Тёмный

बैठकमै रबि लामिछानेले आगो ओकले: गगन थापाले दिए साथ, गृहमन्त्रीको झाको झर्दै पढाए पाठ- Rabi & Gagan 

Onlinetv Nepal
Подписаться 1,9 млн
Просмотров 43 тыс.
50% 1

#Rabilamichhane#Gaganthapa#Onlinetvnepal
Guest : Gagan Thapa, Rabi Lamichhane
Camera/Edit : Saroj Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Опубликовано:

 

1 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 252   
@SureshShrestha-w5k
@SureshShrestha-w5k 11 часов назад
रबी लामिछाने जिन्दावाद
@pahalthapa5601
@pahalthapa5601 6 часов назад
गृह मन्त्रीले आफ्नो पदीय नैतिकता गुमाइसकेको ले राजीनामा दिनु पर्छ
@politicshome9791
@politicshome9791 10 часов назад
रबि लामिछानेको समर्थक को को हुनुहुन्छ ? ❤
@ShantiAdhikari-o9c
@ShantiAdhikari-o9c 9 часов назад
Im
@padamloppa9539
@padamloppa9539 8 часов назад
देश आपतकालिन अवस्था र जनता रोयको बेला घुत्रा को रबि केपि शेरे प्रचण्ड ?
@SureshShrestha-w5k
@SureshShrestha-w5k 11 часов назад
रबी लामिछाने जिन्दावाद
@metrakomari323
@metrakomari323 10 часов назад
Jaya🔔🔔🔔🔔❤️❤️❤️❤️❤️🙏🇳🇵🇳🇵
@GangaBdrMagar-wm4dk
@GangaBdrMagar-wm4dk 11 часов назад
जय रबि जय घन्टी ❤️🇳🇵🔔🔔🔔
@buddhikharel2165
@buddhikharel2165 10 часов назад
हुतिहारा गृहमंत्री शिहदरबारको नजिकै चार चार घण्टा जनताले गुहार माग्दा राहत दिनसक्ने किन भुक्छौ धिक्कार छ भ्रष्टाचारीलाई बचाउन बनेको राष्ट्रीय बैमान सरकार jay ghanti
@GumChhantyal
@GumChhantyal 8 часов назад
सहिकुरा तपाईंको ।
@diwakartamang2196
@diwakartamang2196 11 часов назад
Good rabi g jay ghanti🔔🔔🔔
@ramkrishnaadhikari1856
@ramkrishnaadhikari1856 9 часов назад
गृहमन्त्री होईन नृह मन्त्री भंछु म चाहीं
@sbegha7485
@sbegha7485 7 часов назад
८४ मा सबैले घण्टीमा भोट हालेर बहुमत दिएर पठाउनु पर्छ अनि मात्र जनता को लागी सरकार बन्ने छ ।।
@RudraShrestha-wl2pt
@RudraShrestha-wl2pt 10 часов назад
गृहमन्त्री ले राजिनामा दिनु पर्छ । जय घण्टी जय रबि
@ShantiAdhikari-o9c
@ShantiAdhikari-o9c 9 часов назад
Ravi ji hunu parx hom minister
@DevramParki
@DevramParki 9 часов назад
यो गगनेअनुहार किन देखाउनु भाको यस्को थोप्दा देखे रिस उठ छ
@SureshShrestha-w5k
@SureshShrestha-w5k 11 часов назад
रबी लामिछाने जिन्दावाद
@SureshShrestha-w5k
@SureshShrestha-w5k 11 часов назад
रबी लामिछाने जिन्दावाद
@drlaxmiVlog
@drlaxmiVlog 8 часов назад
जनतालाई दुःख परिराछ, यो मन्त्री ज्यू र घडी चोर मान्य ज्यू हासेर बसिरहनु भछ।😢😢😢😢 के तिनीहरू जनताको पीडा मा संवेदनशील छन् त ???.?
