Тёмный

बुहारी भाग - १९७ | BUHARI Episode -197 | कथा चेलीकाे | Nepali Sentimental Serial | 14th Oct 2024 

OSR Digital
Подписаться 9 млн
Просмотров 428 тыс.
50% 1

Кино

Опубликовано:

 

13 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,3 тыс.   
@buhariofficial4146
@buhariofficial4146 5 часов назад
बुहारी भाग १९७ हामिले निर्माण गरेका छौ कस्तो लाग्छ प्रतिक्रिया दिनु होला । राम कमला र मुना एक भएको हेर्न चाहने जतिले हाम्रो कमेन्ट लाई like गर्नु होला 🙏🙏
@RikinaOfficical
@RikinaOfficical 5 часов назад
धै राम्रो छ तर मुनाको रोल अलि राम्रो हुनु परो
@puspaG.C
@puspaG.C 5 часов назад
Nice video xa Hai साथी हरु मलाई Ramro layo
@HakkuMy
@HakkuMy 5 часов назад
सबै जना मिलेर छिटो 1k पुराम है साथीहरू ❤❤
@RikinaOfficical
@RikinaOfficical 5 часов назад
@@HakkuMy ok
@manjupariyar7306
@manjupariyar7306 4 часа назад
Ram 💔muna 😢😢Kamala
@SaruRai-ig1hg5rv9r
@SaruRai-ig1hg5rv9r 2 часа назад
आज देखि बुहारी सिरेल पनि हेर्न मनै मर्यो मुना को छुची को रोल देखार पहिला को नै रोल ठिक थियो जेय होस राम र कमला को जोडी न छुटे को सदौ भरी हेर्न पाउ अल्ल बुहारी टिमलाई sowa love you miss you❤❤
@BinitaSkr-b4j
@BinitaSkr-b4j Час назад
Ho vnya😀🤣🤣
@Dibashtmg12
@Dibashtmg12 Час назад
हो मलाई पनि, हेर्नु मन लागेको छोइन, मुना पुरा परिवर्तन भएको मा 😠😡
@sabinalama9144
@sabinalama9144 Час назад
मलाई पनि हेर्नै मन लागेन
@nabarajramauli7217
@nabarajramauli7217 Час назад
मलाइ नि मन पर्न छोडो ।मुनाको रोल मन परेन
@GorkhaliDai-o9f
@GorkhaliDai-o9f Час назад
हेर्नू पर्छ ! यो सब दुर्गा आमाको खेल हो 25 लाख मिनाहाको लागि !
@mayasanimaya2713
@mayasanimaya2713 4 часа назад
राम र कमला लाई मन पराउने को को हुनहुन्छ यता हाजिर हुनुहोस् न हस्. ..🎉❤🎉
@SuchanaPretty
@SuchanaPretty 3 часа назад
❤❤❤
@MahendraDevkota-ij6qz
@MahendraDevkota-ij6qz 3 часа назад
🎉🎉🎉
@SanjitaTamang-t7e
@SanjitaTamang-t7e 2 часа назад
mo pani ram ra kamalko fan hai❤❤❤
@BurtabingBaglung
@BurtabingBaglung 2 часа назад
Ok
@user-fu6nc9tf5e
@user-fu6nc9tf5e 2 часа назад
😘😘❤
@biswakarmapuja5514
@biswakarmapuja5514 4 часа назад
मुना ले रामको घर बचाउन को लागि यो सब गरेकि हुन सक्छ❤
@sapanaLimbu-k6v
@sapanaLimbu-k6v 3 часа назад
tyoi हो
@prabhashah402
@prabhashah402 3 часа назад
Tehi hos sab
@user-fu6nc9tf5e
@user-fu6nc9tf5e 2 часа назад
जा सम्ममलाई पनि तेहि लागेको छ❤😊
@ManjuTmg-o8c
@ManjuTmg-o8c 2 часа назад
Malai pani testai lagirako xa ❤
@Ammarmagar-s7e
@Ammarmagar-s7e 2 часа назад
Pakkai pni ram KO Ghar bachaun muna le yo Khel kheleko hunu parxa❤
@sangitakhatri4139
@sangitakhatri4139 4 часа назад
