Тёмный

भगवान प्रभु दर्शन तिम्राे तीन रुपकाे | नेपाली भजन | Ghanashyam Pandey & Kedar Poudel  

Kedar Poudel
Подписаться 949
Просмотров 54 тыс.
50% 1

This is typical nepali bhajan sung in the Western nepal specially Arghakhanchi & Gulmi .

Опубликовано:

 

10 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 41   
@laxmisarma1064
@laxmisarma1064 Год назад
राधे राधे सबै गुरूजन, भक्तजन एवम् यति मीठो भजन पोष्ट गरि हाम्रा कानहरूलाई पवित्र भनाईदिने हाम्रो भगवान जति नै प्यारा केदार सर प्रति नमन राधाकृष्ण भगवानले रक्षा गरून् आगामी दिनहरूमा पनि यस्तै हजूरहरूको मुखारविन्दबाट यस्तै भजन सुन्न पाउ सबैको जय होस् ❤❤🌹🌹🌹🙏🙏🙏
@laxmanaryal7525
@laxmanaryal7525 Год назад
धेरै राम्रो अन्कल गाउँघर को सम्झना आउदा youtub खोलेर भजन हेर्नपाउदा धेरै खुसी लाग्छ 🙏🙏🙏
@bishnubinayakbhandari
@bishnubinayakbhandari 6 месяцев назад
भगवान प्रभू दर्शन तिम्रो तीन रुपको तीन रुपको राम एकै सूर्यको, भगवान प्रभू . . . १. मकर राशी प्रभुको अरुण रह्यो नाम राम ब्रम्हा जी को दर्शन पाई मीनमा दर्शन प्रभू सदा शिवजीको अस्तायमा दर्शन विष्णुलाई । भगवान प्रभू . . २ . कुम्भ राशी प्रभुको सूर्य रह्यो नाम राम बेदाङ्ग नाम तिमले पाई मेष राशी प्रभुको भानु रह्यो नाम वृष राशी इन्द्र नाम लाई । भगवान प्रभू . . . ३ . मिथुन राशी प्रभुको रवि रह्यो नाम राम कर्कटमा गभस्ती नाम पाई सिंह राशी प्रभूको यम रह्यो नाम कन्यामा सुवर्ण नाम पाई । भगवान प्रभू . . . ४ . तुला राशी प्रभुको दिवाकर नाम राम वृश्चिकको रह्यो मित्र नाम धनु राशी प्रभुको विष्णु रह्यो नाम पुग्यो प्रभू द्वादश नाम । भगवान प्रभू . . .
@ganeshgyawali4494
@ganeshgyawali4494 5 месяцев назад
बाह्रै राशी प्रभु को पनि यस्तै पोस्ट गरिदिनोस न
@ganeshgyawali4494
@ganeshgyawali4494 5 месяцев назад
बिष्णु जि
@user-fg7bf9fl7i
@user-fg7bf9fl7i 6 месяцев назад
आहा कती मिठो भजन कानै पबित्र मनै पबित्र 🙏
@futchyavhae5793
@futchyavhae5793 Год назад
आहाँ कतिमिठाे भजन सुनिरन मनलाग्ने हजुर जजतिसुने पनि सुनिरन मनलाग्ने धाेकाे पपुगेन हजुर जयजय राप्रपा
@suryapaudel3556
@suryapaudel3556 Год назад
अति सुन्दर भजन । जय श्री राम ।
@shantigyawali9173
@shantigyawali9173 Год назад
भजन काे लय राम्रो छ सुनिरहन मन लाग्ने तर शब्द केही बुझियन
@bishnubinayakbhandari
@bishnubinayakbhandari 6 месяцев назад
भगवान प्रभू दर्शन तिम्रो तीन रुपको तीन रुपको राम एकै सूर्यको, भगवान प्रभू . . . १. मकर राशी प्रभुको अरुण रह्यो नाम राम ब्रम्हा जी को दर्शन पाई मीनमा दर्शन प्रभू सदा शिवजीको अस्तायमा दर्शन विष्णुलाई । भगवान प्रभू . . २ . कुम्भ राशी प्रभुको सूर्य रह्यो नाम राम बेदाङ्ग नाम तिमले पाई मेष राशी प्रभुको भानु रह्यो नाम वृष राशी इन्द्र नाम लाई । भगवान प्रभू . . . ३ . मिथुन राशी प्रभुको रवि रह्यो नाम राम कर्कटमा गभस्ती नाम पाई सिंह राशी प्रभूको यम रह्यो नाम कन्यामा सुवर्ण नाम पाई । भगवान प्रभू . . . ४ . तुला राशी प्रभुको दिवाकर नाम राम वृश्चिकको रह्यो मित्र नाम धनु राशी प्रभुको विष्णु रह्यो नाम पुग्यो प्रभू द्वादश नाम । भगवान प्रभू . . .
