Тёмный

बेलुका घर जाने क्रममा पुन्य माथि फलामको पाईप प्रहार भई घा,इते || Punya gautam amit paul 

Black Online Tv
Подписаться 262 тыс.
Просмотров 27 тыс.
50% 1

Опубликовано:

 

7 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 369   
@PancharamPun
@PancharamPun 3 часа назад
पुन्य गाैतमकाे सिग्रस्वास्थलाभकाे कामना, अपराधिलाई कढाकारबाहि हुनुपर्छ।
@bijayathapa2987
@bijayathapa2987 2 часа назад
नरमाइलो लाग्यो। पुन्य जी चाँडै निको हुनुहोस्💐💐🌷
@pramodbhandari5221
@pramodbhandari5221 Час назад
यसरी ज्यानै लिने तरिकाले हमला गर्नु नहुने हो पुण्य गौतम जीको सिघ्र स्वास्थ लाभको कामना।
@kamalgautam2682
@kamalgautam2682 Час назад
टाउको फुटाउने नै हिम्मत हछ भने बुढा खाडा नेताको फुटाउ जो चौरासी गर्ने उमेरमा पनि कुर्ची को चलखेल गरी सत्ता ओगटेका छन
@krishnasubba6102
@krishnasubba6102 2 часа назад
स्वास्थ्य लाभको शुभकामना भाई सत्यको जीत हुन्छ 🙏
@NirkumarNirkumar-ej9bn
@NirkumarNirkumar-ej9bn Час назад
पुण्य गौतम लाई आक्रमण गर्नु कायरता हो दोषी हरु जो भएपनी कडा भन्दा कडा कार्वाही हुनुपर्छ।
@DevBahadur-tt9zh
@DevBahadur-tt9zh 2 часа назад
अस्ति सम्म दुर्गा प्रसाईं लाई फसाउने प्लानिग गरेर पैसा को बार्गेनिङ गदै थियो।कर्म को फल मिलेछे।
@ritusunuwar9434
@ritusunuwar9434 Час назад
त्यो अपराधी र योजनाकारलाई पत्तालगाइ हदै सम्मको कार्बाही होस
@OshinBasnet-u8y
@OshinBasnet-u8y 2 часа назад
पुण्य जिको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु अहिले सबै जना कानुन भन्दा माथि भएर सामाजिक अभियन्ता भन्दै न्यायाधीश बनेर बोल्ने गरेको देखेर होला पक्कै पनि देशमा कानुन भएर सरकार भएर त केही गर्न सक्या छैन यो देशको कानुन त ठूलाबडा भ्रष्टाचारी को लागि हो अब सामजिक अभियन्ता हरु अलि सचेत हुनु जरुरी छ
@Sudanonlinetv2024
@Sudanonlinetv2024 Час назад
कुन चाही फटाहा हो पुन्य गौतमलाई रड़ले हानने पुलिस ले खोजबीन गर्नु पर्यो यस्तों घृणित काम गर्नेलाई कड़ा कार्बाही होस😢
@suryagurung3405
@suryagurung3405 2 часа назад
पुण्य जि बेडमा यसरि सुत्नु भाे भने धेरै युटुबे काे राेजिराेटि बन्द हुन्छ
@saraswatikharel1807
@saraswatikharel1807 Час назад
Yesto abastha ma tapaile yo comment garni hoinani
@ganeshkcable
@ganeshkcable Час назад
बाच्न पाउने अधिकार लाई हनन नगरौ ।।सिघ्र स्वास्थ्री लाभको कामना ।।
@BGMagar-t6d
@BGMagar-t6d Час назад
छित्तै निको हुनुपर्छ । र त्यो अपराधी हरुलाइ समाउनु पर्छ।
@ramsubba2294
@ramsubba2294 2 часа назад
पुन्य भाइलाई आक्रमण गर्नेहरु पक्कै पार्टीको झाेले नेताहरुकाे दास जिउंदाे लास हुनुपर्छ । शिघ्र स्वास्थ लाभकाे कामना गर्दछु। साथै ती आक्रमणकारीहरुलाइ तुरुन्तै पत्ताे लगाएर कार्वाहीकाे दायरामा ल्याउनु पर्छ। नत्र तिनीहरुकाे मनाेबल बडेर जानेछ।
@Aarluv-y9x
@Aarluv-y9x Час назад
भगवान रछा गर
@dhiranrai5934
@dhiranrai5934 2 часа назад
जस्तो सुकै दुश्मनी होस् तर यस्तो गर्नु पाप र अपराध हो ,,,
@nandalalshrestha7372
@nandalalshrestha7372 2 часа назад
स्वास्थलाभको कामना
@madhukarshrestha244
@madhukarshrestha244 Час назад
दलाल माफिया हत्याराहरु ले गरेको हुनुपर्दछ।यस्ता आपराधी पत्ता लगाइ कडा भन्दा कडा कार्वाही होस।
@bishnumayapoudel3928
@bishnumayapoudel3928 2 часа назад
शिघ्र स्वास्थ्य लाभको कामना
@kumarpariyarkumar3929
@kumarpariyarkumar3929 Час назад
Get well soon punya dai
@kumarichamlagain5480
@kumarichamlagain5480 2 часа назад
सिघ्र स्वास्थ्य लाभको कामना
@ramailosansar85
