अघिपछि तपाईंले पकाउँदा कुराकानी हुदैन मात्रै पकाएको देखिन्थ्यो तर अाज कुराकानी पनि भएकाे छ अब अर्काे भिडियोमा अझै धेरै बाेल्दै खाना पकाएको हेर्न मन छ 😊
यो आमा भिडियो पहिला सारो हेर्दिन थिएँ जब उँहाको जिवनको अनेक दुख कष्ट मिडियामार्फत थाहा पाएँ अनि सारै माया लाग्यो यि आमा लाई त्यसपछि मैले सबै भिडियो हरु नछुटाई हेर्ने गर्छु ❤love you आमा
दामिछ माछा पकाउने तरिका,,❤❤ Good idea cooking fish four sis लु बधाई छ माछा पकायकाेमा माछाकाे नाम चाहिँ केहाेला,,जानकारि पाउन पाय अाभारि हुने थिय,,,,,,😂😂😂😂
नमस्ते🙏 भन्न हुने हो कि होइन मलाई चाहिँ भाउजु छिट्टै आमा बन्दै हुनु हुन्छ जस्तो लाग्यो नि। अनि हजुर हरु को भिडियो सारै राम्रो लाग्छ सधैं येस्तो खुसी परिवार देख्न पाइयोस् शुभकामना छ हजुर हरु लाई❤️🌹💐
yeah thinking the same....i have been watching @kanchhikitchen for a while...couldn't get an opportunity to watch the man behind the scene...anyways nice video
Ma ta suru bata nai aama lai derai maya garxu ra uhako video sabai herxu ekdumai manparxa uhako recipe haru ani tehako environment le man ma peace leuxa❤❤❤
सासू आमाले पखाएको खानेकुराहरु हेर्दै मुख रसाउछ..... यो कान्छी किचन कहाँ हो कुन्नी .....स्थान थाहा पाए हामी पनि खान आउनेथिम क्यारे......ठेगाना पाउन ..... एकदम ग्रामीण परिबेस....
यो नानिले माछाको कुरा गर्दा मलाई चै मेरो आमाजु दिदिको सारै यादपो आयो ।दिदिको घर्मा माछा खाने भनेर लगेर गए अनि दिदिलाई पकाउन लगाको त बरै दालनै बनाउनु भएछनि सबै daadule चलाएर 😁😁😁😁