Тёмный
No video :(

बूबा विदेशमा हराए आमा प्रेमीसँग भागिन्, ३ जना छोरीहरुको अवस्था दयनिय । घरमा खानेकूरा केही छैन् । 

Yuwa Man Nepal
Подписаться 1 млн
Просмотров 320 тыс.
50% 1

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Samir poudel
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: sunauloentertainment@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Опубликовано:

 

22 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,5 тыс.   
@chemzongsanu
@chemzongsanu Год назад
आमा शब्द नै काफी छ आमा एउटा जिउँदो भगवान हो तर 1/2 जना आमाहरु राक्षस भन्दा पनि कम हुदैनन् तेहि आमाको कारण यी नानी बाबुको आँखामा आँसु झर्यो यो आँसुले ती आमालाई पोल्ने छ।
@revsid8159
@revsid8159 Год назад
Tiktok banayera baseko cha tyeslai laaj nai chaina
@chemzongsanu
@chemzongsanu Год назад
​@@revsid8159तेस्ले लाज सरम घिन पचि सकेको रहेछ
@durgadahal3686
@durgadahal3686 Год назад
Polos Testo lie tes to lie 7 Junee Sama santan ko muk herna na paus
@gajghale1265
@gajghale1265 Год назад
एकदमै सहि बात❤❤❤
@SabitaShrestha-jc7up
@SabitaShrestha-jc7up Год назад
Yo Keatini Nero gaumax
@nirutagurung3976
@nirutagurung3976 Год назад
किशोर बाबू म त यो भिडियो हेर्न सकिन उद्दार गरिदिनुस हजुरलाई सबैको आशिर्वाद लाग्ने छ
@rajandhakal3481
@rajandhakal3481 Год назад
साह्रै मन रुवायो नानीहरू कति महान छौ नानू तिमी भगवान दाहिना हुन सधै भरी आशिर्वाद नानीहरु
@DddDdd-or4bd
@DddDdd-or4bd Год назад
थुक पापिनि
@pawanchand3941
@pawanchand3941 Год назад
साच्चै तुल्सा दिदिलेत तेतिकै भन्नु भको रहेन्छ सन्तान को लागि शरीर बेचने आमालाई म रेस्पेक्ट गर्छु तर सन्तान छोडेर पोईल जाने आमालाई म कदापी रेस्पेक्ट गर्दिन 😢😢😢❤
@linamrai3308
@linamrai3308 Год назад
Sahi ho
@shantikokhojima6040
@shantikokhojima6040 Год назад
आमाको दोस्रो रुप जेठी छोरी हुन् अरे भन्ने सुनेको मात्र थिएँ आज आँखैले देख्न पाएँ ❤ त्यो आमाको नाममा कलंक निर्दयी पापीनीलाई कहिल्यै भलो नहोस् भगवान ☹️ किशोर सर नानीहरुलाई उचित गाँस बास कपासको व्यवस्था गरिदिनु होला तपाईलाई ठुलो धर्म हुनेछ 😌😢🙏
@moshabardewa5734
@moshabardewa5734 Год назад
भलो नहोस हैन,हुदैन पनि यस्ता आइमाइ जिबनभर शान्ति पाउदैन।
@chunumayagurung2129
@chunumayagurung2129 Год назад
कति पापि आमा केदेखनु परेको हाम्रो देसमा यो देखेर मननै भकानियेर आसु आयो😭😭😭😭बिचरा यि नानि हरुको के दोस थियोेर यो नानि हरुको आसु ले पोल्छ यि बाबा र आमा लाइ।😭😭😭😭
@hikmatthapa7952
@hikmatthapa7952 Год назад
नि: शब्द 😭😭😭😭😭😭😭
@mohansunar1490
@mohansunar1490 Год назад
भिडियो हेर्दाहेर्दै कति खेर आसु आयो थाहानै भयन यस्तो आमाको नाममा कल्ङग हो हे भगवान यिनि नानीहरूको रक्षा गर्नु होला
@himalbk3146
@himalbk3146 Год назад