@SureshShrestha-w5k
@SureshShrestha-w5k 11 часов назад
रबी लामिछाने जिन्दावाद
@SM_GAMER_9869
@SM_GAMER_9869 11 часов назад
jay Ravi jay 🔔🔔🔔🔔🔔
@indrakarki3654
@indrakarki3654 10 часов назад
Rabi lai 21 top ko salami🙏🙏🙏♥️
@SaritaRai-je4ql
@SaritaRai-je4ql 9 часов назад
रबि लामिछानेले गर्नु भएको कुरा 100% सहि हो ।रमेशेको ठाउँमा यदि रबि हुने हो भने छाना माथिको नागरिकको ज्यान जाने थिएन । गृहमन्त्री पद बाट राजीनामा दे रमेशे । तैले रबिले जस्तो गृह मन्त्रालय चलाउनु सक्दैनस् । जय रबि जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔
@rickyram7301
@rickyram7301 10 часов назад
Jaya rabi sir Jaya 🔔🔔🔔🔔
@AmitpariyarPariyaramit
@AmitpariyarPariyaramit 18 минут назад
सहि कुरा गर्नु भयो रबि सर जय घन्टि
@NischalTheone
@NischalTheone Час назад
गगनजीको त थोपडा हेर्दै रिस उठेर आउँछ। जय घन्टी
@parkashTamang-h9p
@parkashTamang-h9p Час назад
रबि दाइ सलाम
@agurungkanchha5274
@agurungkanchha5274 7 часов назад
त्यसै जनताले रबि दाई हाई- हाई भनेको होइन बुझ्यौ भ्रष्टहरु र झोलेहरु ? सरकाको जिम्मेवारी पदमा हुनेहरूले यस्यो बहाना बनाएर गैरजिम्मेवारी जवाफ दिएको स्वीकार हुदैन, अहिलेको सरकारले जानीजानी जनतालाई मारेकै हो ।
@bhojrai3688
@bhojrai3688 10 часов назад
good job rabi sir .jay ghanti
@chaudharyrajesh1847
@chaudharyrajesh1847 10 часов назад
सब कमिस को खेल को काङ्ग्रेस र एमाले ले खायो सब
@Shrestha-A
@Shrestha-A 7 часов назад
रबि लामिछाने जिन्दावाद
@sarojdarai
@sarojdarai 6 часов назад
देख्यो नेपाली सेना लाष्टमा रमेश लेखकले बोलेको कुरा अन्तिममा आयर सेनालाई दियो दोस😂कति हास्नु निर्देशन दिने तिमी गृहमन्त्री दोस सेनालाई😮😢😢
@ChandraChandra-wd4rx
@ChandraChandra-wd4rx 10 часов назад
Kathputali grihamantri.
@drlaxmiVlog
@drlaxmiVlog 8 часов назад
जहाजको भाडा २-३ हजार बढी भएको छ। त्यो चाहिँ पछि गरमला रे, यसको मतलब यो गृहमन्त्री नै भाडा बढाएर कमिसन खनेतिर छन्। तत्काल बन्द गर किन नभनेको त ???
@Cr7-ov4qz
@Cr7-ov4qz 10 часов назад
Rabi Ji sahi vannu vo 👌
@go-golden-bhattarai
@go-golden-bhattarai Час назад
Rabi Lamichhane❤
@Raktim1soni
@Raktim1soni 6 часов назад
यो बिपती मा घोटला भ्रष्टाचार कती गर्छन काग्रेस ऐमाले ले नाम पिडीत को झोला भर्ने ईनै चोर हरुले हो
@dipendrakarki7321
@dipendrakarki7321 8 часов назад
साचै नै अब त यो पुरानो दल को नेता देख्दा पनि वाक्क लाग्दो हुन्छ भन्या।जहिले आस्वसन दिन्छ इनिहरु को सन्तान ले भोग्नु पर्ने उर्लिदो भेल को बिच मा रुने कराउने चिचाउने।बितृश्णा जागेर आउछ।
@GanjSing-t3i
@GanjSing-t3i 7 часов назад
