जुन स्वर्गको हामी कुरा गर्छौ नि लाग्छ हामी त्यही स्वर्गमा छौ भौगोलिक विविधता , कला , संस्कृति र प्राकृतिक सबै स्तर बाट रमणीय र धनी सायदै कुनै देश छ भने निश्चय नै हाम्रो देश नेपाल बाहेक छ जस्तो लाग्दैन ।सचिन सर र लक्षी सर लाई नमन छ यति धेरै कष्ट गरेर राम्रो राम्रो ठाउको explore गर्नु भएको छ ।🇳🇵❤️🇰🇷
आजसम्म कै उत्कृष्ट दृश्य लाग्यो - काभ्रे बेथान चोकको - धेरै धेरै धन्यवाद सुन्दर छायांकनको लागि- हामिले सोही स्थानमा पुगेकै आभास गरयौ। धन्यवाद सचिन जि, यात्रा सधै सफल रहुन 🙏 बिमला मोक्तान UK
अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर रमाइलो आकर्षक मनमोहक मनैलोभ्याउने मनैरमाउने मनै प्रसन्न बनाउने मनै खुशी बनाउने रमाइलो प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI ब्लुएस समुहलाई❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
तराई को यो गर्मीमा यस्तो हिमाली भेग अनि यति सुन्दर दूध पोखरी हेर्न पाउँदा आफुलाइ पनि यहि चिसो हिमालमा पुगेको अनुभव भयो धन्नेवाद सचिन सरलाइ यति सुन्दर हिमाली लेक देखाइ दिनुभयकोमा
Sachin bhai im Dilip rai frm usa 🇺🇸 i been watching yours all episodes frm long time back ,the way how you explorer beautiful nepal natural beauties keep upload more episodes, and i try to find in instragram i couldn't find? Be safe guys and explorer more bautiness of nepal 🇳🇵
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर राम्रो मनमोहक मनैलोभ्याउने मनै रमाउने आकर्षक रमाइलो सुन्दर प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई ❤️❤️❤️💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
🙏 म इलाम बाट हेर्दै छु सर,,,,सारै राम्रो प्रस्तुति ,रमाइलो ,खुशिलो,अनि मनमोहक,, ,,दर्शकहरु झुल्के घाम हेर्न इलाम पनि आइदिनुस,, भिडियो आइरहोस शुभकामना 🙏🙏
Ekdamai sundar video. Yati sundar jasko jati bhayan gare pani sakidaina. So dherai dherai dhanya badchha hai. Purana ghar ra oriparika manoram view sachai sundar dherai mannparyo . Thank you so much best of luck.
Our country Nepal is really no less than heaven. Thank you so much purvi blues for showing so many beautiful videos. 👍️ Lots of love from Qatar🇶🇦🇳🇵❤️ Keep it up👍️🙏❤️
म पनि 3 वर्ष अगाडी यही होमस्टेमा बसेको थिएँ। निकै अविस्मरणीय पल थियो। विर बहादुर नाम गरेको 2 जना हुनुहुदो रहेछ, झुक्किएर अर्को विर बहादुरको होमस्टेमा तिर लागेछौ। पछि रातिको 9 बजे पुग्थ्यौं यो दाइको होमस्टेमा, त्यै नि मुसलधारे झरीमा 😂
निरन्तर भिडियो कुनै पनि नछुटाइ हेर्ने गर्छु सर कारण जति दुख गरेर दुनियालाइ सहज तरिकाले मिठास बोलेर घरमै बसेर पुरै घुमे जस्तो फिल गर्दिनु हुन्छ र तर बिडम्बना सोचे जस्तो support नभएको देख्दा मलाइ घिन्न लाग्छ 👀अब एउटा यात्रा त जसरि भए पनि गर्नी हो सर नेपाल आएसि❤