😢😢😢😢 सबैले सहयोग गरमना है बिचारा नानीहरुलाई ,हेभगबान एस्तो आमाको कोखबाट कोईपनि निर्दोश संतानले जन्मलिना नापरोस
@shantarai6363
@shantarai6363 Год назад
कति निर्दयी आमा बाबा 😢 बिचरा कस्तो माया लाग्दो 😢❤
@ankitachhetry7635
@ankitachhetry7635 Год назад
कस्तो निर्दय आमा हो हैत म त आँखा बाट आँसु नै आयो यो भिडयो हेरेर किशोर सर प्लीज यो नानी हरु लाई कुनै सस्था मा राखी दिनु होला ❤❤🙏😭🙏
@sanchalimaya3870
@sanchalimaya3870 Год назад
छोरि तिमी लाई सलाम छ तिमि धेरै नरुनु ल ती अामा को नमा राक्षस रहेछ भोलि को दिनमा छोराछोरीलाई शम्झेर रुने पकाइ अाउने छ यो छोराछोरी को अासुले तिनले कहिले पनि सुख पाउने छइन छोरी तिमि महान छौँ ❤️❤️❤️❤️😭😭😭😭😭
@chandratamang9271
@chandratamang9271 Год назад
कति पापी आमा हो के साच्चिकै आँसु रोकिईन किशोर भाइ लाई धेरै धेरै धन्यवाद ❤ नानीहरू को भगवान भाइ ❤
@sumitamang6959
@sumitamang6959 Год назад
😢😢
@sumitamang6959
@sumitamang6959 Год назад
mero Pani aashu khasyo yo video herda
@suryamohanbastola
@suryamohanbastola Год назад
​@@sumitamang6959😢😢😢😢
@sabinarana4767
@sabinarana4767 Год назад
आमाको नाममा तेस्ता कल्ङ्क भगवान ले पनि कहिलेइ सुख नदियोस😊
@sitasunar7069
@sitasunar7069 Год назад
कति पापिनी रहिछ यति आमा भनाउदि 😢😢 तेस्ले त कहिले सुख नपाउस😢😢
@MayapariyarMayapariyar
@MayapariyarMayapariyar Год назад
Sukha tw kasari pauxa papini le😢😢😢
@Neeshani-n8v
@Neeshani-n8v Год назад
आमा लाई मात्र दोस नदिउ बाबू को नि उतिकै दोस छ पापी पापिनी हरु
@chandramarai6816
@chandramarai6816 Год назад
hait 😢😢😢😢
@linamrai3308
@linamrai3308 Год назад
Tyo aama babalai kahile sukha nahosh😂😂😂
@bantawadhumla6127
@bantawadhumla6127 Год назад
युवामनको किशोर श्रेष्ठ लगायतका टिमले यिनी नानिहरुको लागि सक्दो सहयोगको ब्यवस्था गरिदिनुहोला ।
@geetanjalilama6168
@geetanjalilama6168 Год назад
यती सानो बच्चाहरु छोडेर पोईला जाने आईमाई भन्दा त जिउ बेचेर छोरा छोरी पाल्ने आमा महान हो है...सम्मान छ उहाँ जीवन दादालाई🙏🙏🙏🙏🙏🙏
@manojkumarshrestha6015
@manojkumarshrestha6015 Год назад
नानीहरूलाई छोडि जाने अामालाई कडा भन्दा कडा कारबाही होस किन भने नानीहरूको हालको बुबालाई डिभोस नगरि अर्को केटासँग गएकोमा कारबाहि होस ।
@saritasubba9888
@saritasubba9888 Год назад
किशाेर सरलाई सम्मान छ छाेरि हरूलाई खतरा देख्दै छु व्यवस्था गरि दिनु पर्छ ।
@nurajkhatri9219
@nurajkhatri9219 Год назад
जति पनि यो भिडियो हेर्दै छौ हामी सबै जेतेर यिनी नानी बाबू लाई सहयोग गरौ
@dhonimagar3
@dhonimagar3 Год назад
किशोर श्रेष्ठ सर लाई मन देखि सम्मान छ 🙏🙏र आमा शब्द नै जिउदो भगवान हो ।तर किन यस्तो बाटो रोज्नु पर्यो होला ढुङ्गाको मुटुकनै रहेछ थुक्क आईमाई 3 छोराछोरी माया नभएको लाचपचेको नकचरी🙉🙉🙉🙉
@saraswatithapa2725
