ब्रह्माकुमारीज नगरकोट यात्रा | Kathmandu to Brahmakumaris Gyansarovar Academy Nagarkot |Travel Vlog
प्राकृतिक सौन्दर्य र स्वच्छ हावापानीले भरिपूर्ण पर्यटकीय क्षेत्र नगरकोट स्थित नगरकोट ब्रह्माकुमारीज ज्ञान सरोवर एकेडेमी आध्यात्मिक वातावरणले युक्त, मनोरम, मनलाई शान्त र शरीरलाई स्फूर्त बनाउने एक अत्यन्तै मनमोहक स्थानको रुपमा रहेको छ । ब्रह्माकुमारीज मुख्यालय पाण्डव भवनमा भएको जस्तै चारैधामहरू हुबहु निर्माण गरिएको छ । राजयोगको गहनतम अभ्यास गरी आध्यात्मिक उन्नतिका साथसाथै विभिन्न कार्यक्रमहरू मार्फत आध्यात्मिकतामा रूचि राख्ने आमजनता र पर्यटकहरूको समेत सेवा गर्ने गरेको छ ।
काठमाण्डु देखि ब्रह्माकुमारीज ज्ञानसरोवर एकेडेमी नगरकोट सम्म पुग्न सहज होस् भन्ने उद्देश्यका साथ रमाइलो र जानकारीमूलक यो यात्रा भिडियो तयार पारिएको छ र यसबाट सबैले आध्यात्मिक लाभ लिनुहुनेछ भन्ने शुभ आश समेत राखेका छौँ ।
Special Thanks To
BK Dr. Raj Dadi
BK Kiran Didi
Video Edited By
BK Adarsha Sunuwar
Brahmakumaris Rajyoga Sewa Kendra (Brahmakumaris Nepal)
Brahmakumari Margh, Jyatha, Thamel, Kathmandu, Nepal
Location Map : goo.gl/maps/UFEKoPqfuP72
Ph. No. 5904858/5904859/5904857
Our RU-vid Channels :
Brahmakumaris Nepal : / brahmakumarisnepal
Nepali Murali : / nepalimurli
Divine Multimedia : / divinegroup
Our Other popular Video Playlists :
Anger Management | रिसको व्यवस्थापन
• Anger Management | रि...
तनाव व्यवस्थापन | Stress Management
• तनाव व्यवस्थापन | Stre...
सफलताको रहस्य | Secret of Success
• सफलताको रहस्य | Secret...
Relationship & Love | सम्बन्ध र प्रेम
• Relationship & Love | ...
Please Like/Comment/Share/Subscribe/follow us for more updates…
Facebook: / bkinnepal
Twitter: / brahmakumarisn
Website: www.brahmakumarisnepal.org.np/
Tiktok: / brahmakumarisnepal
Instagram: / brahmakumarisnepal
#nagarkotvlog #brahmakumarisnagarkot #gyansarovaracademynagarkot #bk_video #bkvlog #nagarkotvlog #nagarkot #motivation #nature #naturelovers
6 июл 2024