तोयो रमेश लेख्खलाई हात खुत्ता भानेर तिर्सुलिमा बगाई दिनु चोर लाई
@bdproductionhouse
@bdproductionhouse 8 часов назад
बाख्री पोइ कति कालो र सेतो च्या मात्रै खाको त्यही खान गाको होस् त😂😂
@MohanRai-yh5ie
@MohanRai-yh5ie 4 часа назад
गगन थापा ज्यु! आफै हुनुहुन्छ त सरकारमा। प्रतिपक्षी जस्तो नबोलिदिनु न कृपया।
@VijayVijay-ec3kw
@VijayVijay-ec3kw 2 часа назад
ओलि लाई प्रकृतिले नै सहदैन नेपाल्मा प्रम बन्न किनकी उइ ज्यान मारा हो बिचल्ली भै रहन्छ
@ggrki3748
@ggrki3748 3 часа назад
ओलि सरकार ढाल्नु पर्छ
@LaxmanGiri-d3o
@LaxmanGiri-d3o 10 часов назад
jay rabi jay Nepal ❤❤❤🙋‍♀️🇳🇵🇳🇵🇳🇵
@MahendraNepali-x1m
@MahendraNepali-x1m 2 часа назад
Rabi lamichhane jindabad bad Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 Jay ghanti 🔔🔔🔔🔔🔔
@PadamKc-ym4qw
@PadamKc-ym4qw 10 часов назад
Rajinama de home minister
@kumardhakal2902
@kumardhakal2902 3 часа назад
Raviji 🔔🔔🔔🔔🔔
@SyangdanPuskal
@SyangdanPuskal 10 часов назад
Chor nalayak khate neta haru ripp 🥺☝️✅ Derai ramro kura garnu vayo Rabi daii salutes chha hjrlaii🇳🇵🫡👏
@ramchaulagain3243
@ramchaulagain3243 8 часов назад
Yasto satkar chaidain rabi ji tapaiko sarkar hunuparyo 2084 ma
@sseqwaasd4421
@sseqwaasd4421 2 часа назад
घडि र लाज पचेका गृहमन्त्री क्या मजाक गर्दै हास्दै खिसिट्युरि गर्दै मजाकले किच्च किच्च गर्दै दात देखाउदै कसरि हल्का ढंगले नकचरोपन देखाउदै छ । ।।
@khansamir9940
@khansamir9940 7 часов назад
बुढो गोरुले चिबडाे चपायझै मुख चापाउदै बसेको छ त्यो चित्रे अनि यस्ताले देश बनाउछन 😡😡😡😡😡😡😡
@upendrarokaya9327
@upendrarokaya9327 8 часов назад
मेरो रक्षामन्त्री रे चाेर
@nirmalachhetri1185
@nirmalachhetri1185 2 часа назад
नैतिकता हराएकी गृहमन्त्री , लुट्न पल्केको सरकार प्लेन भाडा खपिनसक्नु लुटिरहेको छ थुक्क नेपाल सरकार
@birmantamang2552
@birmantamang2552 5 часов назад
रबिको अभिब्यति बाहेक अरू सबैको अभिब्यति गैरा जिम्मेवार देखियो थुक्का दले देश लुटुवा चोरहरू
@upendrarokaya9327
@upendrarokaya9327 8 часов назад
सेनालाई बाेलाएर हेरम
@ShreeRisidev
@ShreeRisidev 10 часов назад
Aaj thaha vyo Rabi sir pni desh ko lagi auta balen jasto xora ab Aru j vnus maile mane desh putar
@KumarChaulagain-xo4nr
@KumarChaulagain-xo4nr 10 часов назад
Good rabi❤
@ShyamPdm-g1i
@ShyamPdm-g1i 9 часов назад
कस्लाइचाहियोमानसम्मान,मानसम्मान पाउनलाइ त त्यहिनुरुपकामागर्नु पर्ञो नि है न र यदिरबिकापालामा यस्तोभएकोभएपुरैकाङ्रेरेसलगात घनलेराजिनामा माग्दै नाराजुलुसगर्थौ नैतिक्ता खोइ ?
