भगवान बुद्धको पुरा जीवन कथा
यहाँ हामीले भगवान बुद्धको जीवनीलाई समेट्ने प्रयास गरेका छौ । लगभग १ घण्टाको भिडियोमा बुद्धको पुरै जीवनीलाई समेट्न असम्भव नै हुन्छ तर हामीले यस्तो खालका विषयहरु राखेका छौ जसबाट भगवान बुद्धलाई थोरै मात्र भएपनि बुझ्न सकियोस । हामीले जीवनीको साथमा दर्शनलाई र कथाहरुलाई पनि विच विचमा जोडेका छौ । यसबाट भगवान बुद्धको दर्शन के थियो भनेर जान्न सकिन्छ । हाम्रो यो सानो प्रयास हो कि तपाँईहरु माझमा बुद्धको जीवनीलाई प्रस्तुत गर्ने । आशाा छ हाम्रो यो सानो प्रयासलाई मन पराईदिनुहुन्छ भन्ने । हामीले विभिन्न स्रोतहरुबाट यी भिडियोहरु तयार पारेका छौ ।
यस भिडियो तयार पारिरहँदा सहयोग गर्नेहरुमा हुनुहुन्छ ।
परिकल्पनाकार : नुरु छेपाल शेर्पा
वाचन : विक्रम लम्साल
विषेश सहयोग : लाक्पा सोनम शेर्पा
रविकिरण अर्याल
स्रोत पुस्तकहरु :
गौतम बुद्ध जीवनी एंव दर्शन - रोशन दाहाल
सम्यक दृष्टि - डा. कवीन्द्र बज्राचार्य
गौतम बुद्धका रोचक कथाहरु - विक्रम लम्साल
3 окт 2024