Тёмный

ब्लाउजको नाप सम्बन्धि उपयोगी जानकारी Blouse measurement important tips  

Moonbow The Global Boutique
Подписаться 20 тыс.
Просмотров 6 тыс.
50% 1

यस भिडियोमा ब्लावज सम्बन्धि सामान्य तर अती नै आवश्यक जानकारी दिईएको छ।
नाप कसरी लिने? कस्तो फर्मुला कसरी प्रयोगमा ल्याउने ? कता बढाउने र कता घटाउने भन्ने बारेमा छलफल गरिएको छ।
सानो भन्दा सानो गल्तीको कारण ठुलै फरक पर्ने हुनाले आधारभुत कुरालाई विषेश महत्त्व दिई सुक्ष्म तरिकाले सकेसम्म सबै कुरालाई समावेश गर्ने जमर्को कसेका छौ।
यस भिडियो सम्बन्धि कुनै पनि जिज्ञासा भएमा कमेन्ट गरि अबगत गराउन नभुल्नु होला।
धन्यवाद
Boutique Moonbow
कटोरी कट ब्लाउज कटिङ्ग हेर्न को लागि तलको लिंकमा यहाँ 👇️थिच्नुस
• कटोरि ब्लावज कटिङ्ग वि...
Princess Cut Blouse को कटिङ्गको लागि तलको link मा यहाँ👇️थिच्नुस
• प्रिन्सेस कट ब्लावज कट...
Perfect Blouse Cutting Method को लागि तल दिएको लिंकमा यहाँ 👇️थिच्नुस
• ब्लावजमा तिरा र बाउला ...
४ डट्स भएको ब्लाउजको कटिङ्ग हेर्नको लागि तल दिएको लिंकमा यहाँ👇️थिच्नुस
• ४ डर्ट्सको सारी ब्लाउज...
ब्लावजको नाप सम्बन्धि उपयोगी जानकारी को लागि तलको लिंकमा यहाँ👇️थिच्नुस
• ब्लाउजको नाप सम्बन्धि ...
Normal गला खोलेको ब्लावजमा shoulder & armhole को जानकारी को लागि यहाँ👇️थिच्नुस
• ब्लाउजमा तिरा,गला, बाउ...
चौबन्दि चोलि सिलाउने तरिकाको लागि
यहाँ 👇️👇️ थिच्नुस
• भित्रि राखेको चौबन्दि ...
नेपाली पोशाक दौरा-सुरुवालको कटिङ्ग भिडियो हेर्नको लागि यहाँ 👇️थिच्नुस
• दौरा-सुरुवाल (लबेता) क...
नेपाली पोशाक दौरा-सुरुवालको सिलाई भिडियो हेर्नको लागि यहाँ 👇️थिच्नुस
• दौरा-सुरुवाल सिलाउने स...
कुर्ता कटिङ्ग भिडियोको लागि
यहाँ 👇️ थिच्नुस
• कुर्ता कटिङ्ग गर्ने सर...
कुर्ता सिलाउने तरिका हेर्नको लागि
यहाँ 👇️ थिच्नुस
• कुर्ता सिलाई.Kurta Sti...
नेपाली टोपिको ग्राफ कटिङ्ग हेर्नको लागि
यहाँ 👇️ थिच्नुस
• नेपाली ढाका टोपिNepali...
नेपाली ढाका टोपि काटेर सिलाउने तरिकाको लागि यहाँ 👇️ थिच्नुस
• नेपाली ढाका टोपि काटेर...
नेपाली थैलि बनाउने विधिको लागि तलको लिंक यहाँ 👇️ थिच्नुस
• नेपाली थैलि बनाउने विध...
सानो चौबन्दि चोलिको ग्राफ कटिङ्ग भिडियो हेर्नको लागि यहाँ 👇️ थिच्नुस
• चौबन्दि चोलि:Chaubandi...
Boutique Moonbow

Опубликовано:

 