@ramailosansar85 3 часа назад
थुतुनो नजोगाउँदाको नतिजा हो। सिघ्र स्वास्थ्यलाभको कामना।
@lbasnet2052
@lbasnet2052 2 часа назад
Sai kura ho
@rabinathapa1660
@rabinathapa1660 2 часа назад
उहाले जे गरेनि यस्तो बेलामा त शतुर पर्ति नि यस्तो शब्द अाउदैन दयामाया लाग्छ तर हजुर
@BijayaGurung-j3l
@BijayaGurung-j3l Час назад
Get well soon Punya bhai
@omThapa-f1k
@omThapa-f1k Час назад
सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु 🙏
@talakraut2541
@talakraut2541 2 часа назад
पुण्य दाइ हामि छौ अपराधी पानि मुनि गए पनि छोडिने वाला छैन कडा भन्दा कडा कारबाही हुन्छ।
@rameshbasnet3821
@rameshbasnet3821 2 часа назад
Get well soon purna g
@deepkhadka3354
@deepkhadka3354 2 часа назад
Get well soon dear Punye Sir.God bless you forever.🙏🙏🙏♥️♥️♥️
@khagenkarki1424
@khagenkarki1424 Час назад
Bolna paya vhanera nabolihalu vhaneko parinaam hola
@lalbahadurshah3289
@lalbahadurshah3289 Час назад
पुन्यलाई हान्नेउसैकोमान्छे हुनुपर्छ किनाकी यस्तैउल्टोकाम गर्नेनैपुन्यगौतम हो।
@KhadgaShahi-ok3xz
@KhadgaShahi-ok3xz Час назад
Get well soon punya sir
@DMagar-po3uv
@DMagar-po3uv 3 часа назад
समजशेबी भन्न चाहिँ मिल्दैन , किन कि आज सम्म न कसैलाइ उद्दार गरेको छ न कुनै बिपतमा फसेकोलाइ एक छाक खानानै खुएको छ खाली यु ट्युबमा कराउन बाहेक अरु चाहिँ आज सम्म केही देखिएको छैन ।
@manitashrestha8147
@manitashrestha8147 2 часа назад
Sahi kura
@narbahadurpakhrin1783
@narbahadurpakhrin1783 2 часа назад
अव राजनीतिक बिश्लेषकहरुलाई टार्गेट गरे जस्तो छ । शीघ्रास्वास्थ्य लाभको कामना ।
@rsdulal5295
@rsdulal5295 Час назад
भौतिक कार्बाहि गर्नु राम्रो होइन । तर एमाले को माहा झोले भएको कारण हो । KP को जुत्ताको तलुवा नैं चाट्छ यसले ।
@Aaryan414
@Aaryan414 Час назад
Get well soon puny sir ❤❤
@JrituBista
@JrituBista Час назад
अब जय किसन बस्नेत कोे पालो हाेला। यस्ता विना काम का बकम्फुस्रे कुरा युट्युब मा बग बग गर्ने हरुलाइ खोजी खोजी तह लगाऊ है साथीहरु
@dipakbhujel8586
@dipakbhujel8586 39 минут назад
@@JrituBista jaya kisan chai tha bhayana punya gautamle chai Satya bolxan Tara Ali Badi haubhau dekhauxan teti matra ho tapaile kasari bujnubhaxa tesma bharparxa
@nareshb.k.3926
@nareshb.k.3926 3 часа назад
अत्यन्तै दुखद घटना। तर दुर्गा प्रसाईलाई फसाउने षडयन्त्र गर्न चुडाल र पुण्य मिलेर भिलेन बनेर गर्नै नहुने घटिया काम गरे। थुतुनो र मुतुनो नजोगाउनुको परिणाम।
@lbasnet2052
@lbasnet2052 2 часа назад
Sai kura ho
@nareshb.k.3926
@nareshb.k.3926 2 часа назад
@@lbasnet2052 ❤️🙏❤️
@SumanShivani-h1t
@SumanShivani-h1t 2 часа назад
स्वास्थ्य लाभको कामना दाईलाई अपराधीलाई एकदम कडा कारबाही हुनुपर्छ। घटनाको अनुसन्धान गरी छानबिनमा ल्याउनुपर्यो
@Rajendrashrestha12374
@Rajendrashrestha12374 Час назад
Get well soon punya dai😭😭
@ShankarDaas-nv6vh
@ShankarDaas-nv6vh 2 часа назад
यमाले का 23 लाख नेताकार्यकर्ता गुनडा परिचालनगर्न केपी ले भानेका थिए त
@dipakbhujel8586
@dipakbhujel8586 Час назад
दुध को दुध पानिको पानि कुरा गर्ने मान्छे हो पुन्य गौतम
@BikramLimbuLimbu
@BikramLimbuLimbu 2 часа назад
निकै सारै कुटपिट भएछ की क्याहो कस्ले चाहिँ बजाएर भ्रटसरकार हरुलाई पनी एक एक गर्दै बजाउँदा पो म,जा आउथ्यो
@DhanBahadurSinghThakuri-v7e
@DhanBahadurSinghThakuri-v7e 3 часа назад
डा.ले के भनेका छन ? होस कहिले आउछरे ? 🤗get well soon ..
