ahilprince6624
@ahilprince6624 3 дня назад
Kasto mitho sabta Karan Babu ko .. Hiro ko entry last ma huncha mero Darshak haru hero ho last ma voot gareyra malaie winner 🏆 banaiedinu voo ❤❤❤❤❤ Yastai Saral bannu sadhai hami sabai Nepali timro sath ma cha karan Babu ❤❤❤❤🎉🎉🎉
@tekbahadurrawat6588
@tekbahadurrawat6588 2 дня назад
बर्दियाको नाम राष्टिय स्थरमा अनि दुनियाका सम्पुर्ण नेपाली भाषीहरू सामु झल्काउनमा प्रविन बेडवाल र करण परियार को सारै ठूलो भुमिका रहेको छ। बधाई छ दुबै जना बर्दियाका संगितका सान लाई
@NandaNanda-cd7jd
@NandaNanda-cd7jd 3 дня назад
एकदमै लगन शिल भाइ करणको आगामि यात्रा अनि भबिस्य उज्ज्वल रहोस् ।नेपाल आइडलको जय होस् करण परिवारलाई न्याय दिएकोमा अनि जनता जनार्दन लाई पनि धेरै खुसि दिलाएको छ सबैलाई करणको जितले ❤❤❤❤❤
@rajkumarbishowkarma8353
@rajkumarbishowkarma8353 3 дня назад
बधाई छ करन भाइलाई आगामी दिनको लागि अग्रिम शुभकामना
@sheetalgadaili9313
@sheetalgadaili9313 3 дня назад
तिमी एक मात्र नेपाल आइडल हो जुन तिम्रो जितमा कोहि दुखी छैनन ❤❤🎉🎉🎉
@reetabhandari27
@reetabhandari27 3 дня назад
organic singer ! करण एउटा सरस्वतीको बरदान । जीवन उज्ज्वल रहोस ।
@mohansingjalimission_10
@mohansingjalimission_10 3 дня назад
हार्दिक बधाई छ करन जी 🙊❤️👌💪🙏
@maijukochannel613
@maijukochannel613 3 дня назад
साहै सरल र इमान्दार अनि आवाज को किङ हो।
@kushangsherpa4217
@kushangsherpa4217 3 дня назад
अति र।म्रो छ करण भ।ई सफलता को शुभकामना छ🎉🎉🎉🎉
@user-mn8ur9bh4s7
@user-mn8ur9bh4s7 3 дня назад
Lovely voice karan Pariyar favourite Singer ❤❤❤❤🎉🎉🎉
@rajkumarthapa3104
@rajkumarthapa3104 3 дня назад
I’m waiting for karan interview.
@PrinceRai-l9c
@PrinceRai-l9c 3 дня назад
सालिन करन भाइ big congregation मेरो भाइ तिमी ले अझै धेरै कुरा सिक्नु पर्छ लाखौ लाख बधाई छ
@sureshtamang6143
@sureshtamang6143 3 дня назад
THE ONLY UNDISPUTED NEPAL IDOL SO FAR WITH ZERO HATERS ❣️ Best Wishes For Your Future Endeavours Brother. Akash Chunu Tara Vui Nachodnu
@Misssajana
@Misssajana 3 дня назад
Maile ta chai last ma 8 baje paxi 500 vote deko malai ekdam dar lagirathyo mero vote kher jane hoki vaner but finally chiteu bhai mero afnai bhaile jiteko vibes auchha malai so proud of you karan good luck for your future
@lockdowntv1065
@lockdowntv1065 3 дня назад
Deserving person ho Karan congratulations❤❤❤
@indirapaudel4341
@indirapaudel4341 3 дня назад
यसपालि को बिजेता सहि चुनेको छ नेपाली जनता ले❤❤❤❤❤❤
@KrishnaKumar-yc2db
@KrishnaKumar-yc2db 3 дня назад
Patrakar Baini ra Karan Pariyar ko voli Dami Lagyo Big Congratulations Karan Pariyar Bhai 🇳🇵🇳🇵🇳🇵🇳🇵💐🌹❤️👌❤️👌🙏🙏
@mahendrabk8397
@mahendrabk8397 3 дня назад
आगामी दिनहरूमा धेरै सफलता मिल्दै जाओस् करण भाई 👏❣️
@narayanpariyar4755
@narayanpariyar4755 3 дня назад
म यति धेरै खुशी छु , अहिलेको बिजेता करन र नेपाल idol प्रती जय नेपाल idol ।
@nandabasnet660
@nandabasnet660 3 дня назад
इतिहासमा पहिलोपटक हाम्रो भन्दा राम्रो लाई जिताएकाे खुशी लागेकाे छ धन्यवाद सबै मा
@jhangakunwar8744
@jhangakunwar8744 3 дня назад
I was so happy when Karan won the Nepal idol title because he really deserved that and thanks for judges and entire Nepal idol team for recognizing his talents 👏👏👏🙏🙏
@surendrapariyar1997
@surendrapariyar1997 3 дня назад