7 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 27   
@suryakarki758
@suryakarki758 4 года назад
हजुरले बुझाउन खोजेको कुरा video पूरा हेरेपछि प्राय स्पष्ट हुन्छ।त्यसकारण मलाई सिकाई राम्रो लाग्छ। मैले हजुरसग एउटा निबेदन यो गर्छुकि जसबाट सिकाई अझ सहज होस,Back गला Deep अनुसार sholder chart र Armhole राख्ने विधि को अलग अलग स्पष्ट video भए राम्रो हुनेथियो कि?
@moonbowtheglobalboutique2354
@moonbowtheglobalboutique2354 4 года назад
Thank you so much हजुर for your lovely comment ..also thank you for your suggestion ...हामी यो सारी ब्लाउजको series अन्तरगत हजुरले भने बमोजिमको video अबस्य पनि upload गर्नेछौं । Boutique Moonbow
@Mahendra-lk9li
@Mahendra-lk9li 4 года назад
Thank you yestai yestai video haru upload cardai garnu ramro xa 👍👍
@moonbowtheglobalboutique2354
@moonbowtheglobalboutique2354 4 года назад
We will continue ...thank you so much हजुरलाई पनि।
@santoshisunuwar1312
@santoshisunuwar1312 Год назад
Tq
@samjhanamagar5608
@samjhanamagar5608 3 года назад
धेरै धेरै धन्यवाद हजुरलाई मं ईन्डिया दे खि हो तपाई ले कति प्यारो सङ्ग सिकाउनू हून्छ कती ङ कतीङ पनि सिकाउनू दाई
@aashikaghimire1028
@aashikaghimire1028 2 года назад
Hajurko sabai video ramro xa
@moonbowtheglobalboutique2354
@moonbowtheglobalboutique2354 2 года назад
Thank you आशिका जि
@saraswotivishwokarma464
@saraswotivishwokarma464 4 года назад
Very nice
@saraswotivishwokarma464
@saraswotivishwokarma464 4 года назад
hjr ko all video ramro hunx hjr le yekdamai ramro sanga samjhayer video halnu hunx very nice hjr
@minrajgurung8457
@minrajgurung8457 4 года назад
nice xa vodie
@moonbowtheglobalboutique2354
@moonbowtheglobalboutique2354 4 года назад
thank you hajur...keep watching
@anitakarna3224
@anitakarna3224 3 года назад
Blouse ko neck ko video garanu la
@sudeepkc8191
@sudeepkc8191 4 года назад
Yakdamai ramro xa hajur yo video ani princess cut blouse ko bare ma pani drafting garer bhandinusna haiii hajur
@moonbowtheglobalboutique2354
@moonbowtheglobalboutique2354 4 года назад
thank you hajur video मन पराईदिनु भएकोमा। princess cut blouse को video पनि छिट्टै आउदै छ। keep watching hajur..
@sudeepkc8191
@sudeepkc8191 4 года назад
Has hajur
@moonbowtheglobalboutique2354
@moonbowtheglobalboutique2354 4 года назад
Princess cut Blouse को कटिङ्ग भिडियो upload भैसकेको छ। कृपया हेरेर लाभ उठाउनु होला। तलको लिंकमा थिच्नु होला👇️ ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-ZuS1tQ0lRoU.html
@sudeepkc8191
@sudeepkc8191 4 года назад
Has thank you sooo muchh
@usharaut7852
@usharaut7852 3 года назад
2years beby doura cutting kasari hola vandinu hunx ki
@kushalkunwar8010
@kushalkunwar8010 3 года назад
Jence shirt cutting vedio launu please sir
@moonbowtheglobalboutique2354
@moonbowtheglobalboutique2354 3 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-9QEQ7dbysTQ.html
@aniipoon4474
@aniipoon4474 3 года назад
Pant ko ni sikaidinu na daju measurment ra cutting
@bhimaghimire2349
@bhimaghimire2349 4 года назад
Dae sapae thok silaune napne silaune videyo halnun hae meksi petikat ani to redi met suruwL kasto xni testo ani mesin banaun to dhago xod da kaha banaune
@sapanaregmi6130
@sapanaregmi6130 4 года назад
दाजि काखि बाट नापदा ब्लाउज टाइट हुदैन र
@moonbowtheglobalboutique2354
@moonbowtheglobalboutique2354 4 года назад
काखी मुनिबाट नाप्नुको साथै main bust round को पनि नाप लिनु पर्छ। त्यसपछि याद गर्नुहोला कि मैले भिडियोमा mention गरेको छु कि; ब्लावजको front part काड्दा छातिको ४ भागको १ मा १ ईन्च plus गरेर mark गरेको छु। त्यो १ ईन्च बाउलाको फाँदबाट डट्स दिंदा upper chest ko size make-over हुन्छ भने तल पट्टि full bust मा loosing मिल्छ। त्यसमाथि पनि back neck deep open भएकोले गर्दा size अझ फैलिन्छ र full bust मा tight हुन दिदैन। i hope you understand what i mean.. नबुझेको अबस्तामा still you can ask through comments...
@parbatigurung9189
@parbatigurung9189 4 года назад
कटिग गरेर देख्नु भयो भने हुन्थ्यो
@moonbowtheglobalboutique2354
@moonbowtheglobalboutique2354 4 года назад
पेपरमा त ४-५ तरिकाबाट ग्राफ कटिङ शैलि अपलोड गरिसकेको छु, सायद हजुरलाई केही सहयोग पुग्छ कि खोजेर हेर्नुहोला। कपडामा अलि पछि कटिङ्ग गरि देखाउँछु। हेर्दै गर्नु होला।
Далее
Brenda and the Serial Starter - Episode #120 (10/6/24)
1:13:07
Epic Reflex Game vs MrBeast Crew 🙈😱
00:32
Просмотров 8 млн
Etiology of cancer 4
32:20
Просмотров 2,7 тыс.
EASY "Serenity" Patchwork Quilt!
12:25
Просмотров 107 тыс.