मुनालाई छुच्चीको रोलमा खेलेको सुहाएन पहिलाको जस्तै हुनुपर्छ।
@MenakaMagar-kj3qh
@MenakaMagar-kj3qh 3 часа назад
Muna rip hos tyo radi
@RitimaAryal
@RitimaAryal 3 часа назад
​@@MenakaMagar-kj3qhyes
@DhurbaKhadka-i4i
@DhurbaKhadka-i4i 3 часа назад
दुर्गा आमाले फसाएर छुच्ची हुन बाध्य भएकाे हुनुपर्छ सायद मुना
@prabhashah402
@prabhashah402 3 часа назад
Pahile kaii hunu parxa muna
@SumanBohora-ky2op
@SumanBohora-ky2op 3 часа назад
परिस्थिति
@rajarammahat8899
@rajarammahat8899 4 часа назад
आहा कति राम्रो सुपर हिट बुवारि सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ साथिहरु
@PadamrajAwasthi-w6n
@PadamrajAwasthi-w6n 3 часа назад
M xu
@LdCc-hg3bl
@LdCc-hg3bl 3 часа назад
@BinitaSunar-gb2rc
@BinitaSunar-gb2rc 3 часа назад
मनि छु है
@ManjuTmg-o8c
@ManjuTmg-o8c 2 часа назад
Ma ❤
@MilanKhatri-j7q
@MilanKhatri-j7q 4 часа назад
राम कमला र मुनालाइ मन पराउने एता हाजिर हुने हौ 😊
@AnitaChaulag
@AnitaChaulag 4 часа назад
Ma
@SantoshiDhungel
@SantoshiDhungel 3 часа назад
मुनाको व्याहरले सिरील नै हेर्न मान लागेन।आगामी दिनमा मुना सुध्रनु पर्छ भन्ने जति एता हाजिर humta❤
@prabhashah402
@prabhashah402 3 часа назад
Hooo ntra herdaiinam
@VikramGharti-jd2de
@VikramGharti-jd2de 3 часа назад
Harna man nai layana
@PrakashSaud-u6g
@PrakashSaud-u6g 2 часа назад
Ho akdam right🎉🎉❤❤❤❤
@Sunilnepalientertainment
@Sunilnepalientertainment 2 часа назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-JfbXf-2OfyU.htmlsi=3jvemAnG8HaOLxdG
@Sunilnepalientertainment
@Sunilnepalientertainment 2 часа назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-JfbXf-2OfyU.htmlsi=3jvemAnG8HaOLxdG
@sabinmainali7800
@sabinmainali7800 4 часа назад
मुना को पेट मा भएको बच्चा राम को हुनु पर्छ भन्ने जति यता हाजिर गरम त साथी हरु ❤️❤️❤️
@MaayaRam
@MaayaRam Час назад
मुनाको पेट मा बच्चा नै छैन यो सब श्रुति र सृजना को सड्यन्त्र हो जस्तो लाग्यो
@manulembo3837
@manulembo3837 3 часа назад
मुना बाट यो उम्मीद थेन तर आज 😢 कस्तो नरमाइलो लाग्यो मुना को यो रोल भन्दा आफ्नो आमा को खेलाब उठाको भये धेरै राम्रो हुने थियो की🙏🙏🥰🥰 हाल इराक 🙏🙏 हेर्ने मन छ❤
@BipanaSunam-l4m
@BipanaSunam-l4m 4 часа назад
बुहारी भाग 1 देखि अहिलेसम्म नछुटाइ हेर्न जति एता हाजिर हुम त सानो युटुबहरुले मिलेर सपोट गरै
@Sunilnepalientertainment
@Sunilnepalientertainment 2 часа назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-JfbXf-2OfyU.htmlsi=3jvemAnG8HaOLxdG
@KamalUpadayay-j5l
@KamalUpadayay-j5l 4 часа назад
राम को सपोर्टहरू यता हाजिर हुनुहोस् ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@user-fu6nc9tf5e