@saraswatithapa2725 Год назад
तेस्ति अामा बाँच्नु भन्दा त बरु सप्त काेसि मा गयर हाम्फाले र मरेकाे भय हुन्थ्याे नि तेस्ति पापि नि बाँचेर के काम याे धर्ति लाई बाेज किष्वर सिरेस्ट जियु हजुर लाई धेरै धेरै धन्यबाद अहिले पत्रकार जियु हरु ले धेरै काे उद्दार गर्नु भयकाे छ यस्ताे बिचल्लि परेका बच्चा हर्काे अासु पुछि दिनु भयकाे छ हजुर कुनै व्रत तिर्थ गर्नु पर्दैन याे भन्दा ठुलाे धर्म के हुन सक्छर सलाम सर हजुर लाई 🙏🙏😭😭😭
@shantikokhojima6040
@shantikokhojima6040 Год назад
जन्म दिएर यो अवस्थामा छोडेर जाने आमा भन्दा सानी २ जना कलिला बाहिनीलाई सम्हालेर बस्ने ११ वर्षे दिदी महान छिन्❤ मेरो आँसु रोकिएन😢🙏
@nirutagurung3976
@nirutagurung3976 Год назад
किशोर बाबू तेस्ता आमाले गर्दा सबै आमा बदनाम हुन्छन् यस्तालाई बच्चा को आसुले बाटो पाउछ होला किशोर बाबुलाई धेरै धन्यवाद
@rachanatamang4018
@rachanatamang4018 Год назад
आमा भन्ने शब्द यस्तो पवित्र शब्द हो जुन म व्यक्त गर्नै सकिँदैन तर यस्ता निर्दयी आमा जुन यस्तो निर्दोष नानी बाबुलाई छोडेर गाको आमा लाई जिन्दगी भर दुःख नै दुःख होस् कैले त्यसको भलो नहोस् ।🙏😭❤️
@December1991
@December1991 Год назад
कस्तो हौ आमा ले छोडे पनि बाउले त हेर्नु पर्ने होनि हौ कस्तो कठोर मन बाउ को पनि छ्या धिकार छ बाउ आमा दुबै लाई नै ! 😢
@dirupraii8949
@dirupraii8949 Год назад
विदेश गएर आफ्नो परिवार बुल्ने बावु र अर्को बुढा खोजरा पोइला जाने आमा लाई भगवान कडा सजाई देओस्😢😢😢
@DivineRishaVlog
@DivineRishaVlog Год назад
Mah pni agree xu
@rajeshsinghgokul7013
@rajeshsinghgokul7013 Год назад
Aisa bhi hora hain baccha kiu paida karta hain aise log. Gor kalyug Nepal tho Asia nahi tha
@rajeshsinghgokul7013
@rajeshsinghgokul7013 Год назад
Mata pita nirdey aise mata pita ko jail Umar kaid ki saja Dena chihye
@premgtm1174
@premgtm1174 Год назад
मर्ने बेलामा पनि किरा परेर मर्छ पापिनी बिचरा नानी हरु 😭😭😭😭😭😭😭😭😭
@chandratamang9271
@chandratamang9271 Год назад
यो नानी बोलेको सुन्दा 😢😢😢😢😢 साच्चिकै जे जस्तो बाध्यता परेपनि नानीहरू लाई छोडेर चै जानू सकिँदैन हउ हजुर को एक छिन को खुशी ले नानीहरू को आँसु कति बगिको छ यो नानीहरू को पाप लागछ 😢😢
@ayushdahit8924
@ayushdahit8924 Год назад
Yo video herera akhai rasyo 😢Yati ramro ramro kam garne kisor sir lai dherai dherai dhnyabat bhagwan le sadhai yestai Kam grne urja deus
@devlama4715
@devlama4715 Год назад
धिक्कार छ ति पापीनी लाई यी नानीहरू को आशु ले बाटो नदियोस😢
@PetamSunar
@PetamSunar Год назад
yesko aafantama janu kishor sr😂😂😂
@LasBahadurAle-kz5ij
@LasBahadurAle-kz5ij Год назад
किशोर सर हजरलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏 याे नानी हरु आँसुले सरापे किरा परेर मरे हुन्छ
@MankumariPun-xd6og
@MankumariPun-xd6og Год назад
