Тёмный

ब्रह्माले आफ्नै छोरी सरस्वतीसङ्ग सम्भोग गरेका हुन्? 

Nitai Das Sapkota
Подписаться 211 тыс.
Просмотров 189 тыс.
50% 1

Опубликовано:

 

6 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 627   
@badripandey6624
@badripandey6624 22 дня назад
हामी ब्रह्मा विष्णु महेश्वरलाई ईश्वर मान्दछाैं, कृष्णजीलाई विष्णुकाे अवतार मान्दछाै। तपाईंहरु जस्ता पण्डितकाे अपव्याख्याले नै ईश्वरप्रति नै नयाँ पुस्तामा विश्वास घटाउने काम गरेको छ। यसरी कृष्णलाई सर्वेसर्वा नभन्नुहाेला ।
@RamkumarRegmi-i3e
@RamkumarRegmi-i3e 26 дней назад
विद्वान जतिका आ- आफ्नै तालका कुरा हुन्छन ! कस्ले भनेकाे पत्याउने कसले भनेकाे नपत्याउने ! अन्ध धुन्ध भक्तहरु सधै अलपत्र हुनेत हाेलानि गुरु जी 🙏
@shiddantkarnik3989
@shiddantkarnik3989 Год назад
झुटो कस्म नगर्नुस त पन्णीत ज्यु,,, एस्तै हाएआकथाले हीन्दु धर्म पतन पार्दै हुनुन्छ 🌹🌹🌹❤️❤️🙏🙏🙏❤️
@Drgaulebaldev
@Drgaulebaldev Год назад
छ‍ोरीसँग बिहा गरेका होइनन्, आसक्त भएका मात्र हुन् र अपराधबोध गरेर देह त्याग गरेका हुन्। ।
@shibaharidahal3470
@shibaharidahal3470 Год назад
श्रीस्टी गर्ने ब्रम्माहुन तेसैले श्रीस्टीगर्न बुद्धि चाहिनेहुनाले सरस्वती रोज्नुभो।बिस्णु पालन गर्नेहुनाले धन चाहियो तेसैले धनकी माता लक्ष्मी रोजे, श्रीस्टीको संघार गर्ने जिम्मा शिवको हुनाले शक्ति चाहियो संघार गर्न अनि शक्ति रुपेण पार्वती रोज्नुभो गुरु।
@Abhilasha_749
@Abhilasha_749 18 дней назад
malai hajurko kura sarai man paryo🙏🙏
@siddhantbhandari2225
@siddhantbhandari2225 Год назад
सत्य युगका शिवलाई द्वापर युगका कृष्णले जन्म दिएको भन्नू भो गुरु , अचम्म लाग्यो ।
@dhirajgurung417
@dhirajgurung417 Год назад
यो भिदियो फेरि ह्र्नुस अनि बुझ्नु कुरा सत्य र द्वापर को होइन यो भौतिक सृष्टि बन्नुभन्दा अगदीको हो जति बेल आध्यात्मिक सन्शार थियो।
@ghimirepramesh1620
@ghimirepramesh1620 Год назад
malai pani tyastai lageko thiyo , tara golok basi shree krishna ko arkai kahani rahecha. Om nama Shibaya.