@bishnubinayakbhandari
@bishnubinayakbhandari 6 месяцев назад
भगवान प्रभू दर्शन तिम्रो तीन रुपको तीन रुपको राम एकै सूर्यको, भगवान प्रभू . . . १. मकर राशी प्रभुको अरुण रह्यो नाम राम ब्रम्हा जी को दर्शन पाई मीनमा दर्शन प्रभू सदा शिवजीको अस्तायमा दर्शन विष्णुलाई । भगवान प्रभू . . २ . कुम्भ राशी प्रभुको सूर्य रह्यो नाम राम बेदाङ्ग नाम तिमले पाई मेष राशी प्रभुको भानु रह्यो नाम वृष राशी इन्द्र नाम लाई । भगवान प्रभू . . . ३ . मिथुन राशी प्रभुको रवि रह्यो नाम राम कर्कटमा गभस्ती नाम पाई सिंह राशी प्रभुको यम रह्यो नाम कन्यामा सुवर्ण नाम पाई । भगवान प्रभू . . . ४ . तुला राशी प्रभुको दिवाकर नाम राम वृश्चिकको रह्यो मित्र नाम धनु राशी प्रभुको विष्णु रह्यो नाम पुग्यो प्रभू द्वादश नाम । भगवान प्रभू . . .
@shilapoudel1854
@shilapoudel1854 Год назад
अति सुन्दर छ भजन 🙏🙏🙏🙏🙏
@premkumarigautam7344
@premkumarigautam7344 8 месяцев назад
Dherai ramro xa vajan
@laxmipoudel1545
@laxmipoudel1545 Год назад
Very nice bhajan
@rishighimire4615
@rishighimire4615 Год назад
❤❤ jati sune pani bor nalagni vhajan mero ghar padini durgafat bata
@shilapoudel1854
@shilapoudel1854 Год назад
सारै राम्रो छ🙏🙏🙏
@GhanshyamPaudel-dz4tz
@GhanshyamPaudel-dz4tz 9 месяцев назад
Ahaa ramailo man paro
@nandalalaryaldherairamrobh1474
भजको भाका चाइ खुबै मिट्ठो हो तर गित अल्लि बुझ्न सकियेन है
@bishnubinayakbhandari
@bishnubinayakbhandari 6 месяцев назад
भगवान प्रभू दर्शन तिम्रो तीन रुपको तीन रुपको राम एकै सूर्यको, भगवान प्रभू . . . १. मकर राशी प्रभुको अरुण रह्यो नाम राम ब्रम्हा जी को दर्शन पाई मीनमा दर्शन प्रभू सदा शिवजीको अस्तायमा दर्शन विष्णुलाई । भगवान प्रभू . . २ . कुम्भ राशी प्रभुको सूर्य रह्यो नाम राम बेदाङ्ग नाम तिमले पाई मेष राशी प्रभुको भानु रह्यो नाम वृष राशी इन्द्र नाम लाई । भगवान प्रभू . . . ३ . मिथुन राशी प्रभुको रवि रह्यो नाम राम कर्कटमा गभस्ती नाम पाई सिंह राशी प्रभूको यम रह्यो नाम कन्यामा सुवर्ण नाम पाई । भगवान प्रभू . . . ४ . तुला राशी प्रभुको दिवाकर नाम राम वृश्चिकको रह्यो मित्र नाम धनु राशी प्रभुको विष्णु रह्यो नाम पुग्यो प्रभू द्वादश नाम । भगवान प्रभू . . .