किशोर श्रेष्ठ सर हजुरलाई नमन छ यी बिचरी नानीहरूलाई सक्दो सहयोग गरि दिनुहोला
@rabisararokaxettri
@rabisararokaxettri 10 месяцев назад
याे नानीहरू काे आसुसराप ले कहिले राम्रो हुने छैन याे आईमाई लाई कस्ताे निस्ठुरि मन हाेला
@NirmalaChanda-fe7hk
@NirmalaChanda-fe7hk Год назад
पापीनि आमा तेसलाई नानिको पाप लाग्छ बिचरि नानी आँसु आयो ♥️♥️
@mainamoktan1692
@mainamoktan1692 Год назад
हे भगवान यस्तो आमालाई कहिले भलो नहोस सधैं आसुले पोलोस बिचरा नानी बाबु
@dambar_kami1123
@dambar_kami1123 Год назад
कति राम्रा छाेरिहरु😢😢😭कतै संघसँस्थाहरु सँग कुरा गरिदिनु किशाेर सर❤😢 😢
@Rirendra.Official
@Rirendra.Official Год назад
respect thuli nani साच्ची आँसु आयो मेरो ।
@bikenpalungwa3733
@bikenpalungwa3733 Год назад
स्कुलको टिचरहरुले पनि जान्नु पर्ने हो यिनिहरुको अवस्था हेरि खाजा खानु दिनु पर्थ्यो नि । त्यो स्कुलको टिचर सग कुरो गर्नु पर्छ है किशोर ।
@jamunasharma6398
@jamunasharma6398 Год назад
Ahile sarkarle deko xa khaja kharcha padhne batawaran banaidinus kishor jee yo naniharulai bichara hait kura sunda pani kati naramro lagyo😭😭
@BideshDong
@BideshDong Год назад
कस्तो बाउ आमा हो यार हामी त हाम्रो बच्चाको लागि मुटु कलेजो किट्नी सबै त्याग्न तयार हुन्छंम हो अचम्म लाग्छ यार मान्छेहरू देखेर😢
@arjunchhantyal1296
@arjunchhantyal1296 Год назад
पापिनि 😢नानिबाबुको बिजोक बनाउने पापि पापिनि😢बिचरा किसोर सर नानि बाबुलाई सहयोग जसरि मिलाई दिनुहोस् 🙏🙏❤❤
@santoshhakku9711
@santoshhakku9711 Год назад
सारै मन छोयो बहिनी हरुको मन छोयो कस्तो आमा हो त्यस्तो।बिचार।
@gunaramgurung9924
@gunaramgurung9924 Год назад
oh my goad कति समस्या रैछ नि सहयोग को एकदमै खाचो रैछ आँसु आयो❤❤❤❤❤
@shekharbasnet401
@shekharbasnet401 Год назад
Don't worry bro, अली कती सहयोग मेरो हातमा आएको छ। तर कसरी ती नानीहरू कै हातमा पार्ने थाहा भएन। सायद आफै जान्छु होला।
@jineyajb1304
@jineyajb1304 Год назад
Don't worry little children now you are in the hand of God, Kishore sir is not less than god for the needy and weak people ❤❤❤ Respect sir Kishore 🙏🙏🙏
@dilmasrangi9291
@dilmasrangi9291 Год назад
Hello everyone, let's all help the little Girls. I have full faith that a big ocean will surely be formed drop by drop!💪
@suryadiyali4908
@suryadiyali4908 Год назад
यो नानी हरुको बाबू को खोजी गर्न पहल गरिदिनु किशोर सर 🙏 नानीहरूको लागि सहयोगको लागि केही उपाह बनाउनु पर्यो हजुर हरुको टिम ले 🙏
@rajankanxo6894
@rajankanxo6894 Год назад
यो नानी को आँसु लाग्ने छ बाउ आमा लाइ😢😢😢
@mkamrita5397
@mkamrita5397 Год назад
किसोर सर केही सहयोग गर्नु होला नानी बाबुहरु लाई भगवान ले सधै कल्याण गरून्।
@dhanlo218
@dhanlo218 Год назад