@santoshchauhan4769
@santoshchauhan4769 25 дней назад
श्री कृष्णको बुबा आमा, मामा कन्श आदि चै कहिले र कस्ले सृष्टि गरे होलान ।
@Rajeshkumar159-s7i
@Rajeshkumar159-s7i Год назад
लु अब यी पनि धर्म र भगवानको खेति गरेर पेट पाल्न लागेछन ॥ यो चाहि सहि सत्यो बाटो हो हजुरले गरेको ह गुरु हजुरलाई प्रशन मेरो🙏🙏🙏
@yadavsapkota606
@yadavsapkota606 Год назад
हाम्रा सास्त्र मा बिचित्र का राहेटा घुमाई छन गुरुजि जुन भगबान को व्याख्या छन ती शास्त्र अाफै अाफ ठुला प्रस्नछन त्र जेहोस देबाभि देभ माहादेब को अगाडि अरु कारण सबै अा अाफ्ना ब्यख्याछन ॐ कारेशोर माहादेब सत्य युग मा हुनुहुन्थियो ताकि अरु देब पछि युग अनुसार अबतार भयको पाईन्छ त्यास्तै अाज पनि ढेरै गुरु माहात्म हरुले अा अाफ्नो गुन गुन मिलायको पाईन्छ ताकि मानिस ले जमर्को गरे सोयम अाफै भगबान सरुप हो भन्ने कुरा गिता माह काबब्य मा पनि कतै भेटिन्छ जेहोस तालिम प्रप्ति गुरुजि हरु ले जुन काबब्य को प्रबचन गरेनि ये गाठे साचिकै ईनै त रैछननि भागबान भनेजस्तो लेख भेटिन्छ दुबिदा काहारयो भनी काबब्य लेख एकरुप्ता भेटिदैन जेहोस खुपि माहात्मा हरुमा नै देखिन्छ बिचित्र को निराकार निरन्जन ॐ नै हो तहिबाट साक्षत भगबान ईस्शोर को मिलन पाईन्छ हामिले ज्ञानधुन को अात्म बनाउनुप्रछ बेला बेला मा भगबान अबतारि हुँदै अायक
@krishnabaniya7451
@krishnabaniya7451 7 дней назад
ॐ नम शिवाय ॐ ब्रमाह,बिष्णु र महेश्वर जय राधेकृष्ण
@ZETEX_EDITZ
@ZETEX_EDITZ 8 месяцев назад
तिमुर जस्तै बाहुन हुन्छौ भने यो देश मा छुवाछुतको भावना अझै पनि कायम हुन्छौं
@krishnagiri8605
@krishnagiri8605 Год назад
धाेगन्ते पंडि जि संसारमा अाफुलाई शास्त्र जान्ने ज्ञाता भनाैदा वा तपाईपनि
@shiddantkarnik3989
@shiddantkarnik3989 Год назад
एस्तै उटीपट्याङ बनावोटी कथाले गर्दा म नी कन्फ्युज छु,, सत्यरा कै छैन ,, हे भगवान हीन्फुधर्मलाइ कसले बचाउने होला
@arunsongdel2619
@arunsongdel2619 Год назад
तिमीहरुजैस्तै बाहुनहरुले म ब्रह्महुभन्ने ले सन्ता धर्म बिगारनै
@kiranbhattarai3919
@kiranbhattarai3919 Год назад
सरस्वती ब्रम्हा की शक्ति हुन शक्ति को अर्थ पत्नी जिवन साथि हुन पाखन्डी हरु धर्म प्रति खेलवाड नगर
@pawankumarshrestha5033
@pawankumarshrestha5033 Год назад
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे हरे💕🙏💕 जय श्री राधे जय श्री कृष्ण💕🙏💕
@gyanthing48
@gyanthing48 Год назад
अनादी सनातन देखीका आफ्नो देशका बाैद सब्यत काटुकुट पार्दै छ्योईला बनाएर खाएको थाहा छन ? जहानीया राणा नराबलि दीने बिबेद को कुसासन संस्कार लादे हुकुमी को शासन संस्कृति ले यो देश मा जन्मे जनता कता स्वर्ग छरे स्वर्गमा कोही जन्छन कपुकल्पीत धर्म ले ?
@dandapaniacharya622
@dandapaniacharya622 Год назад
राधे राधे !!!!
@lawahanglimbu3529
@lawahanglimbu3529 Год назад
आफैं धामी आफै बोक्सी
@purandhojgurung610
@purandhojgurung610 Год назад
यी चतुर हरू ले लाजै नमानी योकला वोकलन नसके नेपाल लाइ आजसम्म अलमल्याउन सक्नी थिएनन्। मुख बाट ब्रमाण,नाभीबाट बिष्णु नारी बाट नारायण के यो कुारा सत्य हो? बास्तबिक् जन्म काहाबाट हुन्छ? श्री कृष्ण स्री हो की पुरूष? ठग को चतुर्याई।
@rabinrayamajhi8303
@rabinrayamajhi8303 Год назад
कति मीठो कथा भन्नुभ्यो गुरु जिलाइ प्रणाम छ
@chandratamang5329
@chandratamang5329 Год назад
गूरूजी प्रणामछ
@kamanadhungana112
@kamanadhungana112 Год назад
जय सरस्वती माता कि जय🙏🙏
@padamsubba7761
@padamsubba7761 Год назад
Radhe Radhe Radhe Hare Krishna Hare Rama Radhe Radhe Radhe Guru ge 🕉🕉🕉🕉🕉🕉🕉📿📿📿📿📿📿📿🤲🤲🤲🤲🤲🤲🍎🍎🍎🍎🚩🚩🚩🚩🚩🚩🍎🚩🍎🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🙏🙏🙏🙏🙏🙏🙏.....
