Тёмный

भगवान भण्डारी र अस्मिताको पहिलो दोहोरी | Bhagawan Bhandari | Asmita Dallakoti |  

Enepal Khabar Official
Подписаться 880 тыс.
Просмотров 459 тыс.
50% 1

Опубликовано:

 

30 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 345   
@e.Nepalkhabar
@e.Nepalkhabar 3 месяца назад
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा लोकप्रिय गायक, सर्जक नेपाली लोक तथा दोहोरी गीतको मुर्धन्य ब्यक्ती आदरणीय भगवान भण्डारी र तपाइहरुले अत्याधिक मन पराउनु भएकी गायिका अस्मिता डल्लाकोटी बिचको दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
@fzre5di300
@fzre5di300 3 месяца назад
भगवान भण्डारी र अस्मिता डल्लाकोटी को यो दोहोरी लाई करोडौं करोड सुभकामना भाका को त के बयान गर्नु शब्द कम पर्छ 🎉❤❤
@ALONEBOY亗-c1y
@ALONEBOY亗-c1y 3 месяца назад
Jyd,
@ambikakhatti8710
@ambikakhatti8710 3 месяца назад
😢😮😮😮😮😮😢
@jeewanpoudel9542
@jeewanpoudel9542 3 месяца назад
Very nice song vagaban bhandari & asmita dallakoti best of luck in your future❤❤🙏🙏
@narayan2027
@narayan2027 2 месяца назад
फोहरि दोहरी गाउने हरु ले सुन्न पर्छ र शिक्नु पर्छ दोहरी यसरी गाउनु पर्छ भनी
@AsmitaDallakotiOfficial
@AsmitaDallakotiOfficial 3 месяца назад
नमस्कार 🙏 वरिष्ठ सर्जक लोक दोहोरी गायक आदरणीय भगवान भन्डारी दाई सँगको पहिलो दोहोरी हजुरहरुको लागी ❤️🙏
@kamalakhadka5134
@kamalakhadka5134 3 месяца назад
❤❤❤❤❤
@shankerdhaunya1991
@shankerdhaunya1991 3 месяца назад
हजुर हरुको यो कला, गला, टुक्का, र सरस्वती पन सबैको मन-मनमा बस्न सफल हुनुभएको छ साथै अझ उत्कृष्ट प्रस्तुति को आशा का साथ उत्तर-उत्तर प्रगति को शुभकामना छ अस्मिता दिदि र भगवान् सरलाई❤🎉!!!!
@nanimaiyabhattarai7438
@nanimaiyabhattarai7438 3 месяца назад
लाईभ दोहोरिमा शब्द चयन र टुक्का तयारि हुन्छ कि आफै सिर्जना गर्दै गाउनु पर्छ पिलिज बताई दिनुस न अस्मिता बैनि ❤
@shankerdhaunya1991
@shankerdhaunya1991 3 месяца назад
@@nanimaiyabhattarai7438पहिलै सिर्जना गरेर गाउनी भएत लाईभ दोहोरी नै भएन नि सर!!!