@user-fu6nc9tf5e 2 часа назад
मुनाको मन मा रम पर्ती को माया उतिनै छ आमा ले यो सब बाधेता गरिएको छ जस्तो लाग्छ तेहि नै होस❤❤
@sanjitabaraili4121
@sanjitabaraili4121 3 часа назад
❤❤❤❤कमला राम र मुना यक हुनु पर्छ यो मुनाले घरको इजत वचाउन गरेको हुनु पर्छ ❤❤❤❤
@technicalhari7560
@technicalhari7560 3 часа назад
साह्रै राम्रो लाग्यो।यस्तै राम्रो भाग आगमि हप्ता पनि लिएर आउनुहोला❤❤❤❤
@gopalmankarki5257
@gopalmankarki5257 4 часа назад
रामलाइ फसाउने हरु पटक्कै भएर मरुन कुकुर्नी सुगुर्नी राक्षस नि पापिनी हतुआयु सारै छोठो होस ।
@manjubhatt222
@manjubhatt222 4 часа назад
एक दमै मन पर्ने र कहिले न छुटाइ हेर्ने को को हुनु हुन्छ हजुरहरु 😊❤‍🩹
@KalpanaSingh-x4k
@KalpanaSingh-x4k 4 часа назад
Ma ne xu❤
@Madhu-kc
@Madhu-kc 3 часа назад
Ma xu❤❤
@ashwinsunar4180
@ashwinsunar4180 3 часа назад
Mapani xu
@dipendrashahi3342
@dipendrashahi3342 2 часа назад
समबार कुरेर बसेको जस्तो खासै राम्रो भयन आजको भाग अर्को दिन पहिलेकै जस्तो भाग आउनु पर्छ ल राम सर💐
@Utuber111
@Utuber111 4 часа назад
अहिले भारत बाट हेर्ने हाजिर हुम ल ।म greater noida❤
@DharmrajaSapkota
@DharmrajaSapkota 4 часа назад
म पनी भारत बाट हेर्दै छु
@ParkasXetrii
@ParkasXetrii 3 часа назад
me
@Samjhana369
@Samjhana369 3 часа назад
म नी इंडिया देखि नै हो❤
@VarshaVarsha-f4g
@VarshaVarsha-f4g 3 часа назад
Ma ni
@ALLINONEIN123
@ALLINONEIN123 3 часа назад
Me delhi
@bhawana1602
@bhawana1602 2 часа назад
मुनाको आजको.रोल मन परेन है अर्को भाग मा यस्तो नहोस मुना पहिले झै असल हुनु पर्छ
@lalitchaudharyannuchaudhar4049
@lalitchaudharyannuchaudhar4049 3 часа назад
कता बाट कता मोड लियो कथा यो मलाई ठिक लगेन मलाई पहिलाकै मुना मन पर्छ ।
@Myfirstlovemomanddad
@Myfirstlovemomanddad 2 часа назад
Ho vaneko katha Ali man parena vane channel unsubscribe po garxu mata😂😂
@PuranBc-t9s
@PuranBc-t9s 59 минут назад
पहिलाको जस्तै मिलेर बस्ने राम।कमला र मुना आजको रोल खासै राम्रो भएन मुनाको कमलाको धेरै मन दुखाएकी छ आज त्यति माया गर्ने मान्छे। राम पनि रुँदै हिनेको खासै स्वयम् पक्कै परिवर्तन हुनुपर्छ मिलेर बस्नुपर्छ तिनैजना र सम्पूर्ण टिमलाई उच्च सम्मान छ मेरो तर्फबाट सुर्ती र सिर्जनालाई त लास्टै खुसी भएको छ पैसा पनि पाइहाले कस्तरी राम्रो घर बिगार्न खोजेका थिए सजिलो जस्तो लाग्दीहरूलाई त अब यस्तो नहोस् भगवान ❤❤❤
@harikafle3772
@harikafle3772 4 часа назад
मुनालाइ काखमा ल?ने को हो सायद मुनाको दै हुनु पर्छ अनि राम कमला र मुना छुट्नु हुदैन मुनाको पेट मा रहेको बच्चा राम को हुनु पर्छ कि त रिपोर्ट मा तल माथी हुन सक्छ भन्ने ले एक like 👍️👍️👍️👍️❤❤अवस्य गर्दिनु हस्
@AnitaChaulag
@AnitaChaulag 4 часа назад
Ma pani ma ma pani 😊😊
@Buhari-q7t
