Тёмный
No video :(

बौद्धमार्गी ब्राह्मण । Punya Prasad Parajuli 

Drishya TV
Подписаться 8 тыс.
Просмотров 9 тыс.
50% 1

सनातनी ब्राह्मणले कसरी अँगाले बौद्धमार्ग ?
बौद्ध धर्म-दर्शनका अध्येता र टिबेटियन भाषाविद् पुण्यप्रसाद पराजुलीको व्यकि्तत्व बहुआयामिक छ । विपश्यना ध्यान पद्धतिको अभ्यासबाट साधना सुरु गरेका उनको जीवनशैली आध्याति्मक र सरल छ ।
शिक्षण, बौद्ध धर्म-दर्शनको अभ्यास र कुशल अनुवादकका रुपमा साढे तीन दशकभन्दा बढी समय व्यतीत गरिसकेका उनका बौद्ध धर्म-दर्शनसम्बन्धी दर्जनौं किताबहरु प्रकाशित रहेका छन् ।
नेपाल एकेडेमी अफ टुरिज्म एन्ड होटल म्यानेजमेन्ट (नाथम) मा लामो समयदेखि धर्म-दर्शनका प्राध्यापक रहेका उनले विभिन्न चर्चित बौद्ध धर्मका गुरुहरुको शिक्षालाई टिबेटियन भाषाबाट नेपालीमा अनुवाद गरिसकेका छन् । उनले अमेरिकाको कार्लटन कलेजका विद्यार्थीलाई बौद्ध धर्म-दर्शनसमेत अध्यापन गराउँदै आएका छन् ।
भोजपुरको चराम्बी गाउँमा जन्मी-हुर्किएका पराजुली सानैदेखि बौद्ध दर्शनप्रति आफू जिज्ञासु भएको बताउँछन् । …त्यति खेर गाउँमा सनातनी हिन्दु समुदायमा जातजातिका आधारमा छुवाछूत र विभेद गर्ने प्रचलन थियो, मलाई त्यो मन पर्दैनथ्यो । सबै जातजातिलाई कुनै प्रकारको विभेद नगरी समान व्यवहार गर्ने बौद्घ दर्शनले मलाई प्रभावित पार्यो, उनी भन्छन्, …त्यही भएर मैले यो दर्शनलाई आत्मसात गर्ने निर्णय गरेँ ।
२०४० सालमा उच्चशिक्षाका लागि राजधानी आएपछि बौद्ध गुरुहरु, रिम्पोचे, लामाहरुसँग उनको सत्संग बढ्दै गयो, उनले यसमा आफ्नो अध्ययनलाई पनि बढाउँदै गएँ । बौद्ध ध्यान-साधना पनि सुरु गरे उनले ।
एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरेका सानैदेखि तीक्ष्ण र मेधावी पराजुलीले फिजिक्स, म्याथ्मेटिक्स लिएर बिएस्सी उत्तीर्ण गरे । त्यसपछि भने मानवशास्त्र र बौद्ध दर्शनमा स्नातकोत्तर तहको अध्ययन पूरा गरे ।
हिन्दु परिवारमा जनि्मएको व्यकि्तले बौद्ध दर्शन अवलम्बन गर्दा उनको परिवारबाट भने कुनै अवरोध भएन । तर, गाउँका कर्मकाण्डी ब्राह्मणहरुका लागि भने त्यो पाच्य थिएन । …बाहुनको छोरो भएर बौद्ध धर्मतिर किन लाग्नुपर्यो ? आफ्नो सनातन परम्परा भत्काउनु त भएन नि ? त्यस बेला गाउँ जाँदा उनलाई पणि्डत र पुरोहितहरुले यस्तैयस्तै प्रश्नहरु गर्थे ।
बौद्ध दर्शनलाई जीवन पद्धति बनाउने अठोट गरिसकेका उनी ती प्रश्नहरुको प्रतिवाद गर्न जरुरी ठान्दैनथेँ । …भगवान बुद्धले यो धर्म अँगालेका मानिसले मात्र बौद्धमार्ग अपनाउन मिल्छ भनेर कतै भन्नुभएको छैन, यो कर्मकाण्डी पुरोहितहरुले फैलाएको अफवाह हो । त्यति बेला बुद्धको संघमा पनि ६० प्रतिशतभन्दा बढी ब्राह्मण समुदायका मानिस रहेका थिए, उनी उल्लेख गर्छन् ।
चार दशकको बौद्ध मार्गको अभ्यास र साधनाबाट आफूमा व्यापक परिवर्तन हुनुका साथै जीवन रुपान्तरण भएको उनको स्वमूल्यांकन छ । …आगामी दिनमा भने बौद्ध धर्म-दर्शन र ध्यान-साधनामै बढी केनि्द्रत हुने योजना छ, उनले भावी योजना सुनाए ।
#buddhism #tibetanbuddhism #nepal #nepalbuddhism