@ParbatiAdhikari-ow4ov
@ParbatiAdhikari-ow4ov 3 месяца назад
सारै राम्रो छ अस्मी ❤❤❤❤
@harikrishna9590
@harikrishna9590 3 месяца назад
"लाग तिमी बिहे गर्न घर किन्न' 'छोरी मान्छे खोला हो, फर्किन्न", --- अस्मिता डल्लाकोटी यो टुक्का निकै मार्मिक लाग्यो। दार्शनिक दृष्टिकोण बोकेको टुक्का हो। हाइलाइट गर्ने आफ्नो मान्छे चाहिने रैछ, सफलताको शुभकामना।
@rojansunuwar9474
@rojansunuwar9474 3 месяца назад
very deeply touched and beautiful I like the must ❤
@Krishna-fo4ui
@Krishna-fo4ui 3 месяца назад
मन छोयो।।
@narayanbhattarai8842
@narayanbhattarai8842 3 месяца назад
मलाइ पनि यो टुक्काले मन छोयो ❤
@rajukunwar8090
@rajukunwar8090 3 месяца назад
:- लाग तिमी बिहे गर्न, घर किन्न छोरी मान्छे खोला हो फर्किन्न । वाह अस्मिता क्या शब्द छ ।
@SirjanaKhanal-ys7me
@SirjanaKhanal-ys7me 3 месяца назад
अस्मिताका हरेक शब्द उस्तै छन सलुट
@dineshpandit4294
@dineshpandit4294 2 месяца назад
आदरणिय दाजु भगवान भन्डारी दाई लाई नमन गरे 🙏🙏बच्चा बेला बाख्रा गोठालो जादा को याद आयो जुन बेला हामी यो भाका मा दोहोरी गाउथ्यो बन तिर ❤❤😂😂
@gomabista9819
@gomabista9819 3 месяца назад
पुराना कलाकारहरूको दोहोरी सुन्नको मज्जा नै छुट्टै हजुर अझै भगवान भण्डारी सरको गित❤❤❤
@A.T.L.OFFICIAL-gv3ln
@A.T.L.OFFICIAL-gv3ln 3 месяца назад
राजुदाई र भगवान दाई लाई सङगै बनाएर खैरेनिमा गेट गीत गाउने मैका जुराउनु प्रयो।❤❤
@ramshovapanta4839
@ramshovapanta4839 2 месяца назад
कति गहकिला शब्द हरु ,समय ले छुटटाउँछ पाप धर्म
@nilosti9586
@nilosti9586 3 месяца назад
आदरणीय दाजु भगवान भण्डारी र अस्मिता बैनी कोको गित सुन्दा साह्रै मजा आय्क अर्गानिक शब्द हरु ले भरिय को दोहोरी ।
@dasuthapa2503
@dasuthapa2503 3 месяца назад
पहिले पहिले क्यासेट गाउने अद्भुत क्षमता भएको ब्यक्ति भगवान भन्डारी दाजी स्वर सुन्नुस त।क्या सफा छ।वाउ इ नेपाल का सम्पुर्ण होल टिम लाई धन्यवाद यति मीठो गित सुन्न मौका दिनु भयो।कलाकार भगवान दाजी र अस्मिता बुनु मा हार्दिक सम्मान ,,,,,,,,,,,,🎉🎉🎉🎉🎉🎉🎉
@sangeetakarki6781
@sangeetakarki6781 3 месяца назад
दोहोरी भनेको यस्तो पो हुनु पर्छ कति मार्मिक शब्दहरु ,कति अनुशासित दोहोरि सार्है मन पर्यो र अहिले छाडा दोहोरि गाएर भाइरल हुने हरु ले नि यो गीत हेरेर केहि सिके हुने नि...
@matrikaprasadpoudel2298
@matrikaprasadpoudel2298 3 месяца назад
यो पो बल्ल लोक दोहोरि हो!!कति सभ्य र अनुशासित कलाकार!!! धेरै धेरै सम्झना छ भगवान भण्डारी जि मा
@anuacharya8566
@anuacharya8566 3 месяца назад
Feri pratikshya ma
@Rekhadhenga
@Rekhadhenga 3 месяца назад
❤❤❤होत है
@RamChandraKc-b6o
@RamChandraKc-b6o 2 месяца назад
कलाकार भनेकाे गहना हुन साथै भगवान् भडारी र डलाकाेटी बैनीलाइ समान गर्दछु ❤❤❤ कति रमाइलो हजुर ❤❤❤❤❤❤❤❤
@bhagawatigc
@bhagawatigc 2 месяца назад