@Buhari-q7t 4 часа назад
राम दाई कमला र मुना भाउजु लाई मन पराउने ले यता हाजिर हुम है त ।
@snehathapa7695
@snehathapa7695 4 часа назад
Ma ni chu❤❤🎉
@Buhari-q7t
@Buhari-q7t 3 часа назад
@@snehathapa7695 yo channel lai subscribe gharnu hola
@Devekaghatani
@Devekaghatani 4 часа назад
मुनाको पेटमा राम को बचा हुनु पर्छ❤❤❤
@Shreeyariyafun
@Shreeyariyafun 2 часа назад
आज को भाग अति मन छुने छ मुना ले राम को घर बचाउन यो सब गरेकी हुनु पर्छ ! From Israel ❤❤❤❤
@आकांक्षाभट्टराई
गाउँमा आएर पनि डाटा निकाली निकालि हेर्नेहरूको हुनुहुन्छ😊❤
@jagatkhatri2060
@jagatkhatri2060 4 часа назад
Ma xu hai❤❤
@GaneshD.c
@GaneshD.c 4 часа назад
me
@AnitaChaulag
@AnitaChaulag 4 часа назад
❤❤❤
@sitakc8444
@sitakc8444 4 часа назад
Maxu😅
@yogishalama4828
@yogishalama4828 3 часа назад
Me
@JanakSaud-i1k
@JanakSaud-i1k 2 часа назад
बुहारी को परखाई मा बसेकाले यता हाजिर गनुहोला।❤❤❤❤❤❤
@BichitraSansar2081
@BichitraSansar2081 4 часа назад
सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु🙏❤️
@sushilathapamagar123
@sushilathapamagar123 Час назад
Huss🎉❤
@junumgr327
@junumgr327 Час назад
Ok🎉
@sirjinakafle8961
@sirjinakafle8961 3 часа назад
यो सबै दुर्गा आमाको खेल हो कि जस्तो लाग्छ मलाई त❤
@BasudebKhatri-x2n
@BasudebKhatri-x2n 2 часа назад
आफुनै सौता पस्न्न आउने अनि यस्कै ठूलो कुरा सारै रिस उठेको छ
@saraswotibhandari2282
@saraswotibhandari2282 3 часа назад
एति राम्रो सग मिलेर बसेका थिए मुना र कमला किन एक्कासि परिवर्तन भइन मुना मिलाउनु पर्छ रामले 🙏
@Mr_Panda.444
@Mr_Panda.444 4 часа назад
साना साना youtub channel भएका सथी हरु एता सङै मिलेर अगाडि जाम 100 plzzz 🎉🎉🎉🎉
@kandelprativa314
@kandelprativa314 4 часа назад
Mero channel subscribe gardinus na ma ni gardinxu
@manmajhi8071
@manmajhi8071 4 часа назад
ल मिलेर अगाडि बढ्नुपर्छ है
@SahadevNeupane
@SahadevNeupane 4 часа назад
Ok
@manmajhi8071
@manmajhi8071 4 часа назад
@@SahadevNeupane 11vayo hai
@Saugatxettri6
@Saugatxettri6 4 часа назад
Subscribe plz
@amritshrestha6384
@amritshrestha6384 3 часа назад
आजको भाग अली खल्लो भयो। मुना रामकै हुनुपर्छ
@bimalagaire7385
@bimalagaire7385 4 часа назад
रामले दुर्गा आमाको अत्याचार सहन हुदैन है र रामले जसरि भएनी दुर्गा आमाको पैसा छिट्टै फिर्ता गर्दिनु पर्छ र मुना र कमला रामकै हुनुपर्छ ।
@RadhaKhadka-s1i
@RadhaKhadka-s1i 4 часа назад
मुना दबाब मा भएको हुनुपर्छ ❤❤
@arjundevkota-fg3ym
@arjundevkota-fg3ym 4 часа назад
New nepali y el resto del mundo 🌎 6 de la dai en los songs de las aguas de los ➡️ en la 52 ydgfxhj del mar son 😊😊😊😊😊😊😊😊
@ranotv43
@ranotv43 4 часа назад
सबै जना मिलेर अघाडी बढौं !
