म नियमित दर्शक अथवा सुभचिन्तक हु यो कृषि टेलिभिजन को एदि रेकर्ड सिस्टम हेर्ने सिस्टम छ भने हेर्नुस त मैले कृषि सम्बन्धि एस टिभी बाट अपलोड गरेका हरेक कृषि सम्बन्धि संम्बाद अथवा लाइभ कार्यक्रम 200 भन्दा बेसि भिडी हरु डाउनलोड गरेर भए पनि हेर्ने गरेको छ एक्दमै राम्रो लाग्छ कृषि सम्बन्धि सम्पुर्ण कुराकानी हरु धन्यवाद ।।।