@SureshPrasad-k7l
@SureshPrasad-k7l 4 часа назад
😂 आखिर पैसै चाहिएको रहेछ भ्रष्ट सरकारलाई एक फेरि मागेको भय त दुर्गा दाईले १० लाख फाल्दिन्थे😅बेकारमा ९ दिन दुःख चै किन देको हो के बेकारमा😅😂ओली प्रधानमन्त्री देशको लागि घातक हो 😢😮
@lalbahadurTamang-q6b
@lalbahadurTamang-q6b 7 часов назад
हामिले यो फिलिम कहाँ देखि हेर्न सुरुगर्नेहो हेरेको 11मिनेट हुंदा पनि कट्,कट्,कट मात्रै आउछत हो छ्या🤮🤮🤮🤮🤮
@Smart-xb4f
@Smart-xb4f 4 часа назад
रबि दाई हजुर प्रति ऊच्च सम्मान छ🙏🙏🙏नालायक गृहमन्त्री राजिनामा देऊ, संम्सदमा सधै प्रणाम छ भन्दै तिन हात ऊफ्रिनि माननिय त आज नुन खाको कुखुरा जस्तो देखिनु भाछ त
@prasantraiofficial317
@prasantraiofficial317 4 часа назад
गगन र रबि को क्याम्स्ट्री मिल्नु पर्छ काङ्रेस लाई फाईदा हुन्छ ब्य्क्ती र पार्टी लाई फाईदा हुन्छ
@bharatkumarsubbalimbu3354
@bharatkumarsubbalimbu3354 6 часов назад
जनता माथी बिपत्ति आई परेको बेला गृहमन्त्री भनौदा हास्दै बोल्दा लाज लाग्दैन थुक्क राजीनामा दिनुपर्छ तुरुन्तै
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 9 часов назад
कांग्रेस एमालेका बुढा नेतासँग देश बनाउने कुनै भिजन छैन । यिनको काम, काम गर्ने व्यक्तिलाई खुईल्याएर सत्ता कब्जा गर्ने र भ्रष्टाचार गर्ने मात्रै हो ।
@MaheshGharti-d5u
@MaheshGharti-d5u 8 часов назад
यो गृहमन्त्री ले गु खाए हुन्छ लाजमर्दो पद नपाउदा त ब्याट्री फुल हुन्छ नि खोइ पद पाएपछि काम गर्नालाइ ब्याट्री फुल भएको ?
@bindudhakal8161
@bindudhakal8161 4 часа назад
चित्रुकेले प्लेन चड्ने भाडा कहाँबाट पायो ? खड्क अोलीले किने जस्तो छ ।
@BharatChand-v9o
@BharatChand-v9o 3 часа назад
रबि जि इनको धोति निकाल नेपाली ३ करोड जनता तिम्रो सातामा छन् नाङ्गो बनाएर यिनले रोडमा पछार्नै पर्ने हो फेरि मात्र याद आउँछ।
@Ommagar550
@Ommagar550 7 часов назад
देशमा सबै भन्दा ठुलो गल्ति भनेको जनताको हो जनता सबै एक ठाउमा हुनिहो भने देशले काचुलि फेर्न धेरै समय लाग्दैन तर नेपाली जनताले कहिले बुझ्ने हो कुनै पाटिको झोले बनेर होईन् देशको रक्क्षक बनेर अगाडि बढनु परो।जय देश जय नेपाल 🇳🇵
@arnaudsepi-qh7ec
@arnaudsepi-qh7ec 9 часов назад
हुतिहारा गृहमंत्री शिहदरबारको नजिकै चार चार घण्टा जनताले गुहार माग्दा राहत दिनसक्ने किन भुक्छौ धिक्कार छ भ्रष्टाचारीलाई बचाउन बनेको राष्ट्रीय बैमान सरकार हुतिहारा गृहमन्त्री ले राजिनामा दिनु पर्छ । जय घण्टी जय रबि
@LuckyRaule
@LuckyRaule 8 часов назад
1.एमाले,कांग्रेस को सरकार कहाँ छ.? उत्तर:सबै रबि लामिछाने को पछि छन् मानौ रबिले नै देश बिगार्ने,डुबाउने काम गरे जस्तो😢🙏 एमाले,कांग्रेस पार्टी भनेको देश लुट्न र डुबाउन मा मात्रै अघि छन् यो सरकार बाट आश गर्नु भनेको पश्चिम् बाट घाम झुल्किनु जस्तै हो,यो आइ परेको बिपति 1महिना पछि जनता ले भुल्छन अनि फेरी त्यहि एमाले कांग्रेस भन्दै दौडिन्छन् एमाले र काग्रेस का भुसिया छाउराहरु कुन दुलोमा पसिरा होलान तिम्रो नेता को जस्तै छाउराहरुको पनि ब्याट्टी सक्यानै हो त ।।😡😡😡
@padamloppa9539
@padamloppa9539 8 часов назад
बाडि पैरो ले छ्यात बिच्छेद पारेको खेतियोग्य जमिन सहित को मुल्यांकन गरि उचित राहात मा सरकार को ध्यान जावस देश मा सरकार रहिछ है भन्ने आम जनताको महसुस गर्न पाइयोस।
@dilaramsherpaili3882
@dilaramsherpaili3882 9 часов назад
यी गैरजिम्मेवार गद्दार हरुलाइ कस्ले तहलगाउने होला? जनताको आवाज बोल्ने सम्सद ज्यु!हरुलाइ सलाम ! रबि जि सलाम !