@DEEPAGC357
@DEEPAGC357 4 часа назад
Sopport garnus malaii🙏
@parbatirai4476
@parbatirai4476 4 часа назад
Ok
@KopilaKanxi-w4i
@KopilaKanxi-w4i 3 часа назад
बिचर कमला दिदी लाई मर धेरै मानछे काे भने मानछे काे मुख मा किरा पराे स 🙏💞💞💞💞💞💞❤️❤️❤️💞💞🙏🙏🙏💞💞💞💞🙏🙏
@SirjanaAcharya-z6b
@SirjanaAcharya-z6b 3 часа назад
धेरै दिन पछी कमेन्ट गरेको छु मेरो कमेन्ट पढ्नेहरू लाई लामो आयु हुनेछ 🙏
@GovindraShahi-jj4ox
@GovindraShahi-jj4ox 4 часа назад
बुहारी भागको सपोर्ट यता हाजिर हु है 🙏
@RokaTara-rv9ng
@RokaTara-rv9ng 3 часа назад
राम भाई सबै परिवार मिली रहोस् धन्यवाद मुनाको बच्चा रामको हुनुपर्छ मिनु पर्छ ❤❤❤❤❤❤❤
@YamBaraili-mw6ws
@YamBaraili-mw6ws 25 минут назад
राम कमला र मुना मिलेर बसेको हेर्न चाहानु हुने जति यता हाजिर हुम ल सबै जनाले❤❤❤❤❤❤
@UR.CR-2
@UR.CR-2 4 часа назад
बुहारीले हेर्ने मानिसहरू यहाँ हजुर हुनुहोस्।❤❤
@sushilathapamagar123
@sushilathapamagar123 Час назад
सबै जना मिलेर अगाडि बढ्नु पर्छ है साथीहरु❤🙏
@prasanttamang8860
@prasanttamang8860 4 часа назад
यो बुहारी सिरेल लाई माया गर्ने कोको हुनु हुन्छ सबै जना हजुर हुनु होला
@sitaghimire8171
@sitaghimire8171 3 часа назад
कमला रुदा त संगसंगै रुन मन लाग्छ 😢😢😢मुना के भाकी होलि
@ShahDudharaj
@ShahDudharaj 5 часов назад
मेरो कमेन्ट जसले पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्!!❤❤
@krishnadhital1249
@krishnadhital1249 4 часа назад
कस्ता 2.डाकुका खेल हेरियो,अव यो झुसे बारुलो,मैलेत पत्याइन , धन्यवाद,अव पो आउंछ मजा
@BishnuGc-i8x
@BishnuGc-i8x 5 часов назад
कमला मुना र राम लाइ मन पराउने हाजिर हुम है❤🙏🙏
@sumitrapanta3539
@sumitrapanta3539 4 часа назад
हिजोसम्म त मुना राम्रै लाग्थि तर आजबाट 😡😡😤😢😠
@balpun4962
@balpun4962 3 часа назад
सबै जना एक आपसमा मिलेर अगाडी बरुम है🙏🙏
@prakashawasthi9531
@prakashawasthi9531 5 часов назад
बुहारीको पर्खाइमा कोको हुनुहुन्छ यता हाजिर हुनुत
@DipaMalla-cf8kp
@DipaMalla-cf8kp 4 часа назад
Ma xauuu😢😢
@narayanstha7185
@narayanstha7185 4 часа назад
Ma xu hajur
@MainaSunar-f4h
@MainaSunar-f4h 4 часа назад
Hami xau hajur 😢😢
@user-xv7zw6pn9
@user-xv7zw6pn9 4 часа назад
Me ❤❤❤
@LalitaSuresh-xm8gk
@LalitaSuresh-xm8gk 4 часа назад
म बेङ्ग्लोर बाट हेर्दै छु❤❤
@PathakSandip-r2e