आहा कति मार्मिक दोहोरि❤🎉सारै मन छोयो शब्दहरु झनै🙏❤🎉
@rajiblalchan9066
@rajiblalchan9066 2 месяца назад
धेरै पछि मार्मिक गित हेर्न सुन्न पाइयो जय लोक गित 🙏
@SantaThapa-ej7pm
@SantaThapa-ej7pm 3 месяца назад
दोहोरी भनेको त यस्तो पो हुनु पर्छ।❤❤
@ozubhattarai2052
@ozubhattarai2052 2 месяца назад
आदरणीय वरिष्ठ निक्कै नै चर्चित लोक तथा दोहोरी गायक भगवान् भण्डारी दाइ लाइ नेपाल रोधिघर मा देख्न पाउदा सार्ह्रै नै खुशी लागेको छ । हार्दिक नमन दाइ । हजुर लाइ सम्झिदा श्रदा ले शिर झुक्छ । 🙏❤❤❤❤
@BalKumarShrestha
@BalKumarShrestha 3 месяца назад
कुनै बेलाको सपना .... मुर्धन्य सर्जक बिगत 3 दशक देखि उहि उस्तै अनवरत यात्रा बरिस्ठ सर्जक गायक मेरो उहाजस्तै बन्ने हुटहुटि आदरणीय भगवान दाइ हामि सङ्गै
@dmamarmahatara3937
@dmamarmahatara3937 2 месяца назад
मेरो आदरणीय दाई गितको प्यास मेटाएर जानु भो अमेरिका सलुट छ दाई यो मार्मिक गितको लागी
@puskalsharma293
@puskalsharma293 2 месяца назад
यस्ताे हाे दाेहाेरी भनेकाे बरिष्ठ शब्द सर्जक भगवान भन्डारी दादा यहाँ हरुकै गित सुनेर हुकेका हुम हामी बधाई छ सम्पुर्ण लाई 👌👌👌👌❤️♥️💯🇳🇵🌹
@mohanghimire8540
@mohanghimire8540 3 месяца назад
भगवान भण्डारी भने पछि बिग्रियो चाल्पनी याद आउने आज प्रत्यक्ष सुन पाउँदा अतेन्ताई खुसी लाको छ अहिले का पुस्ता ले सिक्नु पर्छ यस्तो पो हो दोहोरी भनेको छाडा गाउने लाई सिदा जबाफ। आदरणिय दाई भगवान ज्यू लाई नमन्
@premghimire.1020
@premghimire.1020 2 месяца назад
अब भाग 2 चाहियो।5 चोटी सुने आदर्णिय दाई भगवान भण्डारी को जादुमय आवाज❤❤❤❤बालापनको याद आयो ❤❤❤
@chiranjibidhakal6212
@chiranjibidhakal6212 3 месяца назад
छाडा गाउने हरुले सिक गीत कस्तो हुनु पर्दछ भन्ने
@shaligramaryal7492
@shaligramaryal7492 2 месяца назад
आदरणीय दाजु भगवान भण्डारीमा हार्दिक नमन:
@RajParajuli-h5n
@RajParajuli-h5n 3 месяца назад
अति राम्रो मिठो दोहोरी भगवान जी त राम्रो गाउनु हुन्छ तर अस्मिता मा पनि धेरै राम्रो छ अहिले सबै को मन मा बसेंकी छन
@Sadak_lekhak
@Sadak_lekhak 2 месяца назад
भगवान दाजुले फेरि नेपाल खान बेर लाउदैनन्। ❤
@jagatbahadurlimbu4677
@jagatbahadurlimbu4677 3 месяца назад
भगवान भन्डारि जि लाई अनुराेध,सन्जिता चेपाङ नानीको नारी छाम्दा कस्तो होला जस्तो लागेको छ। यै लयेमा मज्जाले मेल खाला जस्तो लाग्छ। सलाम छ भन्डारि जि।
@gomathapamagar4260
@gomathapamagar4260 2 месяца назад
धेरै धेरै राम्रो छ अस्मिता जिले म गिद्दको सहरमा छु भनेको राम्रो भयन म जन्मेको सहरमा छु भन्नू पर्थेयो ।
@durgabahadur7769
@durgabahadur7769 3 месяца назад
आहा कति राम्रो गित स्वर सरजकं भवान भन्डारी भाइ अनि स्वरकी धनी अस्मिता बैहिनी अनि इनेपाल रोदि घर बाल कुमार श्रेष्ट भाइ शुभ कामनाछ जय गित जय सङ्गीत❤️❤️
@debumagar4954
@debumagar4954 2 месяца назад
भाग दुई जसरी पनि चाहियो हजुर
