यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
अब श्रुति र सृजना घरबाट निकालियको हेर्न पाम भन्ने जति एता हाजिर हुम त ❤❤ तर श्रुति र सृजना निकालियको पनि हुनु पर्यो घर बाट अर्को भाग मा❤❤❤❤❤❤ धन्यबाद ❤❤❤❤❤❤
From Darjeeling india ❤आज को बुहारी ऐपीसोट को महल धैरै राम्रो लाग्यो बहुत खुशी लाग्यो so sweet v v nice 💯राम त ऐक भगवान प्रति जोड़ी को छ राम त राम नै हो कसैले पनि जित्न सक्दैन र सबै कलाकार हरूलाई धेरै धेरै धन्यवाद ❤❤
आज मलाई धेरै खुशी लायको छ मुना भाउजू र कमला भाउजू सग्गै भयकोछ आसाह गर्छु अर्को आउने भाग धेरै खुशीको काहानी हुनेछ म चाइ नवलपरासी देखे 53 भाग देखे हेर्दै आयाकोछु बुहारी सेरेल❤❤
मेराे सबै भन्दा मन मुटु मा बसेकाे पार्ट नछुटाई हेर्न मन पराउने सिरियल बुहारि हाे अहिले सम्म छुटाएकाे छैन राम सर तपाईं ले लेखिएकाे कथा अनि निर्देशन एकदमै मिलाएर बनाउनु हुन्छ बरु अरु कुनै ठुलाे पर्दा यानिकि नेपाली फिल्म मा मिलेकाे हुँदैन यसरी मेराे याे सिरियल बनाएर मलाई पनि मनाेरजन् गराई दिएकाे मा हजुर लाई धेै भन्दा धेरै धन्यबाद🙏🙏🙏🙏🙏
रमेश दाइ र कैलास दाइ एकदम थिक गर्नु भयो वाहा मननै पर्छ हजुर हरूको हिम्मत लाई तर तपाईंहरु ले राम दाइ लाई सहयोग गरेकोमा धेरै धेरै धन्यवाद छ है।कैलास र रमेश दाइ मलाई त।एकदम खुसी लाग्यो ❤❤❤❤❤❤❤❤
कति भाग्गे मानी राम दुबै जना श्रीमती बुझ्ने हुनुहुन्छ कमलार मुनाको माया सधैभरी यस्तै रहिरहोस है म अहेले पाल्पा राम्पुर देखि हेर्दै छु बुहारी मलाइ निकै मन पर्छ हजुरहरुको यो बुहारी सिरियल सधै अगादी बधोस 🙏🙏🙏❤️❤️❤️❤️❤️
हैन के साह्रो राम्रो बनाउनुभएको के सिरियल १००० भाग सम्मको लागि धेरै धेरै सुभकामना एकदमै मनछुने हरेक भाग यस्तै बन्दै जाओस् धेरै धेरै सुभकामना सम्पुर्ण टिम लाइ 🙏🙏♥️🎉🎉
म चाहिँ मलेसियाबाट हो है। म चाहिँ एक भागदेखि नै नछुट्याइकन हेरिराखेको छु बुहारी सिरियलै मनपर्छ है। र यो भाग चाहिँ अति नै राम्रो लाग्यो। यो भाग हेर्दा चाहिँ मेरो आँखाबाट आँसु नै झर्यो है सारै राम्रो लाग्यो। बुहारी सिरियलको सबै टिमलाई धेरै धेरै धेरै शुभकामना। आगामी दिनहरूमा पनि यसै गरी राम्रो बनाउँदै जानुहोला धेरै राम्रो छ बुहारी सिरियल मलाई धेरै मनपर्छ मैले भाग १ देखि नछुट्याइकन हेर्दै आएको छु अहिलेसम्म। फेरि पनि सबैजनालाई धेरैधेरै शुभकामना।