@PathakSandip-r2e 4 часа назад
देश तथा बादेशमा रहनु हुने नेपाली तथा दाजु भाइ दिदी भहिनि हरु आउदै गरेकाे तिहार छठ पर्बको पावन अबसा मा हजुर हरु घघरमा खुसि छवाेस सथै राम्रो हाेस सफलता मिलाेस उननित पर्गती गर्दै जानू दुगा भवानी ले रक्षा गर्नु जय ❤❤❤❤ जय
@KhagisaraAdhikari-vw8og
@KhagisaraAdhikari-vw8og 4 часа назад
म पनि आई पुगे त❤❤❤❤❤❤❤❤❤❤
@PuskrarKhatri
@PuskrarKhatri 4 часа назад
❤❤❤❤😘😘😘
@RajKoirala-w8x
@RajKoirala-w8x 4 часа назад
Pizz kmala ra muna yakai tham hunu hola navy hern Maja aaudain surtiko Didi bahene sudrinu parxa hai ram sagai hunu parxa duijana🙏🙏
@sitakhawas8247
@sitakhawas8247 3 часа назад
मन परेन पहिलाकै भाग ठिक थियो
@RemantaRana-u1r
@RemantaRana-u1r 4 часа назад
राम कमला मूना मिलेको❤❤❤❤😅😢😢😢😢😢😢😢😢😢😢😢
@Kumarkc642
@Kumarkc642 2 часа назад
बुहारि भाग 1 देखि अहिलेसम्म नछुटाई हेर्ने जति एता हाजिर हुम त सानो युटुबहरुले मिलेर सपोट गरै है साथिहरु❤❤❤
@marmendotamang
@marmendotamang 3 часа назад
Ram r kamàla ko jithunu parxa ❤️🌹👍👌🙏🌷♥️
@bimalShahi-no8mm
@bimalShahi-no8mm 3 часа назад
म सधै हेर्ने गर्छु बुहारी भाग म अहिले जाजरकोट बाट हेर्दै छु राम कमला र मुना छुटिनु हुदैन भने जति जता हाजिर हुनु ❤❤❤❤❤❤❤❤❤❤
@shilashkarala1337
@shilashkarala1337 4 часа назад
यो बाक्याङसमा मुनाको रोल अलि फरक जस्तो देखेको छ राम्रो लाग्यो
@MelinaRai-p1z
@MelinaRai-p1z 3 часа назад
मुना पहिला को जस्तै हुनुपर्छ ♥️♥️
@RijeenMahara
@RijeenMahara 3 часа назад
यो सीरियल लाई सपना जस्तो बनाउनु परो 😢😢😢राम्रो भएन
@kumartamang5327
@kumartamang5327 Час назад
बुहारि हेर्न पुग्यो आजको एपिसोडबाट
@susmitarai2801
@susmitarai2801 4 часа назад
Buhari siriyal always my favorite❤❤❤❤😊
@tapendrasijapati1
@tapendrasijapati1 2 часа назад
बुहारि भाग राम्रो लाग्ने जति यता हाजिर हौ है त🙏❤️❤️
@Budhathokivlogs65
@Budhathokivlogs65 4 часа назад
Sana vlogger keep supporting ❤🎉❤ hami jasta garib lie aslya support garthyo rw❤🎉❤
@JagatbudhaBudha-c5w
@JagatbudhaBudha-c5w 2 часа назад
मुना ले रामको घर बचाउन को लागि यो सब गतेको हुन सक्छ ❤
@JamunaMahara-h1z
@JamunaMahara-h1z 3 часа назад
राम काे जित हाेस
@MilanTandukar
@MilanTandukar Час назад
❤😂🎉ram. Kamla. R. Munaa. Khushi. Bhayako. Hereko. Chahan. Xu ❤😂🎉.