@durgabhandari3253
@durgabhandari3253 2 месяца назад
Ho ni chahiyo❤
@TikaramSunar-oe2yk
@TikaramSunar-oe2yk 2 месяца назад
​@@durgabhandari3253bhh😂55555n5yyyyn+n yh ❤
@Sadak_lekhak
@Sadak_lekhak 2 месяца назад
मलाई दाजुको ढाका टोपी खुब मन पर्यो ❤❤
@SampadaAdhikari-vh8qp
@SampadaAdhikari-vh8qp 3 месяца назад
एकदमै प्रतीक्षा गरेको दोहोरी💗 लोक गीत सङ्गीतको धरोहर, लोक गीत सङ्गीतलाई माया गर्नेहरुको ढुकढुकि वरिष्ठ लोक गायक सर्जक आदरणीय भगवान भण्डारी ज्यु प्रती उच्च सम्मान छ🙏 लोक गीत सङ्गीतलाई यहाँ सम्म लेराउन उहाँले पुर्‍याउनु भएको योगदान साच्चै उल्लेखनीय छ♥️
@Rameshsh-qe6pe
@Rameshsh-qe6pe 3 месяца назад
सर्बप्रथम त लोक तथा दोहोरी गायक भगवान भन्डारी र लोक तथा दोहिरी गायिका अस्मिता डल्लाकोटी मुसि लाई मनै देखि सम्मान छ साथै e nepal रोधी घर लगायत सम्पुर्न कलाकार हरु मा मनै देखि सम्मान सङगै धेरै धेरै धन्यबाद र आजको दोहोरी यकदमै राम्रो छ।
@debumagar4954
@debumagar4954 2 месяца назад
आदरणीय सबैको भगवान जस्तै हुनु भएको गायक भगवान् दाजुलाई नमन भन्न चाहान्छु
@bishwogm1340
@bishwogm1340 2 месяца назад
भगवान दाई साच्चै भगवान नै हो अस्सिता संग कति मिठो गाउनु भो साच्चै महिनौ पछि पुरै दोहोरी सुनियो
@sataunchandicreations
@sataunchandicreations 3 месяца назад
शालिन, सभ्य अनि भब्य दोहोरी Like it....!
@UshaAcharya-v6w
@UshaAcharya-v6w 3 месяца назад
दाेहाेरि भनेकाेतयस्ताे पाे हुनुपर्छ सा र्है रमाइलो लाग्याे इ नेपाल राेधिघर टिमलाइ धेरै धेरै धन्यबात
@TejRajTamang-bw1bz
@TejRajTamang-bw1bz 3 месяца назад
कुनै एक साचो माया बिस्वास भएर यस्तो उस्तो भयो भन्ने गीत एकदमै राम्रो सही छ इमान्दारी अनुशासित सहि गीत रइछन् अस्मिता जस्ती इमानदारी अनुशासित मिलनसार केटीकी माया बिस्वास साथ पाउनु शक्ति गोदार भाग्यमानी हो एक त हेरेमा
@GaneshBahadurBhat-ed9xb
@GaneshBahadurBhat-ed9xb 2 месяца назад
आहा कति रमाइलो स्वर मेरो मन परेको गायक अग्रज दाजु भगवान भण्डारी लाई उच्च सम्मान व्यक्त गर्दछु।
@poudelSmart
@poudelSmart 2 месяца назад
असाध्यै रमाइलो भो ? गित भनेको यस्तो हुनु पर्छ । मन छोयो । गायक गायिका लाई सम्मान छ ।
@KamalaBhandari-n2e
@KamalaBhandari-n2e 2 месяца назад
आहा सारै सारै मिठो मन छुनि शब्द मिठो मुस्कान अस्मिता बहिनि भगवान भन्डारी दाइ ले गाउनु भएको लाइभ दोहोरी गीत सारै मन छुनि बदाइ छ सबै कलाकार टिमहरू लाइ सफलताको अग्रिम शुभकामना ❤
@sitaadhikari7198
@sitaadhikari7198 2 месяца назад
बबीता र भगवान भड्डारीको हेरनु मन छ
@nabarajregmi-ej5qu
@nabarajregmi-ej5qu 2 месяца назад
अहाे ! निकै मार्मिक गीत प्रस्तुत गर्नुभयो हार्दिक नमन छ 😍😍😍
@pritamregmi940
@pritamregmi940 2 месяца назад
आहै आहै कति रमाइलो हाम्रो इनेपाल 🎉🎉🎉
@bhajindrabudhathoki8837
@bhajindrabudhathoki8837 3 месяца назад