@shalikramgaire6028
@shalikramgaire6028 Год назад
यस भजनको lyric पनि हाल्नुपरो सुन्न त धेरै मिठोलाग्यो तर सब्दहरु अलि बुझिएन !कृपया !!
@bishnubinayakbhandari
@bishnubinayakbhandari 6 месяцев назад
भगवान प्रभू दर्शन तिम्रो तीन रुपको तीन रुपको राम एकै सूर्यको, भगवान प्रभू . . . १. मकर राशी प्रभुको अरुण रह्यो नाम राम ब्रम्हा जी को दर्शन पाई मीनमा दर्शन प्रभू सदा शिवजीको अस्तायमा दर्शन विष्णुलाई । भगवान प्रभू . . २ . कुम्भ राशी प्रभुको सूर्य रह्यो नाम राम बेदाङ्ग नाम तिमले पाई मेष राशी प्रभुको भानु रह्यो नाम वृष राशी इन्द्र नाम लाई । भगवान प्रभू . . . ३ . मिथुन राशी प्रभुको रवि रह्यो नाम राम कर्कटमा गभस्ती नाम पाई सिंह राशी प्रभूको यम रह्यो नाम कन्यामा सुवर्ण नाम पाई । भगवान प्रभू . . . ४ . तुला राशी प्रभुको दिवाकर नाम राम वृश्चिकको रह्यो मित्र नाम धनु राशी प्रभुको विष्णु रह्यो नाम पुग्यो प्रभू द्वादश नाम । भगवान प्रभू . . .
@dhurbagautam3125
@dhurbagautam3125 Год назад
Ati ramro vajan 100 100 100 kahako hola
@kedarpoudel1166
@kedarpoudel1166 Год назад
Dhanyabad hjr ! Chidika Arghakhanchi ko ho ! 🙏
@jamunagiri4170
@jamunagiri4170 Год назад
घनश्यामदाई नमस्कार
@183Astropankaj
@183Astropankaj Год назад
आवाज क्लियर छैन तर भजन उत्कृष्ट छ।नाच र भजन को लय बेजोड छ।
@shilapoudel1854
@shilapoudel1854 Год назад
🙏🙏🙏
@user-bi8dm8xg9v
@user-bi8dm8xg9v 5 месяцев назад
❤❤❤
@PrakashSharma-lt8ll
@PrakashSharma-lt8ll Год назад
Nice
@adhikaridhruba4126
@adhikaridhruba4126 Год назад
भजनको आवाज सानु भयो संगीतको ठुलो भयो बज्न गाह्रो भयो हजुर
@bishnubinayakbhandari
@bishnubinayakbhandari 6 месяцев назад
भगवान प्रभू दर्शन तिम्रो तीन रुपको तीन रुपको राम एकै सूर्यको, भगवान प्रभू . . . १. मकर राशी प्रभुको अरुण रह्यो नाम राम ब्रम्हा जी को दर्शन पाई मीनमा दर्शन प्रभू सदा शिवजीको अस्तायमा दर्शन विष्णुलाई । भगवान प्रभू . . २ . कुम्भ राशी प्रभुको सूर्य रह्यो नाम राम बेदाङ्ग नाम तिमले पाई मेष राशी प्रभुको भानु रह्यो नाम वृष राशी इन्द्र नाम लाई । भगवान प्रभू . . . ३ . मिथुन राशी प्रभुको रवि रह्यो नाम राम कर्कटमा गभस्ती नाम पाई सिंह राशी प्रभूको यम रह्यो नाम कन्यामा सुवर्ण नाम पाई । भगवान प्रभू . . . ४ . तुला राशी प्रभुको दिवाकर नाम राम वृश्चिकको रह्यो मित्र नाम धनु राशी प्रभुको विष्णु रह्यो नाम पुग्यो प्रभू द्वादश नाम । भगवान प्रभू . . .