@manmajhi8071
@manmajhi8071 4 часа назад
मिलेर अगाडि बढ्नुपर्छ है
@PratimaPoudel-t8w
@PratimaPoudel-t8w 2 часа назад
Muna Le yesto roll dekhuxe vanne Malai tha thiyo Tara story ma twist aauxa Ra aaunu parxa natra k mazza sadhe 1 Ute herna 😊
@बिष्णुकुमारखड्का
राम को जित होस
@inmakesjugalcreation3908
@inmakesjugalcreation3908 2 часа назад
नमस्ते माे हाल् भारातकाे अर्णन चलदेखी हेर्दै छु र अतीनै पर्पर्छ अबकाे भाक्पनी हेर्नी छु र मुन अरु टेटा सङ्गा भेटे काे चै रामले सपन देखे काे हुन पर्छ र मुनलै सुर्ती र सिर्जानले राम्लै र मुनलै छुटाउनकाे लागि डक्टर लै झुटाे रिपाेट बनाैन लगयकाे हुन पर्छ र छिटाे भन्द छिटाे दुर्गा आमाले राम्लै गरेकाे बेजाेती काे बद्ला चिटै हेर्न चाहान्छु राम्च्द्र सर आगामी हप्ता हरुमानी अझै राम्राे हुँदै जावाे स धन्ने वाद ❤❤❤❤❤❤❤❤❤❤❤❤
@SrijanaSrijana-el7lc
@SrijanaSrijana-el7lc 4 часа назад
कमला राम मुना छुटिन हुन्न भने एक हुम होई 💝💝💝
@geetathapa1438
@geetathapa1438 15 минут назад
मुनाले छुच्ची रोल खेलेको कत्ति नि सुहाएन आज त हेर्नै मन लागेन मुना त्यस्तो बोल्दा त नरमाईलो लाग्यो God bless you all buhari Teams 🙏
@AaitishreeTamang
@AaitishreeTamang 4 часа назад
❤❤❤म छु पर्खे को पर्खै छु खै त मलाई हेर्न मन लाग्यो आउदैन त❤❤❤😊
@Amritofficial2
@Amritofficial2 Час назад
याे बुहारी भागमा साैता भन्ने के हुदाे रहिछ भन्ने प्रष्ट देखिन्छ। तर पनि मुनाकाे राेल सुहाउँदो देखिएन।अर्काे भागमा मुना पहिलेकै अवस्थामा फर्किएकाे हेर्न चहानेहरु यता हाजिर हुम त 😊
@AashikaRegmi-jb6xe
@AashikaRegmi-jb6xe 4 часа назад
Shari Ramiro lacha🎉🎉❤❤
@bimalashrestha2656
@bimalashrestha2656 3 часа назад
बच्चा राम कै होला अनि रिन मिलाएर आउदा आमा को यस्तो सर्त पूरा गर्दै होला मुना ले मेरो बिचार ।।जे भएपनी सिरेल एक्दम राम्रो छ।।❤❤
@PabanOli-h4t
@PabanOli-h4t 4 часа назад
❤❤म हेर्ने प्रतिछ्या
@KamalaPandey-h2o
@KamalaPandey-h2o 2 часа назад
Dharai Ramro xa👌👌❣️❣️❣️
@बिनोदघर्ति-च1ब
🎉❤❤🎉❤शुन्दर भारतको मथुरा बाट हेरीरयको छु
@SusmaLimbu-t1o
@SusmaLimbu-t1o 3 часа назад