@deepakbahadursoni7399
@deepakbahadursoni7399 2 минуты назад
त्रिसुलिमा बस खसदा त सहकारी ठग गिरिय मन्त्री थियो कति उदार भएको थियोे
@birmantamang2552
@birmantamang2552 5 часов назад
सरकारको तयारी थियो रे हहहह रबि लाई कसरी फसाउने भन्ने तयारी चाहिँ थियो कस्लाई थाहा छैनर सब नेपाली जनतालाई थाहा छ
@kirankc1068
@kirankc1068 8 часов назад
८४ मा काग्रेस एमाले लाई भोट हाल्नु र आफ्ना बा आमालाई बेच्नु १टै हो जाग जन्ता हो ढिला भइसको अब🙏
@BibashKhadka-j9z
@BibashKhadka-j9z 8 часов назад
जुन यस्तो सोच्नै नसकिने अवस्था आउछ आपत बिपत पर्दा खेरि नेपाल सरकारले हेर बिचार गर्दैन राज्यले उद्दार गर्दैन भनेसि कुन बेला गर्छौ नालायक सरकार जनताको सेवा गर्नुको लागि कुर्सी र पद अनि सत्तामा गयेर बसेका होइनौं तिमीहरू थुक्क नालायक सरकार
@jayaanaj345
@jayaanaj345 10 часов назад
1:06:10 यो खाते अरू बेला हुन्थ्यो भने कस्तो घाटी च्यात्तिने गरी भुक्थ्यो तर खै त आज आफु नै सत्तामा हुने बेला कहा गर्यो यसको भुकाई? 🤬🤬😈
@dipakdiyali
@dipakdiyali 9 часов назад
महा मन्त्री गगन थापा जि किन हो अगाडी न हेरि बोल्नु भएको छ त छद्के मात्रै फर्केर बोल्नु भएको छ त रबि अगाडि भएको भर हो र
@janakbohara5858
@janakbohara5858 6 часов назад
अझ पनि यो मान्छे रबी लामिछानेकै पछि लाग्या छ यार यो फुले साम्सद्😜
@BishalAcharya-gi6zx
@BishalAcharya-gi6zx 6 часов назад
अब रबि लामिछाने पर्दान मन्त्री बन्नु पर्छ अनि बालेन साहा गृहमन्त्री बनन पर्छ यदि देस बन्नै पर्छ भने
@meghrajdahal7847
@meghrajdahal7847 4 часа назад
बाख्रेको अनुहार हेर भिजेको मुसा जस्तो
@sanugurung7680
@sanugurung7680 15 минут назад
रमेश लेखक घास अनि हामीले कुनै पनि भिडियो मा ति तिम्रा सिपाई पुलिस शसत्र पुलिस आर्मी कुनै पनि देखेको छैन सिरिप त्यो जस्ताको टहरो माथी ४ जना जनता बगाएको अनि बचाउनु को लागि एक जना दाई फाल हानेको भिडियो बाहेक अरु केहि छैन त्यो आपति को बेला तिम्रा नेबि शङ तरुण दल वैइसेल एमालेको झोले भतुवा हरु सबै लाई एक्कै साथ यो खोला मा हाम्फाल्नु लगाएको भए कुनै न कुनै घास ले एक दुई जना लाई उद्दार गर्थो होला नि
@bhimbasnet4566
@bhimbasnet4566 8 часов назад
काङ्ग्रेस भस्टाचारी एमाले भस्टाचारी जति लाई रिप खते हरु aba pani yo khatelai vot halxau ta bheda jhole janta ho gadi ko bhara bareko xainare kahate dabal banai sake khatelai k thaha khali bhasan gardyo vayo chor yasto pani giriya mantiri purai hasera khili urai rako x
@GumChhantyal
@GumChhantyal 8 часов назад
यो काङ्ग्रेस भन्ने पार्टी त चोर भ्रष्ट हो भन्छन् नि । के हो साथी हो । अनि एमाउले चै भ्रष्ट र चोर हरुको सहयोगी हो भन्छन् । 😮😮😡
@bhimdev1194
@bhimdev1194 10 часов назад
Rabi jindabad
@stopcorruption3933
@stopcorruption3933 9 часов назад
हैट, गृह मन्त्रीकाे जवाफ, कति हचुवा र निरस, छी छी, याे देशकाे पदमा बसेकाहरूकाे गैरजिम्वेवारीपनाकाे पराकाष्ठा ।
@kirankc1068
@kirankc1068 7 часов назад
गगन ले कुरा त ठिकै गरेऊ काम कारवाही पनि तेसरि गर है सरकारमा तिमिहरुनि छौ
@madrajkhatiwada
@madrajkhatiwada 8 часов назад
यो गृह मन्त्री लाई तु हटाउनु पर्छ
@upendrarokaya9327
@upendrarokaya9327 8 часов назад
यस्तो चाेरलाई गृहमन्त्री रे
@ganeshkunwar3640
@ganeshkunwar3640 8 часов назад
सरकारकाे के तयरि थियाे भने धेरै लाई थाहै हाेला ताे भनेकाे रबि जि लाई कसरी फसाउ भन्ने हाे
@shambhupaudel3939
@shambhupaudel3939 9 часов назад
डुङ्गा ब्यबस्था गर्नु पर्ने होइन?