कस्ती भालु आइमाई रहेछ यति राम्री नानीहरुलाइ छोडेर पोइल जाने भालुनीलाइ तिनटुक्रा पारे पनि रिस मर्दैन ! नाङ्गोझार पारेर जीउँदै आगोमा हाल्नु पर्ने खालको रहेछ । सबैजना मिलेर नानीहरुको उद्दार गरौँ । नानीहरु लाई धेरै शुभकामना ।
@jhamakbahadurlimbu7678
@jhamakbahadurlimbu7678 Год назад
आमा भगवान् हुन् भन्ने भनाई पनि यो भिडियो हेरेर दुःख लाग्यो भगवान् लाई पनि घृणा गर्ने अवस्था देखे यस्तो निर्दयी आमा पनि हुँदा रहेछन् यस्तो आमा यो धर्तीमा जिउनु धिकार छ
@devrajdewanofficial3033
@devrajdewanofficial3033 Год назад
कस्तो घिनलाग्दो बुद्धि गरेको आमा रहेछ 😢 जहाँ भएपनि खोजेर भाटै भाटाले हानमत किसोर सर।।
@xopanatimro7468
@xopanatimro7468 Год назад
बिचरा कति माया लाग्दो नानी हरु😢😢😢कस्तो पापिनी आमा
@deependrabkdeependrabk6250
@deependrabkdeependrabk6250 Год назад
आमा त तेसै हो बरु आमा को रुप दिदि हुन भन्ने सब्द कहिले भुलेको छैन
@tutusama77
@tutusama77 Год назад
Weldone and thank you kishor and jivan dada. Mile kehi sahayog ta garaula tara aile naaniharuko yo dhartima kohi xan vane kishor ra jivan dadanai ho, kehi abasse garnu hola, hajurharulai vaguwanle hernu hune xa. Naaniharuko baba kati sapana bunera bidesh jaanu vae hola ra aile wahalai pradeshma pakkai pani kehi samasya pareko huna sakxa ani dekhinxa, tesko nimti pani hajurharu lagnu vaeko xa saed kehi hola!! Naaniko "mummy malai dherai gaharo paryo aaunush na" vanne sabdale malai dherai ruayo ra ruai rakhne xa. Mero pani vagge estai xa, milyo vane kishorji marfat kunaidin naaniharulai vetna aaune xu. Thank you. Love you naaniharu.
@nepalianita6821
@nepalianita6821 Год назад
हेर्नै सकिन मत आसु आयो।मेरो छोरा जत्रै रैछन यो नानिहरु😢जिउदै मरेका जनावरहरुले पाप कति सम्म बोक्न सकेका होलान्😢
@TulasaPoudel-nk4vf
@TulasaPoudel-nk4vf Год назад
😢😢😢कति निर्दहि आमा हो भगवान ले पनि कस्ता लाई सन्तान दिदारहेछन यहि नानि हरु लाई यस्तो समय मा कति दुख छ हेर
@copycat1061
@copycat1061 Год назад
यो बच्चा लाई भाग्य नेउपाने भाइसम्म पुगोस केही छिटो उद्दार हुन्छ किशोर भाइको त पोइला गकोहरु मात्र उद्दार हुन्छ यो बच्चाहरु छिटो उद्दार हुने भनेको भाग्य नेउपाने भाइ सम्म पुगे हुने
@gyanendragurung3859
@gyanendragurung3859 6 месяцев назад
बिचार हरुलाई सयोग गरनु पर्छ सबै ले
@balbdrrai9708
@balbdrrai9708 Год назад
अामा पापी कुकुर नी लाई त बाल बच्चाहरुको माया लागेन छोडेर गयो तर त्यो बिदेशमा हुने बुबाले छोराछोरीलाई पैसा पठाएर खानु लाउनु दिनु पर्दैन दुबै जान बुबा र अामा पापी हुन्😢
@baadalmallachannel9655
@baadalmallachannel9655 Год назад
मा हजुरको प्रतेक भिडियो हेर्ने गर्छु तर आजको भिडियोले धेरै रुवायो पिलिज किशोर दाई ई नानी हरुलाई कही कतै राम्रो मान्छेको जिम्मा लगाई दिनु साथै नानी हरुको बुवालाई नी खोजी दिनु हजुरले त राम्रो काम गर्नु हुन्छ नानी हरुलाई धेरै दुःख भोगेका छन्