@NetraKumal-xn6fy
@NetraKumal-xn6fy 3 часа назад
ठिक गरेछ
@Osanbantawa
@Osanbantawa 3 часа назад
Gobre jatha.... Punya le tero k khaidiyo.... Goru
@sauhardapudasaini787
@sauhardapudasaini787 Час назад
Anusndhaan gahiroo hunuparchxa atha Sighra Koi baat parichaleet criminal hoo......Getwellsoon Gautam ji...
@mohanmagar2942
@mohanmagar2942 23 минуты назад
पराधिलाई कडा भन्दा कडा कार्वाही हुनु पर्छ साथै पुन्य सरलाई स्वास्थ्य लाभको कमना गर्दछु🙏
@RamchandraBasnet-g6r
@RamchandraBasnet-g6r 2 часа назад
शिग्र स्वास्थ्यलाब को कामना
@nawarajgurung1030
@nawarajgurung1030 12 минут назад
यसरी मरणासन्न गरि भौतिक हमाला नगर्नु पर्ने हजुर। शिघ्र स्वास्थ्य लाभ को शुभ कामना 🙏
@SharanprasadGautam
@SharanprasadGautam 39 минут назад
पुन्न्य गौतम दाइ लाई सिघ्र स्वास्थ लाभ को कामना दोषी लाई कारबाही हुनुपर्छ
@razzmatazz0077
@razzmatazz0077 2 часа назад
यो सब गर्ने मान्छेहरु - चलचित्रक्षेत्र कै मान्छेहरु हो - राजनीति क्षेत्र को भने होइन - हाल को अन्तरबर्ता मा पुण्य ले कसलाई नराम्रो भने को थेयो हो त्यै नै हो है - अब , जाई किसन को पनि खतरा भयो guys
@harikhanal4849
@harikhanal4849 43 минуты назад
शिघ्र स्वास्थ्य लाभको कामना पुण्य सरलाई । अपराधी छिटो पत्ता लागोस् ।
@bimalsunar8165
@bimalsunar8165 2 часа назад
स्वास्थ्य लाभ को कामना 🙏🙏
@binodgurung-tn1gx
@binodgurung-tn1gx 2 часа назад
GET WELL SOON
@inzhunurtazina.14
@inzhunurtazina.14 3 часа назад
Get well soon brother
@muskankrishna8765
@muskankrishna8765 Час назад
कानुन न भएको देश मा जस्ले जे गरेनी भएको छ चुनाव मा मतदान गरेर जनताले पाएको सेवा सुबिधा यो भन्दा ठुलो के हुज्छ हामी बिदेश बस्नेलाई भेडा भन्ने पछि के नै भनु र
@manirai4412
@manirai4412 51 минуту назад
Back dinu hai hajur❤
@devkumaroli6287
@devkumaroli6287 2 часа назад
Get Well Soon
@shyamshrestha4491
@shyamshrestha4491 2 часа назад
याे एमालेकाे झाेले पुण्य गौतम समाज भांड्ने एक अराजक ब्याक्ति हुन् यस्लाई चेतावनि स्वरुप हर्कत गरेछन् अब सहि बाटाेमा अाउछ कि ?