मलाई औधी मनपर्ने कलाकार श्री भगवान भण्डारी।म उहाको फलोअर्स पनि हु।
@menukaghimire3288
@menukaghimire3288 2 месяца назад
पुराना कलाकार को लोक गित सुन्न्नौ मजा छ
@MilanSingh-n6b
@MilanSingh-n6b 2 месяца назад
अस्मिता अहिले को महान गायिका हो जस्तो टु्क्का पनि मिलाउनु सक्ने र बिसय बस्तुमा रहेर गाउनु सक्ने बहिनी सलाम छ मिस यु दुबैजनालाई 🎙️🎺🎺🎸💘💘💘💘🌺🌺🌺❤️❤️
@TejRajTamang-bw1bz
@TejRajTamang-bw1bz 3 месяца назад
इनेपाल र जुनकिरी इन्द्रेणी यो ३,४ ओटा दोहोरी मात्र एकदमै राम्रो उत्कृष्ट छ सबै कलाकारको परिचय दिने केही छोटो कुराहरु बोल्न दिने एकदमै राम्रो सही हो छ अरु लाइब दोहोरीहरु त पागल बेस्य केटीहरु जस्तै छन् न समय मिलाएर कलाकारको परिचय दिनु न संगीत बजाउनेको न केही बोल्न दिनु संगीत बिनाको गीत खल्लो हुने जस्तै हो अरु लाइब दोहोरीहरुको त तर गीता योन्जन लाईब दोहोरीले पनि कलाकारको परिचय दिने केही छोटो बोल्न दिएको जस्तो लाग्यो
@prabinthapa287
@prabinthapa287 2 месяца назад
आहा आदरणीय दाइ भगवान भन्डारी,अनि बैनी अस्मिता,साचै यो गीत सुन्दा सकिएको पत्तै भएन शब्द नै तेस्तै थियो सारै मन छियो, मेरो जस्तो रैनछ चोखो मन धन देख्ने ले के देख्थेउ रोको मन,शब्द आहा,आज भोलि भाइरल हुनकै लागि पैसाकै लागि जे पनि जस्तो पनि गाउने नालायक हरु अब बुझ्ने होकि गीत भनेको यस्तो हो❤❤❤❤लब यु भगवान दाइ लब यु अस्मिता❤❤❤❤❤
@phulmayachidi2047
@phulmayachidi2047 2 месяца назад
खोलिपनी निरमाया फर्किन्छ थुनेत बिग्र्यो चालपनी
@BatalaPrembahadur
@BatalaPrembahadur 3 месяца назад
सुमन र अस्मिता लाई गाउना लगाउनु पर्याे बालकुमार सर❤❤
@TejRajTamang-bw1bz
@TejRajTamang-bw1bz 3 месяца назад
दोहोरीलाई पागल बेस्य बनाएर समाजलाई बिगार्ने पागल बनाउने र रेप गाउने नाङगो देखाउने खराबी फोहोरी कलाकारहरु चाहिँ गाउन नबोलाउनु होला धन्यवाद
@RosmiTamang-x9q
@RosmiTamang-x9q 3 месяца назад
मैले सुनें देखि यो भाको अतिनै मिठो लाग्छ म जेलेनी गंगुनौछु सलाम छ भग्वान भण्डारी दाजू प्रति
@sureshrai6089
@sureshrai6089 2 месяца назад
१५/१६ बर्ष अगाडिको याद आयो भगवान दाईलाई देखेर, खैरेनिमा गेट गितको क्यासेटको बाहिर देखेको फोटो
@Rekhadhenga
@Rekhadhenga 3 месяца назад
सानो हुदा भगवान uncle को गीत सुनेकि थिए ,आज धेरै पछि live मै देख्न सुन्न पाउदा धेरै खुसि लाग्यो।❤❤पहिलो पतक देख्न पाइयो ।❤❤❤🙏🙏🙏🙏🙏बाबाको जस्तै face ,,उहालाइ हेरि सोर्गिय बाबाको याद मेतियो😢😢😊
@amarthapa6558
@amarthapa6558 3 месяца назад
अर्को भाग पनि ल्याउनु साह्रै रमाइलो दोहोरी अन्त्य भएको छैन भन्छु म त ❤❤❤
@jpsudip
@jpsudip 2 месяца назад
अस्मिता अहिलेकाे लाेक गीत संगीत को धराेहर हाे धेरै शुभकामना भविष्यको ।।।
@Dexter-jv5pl
@Dexter-jv5pl 2 месяца назад
भगवान भण्डारी ज्यू कासबै गिद कर्णपि्रय छन् सारैमनपर्छ अस्मिता बैनीपनि एक नम्बर कोगाईका दुबैजना लाई सम्मान कासाथ शुभकमना ।
@partima7269
@partima7269 2 месяца назад