@GopalGartaula-re6be
@GopalGartaula-re6be 4 часа назад
These vrastacharis sarkar can’t play with the life of people.They always proved a biggest failure and useless for 35 years…Naitikta ko nimti rajinama denu percha yo sarkhar lay …..
@MdSherbahadur
@MdSherbahadur 9 часов назад
Rabi lamichhane sir great leadership Jaya ghanti party 🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@gitasamarkhati7486
@gitasamarkhati7486 4 часа назад
Chita b. Kc ba always good avibahak ko jimewari linxn
@Robin-kv5vh
@Robin-kv5vh 5 часов назад
Visibility chaina ? Sabai kura clearly dhekhincha kholama, k fatah boleko, hoina yhi neta jiu haru kaha samma gireko ho k ?
@RayNnooMaharjan
@RayNnooMaharjan 3 часа назад
57:00 Home minister lai ta kati maja airacha oho kasto ramaudai jawaf dincha ta lau. Sambedansil chu re dekheko cha kati cha
@RudraGharti-b3n
@RudraGharti-b3n 7 часов назад
Aarkale lekhera diyekota mapani ho ni ka k bhayeko naherikana bolna paroni malai yo lagcha la hajuer 🇳🇵🇳🇵 harulai kasto lago 🇳🇵🙏🇳🇵
@chrisgurung3121
@chrisgurung3121 10 часов назад
Ravi Lamichane jyu lagayet mananiya jyu haruko bislesand sahi cha. Grihamantri, Samsad, Pradhanmantri jimmebar hunu paryo! Bahanbaji garne hoina, sarkar asafal bhayo.
@puspakumarshrestha4664
@puspakumarshrestha4664 3 часа назад
RU-vid harule Rabi ko hadeline bata kamai khane vado banauxan😅😅😅
@TaptaRawal
@TaptaRawal 8 часов назад
राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दावाद गगने बाखा पालने
@danuwarrajkumar4434
@danuwarrajkumar4434 8 часов назад
डब्ब र घमण्ड त्याग्नु पर्छ भनेको बिर्सनु भो रबि जि,,मनमनै यसलाई नजाकी नहुने भो भनेर सोचिराको होला,
@bighimalayatv8697
@bighimalayatv8697 5 часов назад
We support to RSP 🔔..Baki sabai Chor Haru Hun ..yes din des nikala hune din aauxa
@NavarajBudha-o6e
@NavarajBudha-o6e 7 часов назад
हार्दिक श्रद्धाञ्जली बाख्रा चोर गगन थापा
@nischalgiri3929
@nischalgiri3929 8 часов назад
Babal Ravi dai yo ko ho teslai hannu parxa aba 84 ma dhekhaune ho ma ni auxu dai
@YogeshBudha-c5p
@YogeshBudha-c5p 9 часов назад
Yo ahileko grheye mantri ko bolita magnetic ko Vanda talako xa chorko
@UtsabRana-o3p
@UtsabRana-o3p 10 часов назад
Good job rabi dai plush GAGAN thapa dai 1 st time Ganga dai ley sai Kura garnu vako jasto lagyo Soch pari paribartan garnus jantako hit KO lagi
Далее
Дикий Бармалей разозлил всех!
01:00