@musicloverr95
@musicloverr95 Год назад
श्रीकृष्ण प्रणामी धर्मको प्रचार प्रसार गर्नु होला है गुरु यसरी नै ताकी जीवन शुद्ध होस कसैलेकसैको ज्यान खाएर आत्न बुझाउन नपरोस 😢 श्री राधे 🙏
@gehendrakc1987
@gehendrakc1987 21 день назад
राधाकृष्ण भगवान कि जय
@nirmalakhadka2721
@nirmalakhadka2721 Год назад
राधा रानी , राधा रानी राधा रानी, राधा रानी राधा रानी, राधा रानी राधा रानी हरे कृष्ण, हरे कृष्ण ,हरे कृष्ण
@KopilaBhetuwal
@KopilaBhetuwal 6 дней назад
Radha Radha ❤❤
@shivarambalami8996
@shivarambalami8996 Год назад
जय श्री कृष्ण जय राधे राधे🌹🙏🌹🙏🌹🙏🌹🥰🥰
@vimalkarki1054
@vimalkarki1054 Год назад
Hara hara महादेव जय हिन्दु सनातन धर्म
@bindachaulagain7129
@bindachaulagain7129 Год назад
ॐनमोनारायण राधे राधे
@LaxmanDarai-bt2xh
@LaxmanDarai-bt2xh 14 дней назад
Radje , Radhe , Radhe .
@beautifullife8222
@beautifullife8222 Год назад
सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम ।
@baburamlamsal6338
@baburamlamsal6338 Год назад
ॐ नमो भगवते वासुदेवाय,गुरु 🌼🙏🌼
@himarajgiri5623
@himarajgiri5623 Год назад
गुरु जि , कसरी ब्रह्मा ले छोरी सङ्ह बिबाह गर्नु भयो छोटो रुप मा भ न्नु होस। अती रन्जित रुप मा नजानू होस। स्लोक मात्र नभन्न्होस ।
@ManishaThapa8848
@ManishaThapa8848 8 месяцев назад
हो गुरु जी सत्य बताउनुभयो ❤❤राधे राधे गरे कृष्ण ❤❤❤
@gyanendraghimimire769
@gyanendraghimimire769 Год назад
ॐश्री कृष्ण राधेश्याम ॐश्री कृष्ण राधेश्याम ॐश्री कृष्ण राधेश्याम ।पोखरा १४ बाट ।
@mahanilalbhusal6914
@mahanilalbhusal6914 Год назад
सत्यम् शिवम् सुन्दरम् ॐॐॐ 🙏❤️
@menrai7861
@menrai7861 Год назад
Hawa pandit zotma bolx
@jbbagale5499
@jbbagale5499 Год назад
गुरूजी राधाजीकोहुन कन्यहुनकिशक्ती पिठहु बुझनेगरी ब्यागरीयोसहजुर कोही कृष्णपत्नीभन्छन।कोही कृष्णकीगुरूभन्छनबुझाईदिय आभारीहुनेथियौ।
@VishnuShrestha-d3e
@VishnuShrestha-d3e 25 дней назад
यी बाहुन का सबै बेद झुटा हुन मान्छेलाई ज्ञान होइन कन्फियुज गर्न र आफ्नो रोजिरोटी कमाउन आको हुन भगवान को बारेमा सत्य तथ्य प्रमाण अझैसम्म कतै कहि कसैले फेला पारेको छैन जता पयो उतै भोक्ने बस्ने गर्छन कसैले शिव पिता हुन भन्छ त कसैले विष्णु त कसैले आदि शक्ति देवि भन्छन् त परब्रमह भन्छ सबै बेद पुराण अलग अलग छ अनि यो मान्छेलाई पागल बनाउने खेल होइन त ,
@SitaBhandari-k4t
@SitaBhandari-k4t 22 дня назад
जय होस 🕉️🙏🇳🇵
@padampalpali2631
@padampalpali2631 Год назад
हरे कृषण राधे राधे
@arinapoudel2108
@arinapoudel2108 Год назад
हरेराम हरेराम राम राम 🙏🙏🙏🙏 हरे हरे हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे
@janakapokhrel894
@janakapokhrel894 Год назад
मैले पनि सानैदेखि सुनेकी थिएँ कि ब्रह्माजीले छोरी सरस्वतीसंग विवाह गरेका थिए
@khemkhatri5154
@khemkhatri5154 Год назад
ॐ गं गणपत्यै नम ॐ जय माहा सरस्वति नम राधे राधे गुरु
@ShahiChandaniBuildersPvtLtd
ॐ नम शिवाय🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
@khimanandakancha8098
@khimanandakancha8098 19 дней назад
Jaya gurudev
@sombahadurlimbu9821
@sombahadurlimbu9821 Год назад
जय जये श्री राधे
@dilarampandey8894
@dilarampandey8894 19 дней назад
Jay shree kishna guruji 🙏🏻 ♥️
@basudevpathak7418
@basudevpathak7418 5 дней назад
जय राधे ...राधे.....