@samratyonzan9546
@samratyonzan9546 2 часа назад
ठिक्क पर्यो त भन्न नहुने हो तर यूट्यूबमा खुब जान्ने सुन्ने यस्ता कथित अभियन्ता/ विश्लेषक अनि केही पार्टीको झोलेहरुलाई ठीक नपरी नहुने चाई भएको छ नै ।
@jogbahadurgurung664
@jogbahadurgurung664 Час назад
Recover soon as soon as possible.God bless u.
@sanjurai5574
@sanjurai5574 3 минуты назад
य0 साब ज्ञानेन्द्र सही र दुर्गा प्राई हो काम बाहेक अरुको हुँदै हैन् सिग्रस्वास्थ्य को कामना पुण्य सर
@sandeepmahat4748
@sandeepmahat4748 3 часа назад
Bichar kosai lai yesto garnu hunna...
@Sainoofficial
@Sainoofficial 57 минут назад
मानवता नभयका र गलत प्रवृतिका जनावर हुन पुण्य सरलाइ अाक्रमण गर्ने छिटो भन्दा छिटो खोजि गरि उनिहरुलाई फाँसिदिनुपर्छ सरकार
@yograjadhikari9294
@yograjadhikari9294 Час назад
ठीक पारेछन बाैलाहालाई !!
@BikramLimbu-mx1qk
@BikramLimbu-mx1qk Час назад
कसरी ठिक हो थुक्क तेरो दिमाग
@kentokugawa2495
@kentokugawa2495 3 минуты назад
God bless punya sir
@rameshregmi
@rameshregmi 42 минуты назад
यो लोकतन्त्रमा वोलेकोले हो । स्वास्थ्य लाभको कामना।
@KedarRana-tk8uz
@KedarRana-tk8uz Час назад
Dherai thutuno chalaudako parinam
@magarpun8919
@magarpun8919 3 часа назад
पुन्ये दाईकाे स्वास्ते लाब्काे कामना गर्छु मैले अस्ति 5 तारिक्काे ईन्ट्रब्युमा अब यमाले रासाेप र माओबादि पाटि यक हुन सक्छन अलिकति काँङ्ग्रेसलाई आछेप गर्दै बाेलेकाे इन्ट्रब्यु दियकाे सुनेकाे थेँ अब आँफै बुजाैँ कस्ले कुन पाटिकाेले भनेर तेसलगतै फेरि रबिकाे कारेकरम्मा पनि ढुङ्गनले हानियकाे थियाे मलाई लाग्छ रबिकाे टाउकाेमा पर्ने रठ र ढुङ्गा पर्ने थियाे तेस्काे साटाे पुन्नेदाईकाे सरिरमा बज्रियाे कुरा बुजाैँ तर मैले काङ्ग्रेस हाे भनेकाे चै हैन तर पनि युटुब मा बाेलेकाे सुनेकाे ले भन्दै छु अरुत आजभाेलि त जताभाबि बाेलेकाे देखियकाे त छैन
@tv.2015
@tv.2015 2 часа назад
Get well soon sir
@samirajlama6615
@samirajlama6615 24 минуты назад
Get well soon punya sir 🙏🙏🙏
@sameerlama5440
@sameerlama5440 Час назад
सिघ्र स्वास्थ लाभकाे कामना ! यसरी ज्यान मार्ने उदेश्यले हमला गर्ने अपराधिलाई सक्त कारबाहि हाेस !
