Тёмный

भगवान बुद्धको शरीरमा भएको ८० अनुव्यञ्जनहरु के के हुन्‌? The 80 Minor Marks of a Buddha’s-Tika Sherpa 

NB TV
Подписаться 30 тыс.
Просмотров 1,9 тыс.
50% 1

Join this channel to get access to perks:
/ @nepalbuddhisttv
हजुरहरुको अमुल्य साथ, सहयोग र आर्थिक रुपले सहयोग गर्ने इच्छा भएमा हाम्रो फोन नम्बर ९८४३८००७४७ वा ९८०३२१५४२० मा सम्पर्क गर्न सक्नुहुनेछ।For Your kindly Support to Our NB TV RU-vid Channel
ACCOUNT NAME: NEPAL BUDDHIST NEWS PVT.LTD
ACCOUNT NUMBER: 02401030260718
Bank name: Nepal Investment Bank Ltd
Swift Code: NIBLNPKT
Bank Address: Durbar Marga, Kathmandu, Nepal
तपाइहरुको अमूल्य सल्लाह‚ साथ र सहयोगाको हामी अपेक्षा गदछौं ।
बौद्ध धर्म, दर्शन र संस्कृतिको संरक्षण, प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित च्यानल हो । यसमा बौद्ध धर्मसँग सम्बन्धित विभिन्न गतिविधिहरुका साथै बौद्ध धर्मगुरु तथा विद्वानहरुका विचार, प्रवचन र सन्देशलगायतलाई महत्वका साथ प्रस्तुत गर्ने गरिएको छ । बौद्ध धर्म, दर्शन र संस्कृतिको प्रवर्द्धन र संरक्षणमा तपाईहरुले अवश्य पनि साथ दिनु हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ । हामीले यस च्यानलमा राखेका भिडियोहरुलाई लाइक, कमेन्ट र सेयर गरी हामीले थालेको प्रयासलाई अझ व्यापक बनाउने जिम्मा तपाईहरुकै हातमा छोडेका छौँ ।
Camera : Lakpa Chhoeky Sherpa
Graphics/Edit : Dorje Lama
Logistics : Sarbindra Thakur & Tenjing Lama
Coordinator : Suraj Khadka
© www.nepalbuddhistnews.com

Опубликовано:

 

8 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 11   
@gauritamang7285
@gauritamang7285 Год назад
Namo buddhaya namo dharmaya namo sangaya tasi dhelek khembola
@pemasherpa8871
@pemasherpa8871 Год назад
Budham Saranam Ghachami.🙏🏿🌹💐🥀🌺🌷🌸💮🏵️🌻🙏🏿 Budham Saranam Ghachami🙏🏿🌼🌻🏵️💮🌸🌷🌺🌺 Budham. Saranam Gachami🙏🏿🌷🌸🌺💮🏵️🌻🌼💐🌹🙏🏿
@khusi7557
@khusi7557 Год назад
धेरै राम्रो कुरा गर्नु भयो धन्यवाद टक्र्याउन चाहन्छु तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ एसियाली राष्ट्रहरूमा फैलिएको बुद्धको ज्ञानलाई बिश्वमा अजै बडि फैलाउनु पर्छ विश्व प्राणीलाई सुख र शान्ति चाहिन्छ
@munutamang2413
@munutamang2413 Год назад
🙏🙏🙏🙏
@chandragurung9329
@chandragurung9329 Год назад
Lassu Tashi Delek Amrit maya bachan sunnu matti pau dhama Subasle yokta vayako mahasus Buddhako le thanks 🎉hjurko dhinharu suvaros
@pasangkipalama5774
@pasangkipalama5774 Год назад
Namo Ratna traya🙏🏽🙏🏽🙏🏽
@LakhBahadur-qh3xh
@LakhBahadur-qh3xh Год назад
मइले यहि अनुव्यञ्जनहरु बारे धेरै महिले जानकारी आउन पाएपनि हुन्थ्यो भनी मनमा सोच्थे अब बल्ल मौका मल्ने भो हार्दिक आभार साथै टासिदेलेक गुरु !🙏🙏🙏
@bhagatmaharjan9787
@bhagatmaharjan9787 Год назад
Sadhu sadhu sadhu
@menukarijal3364
@menukarijal3364 Год назад
Thanku gurudev dherai ramro lagyo
@sherpa0079
@sherpa0079 Год назад
नमस्कार गुरू 🙏 चन्द्र सूर्य जस्तै सत्य कमलको फूल झैं पवित्र वाणी सुन्न पाउँदा आफैलाई भाग्यमानी महसुस हुँदैछ धन्यवाद
Далее
Starman🫡
00:18
Просмотров 13 млн