यो मुनाको ब्याबहार लाई सपना देखेको मात्र बनाउनु होला,,नत्र हेर्न मन नलाग्ने हुन्छ,,1 देखि हेरेको अब सम्म,,कान्छी,भुन्टी जस्तै थियो,अब नराम्रो हुन थाल्यो🙏🙏🙏
@nareshshresth9349
@nareshshresth9349 4 часа назад
Darai ramro xa hajaer kathmandu gothatar and ❤😂🎉😢😮😅😊
@minukc7319
@minukc7319 2 часа назад
यो सब मुनाले रामको लागि गरेको हो त्यो घर अनि त्यो रिनको लागि आमाको खेलमा बसेकी छिन मुना😢😢😢
@SureshKarki-v4w
@SureshKarki-v4w 4 часа назад
Nic 🎉nic
@PremLama-w1q
@PremLama-w1q 2 часа назад
Ram ra Kamala melara basako hunu parcha🙏🙏🙏🙏♥️beajay dasme ko suvkamna sabai tem lai❤️❤️❤️❤️❤️🇳🇵 Jai nepal🙏♥️
@NarayanParajuli-x9f
@NarayanParajuli-x9f 4 часа назад
Muna ki pat ma ram ko bacha hunu parcha❤❤❤❤
@Pb.cricksport
@Pb.cricksport 3 часа назад
सबै जना अापसमा मिलेर अगाडि बढम है मित्रहरु ❤
@RadhikaKhatri-u3b
@RadhikaKhatri-u3b 4 часа назад
Watching now I am from USA ❤
@minatamang341
@minatamang341 53 минуты назад
अस्ति सम राम्रो लागेको थिएँ राम कमला र मुना आज मुनाको छुचि पनि र दिदिहरु सुधारिएको मा खुशि लागेको थियो अब हेन मन लागेन😢😢
@AvayashGurung
@AvayashGurung 4 часа назад
Aayo
@SarsawatiShahi-z6u
@SarsawatiShahi-z6u 3 часа назад
❤❤❤❤❤ मपनि छु
@KalikaRawat-y3w
@KalikaRawat-y3w 4 часа назад
❤❤
@saritaparajuli2980
@saritaparajuli2980 3 часа назад
मुना ले रिसाएर राम लाई रिस गरेको त पटक्कै राम्रो लाग्गेन सोहाएन कमला र राम मुना मिलेको हेर्न पाउ जय होस बुहारी टिम लाई परिवार लाई 🇳🇵🇳🇵
@AvayashGurung
@AvayashGurung 4 часа назад
🎉🎉🎉
@HBVines-l8j
@HBVines-l8j 3 часа назад
Ramailo teleshiral chha 😮❤❤❤❤❤❤❤❤
@kingkung1733
@kingkung1733 38 минут назад
मलाई ले त पहिले नै सोचेकि थिय मुना ले यो रुप देखाउछिन भनेर जुन कुरा को डर थियो तेहि भयो 😥love you so much बुहारी टिम 💕💕💕💕
@SabinaRayamajhi82
@SabinaRayamajhi82 4 часа назад
Sapai miler yakarkalai sapot garau❤❤❤
Далее
ОНА БЫЛА ПЕВИЦЕЙ🤪
3:13:12
Просмотров 1,1 млн
Mero First Prank Ama Baba Lai 😁
45:08
Просмотров 77 тыс.
Жена изменила 😞
1:00
Просмотров 5 млн