Опубликовано:

 

3 фев 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 56   
@kamalagurung4939
@kamalagurung4939 2 года назад
नमस्कार 🙏 श्रद्वय पुण्य सर अति उपलब्धि मुलक जानकारी पाँए । धन्यवाद
@birtamuabinashmongol865
@birtamuabinashmongol865 2 года назад
पराजुली गुरू सलाम । जे होस सहि सलामत बताईदिनु भएकोमा अति खुसी लाग्यो । किन कि तपाईकै भाषामा भन्नुपर्दा ब्राह्म्मणहरू बाटै नेपालका जनताहरू साम,दाम,दण्ड,भेद,लुट र झुटको खेती मनुस्मृतिबाट छुत अछुत बनाई उत्पिडनमा पारेकै हुन ।
@Nep.Victor
@Nep.Victor 6 месяцев назад
Tyo ta vayekai kura ho. Ma brahman pariwar kai hu ra tyo swikar garna malai kei sankoch lagdaina. Purkha ko galati ho, sudharinu parxa.
@user-kj3iy7cy6c
@user-kj3iy7cy6c 10 месяцев назад
Balla puneya dai KO Interview herna payo.khusi lageo.Paila Mukesh lama KO dhar mik Kriti haru ma tapai KO nam dekhin thiyo aja sune mauka payo Khushi lageo.Naman dai.🙏🙏🙏🙏🙏
@pemawangdi7592
@pemawangdi7592 5 месяцев назад
True saying🙏🙏🙏
@vajrayaantj
@vajrayaantj 5 месяцев назад
Big fan🙏🏻🙏🏻🙏🏻
@yamthapa5005
@yamthapa5005 3 месяца назад
मेरो नमन छ परजुली ज्युमा
@kahdichaur5933
@kahdichaur5933 Год назад
हजुरहरुको अमूल्य अन्तरवार्ताबाट मिलेको ज्ञान प्रति कृतज्ञ छु। 🙏🙏🙏
@newhyeser7711
@newhyeser7711 Год назад
Hajur ko jay hos Sir, 🙏🙏🙏🌞
@dilutamang7619
@dilutamang7619 Год назад
नमस्कार पुण्य गुरु,बुद्ध धर्मबारे सबिस्तार बुझ्न पाए हुन्थ्यो ।
@aryankarki7900
@aryankarki7900 2 года назад
माला बज्र,बज्रकिलय र घंटबारे पनि जानकारी दिईयोस।
@nichodhan
@nichodhan Год назад
Namaskar Guru 🙏🙏🙏
@aryankarki7900
@aryankarki7900 2 года назад
नमस्कार दुवैजनामा।
@dawaporong5831
@dawaporong5831 2 года назад
My respects to Punya ji who is a great scholar too, always helpful and compassionate
@arjundahal7818
@arjundahal7818 Год назад
गुरुज्यूकाे अन्तरंगी कुरा सुन्न पाउँनै शाैभाग्य सम्झेकाे छु ! मलाई पनि बाैध्द ध्यान पद्दती जान्ने ठुलाे काैतुहलता भएकाे हुँदा समय धाेरै अनुकुल भैदियाे भने सम्पर्कमा आउँने चाहना जाहेर गर्दछु ! जय जय परम चैतन्य महाँशिव / परमबुध्द !😍💐🌹🌷🌺🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
@jbtamang9147
@jbtamang9147 2 месяца назад
सहि भन्नु भो
@dipeshlama9508
@dipeshlama9508 2 года назад
Nomo budhay
@urgenlama7302
@urgenlama7302 2 года назад
Sadhu Sadhu Sadhu 🙏🙏🙏
@samirkanx
@samirkanx 7 месяцев назад
🙏🙏❤
@Sanyonjan
@Sanyonjan 2 года назад
great interview
@user-iv6je4et4i
@user-iv6je4et4i 9 месяцев назад
धेरै धेरै धन्यवाद,अति उत्तम
@tehortenzin2758
@tehortenzin2758 9 месяцев назад
Very good interview
@urmilabasnyat444