@BabuRai-fv4jh
@BabuRai-fv4jh 2 часа назад
Good
@mohanrosaili645
@mohanrosaili645 2 часа назад
Get well soon god bless
@RajKumar-yt1fv
@RajKumar-yt1fv 19 минут назад
स्वस्थ लाभको कामना गर्दछु
@birthapa3919
@birthapa3919 38 минут назад
प्रहरीले यो दोषी लाई 24 घन्टा भित्र पक्राउ गर्नु पर्छ अनि येस्ता हत्यारा हरु को मनमा डर बस्छ। Get well soon पुन्य गौतम ज्यु।
@bodhkarki4855
@bodhkarki4855 3 часа назад
Getwell soon
@Sumitheeng1
@Sumitheeng1 2 часа назад
😢😢
@RaiKirat-gs8jw
@RaiKirat-gs8jw 3 часа назад
Get well soon, God bless you
@SunilrajDhakal
@SunilrajDhakal 2 часа назад
Yo mula lai j garyo thik vayo jasto lagxa
@lalbahadurshah3289
@lalbahadurshah3289 Час назад
दुर्गाप्रसाँईलाई फसाउ न रबिचडाल।र एकजनाकेटी प्रयोग गरेर निक्कैफिल्मिरोल खेल्यो पुन्य ले दुर्गागरिब र भुईमान्छेको भगबानहुन त्यस्तामाहाँनब्यक्तिलाई अनहाक म दुखदियोभने यस्तैदण्डपाईन्छ ।
@DeepaPunmagar
@DeepaPunmagar 13 минут назад
स्वास्थ्य लाभको कामना
@BaburamDhaubanjar
@BaburamDhaubanjar 3 часа назад
दशैं को बेला मा राम्रो खबर सुन्न पाईयो। आईसियुमा नपुगिकन सिधै नर्कमा पुगेको भए हुन्थ्यो। दुर्गा भवानी संग यही कामना गर्दछु।
@bishnuregmi1223
@bishnuregmi1223 3 часа назад
अर यार ठोक्नु छ भने भष्टाचारि र दलाल लाईहान समाज सेबि पुन्ये सर लाई किन हान्छैउ
@lbasnet2052
@lbasnet2052 2 часа назад
Punay ni vastchari ko chalo ho
@subashrana8642
@subashrana8642 55 минут назад
कल्य बजायो शुन्य गौतम लाई स्वास्थ्य लाभको कामना
@AganGiri-f7u
@AganGiri-f7u 37 минут назад
जोसकोईले पनि हमला गरेयो समाज सेबि बिरोदि हो तेसलाई छिटो भनदा छिटो सकत कारवागरनू परछ
@khusigurung1857
@khusigurung1857 2 часа назад
हैन हाम्रो देशमा के के हुन्छन भन्ने हे भगवान ।हे सरकार कानुन लाई सहि कडा बनाउनु पर्छ यस्तो अपराध गर्ने अपरधि हरुलाई कडा कानुन गर्नु पर्छ पुन्य जि को स्वास्थलाभको शुभकामना
@lbasnet2052
@lbasnet2052 2 часа назад
Sarkar punay ko xa ta
@AlphaBoy-0
@AlphaBoy-0 3 часа назад
यो दशै को बेला किन यस्तो दुल्ह दिएको होला बिचरा 😢😢
@MdMd-bv1rn
@MdMd-bv1rn 2 часа назад
Punya gautam sirko sigra swasthelavko kamana gardaxu
@UttamlalShrestha
@UttamlalShrestha 36 минут назад
पुण्य सरको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु। अपराधी पत्ता लगाइ कडा भन्दा कडा कारवाही हुनुपर्छ। जे घटना पनि यो नालायक सरकारको पालामा हुन्छन्
@suzeet00085
@suzeet00085 Час назад
Get Well Soon Punya Sir
@gobindabuda7750
@gobindabuda7750 Час назад
घटना हुनु दुखत हाे स्वास्थय लाभकाे कामना अपराधि तु पत्ता लायर कारबाहि गर सरकार चुडालकाे जस्ताे घटना नहाेस।हे भगबान।
@chandatiwari2834
@chandatiwari2834 43 минуты назад
अपराधिलाई छिटो भन्दा छिटो पहिचान गरेर सार्बजनिक गरेर कारबाही गर्नु पर्यो
@sisternana9140
@sisternana9140 Час назад
🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️
@DenishaLama-x6y
@DenishaLama-x6y 10 минут назад
Get well soon gautam daju
@radhikathapa3557
@radhikathapa3557 3 часа назад
Omg 😱 get well soon 🌺🙏
@BhimLimbu-jo7ie
@BhimLimbu-jo7ie 54 минуты назад
🙏🙏❤❤❤❤❤
@JanakiDevichand
@JanakiDevichand 5 минут назад
Get well soon punye d
@sushilabhandari5861
@sushilabhandari5861 2 часа назад
Get well soon 🙏🙏🙏🙏
@PushpaBishwakarm-k7e
@PushpaBishwakarm-k7e 2 часа назад
Ramroo
@SureshSharma-xr2wi
@SureshSharma-xr2wi Час назад
Rip rip rip rip
@harikhanal4849
@harikhanal4849 46 минут назад
यो अपराधीलाई छिटो खोजी गर्नु पर्छ राम्रो काम गर्ने लाई बाच्न दिदैनन् ।हाम्रो देशमा । सतिले सरापेको देश ।
@narayangurung6197
@narayangurung6197 2 часа назад
Punya bhai ko get well soon tyo afradhi lai daro karbae hunui parxa
@sudarshankarki7954
@sudarshankarki7954 42 минуты назад
get well soon puny sir 🙏
@ramakhatri4921
@ramakhatri4921 3 часа назад
Get well soon😢
Далее
Beautiful Military 🏅
00:10
Просмотров 1,2 млн
Beautiful Military 🏅
00:10
Просмотров 1,2 млн