@hemsohangthalanglimbu-fu2ff
कृस्न बाहुन साइतान हो बेस्या साइतान हो ,ब्रम्हा बाहुन बेस्या हो साइतान हो ,बिस्नु साइतान बेस्या हो सन्सारमा शिव मात्र हो एक मात्र इसवर यी माथिको बाहुन साइतानहरु थिएन यो पन्दितलाइ मारी दिनु पर्छ
@puranlalshrestha4932
@puranlalshrestha4932 Год назад
यसुमसिको जयहोस ।
@hem8987
@hem8987 Год назад
यो अहिलेकै मानव ले लेखियको गिता को काहानी हो यस्मा हेराफेरी गरिएको छ
@DomaSherpa-zf7ct
@DomaSherpa-zf7ct 2 месяца назад
Jay radhae Jay radhae jayradha
@miganga8344
@miganga8344 Год назад
🕉️नमं शिबाय🙏
@durgahariacharya9422
@durgahariacharya9422 Год назад
हरे कृष्ण हरे कृष्ण राधे राधे
@kalpanaghale5597
@kalpanaghale5597 Год назад
राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम 🙏🙏🙏🙏
@himabhusal4164
@himabhusal4164 Год назад
हरे राम हरे कृष्ण
@nawarajkarkinswarajkark4862
@nawarajkarkinswarajkark4862 19 дней назад
यो पण्डित प्रसंग एकातिर हुन्छ कुराअर्कैतिर लान्छ्न!अहिले तिम्रो दुनिया भाषण सुन्ने समयनै हुदैन?
@mayasharam6318
@mayasharam6318 Год назад
Jay jay shree radhe radhe Hare kirshan hare ram 💞💞💕💕💋💋💔💔❤❤❤🎈🎈🎈🌹🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏
@pdgyanparsad3091
@pdgyanparsad3091 Год назад
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हर हरे राम हरे राम राम राम हरे हरे
@kamalabaral327
@kamalabaral327 Год назад
राधेराधे
@Abhilasha_749
@Abhilasha_749 18 дней назад
Jay Mahakal🙏🙏
@AmberSunuwar-d1l
@AmberSunuwar-d1l 20 дней назад
होनि त जनतालाइ त्यस्तै भन्नु पर्छ कृष्ण चोरै त हो नि
@devidahal6715
@devidahal6715 Год назад
जय जय श्री राधेश्याम 😍😍😍💗💗💗💗💗💗💗💗💗💗💗💗💙💙💙💙💙💙💙💙💙💙💙❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💖💖💖💖💖💖💖💖
@radhaoli4972
@radhaoli4972 Год назад
Jaya Shree Krishna 🙏🙏🙏
@jenishkunwar743
@jenishkunwar743 4 месяца назад
Radha Radha
@MaxMix-tc8us
@MaxMix-tc8us 2 месяца назад
Rade2 ❤❤❤😢😢😢
@sushil7567
@sushil7567 Год назад
श्री मन नारायण नारायण नारायण नारायण नारायण नारायण नारायण नारायण नारायण नारायण हो नारायण नारायण नारायण हो
@gyanendraghimimire769
@gyanendraghimimire769 Год назад
ॐश्री कृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेवम् ।पाेखरा १४ बाट ।
@bishnusingh4
@bishnusingh4 Год назад
यो बेकारको बक-बक कसले बुझ्छ ? के यो संस्कृत सर्वसाधारण जनताले बुझ्छ ? अनि बुझ्नु न सुझ्नु कसले पत्याउछ यस्ता वाहियात बकबक।
@gangakunwar4341
@gangakunwar4341 Год назад
राधे राधे प्रभु जी 🙏🙏🙏
@motilaldc9653
@motilaldc9653 Год назад
जय श्री कृष्ण 🙏
@sarthak.kuikel8585
@sarthak.kuikel8585 Год назад
जयश्री राधे राधे🙏🙏🙏🙏
@dipakthapa8988
@dipakthapa8988 Год назад
राधे राधे ! राधे राधे राधाय नमाेनम:
@kusumsingh5942
@kusumsingh5942 Год назад
Jai Gurudev aja balla mero pani prasna ka sathik jawaf pauna sake, natra mero sochai pani vhramit thiyo. Thankyou Gurudevji.