Mero payro Bhai Karan pariyar god bless you ❤️❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@rameshsarban9262
@rameshsarban9262 3 дня назад
आगामी दिनहरूको सफल साङ्गीतिक भविष्यको शुभकामना व्यक्त गर्दछु प्यारो भाई करण 🎉❤️❤️🥰सधैं यसरिनै सबैको मनमा बस्न सफल भईरहनु शुभकामना छ
@jamunasunar34
@jamunasunar34 3 дня назад
हाम्रो होईन राम्रो लाई जिताउनु भयेको छ साङ्गिति यात्रा सफल रहोस करन भाइ
@PramodRoka-jd6qp
@PramodRoka-jd6qp 3 дня назад
म भाइको सुरु बात नै हेरिको थिए भाब मा पनि दुबे हासे रोए पनि धेरै खुसी पनि भए।तर भोत दिन नपाए पनि जित भाइको नै भो ।धेरै धन्यवाद छ।उज्वल भबिस्यको सुभकामना छ।😊😊😊😊❤❤जे होस नया नारायण गोपाल हो भाइ।❤❤❤स्वरको धनी भाइ।
@danealabhi7588
@danealabhi7588 3 дня назад
singing जति राम्रो अनि decently बोली वचन पनि तेति नै राम्रो हाम्रो करण भाइको ❤❤❤ good luck for your further musical journey भाइ ❤❤
@sureshchandthakuri5076
@sureshchandthakuri5076 3 дня назад
हार्दिक बधाई तथा उज्वल भविष्य को सफलताको शुभकामना किरन भाई❤❤🙏🙏⭐️⭐️
@raidarshan3347
@raidarshan3347 3 дня назад
नेपाल आइडलले सारै राम्रो स्वरको धनिलाई निणय गरयो र जनताले पनि सहि मान्छेलाई भोट दिए र नेपाल आइडल ले आज भुई मान्छेलाई बाटो र जग्गा बनाई दिएको छ अती राम्रो program
@suryaalinentertain
@suryaalinentertain 3 дня назад
Karan Bhai really innocent xau Yr..you are really good and humble..kasto sidha sada interview vayo..Nepal ani Nepal bahira bata sabai Nepali le vote gareko khera Guyana.sahi ra great aawaj ko dhani nai.huna puge Karan pariyar ❤god blessed you 💖
@user-ft9vr6hz5s
@user-ft9vr6hz5s 3 дня назад
नेपाल आइडल मा हाम्रो होइन राम्रो मान्छेले भोट पायर जितेको करण परियार ❤❤🎉🎉
@ajitbagdas3662
@ajitbagdas3662 3 дня назад
Karanle jityo khusi lageko xa .good luck karan
@viewofmychannel.6102
@viewofmychannel.6102 3 дня назад
हार्दिक धन्यवाद AP1 entire Team समा ज्यु अनि आज खुवै रोचक लागेर पुरै भिडियो अल्छी नमानी हेरे खुब आनन्द रोचक लाग्यो। innocent करण भाइ मैले तिमीलाई एक भोट गरेन मैले झुट बोलिन तर जितोस भन्ने चाहना थियो बिजेता भनेउ मोरी-मोरी बधाई तिमीलाई तिम्रो साङ्गीतिक करियर उज्ज्वल भबिश्य को कामना छ। प्यारो भाइ innocent इमान्दारी मायालु धेरै धेरै शुभकामना तिमीलाई।
@MaheshKumar-ei5zf
@MaheshKumar-ei5zf 3 дня назад
करन भाई बधाई छ अझै मिहेनत गर्दै जानु
@Dhru987
@Dhru987 3 дня назад
करणको बाबुको सोचाई गलत होईन ।सही मान्छेलाई नेपाल आईडलले न्याय दिएको छ ।
@Anuvlogs2055
@Anuvlogs2055 2 дня назад
नेपाल आइडल सुरु भएदेखि अहिले सम्मकै उत्कृष्ट गायक छनोट भएको छन् अहिले करण परियार । सुरुको अडिसन देखि नै अन्तिम सम्म मैले करण लाई नै पछ्याएको थिए र अन्तिम सम्म करण लाई भोट गरेको थिए र विभिन्न सामाजिक सञ्जाल मा करण को भोट को लागि अपील पनि गरेको थिए सबै अडेन्स को माया ले गर्दा आइडल जित्न सफल भए हामी सम्पूर्ण नेपाली खुसी छौं । मत झन् धेरै नै खुसी छु करण जति अबल गायक कोही छैन अरु मेरो लागि । एउटा गरिबको छोराको पनि दिन आयो यहाँ सम्म बाटो देखाउने करण को गुरु र नेपाल आइडल को सम्पूर्ण टिम प्रति मेरो उच्च सम्मान गर्दछु ।
@mdMuhijeg
@mdMuhijeg 3 дня назад
conratulations bhai karan❤
Далее
LISA - ROCKSTAR (MV Teaser)
00:10
Просмотров 10 млн
BEST OF KARAN PARIYAR NEPAL IDOL SEASON 5
28:45
Просмотров 4,1 тыс.
MALVIKA SUBBA !! BISWA LIMBU PODCAST EP #273
1:44:40
Просмотров 145 тыс.
I wish I could change THIS fast! 🤣
0:33
Просмотров 74 млн