Тёмный
No video :(

बैनापत्र/ बैनाबट्टाको लिखत यस्तो हुन्छ । सम्बन्धित कानून र लेख्ने तरिका सहित 

NEPAL Law
Подписаться 97 тыс.
Просмотров 26 тыс.
50% 1

यस भिडियोमा बैनाबट्टाको कागज लेख्ने तरिका नमुना सहित दिईएको छ
This is law , Justice & other Information releted chennal . It provide verykind of information. Plesae like , share, coment & Subscribe this chennal .
Advic from Advocate Ram Prasad gautam
email :- gautam314rp@gmail.com
#NepalLaw
#बैनाबट्टा

Опубликовано:

 

20 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 45   
@parsuram8537
@parsuram8537 2 года назад
धेरै राम्रो ।
@mknabaraj4333
@mknabaraj4333 3 года назад
धन्दे बात sir
@somgurung203
@somgurung203 2 года назад
Nice
@dineshgadal165
@dineshgadal165 Месяц назад
सर, नमस्कार!!!गाडी खरीदबिक्रीको कागज पनि नमूना सहित भिडियो बनाउन अनुरोध गरे सरलाई।
@jayaramkoirala5624
@jayaramkoirala5624 2 года назад
सर नमस्कार । हजुरको कार्यप्रति धन्यबाद दिन चाहन्छु । सर भोगबन्धकी तमसुक, दृष्टिबनधकी तमसुक। लखबन्धकी तमसुक,जस्ता तमसुकका हालैका नमुनाहरू पनि यसैगरी भिडियो बनाइदिनुहुन अनुरोध गदृछु । साथै अबका दिनमा लेखापढी व्यवसायी प्रमाणपत्र लिन चाहनेहरूका लागि उयपुक्त हुने किसिमका भिडियोहरू पनि बनाइ दिनुहुन आग्रह गर्दछु । धन्यबाद ।
@upendrathapa7044
@upendrathapa7044 3 года назад
Thank u sir
@nirathakuree2831
@nirathakuree2831 2 года назад
Thank you so much sir 🙏
@madhavkarkisindhuli625
@madhavkarkisindhuli625 3 года назад
धन्यवाद हजुर लाई
@sureshlama7970
@sureshlama7970 2 года назад
Thank you
@mohanmishra7220
@mohanmishra7220 Год назад
sir sahi chhap dubai sang garaune parachh
@subashkhadka8608
@subashkhadka8608 3 года назад
thank you
@MrKewalrai
@MrKewalrai 3 года назад
अति राम्रो जानकारी सर। हालै सुन्नमा आएको कानुन अनुसार कुनैपनि रुपैयाँको लेनदेन गर्दा लेनदेन गर्नेहरुबिचको कागज गरिएको कागजले मात्रै रकम उठाउनु मिल्दैन। उक्त रकम 50,000/- भन्दा माथि भए स्थानीय सरकारको वडामा दर्ता गराउनुपर्ने हुन्छ जस्तो कुराको उल्लेख केही पहिला सेतोपाटीले प्रकाशित गरेको थियो। सर कृपा गरेर यसबारेमा भिडियो बनाउनु हुन अनुरोध गर्दछु।
@NEPALLaw
@NEPALLaw 3 года назад
भिडियो बनेको छ हजुर
@MrKewalrai
@MrKewalrai 3 года назад
@@NEPALLaw धन्यवाद सर
@pirushotamghimire3842
@pirushotamghimire3842 2 года назад
बास्तबमा भाखा भित्र बाकी रकम बुझाउन नल्याएको खन्डामा बैना रकम पच हुन्छ कि हुन्न सर?
@thedailekhexpress4161
@thedailekhexpress4161 3 года назад
सर एउटा प्रश्न छ सोध्न मिल्ला कि नमिल्ला अपराधि सङ्गै अपराध पनि मर्छ।भनिन्छ तर अपराधीले पाएको दण्ड पो मर्छ त उसले पाएको आर्थिक दण्ड वाँकि रहन्छ भन्ने सिद्धान्त छ सत्य के होला आर्थिक दण्ड समाप्त हुन्छ हूँदैन ।
@rameshkarki5198
@rameshkarki5198 3 года назад
sir jagga pas garna kati kharcha lagxa tyopani video banai dinuna
@kabirajb.k7912
@kabirajb.k7912 3 года назад
कसैले अलिकती अस्वभाबिक कामकोलागी ठगी गर्छ भने तेस्तालाइ कानुन सबन्धी के छ होला कानुन अनि पीडित लाई न्याय हुन्छकी नाइ
@SachinYadav-cg4ml
@SachinYadav-cg4ml 10 месяцев назад
नमस्कार सर 🙏 यो लेखापढी को फर्म कैले खुल्छ भनि जानकारी पाउँ न हजूर
@sovitkarmacharya8741