@RamKrishnaThapa-p3b
@RamKrishnaThapa-p3b 27 дней назад
जयनारायण जयकृष्ण जयराधा माता❤❤
@nirmalgurung9674
@nirmalgurung9674 Год назад
राधे राधे
@RameshSharma-cz5yf
@RameshSharma-cz5yf 6 месяцев назад
राधे राधे🌺🌷🙏
@minbahadurkami6904
@minbahadurkami6904 Год назад
Hare Krishna prabhuji 🙏🙏🙏
@pbnbsw5757
@pbnbsw5757 Год назад
जय राधे श्याम । हजुरको पनि जय होस गुरु ज्यू ।
@BishnuKarki-y9j
@BishnuKarki-y9j 18 дней назад
Radhe Radhe🙏🙏❤️❤️
@lokendradhakal6839
@lokendradhakal6839 Год назад
Radhe Radhe
@madannathsubedi6602
@madannathsubedi6602 Год назад
राधे,राधे,
@rohantim2869
@rohantim2869 Год назад
हरे कृष्ण parbuji dandavatparnam
@tapasyalimbu5433
@tapasyalimbu5433 Год назад
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे हरे हे मेरि स्वामिनि हेरा स्वामिदेव हे पृया पुरुषाेत्त्म हे अादिपुरुष हजुरको लिला अपमपारछ बर्णन गर्न हामी बद्द जिबले के नै गर्न सकौला हे अात्माका स्वामी राधे राधे हरे कृष्ण tv logical krishna युगल सरकारकाे दासी धरान सबैकाे जय हेस
@gyanendraghimimire769
@gyanendraghimimire769 Год назад
ॐराधे राधे राधे राधे राधे राधे राधे राधे ।पाेखरा १४ बाट ।
@kkmm-dt2oe
@kkmm-dt2oe Год назад
तपाईंको बाचक त सुनेँ।धर्ममा जे जति लेखियो ,त्याहाँ भागवत गितामा श्रीकृष्णले अर्जुनलाइ बताएको ब्याख्या नै सत्य तथा विशेष वचन हो।हरेक सास्त्रमा माहात्मा मुनिहरुले आ-आफ्नै किसिमको तर्कबाट कथा लेखिएका हुँदा चिचार बाझिएको पाइन्छ ।
@cultureandcommunity2573
@cultureandcommunity2573 Год назад
पंडितजीले कुन ग्रन्थको आधारमा व्याख्या गर्नुहुदैछ ? त्यो पनि खुलाई दिनुभए वेस । सुन्नलाई राम्रो कि केही दर्शानमा आधारित पनि भए वेस ।
@yukrajlimbu9094
@yukrajlimbu9094 11 дней назад
गुरु श्रीमदभगवत सङ्सोधन गरेको छ । यो सत्य होइन माता मनुष्य होइन । बिष्णु भगवान राजा भएर आउनु हुन्दैछ तर उनलेे शिव लिङ्ग पुजा गर्नु हुन्छ। भगवान शिबको स्थान छैन बैसनम मा सत्यता खोइ ? भगवानले शिव लिङमा पुजा गरेको स्थान रामेस्वर नामले चिनिन्छ गुरु।🙏
@srijanapaudel6365
@srijanapaudel6365 Год назад
जय श्री सरस्वती माता जय श्रीराधे गुरुदेव्🙏🙏🌼🌺❤️
@chopendrakhadka3495
@chopendrakhadka3495 Год назад
Radhe radhe mahashivratri
@kamanadhungana112
@kamanadhungana112 Год назад
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम ,राम राम हरे हरे🙏🙏
@nirmal630
@nirmal630 Год назад
जतिसुकै बुझाउनु खोजेपनी हामीले बुजिसके बाजे सत्य कुरा बुजेको छु लुकाउनु पर्दैन हो बाजे
@samipthapa2446
@samipthapa2446 Год назад
Hare Krishna Hare Krishna krishna Krishna hare hare hare rama hare rama rama rama hare hare❤❤❤❤❤
@monkumarikumari2258
@monkumarikumari2258 Год назад
Hare Krishna Hare Rama Prabhu ji Radhe Radhe 🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@KalawatiSharma-bp6hj
@KalawatiSharma-bp6hj Год назад
Men Kura fatafat bataune guru ji duniya bhar ko Kura sunne time chhaina
@JanakThapaChhetri-wr2zx
@JanakThapaChhetri-wr2zx 17 часов назад
प्रभुजि आदि नारायण को उत्पति मोजजल मा हिरण्यगगर्भ हजाराै वर्ष तैरियो त्यो संवरण अण्ड फुटेर नायण भगवान प्रकट भएका होईनन ?