@shantilimbu7796
@shantilimbu7796 Год назад
यो नानिहरुको भवान होस 🙏🙏🙏🙏🙏🙏🙏🙏
@R.Rai67
@R.Rai67 Год назад
सम्पन्न परिवारमा वा गरिब परिवारमा होस अामा नभएको परिवारमा शुन्य नै हुन्छ तर जिउदै एक्लो बनाउने अामालाइ खुट्टा काट्ने नियम ल्याउ सरकार🙏😢
@d.ksundasyoutube.4636
@d.ksundasyoutube.4636 Год назад
कस्तो कस्तो घटनाहरु हेर्दै रुनु पर्ने दिन आयो हौ।।।नानीहरू को लागि किशोर सर ले केही गरिदिनु हुन्छ भन्ने विस्वास छ।।।किनभने किशोर सर अतिनै महान हुनुहुन्छ ।।😭😭😭😭😭😭😭
@omprakashbhujul6264
@omprakashbhujul6264 Год назад
किन यस्तो हुदै छ्नी हाम्रो नेपाल मा यति सानू नानीहरुलाइ रुवाहेर हिंड्न् कति राम्रो सोच है यो कहिले न होस ममि ह्जुर्😭😭😭😭
@tilbahadurbohora8698
@tilbahadurbohora8698 Год назад
बुबा कम्पनिमा सहि सलामत छन काम गर्दै छन
@girmagar6458
@girmagar6458 Год назад
नानीहरुलाइ सबैले सहयोग गरिदिनु सह्योगी मन्हरुलाइ धेरैधेरै धन्नेबाद
@NewKw-ol5qz
@NewKw-ol5qz Год назад
छोरी हरु लाई रुहाएर काहा सुख मिल्छ नानी हरु लाई रुहाएर नाडो सङ खुब खुसिभएर बस्न लाज छैन😢😢😢😢😢😢
@asmitapariyar516
@asmitapariyar516 Год назад
यसरी छाेडेर जानू नै थियाे भने किन जन्म दिएकाे हाेला हे भगवान् 😭😭😭😭😭 नानीहरू काे कुराले भक्कानाे छुटाे
@AafreenBanu-lz3gw
@AafreenBanu-lz3gw Год назад
यो छोरी हरु को आँसु ले कहिले पनि खुशी नमिलोस् पापीनी लाई😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@BhawaniAdhikari-ts8eh
@BhawaniAdhikari-ts8eh Год назад
यस्तो आमा बाउ लाई के भन्ने कुनै शब्दै छैन ।बिचरा अबोध बालिकाहरुको के दोस ।मिठोखाउ राम्रो लाउ भन्नेबेलामा पापि आमाले छोडेर गई धिक्कार छ ।अब ती नानिहारुलाई कुनै राम्रो सस्था को जिम्मा लगाईदिनुहोला।
@tarathapa2397
@tarathapa2397 Год назад
यस्तो आइमाई को कोख किन भरिदिन्छौं भगवान्?😡😡😡दिन रात एउटा बच्चा को लागि तड्पिने दम्पतीको जीवन हराबरा गरिदेउ न भगवान्।आँशु आयो ठुली छोरी को बोली ले 😭😭😭😭के आमा हो त्यो?त्यो आमा होइन पापीनी हो।किशोर दाजु बरु बाल आश्रम मा राम्रो हेरचाह हुन्छ।यसरी बच्चा हरु एक्लै छोड्नु हुन्न झन् छोरी हरु केही पहल गरिदिनु होला।🙏
@nabinmagar9233
@nabinmagar9233 Год назад
भिडीओ सुरु देखि अन्तिम सम्म हेरियो सुनियो तर ई नानि हरुको बिचल्ली भको देखेर अतिनै मन छोयो सबै सहयोगि मन भकोहरुले सहयोग गरौ🙏
@renutamang2509
@renutamang2509 Год назад