@vikasbelbase9212
@vikasbelbase9212 4 дня назад
Esko lyrics pathaun milx
@balramsharma4379
@balramsharma4379 Год назад
Balramshrama
@rukmani8656
@rukmani8656 Год назад
Bubh.vagan
@dayaramneupane1715
@dayaramneupane1715 5 месяцев назад
भजन उत्कृष्ट छ तर माइकमा केही गडबडी भयर हो की आवाज प्रष्ट रूपमा बुझ्न गाह्रो भयो ।
@vikasbelbase9212
@vikasbelbase9212 4 дня назад
Mile par reply grnu hai
@kedarpoudel1166
@kedarpoudel1166 4 дня назад
@@vikasbelbase9212 hjr ❤️
@ganeshgyawali4494
@ganeshgyawali4494 Год назад
कृपया यो भजन लिखित मा पाउँ न मलाई सबभन्दा मनपर्ने
@bishnubinayakbhandari
@bishnubinayakbhandari 6 месяцев назад
भगवान प्रभू दर्शन तिम्रो तीन रुपको तीन रुपको राम एकै सूर्यको, भगवान प्रभू . . . १. मकर राशी प्रभुको अरुण रह्यो नाम राम ब्रम्हा जी को दर्शन पाई मीनमा दर्शन प्रभू सदा शिवजीको अस्तायमा दर्शन विष्णुलाई । भगवान प्रभू . . २ . कुम्भ राशी प्रभुको सूर्य रह्यो नाम राम बेदाङ्ग नाम तिमले पाई मेष राशी प्रभुको भानु रह्यो नाम वृष राशी इन्द्र नाम लाई । भगवान प्रभू . . . ३ . मिथुन राशी प्रभुको रवि रह्यो नाम राम कर्कटमा गभस्ती नाम पाई सिंह राशीको यम रह्यो नाम कन्यामा सुवर्ण नाम पाई । भगवान प्रभू . . . ४ . तुला राशी प्रभुको दिवाकर नाम राम वृश्चिकको रह्यो मित्र नाम धनु राशी प्रभुको विष्णु रह्यो नाम पुग्यो प्रभू द्वादश नाम । भगवान प्रभू . . .
@bishnubinayakbhandari
@bishnubinayakbhandari 6 месяцев назад
भगवान प्रभू दर्शन तिम्रो तीन रुपको तीन रुपको राम एकै सूर्यको, भगवान प्रभू . . . १. मकर राशी प्रभुको अरुण रह्यो नाम राम ब्रम्हा जी को दर्शन पाई मीनमा दर्शन प्रभू सदा शिवजीको अस्तायमा दर्शन विष्णुलाई । भगवान प्रभू . . २ . कुम्भ राशी प्रभुको सूर्य रह्यो नाम राम बेदाङ्ग नाम तिमले पाई मेष राशी प्रभुको भानु रह्यो नाम वृष राशी इन्द्र नाम लाई । भगवान प्रभू . . . ३ . मिथुन राशी प्रभुको रवि रह्यो नाम राम कर्कटमा गभस्ती नाम पाई सिंह राशी प्रभूको यम रह्यो नाम कन्यामा सुवर्ण नाम पाई । भगवान प्रभू . . . ४ . तुला राशी प्रभुको दिवाकर नाम राम वृश्चिकको रह्यो मित्र नाम धनु राशी प्रभुको विष्णु रह्यो नाम पुग्यो प्रभू द्वादश नाम । भगवान प्रभू . . .
@ramprasadpaudel43
@ramprasadpaudel43 8 месяцев назад
😂
@nirugyawali9333
@nirugyawali9333 2 года назад
🙏🙏
Далее
vajan panini
45:06
Просмотров 77 тыс.
Мой телеграмм: v1ann
00:14
Просмотров 51 тыс.
Apple Event - September 9
1:38:50
Просмотров 25 млн
New Nepali Lok Tipical  Bhajan 2080/2023
42:44
Просмотров 25 тыс.
Nepali Bhajan
11:24
Просмотров 53 тыс.
Arghakhanchi chidika ko bhajan ma aktareko dhun
9:32
Мой телеграмм: v1ann
00:14
Просмотров 51 тыс.