आहा कति मार्मिक गीत अहिले रातिको ३ बजे सम्म हेर्दै छु
@ramsilwal4894
@ramsilwal4894 2 месяца назад
भगवान जी को कति राम्रो शब्द दुबै प्रती नमन🙏
@krishnabhandari8641
@krishnabhandari8641 2 месяца назад
मार्मिक मिठास र जीवन भाेगाई का शब्दअनि लयका खानि भगबान दाजुलाई ल नममः छ है🙏🙏
@pariparajuli2417
@pariparajuli2417 3 месяца назад
आहा कति राम्रो दोहोरि जति सुने पनि धित नै नमर्ने 🙏❤️तिन पटक सुने म त कलाकार दाजु र बैनि लाइ🙏🙏🙏
@Nagrikcolez13thbatch
@Nagrikcolez13thbatch 2 месяца назад
Kati mitho geet..dai Nepal aunu bhako raixa, khusi lagyo
@tulbahadurpariyar3076
@tulbahadurpariyar3076 2 месяца назад
बैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहदा vcd चक्का किनेर खुब हेरियो यो गीत ।
@kamalakulunglucky2365
@kamalakulunglucky2365 3 месяца назад
भगवान भण्डारी ज्यु नेपालमै हुनुहुन्छ र ?🙏🙏🙏🙏
@amritbudhachhetri111
@amritbudhachhetri111 3 месяца назад
दुई हप्ता जति भयो भगवान दाइ घर गएको।
@gopalaryal3437
@gopalaryal3437 3 месяца назад
Mepal aako nee20/22din voo nee
@kumarlama5442
@kumarlama5442 3 месяца назад
दोहोरी भनेको यस्तो हुनुपर्छ भगवान् भण्डले सरलाई धेरै धेरै धन्यवाद।
@KamalaPaudel-jh9pc
@KamalaPaudel-jh9pc 2 месяца назад
धेरै धेरै सुमधुर छ यस्तो हुनुपर्छ दोहोरी भनेको त हजुर 🙏❤❤
@eakbahadur8859
@eakbahadur8859 3 месяца назад
धेरै धेरै सम्मान छ भगवान् भन्डारि सरलाई 🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹
@BishalPangeni-o1j
@BishalPangeni-o1j 3 месяца назад
बासुरिको सुर कता कता नमिलेको जस्तो लाग्यो सुधार गर्न अनुरोध छ। धन्यवाद।
@jhalakchhetri4767
@jhalakchhetri4767 3 месяца назад
अत्यान्तै उत्कृष्ट प्रस्तुती दुबै जनाको उच्च सम्मान
@santabahadurgurung6284
@santabahadurgurung6284 3 месяца назад
आदरणीय अग्रज गायक तथा सर्जक भगवान दाजु को गित 2056/57 साल देखि अहिले सम्म पनि हेर्दै र नियाल्दै आको छु ।दाजुको हरेक गित सारै मन पर्छ।आज अस्मिता बैनी सग लाइभ दोहोरी सुन्दा सारै रमाइलो लागो ❤शुभकामना होल टिम लाइ❤❤❤
@GopalAcharya-cu1kt
@GopalAcharya-cu1kt 3 месяца назад
आहा असाधै राम्रो लागो धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@shyamgurung9046
@shyamgurung9046 3 месяца назад
Omg asmita ko ta ke kura garni vaka ra geet ekdam ramro cha thank u all team ❤
@durgabhandari3253
@durgabhandari3253 3 месяца назад
दश चोटी हेनि म मात्र हो की हजुर पनि हुनुन्छ
@HappyAirboat-hl2ri
@HappyAirboat-hl2ri 2 месяца назад
mata dinma 5 choti herxu
@jagatbahadurlimbu4677
@jagatbahadurlimbu4677 3 месяца назад
मलाइ त मासु भात हाेइन खिरभात जस्तो लगो।
@shivaachet7901
@shivaachet7901 2 месяца назад
Asmita is truly extraordinarily creative no less than Bhagawan or Raju!