@urmilabasnyat444 2 года назад
🙏👏🙏👏🙏sadhu sadhu sadhu
@chirindolma5651
@chirindolma5651 2 года назад
🙏🙏🙏
@preciousreading1934
@preciousreading1934 2 года назад
good
@khenpofurpasherpa3153
@khenpofurpasherpa3153 2 года назад
Buddha bishnu ko avatar ho vaane kurama mero asamat xa. Punyan sir afnai dharana bujna chahe...
@yangjum
@yangjum 2 года назад
बुद्धलाई विष्णुको अवतार हो भन्ने कुरा सनातनी हिन्दू परम्परामा चलि आएको हो, त्यसै अनुसार पुण्य सरको बुवाले त्यसो भनेर चित्त बुझाउनु भएको हो कि वहाँ गलत बाटोमा लागेको छैन भनेर । पुण्य सरले बुद्धलाई विष्णुको अवतार भन्नु भएको होईन खेन्पो ला ।
@abisunam5604
@abisunam5604 2 года назад
awatar vanne sabdanai xain budda dharmama!!!!
@khenpofurpasherpa3153
@khenpofurpasherpa3153 2 года назад
@@abisunam5604 Rebirth xa ki xaena buddhist ma?
@abisunam5604
@abisunam5604 2 года назад
Nirmad kaya athawa punar vawa vaninx !!!!!!
@khenpofurpasherpa3153
@khenpofurpasherpa3153 2 года назад
@@abisunam5604 Sabda matra farak... artha autai ho... jasle j vanepani...
@user-to7hm1qz5x
@user-to7hm1qz5x 3 месяца назад
Yo vaideek hindu sanatan ke ho science journey rational world channeal herera bujnu porchha
@astrologyghar
@astrologyghar 2 года назад
Guru ko contact paayr hamilai adhyan garana sajilo hune thyo
@lalitashrestha2282
@lalitashrestha2282 2 года назад
बुद्ध ले कहिले कर्म कान्ड गरेको छैन जस्तो लाग्छ महायान मा त कर्म कान्ड गर्दा रच
@sagartamang1927
@sagartamang1927 8 месяцев назад
Yedhi bahun haru buddhism ma ayera brahmanbad lei afnu puja pat ma jor dincha bhanea tatkal karwhi huncha
@sagartamang1927
@sagartamang1927 8 месяцев назад
Buddha ka samayma brahman chettriya vaisya sudhra bhannea jati thiena,.... Shrawan culture thieo.... Na ta brahman thieo na jatipratha yo to 1500 barsha ba bikash bhako kura haru ho
@aryankarki7900
@aryankarki7900 2 года назад
यो बौद्धधर्मको चैनल हो?
@purnamagar6493
@purnamagar6493 Год назад
Sadhu sadhu sadhu
@sagartamang1927
@sagartamang1927 8 месяцев назад
75% darshan jhuto lagyo buddha ko authentic dhamma waha lea bhaneako jasto hoina....sorry yo buddha ko mritu bad 500 to 1500 barsha bad ma lakhiyeako brahmanbad havi bhayeako kura haru ko.....
@sagartamang1927
@sagartamang1927 8 месяцев назад
Bahun haru ta baudha dhamma ma na paseako nei thik lagcha.... Yo suddha dhamma lei pani ganaunea banaucha hola
@pemawangdi7592
@pemawangdi7592 5 месяцев назад
This is nonsense
Далее
кажется, началось
00:45
Просмотров 1,7 млн
🤡Украли У ВСЕХ🤪
00:37
Просмотров 193 тыс.