भन्छ नि भगवान को दोस्रो नाम नै आमा हो तर यो सानो सानो कलिलो भबिस्य को करदाता हरु रुवाएर जाने यो कस्तो आमा भन्ने होला राम राम यो साना साना नानी हरु को यो एक दर्द्नाक video हेरेर म सारै इस्त्म्भब भए बिचरा यो नानी हरु को आँसु ले एक दिन पाप लाग्ग्छ एउटा आमा ले आफ्नो सन्तान को लागि आफ्नो ज्यान पनि दाउमा लगाएर 😢😢😢 सन्तान को लागि जिउछ तर कति पापी रैछ राम 😢😢 बिचरा नानी हरु को बिजोग 😢😢😢 यो नानी बाबू हरु सङ्ग काहा बाट लिनेर दिने काहा बाट लेउने अनि कस्तो यो नानी को बुवा को आफन्त हरु पनि कति निर्दयी रैछ कस्तो यो बिजोग देखेर पनि न लगेको होल किसोर सर म कति भाबुक भए कास म सङ्ग पैसा घर भए म सङै लेर राख्ते तर म नै नाजुक छु म यति नै भन्छु कि यस्तो निर्दयी आमा र बुवा कसैको न होस यदि यो नानी हरु लाई राती कसैले केही गर्यो भने बोरु बाल आस्रामा लगेर राखिदिनुस सर 😢😢😢😢😢😢😢😢😢
@Goraybedghumante2546
@Goraybedghumante2546 Год назад
कति माया है आफ्नो बैनीहरु भाइहरु लाई पकाएर खुवाउने
@user-gg9ve2gw5g
@user-gg9ve2gw5g Год назад
भगवान यो नानी हरूको रक्छ्या गर्नु 🙏
@dhanbistadhan7873
@dhanbistadhan7873 Год назад
छ्या कस्तो हेर्दा हेर्दै मन भक्कानियो सबै ले भिडियो लाई सेयर गरेर त्यो आमा सम्म पुगोस्!!🥱🥱😭😭
@ritabista2144
@ritabista2144 Год назад
यो राडि लाई खोजेर आगो लाउनु पर्छ।अनि यो नानिहरु को मामली छन भने एसो लगेर हेर्दैगर्दा हुन्छ नि
@pulamidolpokhara9869
@pulamidolpokhara9869 Год назад
हैत बिचरा नानी रुदा आखा बाट आँसु झरेको थाहै भयन हे भगवान यस्तो पापी आमाहरुलाइ किन जन्म दिन्छ। भगवान को कृपा यो नानीहरुलाइ नजिकै को छिमेकी हरुले सहयोग गर्दिनु होला । सबैले घर बनाउन सहयोग गर्दिनुहोला
@krishanathapa7428
@krishanathapa7428 Год назад
त्याे अामालाई कठालाेमा समातेर लेरअाउनु पर्याे सर र बुवाकाे खबर बुझ्नु ल ❤
@shantibasnet654
@shantibasnet654 10 месяцев назад
To valu aamoi khojyra teslai hanu parxa
@crstson631
@crstson631 Год назад
यस्तो अबोध नानीहरु छोडेर जाने बाउ भनाउदो कुकुर अनि आमा भन्ने कुकुरनी लाई सन्सारको जुन सुकै कुनामा गए पनि कहिले सान्ती नमिलोस कुहिएर मरुन सालाहरु
@dipa4903
@dipa4903 Год назад
यस्तो राम्रो छोरा छोरि छाडेर जाने आमालाइ त कहिले पनि छोरा छोरिको मुख हेर्न नपाए हुनछ अब को दिन मा पापिनि लाइ
@suryadiyali4908
@suryadiyali4908 Год назад
एस्ता बाबा आमा कलन्क हुन यो सन्सार मा 🤛
@minaxetriminaxetri1268
@minaxetriminaxetri1268 Год назад
हे भगवान केभए को होके हाम्रो नेपाल दिदी बहिजि हरुलाई केदेख्न परेको पर्भु केहुन्छ अब नानू हरुको जिन्दगी 😭😭😭मत धेरै रोय
@jitendrabajracharya3476
@jitendrabajracharya3476 Год назад
कसरी छोड्न सकिन्छ आफ्नै छोरी हरुलाई यस्तो धोका दिने आमालाई निर्दयी भन्छु तर किशोर भाई यो नानीहरूलाई एउटा सुरक्षित ठाउँमा राख्नु होला त्यो पापिनी आमालाई यो सानो छोरीहरूको आँसुले पिरोल्छ त्यसलाई Got bless you naniharu
@amartajpuria6772
@amartajpuria6772 Год назад
कस्ति अामा तिमी जुन अामाकाे नामले तिमी चिनिन्छौ। तर अाज अामा प्रतिकाे विस्वास र भराेसा लाई मारि दियौं। कस्ति अामा बन्यौ तिमी जुन अामा भन्ने शब्दलाई बदनाम अनि दाग लायौ, तिमिलाई यी बच्चाहरूकाे श्राप लाग्नेछ यिनिहरुकाे अासुु लाग्नेछ। कहिल्यै जिन्दगीभर तिमी खुसि रहन सक्ने छैनौं। Kishor sir🙏