@YamkalaMagar-mk9vu
@YamkalaMagar-mk9vu 3 месяца назад
राजु परियार पनि साथमा हुनु पर्यो अझै रमाइलो हुन्छ
@sabisharma1251
@sabisharma1251 18 дней назад
मैले निकै सुन्थे यो गीत पहिला २२ वर्ष भएछ
@tejendrabm7350
@tejendrabm7350 3 месяца назад
मन पर्ने गायक गायिका बधाई छ
@HombahadurAchchhami
@HombahadurAchchhami 2 месяца назад
समुधुर स्वर अनि मिठास शब्द?
@ManojKarki-i7p
@ManojKarki-i7p 3 месяца назад
कहिले काहीं भगवान भण्डारी सर झुल्केको देखिन पाइन्छ र खुशी लाग्छ साथै पुरानो याद आउँछ।यस्तै निरन्तरता को अपेक्षा गर्दछु।
@bhuwaneshowarichand8387
@bhuwaneshowarichand8387 3 месяца назад
भगवान भण्डारी दाइ हजुर को यकदमै फयान 🙏🙏🙏🙏🙏
@GhanshyamSharma-f4j
@GhanshyamSharma-f4j 3 месяца назад
Absolutely 💯 nice song congratulations both of you excellent 👌🏻👌🏻👌🏻👌🏻
@yubarajpandey6686
@yubarajpandey6686 2 месяца назад
कति अलपत्रमा पर्नु भयो भगवान sir so sweet
@rajendrashrestha530x
@rajendrashrestha530x 2 месяца назад
❤xaina sanu birano chita Jyan pradeshma man bhitra asmita.❤
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 3 месяца назад
Damdar meetho ramailo dami prastuti 🎵 Balkumar sir best of luck & Thanks Bhagban & Asmita 👌
@mayatamusyo8655
@mayatamusyo8655 3 месяца назад
Dhamilayo arkaile tekera kati dinlai xekinxa xekera good asmita yestai ho nari ko jindagi❤❤
@tararizal4020
@tararizal4020 2 месяца назад
Wow purana geet sunda aarkai majja auncha ni watching from Louisville Kentucky USA
@SirjanaKhanal-ys7me
@SirjanaKhanal-ys7me 3 месяца назад
आहा कति मज्ज आयो सुनि रहु जस्तो लाग्यो ।पुरानो भाका पुरानो कलाकार्😍😍
@supremekhanal5763
@supremekhanal5763 3 месяца назад
मौलिक लोकसंस्कृति झल्कने दोहोरी राम्रो छ
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm 3 месяца назад
कति मिठो स्वर अस्मिता जिर भगवान जिको ।आज धेरै खुसि लाग्यो।
@SamikshyaRasaili
@SamikshyaRasaili 2 месяца назад
भगवानदाई काे संग सानैबाट सुनेकाे सारै मनं पर्छ😘😘🙏🙏🙏
@sushilpant805
@sushilpant805 2 месяца назад
मौलिकता के हो आज बल्ल थाभो❤
@rajupariyar6547
@rajupariyar6547 3 месяца назад
Vagon dai sor smart Raju dai Ra sila didi yakay thayou ma dohori gayouna layounush na ghan ramyalo hunitouo
@GomaSharma-c4w
@GomaSharma-c4w 2 месяца назад
भगवान भण्डारी को गितले त मननै भावुक बनाउँछ
@krishnakumarshrestha8123
@krishnakumarshrestha8123 2 месяца назад
Namai bhagawan kala ra swar pani ustai n asmita bainiko pani ustai bhokai harayo.dhanyabad tapaiharuko kala kausalta prati,ajhai aakash chumos!
@omprakash5242
@omprakash5242 2 месяца назад
Suna xada gaune keta keti ho yo po ho ta lok dhori vaneko bujis xada gaune ho❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@laxmanshahi946
@laxmanshahi946 3 месяца назад
अत्यन्तै मार्मिक तथा सन्देशमूलक दोहोरी !!!!
@khadanandatimalsina
@khadanandatimalsina 2 месяца назад
के पेट भर्छाै शिर भराे भराे अर्कैले खत्रा शब्द गाेली भाे अस्मिता जी
@IndiraBhandari-p3q
@IndiraBhandari-p3q 3 месяца назад
❤❤❤❤❤🎉🎉🎉🎉🎉
@AabidMagar
@AabidMagar 3 дня назад
कति मन छुने सब्द दोहोरि हजुर❤❤❤❤🎉🎉
Далее