भगवान की शांति, दया और आशीर्वाद आप पर हो.... क्या आप इस दुनिया में सुख की तलाश में हैं? क्या आप इस जीवन के पीछे का अर्थ जानना चाहते हैं? क्या आपके पास ऐसे प्रश्न हैं जिनका उत्तर आपको ब्रह्मांड के बारे में नहीं मिला और यह कैसे आया? क्या आप प्रयास करने के लिए अपने जीवन को एक योग्य लक्ष्य बनाना चाहते हैं? अगर आप हैं, तो आइए एक साथ चलें और इस्लामी धर्म के बारे में जानें जो आपके सभी सवालों का जवाब देगा और आपको सच्चाई की राह पर ले जाएगा
Jaba biswakarma pani bhagwan hami sabai lai banauna ko ak rup ho vana kina fari pandit haru la falam ko kam garna lai sano jat vanchan ra biswakarma bhagwan lai hami la pujhna haina hami falam ko kam garna wala haina vani hapchan. Please reply garnu hola sabai la yo kina hola
कथा रमाइलो छ्। तर हजुर आजको बैज्ञानिक आबिष्कार उन्नति के आफैमा नराम्रो हो र! # ? भौतिक साधनहरू जस्तै फृज, टिभि, वाशिङ मेशिन लगाएत बिभिन्न यन्त्रहरू त मानिसको बुद्धि, बिबेकको उपज हो नि! ठाउं, परिस्थिति, समय अनुरुप हामीलाई सबै चाहिन्छ्। तर मुख्य कुरा यो हो कि यी बस्तुहरूको प्रयोग जिम्मेवारीपूर्बक नैतिकतावान भएर प्रयोग गर्नु पर्यो। आफ्नो दैनिक जीबनमा यी भौतिक बस्तुहरुको प्रयोगमा सही सन्तुलन बनाउनु पर्यो। आफ्नो आबश्यकता बुझ्नु पर्यो। मानिसलाई प्राकृतिकको साथै बिज्ञानको आबिशकारको पनि खाँचो छ्।
पण्डित महाशय! यति लामो कथा सुन्न मन पराउला नपराउला , मुल विषयमा केन्द्रित रहदा उत्तम हो कि ! ब्रह्मचारि के हो ! ब्रह्म लाई भक्तिकाले बुझेअनुसार अात्मा , अात्माको अाचरणमा अाचरित नै ब्रह्मचारि यानि जो जसमा ब्रह्मको अाचरण छ उनै ब्रह्मचारि अर्को शब्दमा ब्राह्मण। जो जसले कुमार जिवनलाई अंगालेको छ ,त्यो पनि मनसा वाचा र कर्मणा तब मात्रै। दुई त के विवाहित छ भने पनि ,चाहे गन्धर्ब बिवाह किन नहोस यदि अज्ञान छ भने खुस्क्यो। बडो गहन मनन योग्य छ ब्रह्मचारिको व्याख्या। यसैले गीतामा ब्राह्मणका ती ९ गुणमा शुचौ लाई उल्लेख भयो , शुचौको अर्थ शरिरसुद्धि होइन , मन वचन र कर्मको सुद्धि हो ,जसलाई अर्को शब्दमा पवित्रता अर्थात पावन। पावन या पवित्रता कोहि मानवदेहकाले बनाउन सक्दैन यसैले त ईश्वरलाई नचिन्ने हरुले गाउने गरे पतितपावन सिताराम ,सिताराम नभनि पतित पावन गंगाधाम भन्नुपर्ने होइन र ! अर्थात पतितहरुलाई पावन बनाउने न सिताराम न त गंगाधाम। न सितारामलेकहि ब्रह्मचर्यमा रहने ज्ञान या श्रीमत दिय न त गंगा नदिले , को हो त यस्तो श्रीमत दिन सक्षम यहाँलाई त थाहै होला। धन्यवाद !!
महाशय! कथा जति नै राम्रो भए पनि कथा हो , ती राम्राकथामा भएको सत्यज्ञान कथामै सिमित हुन पुग्यो बनहिर कसैबाट अाएन ,जो पनि गुरु नाम मात्रको बनी कथामै सिमित गरे, ज्ञान कहिल्यै जनसमक्ष दिने प्रयत्न पनि भएन। ती लामालामा अाख्यान उपाख्यानको उपलब्धि मात्र मनोरञ्जनमा सिमित बन्यो। यिनै महानगल्तिको कारण हो सनातनधर्म हिन्दुमा सिमतिय र लोपोन्मुख अबश्थामा पुग्न मेहनत गर्नैपर्दैन। भागवतकथा राजा परिक्षितको उद्धार अर्थ प्रादुर्भाव भयो , महिमामा पातकि पाखण्डि प्रेत धुन्धुकारि गोकर्णको माध्यम सुनेर तरे तर सुनाउने गोकर्ण तरेन, ८८ हजार सौनकादि ऋषिहरुले पटकपटक सुने ८८ को ८८ हवारै बाँकि तरेन र घटेन अर्थ के हो बिनाअर्थको कथा प्रस्तुत भएन तर वाचकले बिनाअर्थको कथा बनाएर गए , कोहि गोलिले तारे कोहि कालगति ले। परिक्षितराजा पनि त्यही कथाको मात्रै देखाय जवकि त्यस्ता परिक्षित त गनिसाध्य छैन, तिनलाई देखाउने जमर्कै गरेन। त्यहि त्रुटी यहाँ बाट नदोहरियोस यहि अपेक्षा छ, ती कथाहरुमा भएको मर्मअर्थसहितको ज्ञान सवैमाझ राखिदिने अाशाका साथ धन्यवाद !!