सुम्निमा पारूहाङ हामी सबैकाे संस्कतिक सभ्यता र पुर्खा भगवान हुन । मेयर हर्क साम्पाङकाे याे अभियानले मात्र पनि सुम्निमा पारूहाङकाे बारेमा चर्चा र महत्व थाहा भइसकेकाे छ भने भाेलिकाे दिन विशास प्रतिमा पछि संसारले सुम्निमा पारूहाङकाे बारेमा बुझ्ने छन । हाम्राे संस्कृति नै हाम्राे पहिचान हाे । जय हर्क साम्पाङ