@bishalrai1992
@bishalrai1992 Год назад
जतीकै बढाई चढाई गरेर भने पनि तिम्रो भगवानको बदनाम भई सकेको छ । तिम्रो भगवानले मानिसलाई मुक्ति दिएर स्वगॅ लान सक्दैन । पाप मेटिनदैन। पाप गरी रहन्छौ भन्नै स्लोक छ । तिम्रो भगवानले केही र कसैलाई सृष्टीगरेन ।शैतानलाई हराएन बरू मिलेर बस्यो ।भगवानले विरामीलाई जाती पारेन, मानिसको शरीर र आत्मा बाट भुत प्रेत शैतान निकाल्न सकेन बरू शैतान संग मिलेर बस्नु भएको छ । मुक्ति दिन क्रुसमा बलि चढेन पाप धुन रगत बगाउनु भएन । मृत्यू पछि मानिसको आत्मा स्वगॅ जान्छ त्याँहा येशू बस्नु भएको छ भगवान छैन । ख्रीष्टयन धमॅ विश्व धमॅ हो हिन्दु धमॅ भारतको मात्र हो । हिन्दु पुजारीहरू मन्दिर बाट निस्केर खीष्टयन पास्टर हुनु भएको छ । उनीहरूले सत्य इसाइ धमॅमा पाउनु भयो । हिन्दु धमॅमा सेक्सी भगवानहरू मात्र छन् । पाप र धमॅको रूप रेखा परमेश्वरले तोक्नु भयो ।तिम्रो भगवानको सृष्टी परमेश्वरकै हात बाट गनुॅ भएको हो । राम भगवान भारत , नेपालको होइन जर्मनको राजा थियो भनेर छतीसगढको भैयाले भनेको छ भने science journey ले राम काल्पनिक हो यथार्थ होईन भन्नु भएको छ यस्ता कुराहरूले मानिसलाई पागल बनाउछ तपाई पागल बन्दै हुनु हुन्छ । बाईबलमा संसारको अन्त मानिसको स्वगॅ नकॅमा बास हुने कुरा लेखीएको छ तपाईको मा केही छैन, शुरू पनि छैन अन्त पनि छैन । हउडे कुराहरूले भरीएको छ । इत्यादि ।
@aatmabasanta6291
@aatmabasanta6291 Год назад
सबै तेस्तै हुन,,,नी कृष्ण त ,,,,बच्चाबुद्री हुन,,,
@aatmabasanta6291
@aatmabasanta6291 Год назад
सरस्बतीलाई कस्ले दियो ग्यान,,,
@नेपालीहामी-फ3ठ
Radhe Radhe radhe
@gyankunar3770
@gyankunar3770 Год назад
हरे कृष्न हरे हरे
@bhimsaud7584
@bhimsaud7584 Год назад
राधे राधे गोबिन्धाय नम:नम:🙏🙏🌺🌺
@RamBahadurSuwal
@RamBahadurSuwal Год назад
ॐ राधे राधे
@DurgaDeviPoudel-v6w
@DurgaDeviPoudel-v6w 23 дня назад
Jai jai shree. Radhe Radhe. Krishna
@aatmabasanta6291
@aatmabasanta6291 Год назад
कृष्ण कैले जन्मेका रचन गुरु,,,,अनी महाभारत युद्र कैले भएको रहेछ,,,राम कुन युगका हुन,,,
@Hello33318
@Hello33318 Год назад
Jay brahma dev🙏Jay sarswati mata🙏
Далее
Find The Real MrBeast, Win $10,000
00:37
Просмотров 37 млн