@rajeshsinghgokul7013
@rajeshsinghgokul7013 Год назад
Kishore is great 👍 men really
@rajeshsinghgokul7013
@rajeshsinghgokul7013 Год назад
Isswer aisa kisi kecsaath nahi hona chaye
@user-hu9in1cf1m
@user-hu9in1cf1m Год назад
ए भगवान आसु नै आयो😢😢😢😊
@parishrestha9762
@parishrestha9762 Год назад
ए पापि पापिनी हरु यस्तो सन्तान जन मायर छोडेर जानि तिमारुलाई मोरनि बेलामा किरा परेर मोरनु परोस नानि हरु देखेर मेरो आखा बाट आशु खस्यो तिमारको मन पोलेन जमना खर्ब छ कसैको बिस्वास छैन ए भगवान् हजुरको को भरोसा त्यो आईमै र बाऊ काछा घिसारेर लेऊनु परयो सर ‌🙏🙏🙏
@OppoOppo-qf6sd
@OppoOppo-qf6sd 11 месяцев назад
आमाको नाममा कलङ्क!थुइक्क तलाइ सन्तानको सराप लागोस्।जति निन्दा गरे पनि कमै हुन्छ कलङ्कहरुलाइ।
@indirapaudel3389
@indirapaudel3389 Год назад
होइन जे पनि हुन्छ मेारङ मा हुन्छ त्यो ठाउँमा एज्ञ लाउन पर्ने भेा हरे शिव यो बिचल्ली एस्ता ले सन्तान नपाउन पर्ने जाने पापीनी अामा लैजाने पापी दुष्ट ❤️❤️❤️
@KopilaranabhatKopilarana-xb3ih
कस्तो मन भयकी आमा होलिछि
@susilasilwal7962
@susilasilwal7962 Год назад
किशोर सर ! यो भिडियो हेर्दा रुँदा रुदै सकिएछ 😪😪 नानिहरुलाइ सधै ईश्वरको साथ रहिरहोस
@rameshnepal9403
@rameshnepal9403 Год назад
Ball Aasaram ma lgidinu kishor sir❤
@user-ot1yl3ql5b
@user-ot1yl3ql5b Год назад
एस्ता पापी बाबुआमाको काखमा कैलेइ सन्तानको बास नदेउ भगवान
@sijanmalla3841
@sijanmalla3841 Год назад
यो आमालाई पक्कै पनि ई बालक हरुको पाप लाग्ने छ
@nabinmagar9233
@nabinmagar9233 Год назад
किशोर सर भिडीओ मात्राै बनाउने काम नगर्नु होला यदि दया माया लाग्छ भने २,४ बोरा चामल लियर राख्दीनु होला सर धन्यावाद🙏😥😥😘
@anjusinghshrestha4948
@anjusinghshrestha4948 Год назад
Kishor brother good 👍👏job
@sunithalimbu9836
@sunithalimbu9836 Год назад
कस्तो निर्दयी आमा कसम कसम यो नानी हरु को आँसु ले जीवन भरी सुख नपाओस महा पापिनी आईमाई रहेछ
@QueeanGurung-pg2be
@QueeanGurung-pg2be Год назад
बच्चाको आँसु पकै पनि लागछ😢😢😢😢😢😢😢यो आमाईलाई साला बरु अनाथ आसरमा छोडिडिएको भए विजोत हुदैन थियो😢😢😢
@Ms.comadyboy_011
@Ms.comadyboy_011 Год назад
OFs😭😭 यति सानो अबोध नानिहरुलाई‌ छोडेर जाने कस्तो खाल्को आमा होला बिचारा नानिहरु कस्तो माया लाग्यो please दुई हात जोडेर भन्छु उनिहरुको बाबा आइदिनु होला 😭😭🙏🙏🙏 Please please please 🙏🙏😭
@sharmilaphuyal5204
@sharmilaphuyal5204 Год назад
त्यो आमालाइ लेरायर कडा सजाय दिनुपर्यो जहा भयपनि खोज्नु पर्यो त्यो आमा नै होइन आमाको नाममा कलक हो
@jayantibasnet3142
@jayantibasnet3142 Год назад
किसाेर भाइ त्याे आमा भन्ने पापिनी कुकुरनिलाई खाेजेर कडाभन्दा कडा सजाय दिलाउनुस्।
Далее
Manmaya waiba night with Sonpal
3:10
Просмотров 73 тыс.