जुन शौचालय जरुरी हो .. त्यो छैन बाकी सबै चिजको मतलब कम्जोर देखियो.. नेपालको मुख्य समस्या नै शौचालय हो.. बातोमा शौचालय नहुनू पनि अति बिदारक छ.. विकसित देशको पहिलो नमुना नै शौचालय मुक्त सवारी साधन देखिन्छ बिदेश तिर... तर नेपाल हाम्रो देशमा त्याही नै गाह्रो भयो.. दाम अनुसारको नाम र गुण देख्न सकिन ...
काम नपाएर येस्तो बस को किन युत्युब मा देखाइ रहेको होला ? मुख्य कुरा जो चाहिने सौचालय हो लामो यात्रामा कत्ती अशक्त मान्छे हरु को लागि जहाँ पायो तेहि गाडी रोक्ने अबस्था पनि हुन्न तेहि भएर सौचालय चाहिँ जरुरी देखिन्छ है यो दुनिया दिवाना हर्नु भन्दा चाइ ओके ??
यो अशोक लाइलन्ड बस राम्रै हुन्छा तर यस्को बैगुन भनेको अलि धेरै हिट टेम्पेचर बद्धने गर्छ अरु सब ठिकठीकै हुन्छा किनाकी म एक डरैभर हु यो बस 8 साल भयो साउदी अराब मा मैले चलौदै गरेको
राम्रो राम्रो खुसिलाग्यो साहारा नेपाललाइ बधाइछ यस्तो बस लामो दुरिको लागी सन्चालन गर्नु पर्यो कम्सेकम बातोको कुहेको खाना मासु माछाबात त छुत्कारा पाउछ्न ग्राहकलाई कुहेको खाना खुवाउछ्न बातो धुकुवाहरुले
यो केही नया होइन 2020 लागि सकयो एतिको नहुने हो भने चाहिँ हामरो देश को नेता लाई लाज मरनु हुनछ नि अरु देश का बाट का पुगे सके हामरो नेपाल तेसतै छ भतकेको धरहरा त अझै बनन सकेको छैन
यत्रो गाडी त एउटै रोडमा मात्र आउँछ अर्को गाडी कहाँबाट बच्ने हो र यत्रो लामो अगाडि। नेपालमा बाटोलाई कति दुर्घटना भइरहेका छन् गाडीहरू बाट पनि चौडामा बनाउँदैन बसेपछि बसोबासिने र कहाँ हुन्छ सरकारलाई पनि भन्नु न बाटो बनायो।
बसको चढ्ने हो र बुढाखडा घरमा हुन्छन्। कमाउने जति सब मान्छे नेपालमा रोजगारी नपाएर विदेश गइहाले खाद नेपाल खाली भइसक्यो। सानो भाइबहिनीहरू छन् बन्न सालका बच्चाहरू स्कुल पढ्नको लागि ठेक्का हुन्छ। के स्कुल लगाउने हो र १ करोड फाइदा छैन नेपाली नै छैनन् चढ्नेवाला अब कहाँबाट इन्डियर मान्छेले ल्याएर बस्ने हो र नेपालमा
Long tour ko laagi Sleeper bus pani market ma lera aaunu paryo!! Ani bus ko staff harulai cleaning maintain garney ko pani training dinu hola,, saharai RUDE ani wild behave garchhan Haamro driver ani conductor haru👏🇳🇵🎼