@sovitkarmacharya8741 2 года назад
Question 1) =>> बैना बट्टा गरि सकेकाे म्याद नागि सके पछि पनि खरिद नगरेमा बिक्रि गर्ने व्यकतिले (seller) कस्ताे कानुनी उपचार पायन सक्छ सर । Question 2)=>> 10 % ब्याज पनि तिर्नु पर्ला त अरुलाई बेच्दा?
@parsuram8537
@parsuram8537 2 года назад
सबै कुरा ठिकै लाग्यो तर पैसा बुझने तथा बैना बट्टा गरिदिने ले सहि छाप कहाँ गर्ने ? त्यो बताउनु भएन ।
@MaheshYadav-xk8zu
@MaheshYadav-xk8zu 2 года назад
पति अथवा पत्नी को इक्षा अनुसार बिहे गर्ने इक्षा पत्र को नमूना । जानकारी पाऊं सर
@mohanmishra7220
@mohanmishra7220 3 года назад
bainabata kagaj lai pani ward ma darata garaunu parachh
@NEPALLaw
@NEPALLaw 3 года назад
पर्छ । हालसालै सर्बोच्च अदालतले दर्ता नभएको बैनाले मान्यता नपाउने फैसला गरेको सुन्नमा आएको छ
@samrachanadahal1808
@samrachanadahal1808 2 года назад
Baina pani pach hunxa wokil sap
@samunatitymvlog9802
@samunatitymvlog9802 2 года назад
kati mol ko kati percent lina pauchha baina avadhi katisamma rakhna pauchha
@rakeshbajracharya4049
@rakeshbajracharya4049 3 года назад
बाकि रकम बुझाउनु सक्नु भयेन भने यो बैना रकम तपाईं ले फिर्ता पाउनुहुने छैन। पच हुनेछ। लेखियेको अवस्था मा पच नै हुन्छ। कि फिर्ता गर्नु पर्छ? सर
@bishnusubba3783
@bishnusubba3783 2 года назад
यो लिखतमा बैना दिने र बैना लिने को सहिछाप चाहिदैन हजुर ??
@NEPALLaw
@NEPALLaw 2 года назад
चाहिन्छ नि
@nabin556
@nabin556 7 месяцев назад
अहिले त ढाँचा छ त बैनाबट्टा को हैन र।।
@RajaRam-fq3mp
@RajaRam-fq3mp 3 года назад
Baina kagaj ma pach garney ra double Dina vanera lekhna painxa ra kanun ma testo xa tw
@jasmineshrestha4760
@jasmineshrestha4760 2 года назад
sir ani yo likhat darta garna ko lagi k garnu parcha?
@noorbuhangrailama228
@noorbuhangrailama228 3 года назад
Hlw sir nomber dina milxa hola hjrko
@prakashbhandari9470
@prakashbhandari9470 3 года назад
कृपया ,सर जग्गा किन्ने ब्यक्ति को नाम पहिला हुन्छ कि बेच्ने ब्यक्ति को । साहु र रिनि आसामिमा कुन जग्गा वाला अनि कुन ब्याक्ती जग्गा लिने हुन्छ थोरै प्रश्ट परिदिनु है
@NEPALLaw
@NEPALLaw 3 года назад
sahoo भनेको जग्गा किन्ने आसामी आसामी वा रिणि भनेको जग्गा बेच्ने
@danbahadur7700
@danbahadur7700 3 года назад
सर प्लिज मलाई तपाईको इमो य व्हाटसाप नम्बर दिनु न सर तपाईं सँग केही कुराको जनाकारी लिनु छ।
@NEPALLaw
@NEPALLaw 3 года назад
इमेलमा‌ gautam314rp@gmail.com
@indrabist8481
@indrabist8481 3 года назад
कानुन बमोजिम बयान पच हुने हुन्छ र? लिखत मा छ भने
@maryaddatamang1617
@maryaddatamang1617 Год назад
यो लेखक्को पछि ऐ . ऐ . को अर्थ के हो सर? भन्नू होस त
@NEPALLaw
@NEPALLaw Год назад
इमाथि लेखिएकै भन्ने अर्थ मा ऐ ऐ लेखिन्छ। ऐं भनेको ऐजन भनेको हो ।
@sujanbajracharya7137
@sujanbajracharya7137 3 года назад
Sir format pauna
@kabirajb.k7912
@kabirajb.k7912 3 года назад
सर हजुर ले नम्बर send गर्न सक्नु हुन्छ
@ekarajkhatri1460
@ekarajkhatri1460 3 года назад
hajur namber plz
@tejbdradhikari7217
@tejbdradhikari7217 3 года назад
Format lekhera Rakhidinuna sir.
Далее
الذرة أنقذت حياتي🌽😱
00:27
Просмотров 8 млн
SHIRT NUMBER OR SWIM 🙈💦
00:32
Просмотров 3,8 млн
الذرة أنقذت حياتي🌽😱
00:27
Просмотров 8 млн