सारै राम्रो बुहारी सिरियल मलाई त हप्ताको 2 चोती आय हुन्थियो जस्तो लाग्छ अनो राम र लमलाले छितो आफ्नो योजना सफल गरेर घरमा गइ मुना र सुसिलालाई खुसी दिनु पर्छ❤❤❤❤❤❤❤❤
अत्यन्तै राम्रो र सम्पूर्ण नेपालीहरुको मन छुने नेपाली सिरियल बुहारी म एक भागदेखि नै नछुटाइकन हेरिरहेको छु। र म मलेसियाबाट हेरिरहेको छु सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद आउँदा दिनहरुमा पनि यस्तै राम्रो serial हेर्ने आशा गरेको छु र छिटै कमला सन्चो भए कमला सन्चो भएको र श्रुतिको दिदीबहिनीलाई कारवाही भएको हेर्न मन छ🎉❤❤❤🎉
From Darjeeling india ❤❤ बुहारी ऐपीसोट त हेरीयो आज त साह्रै खुशी लाग्यो कमला र राम भेट भयो अनि त्यो पापी अपराधी हरु लाई जसरी भए पनि सजाय दिलाएको हेर्न चाहन्छौं अब अर्को ऐपीसोट मा हेरौंला के हुने हो र सबै कलाकार हरूलाई धेरै धेरै धन्यवाद अभिनन्दन गर्दछु ❤❤🙏
सात दिन लाई सात हप्ता चौबीस घण्टा लाई दुई हप्ता लाग्ने भो ।कहानी राम्रो छ प्रत्येक हप्ता एक भाग देखी हेर्दै आइरहेको छु।सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।