Тёмный
No video :(

भटाभट भ्रष्टहरुलाई जेल कोच्नेभन्दै संसद बाहिरै गर्जिए गृहमन्त्री सहित कांग्रेस नेताहरुः कसले के भने? 

Sutra TV HD
Подписаться 871 тыс.
Просмотров 36 тыс.
50% 1

भटाभट भ्रष्टहरुलाई जेल कोच्ने भन्दै संसद बाहिरै गर्जिए गृहमन्त्री सहित कांग्रेस नेताहरुः कसले के भने?
#rameshlekhak #ramharikhatiwada #shekharkoirala #sutratv
For Advertisement ( Video / Banner )
Contact Us PH : 01-468271 / 01-4485113
Email : info.sutranews@gmail.com
info.sutratv@gmail.com
Visit Us at : .sutranews.com/
Like Us at : / sutranewsofficial
Tweet Us at : / sutra_news
Pin Us at : / sutranews
Capture Us at : / sutratv
/ sutranews

Опубликовано:

 

23 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 203   
@Kasa690
@Kasa690 Месяц назад
भाउजू हावि काङ्ग्रेसले गृह लिएछन्, भुटानी शरणार्थी मिलाउनु छ, एमालेले भुमी व्यवस्था तथा सहकारी मन्त्रालय लियो गिरिबन्धु मिलाउनु छ, जेलमा हुनुपर्ने मान्छेहरु मन्त्री भएसि देश कसरी उभो लाग्ला र खैइ??म त छक्क पर्छु😋
@bhishanpumarai319
@bhishanpumarai319 Месяц назад
फाइल हरु खुल्छ भन्ने हैना 😀😀दप्छ भन्ने हो बाकि सब कमाउ र पालो पुर्याउनु मा ब्यास्त हुनु हो😀😀
@user-ot7yw3dh1k
@user-ot7yw3dh1k Месяц назад
खुल्काईस जाठा अब लुकाउछ फाईल
@VikramMagar-cr2cv
@VikramMagar-cr2cv Месяц назад
आफु सम्लग्न सम्पुर्ण फाइल पूर्ण रुपमा नष्ट गर्नु नै यिनीहरू को पहिलो काम हुने छ
@sitashrestha5841
@sitashrestha5841 Месяц назад
लेखकले त्रिपाठी जि काे उतर लाई ईगनाेर गर्दै छ चाेर लेखक
@JitendarBudhathoki
@JitendarBudhathoki Месяц назад
दूध को साची बिरालो भने झै आफै भ्रस्ट भ्रस्ट्चारी लाई जेल कोच्ने रे छि के बोल्या
@kiransharma2656
@kiransharma2656 Месяц назад
bhrasta bhanekai kala kangress ra desh ghati UML haru hun.
@user-pk4et3kn9d
@user-pk4et3kn9d Месяц назад
महिला मन्त्रालयमा पुरुष लागेर राख्ने गजब छ बा।
@Ans_Anshika_official
@Ans_Anshika_official Месяц назад
केही गर्दैन ईनि हारुले ,दिन कटाउने पैसा झिकाउने मात्रै हो
@BijayaShresthaKC
@BijayaShresthaKC Месяц назад
Congratulations and Best wishes for your successful tenure
@agriculturelife.6627
@agriculturelife.6627 Месяц назад
अब रबीको पार्टी लाई भारी बहुमतले जीताए मात्र हुन्छ अथवा ज्ञानेन्द्र जी लाई ल्याउनु पर्छ
@user-is7pi7mg6k
@user-is7pi7mg6k Месяц назад
अब रबिको नागरिक्ता, पास्पोर्ट अनि सहकारी बाट सुरुवात गर्दा अति उत्तम हुन्थ्यो । नयाँ गृहम्न्त्री बाट खासै काम होला जस्तो छैन । तै पनि आश गरुम भर चाइ नपरुम । नेता हरु सबै गोबर मात्र छ । खै को बाट आश गर्नु । सबै गफ बाहेक खासै केहि जानेको जस्तो लाग्दैन । प्रक्र्तिले टन्न देको , देश हाक्ने स्वोक्छ खुबी भाको देश भक्त सपुत एउटा नदेको । थुक्क अभागी देश नेपाल ।
@user-tb3uo3jt3k
@user-tb3uo3jt3k Месяц назад
यो सबै सोधाई जवाफ सुनेर त मलाई आफै मा लाज शर्म र घृणित बोध हुन्छ
@user-qr1gm1mc8t
@user-qr1gm1mc8t Месяц назад
फाइल खोज्ने होइन लुकाउने हो एसैको लागि आयको हो सरकारमा चोरहरु लाज पचेकाहरु
@BikashBk-yq1pe
@BikashBk-yq1pe Месяц назад
अब पछि गरम्ला भनेेसि बुझे हुन्छ सधैं पछि नै हो।
@user-rq6vi2lr9o
@user-rq6vi2lr9o Месяц назад
दिवाकर सर जेल जाने सम्भावना धेरै छ प्रशन्न पनि सत्तो जाने खालको सोध्नु हुन्छ
@GangaThapaMagar-y5z
@GangaThapaMagar-y5z Месяц назад
हामीले २०४८ सल देखिनै देखेका छौ काङ्ग्रेस ले के गर्छ भनेर चाेर ले चाेर समाउछ भनेरदेशकाे चाभि दिनुनै नेपाली जनताकाे दुर्भाग्या हाे
@makarlimbu8049
@makarlimbu8049 Месяц назад
सेरेको झोले ग्रिहमन्त्रिले आचि खादै ब्यास्त हुन्छ के गिरीबन्दु के भुटानी खाली लुटने मात्र गर्छ एल्ले
@ApsaraChaulagain-ck6tj
@ApsaraChaulagain-ck6tj Месяц назад
आफ्ना दाजु भाउजू लाई के गर्लान गृहमन्त्री ले। तिनै भाउजू को आशीर्वाद ले मन्त्री भा छन।
@bishowramdulal5198
@bishowramdulal5198 Месяц назад
गाउँ गाउँमा ओली, शहर शहरमा ओली , जनताको मन मनमा ओली , गीरी बन्धुमा ओली, ७० करोड मा ओली, पानी टयाङ्कीमा ओली , भुटानी शरणार्थीमा ओली , यति मा ओली, ॐनी मा ओली, वाइडबढिमा ओली, ३३ कीलो सुनमा ओली, जलहरिमा ओली, सेक्रेटि प्रीन्टिङ मा ओली! जताततै ओली!! बतात समुहमा ओलि बालुवाटारमा ओलि एम अधिकारीमा ओलि राजदूत निउतिमा ओलि भिउँ टाओरमा ओलि सेतो टाओरमा ओलि पानी जाहाजमा ओलि ग्यास पाइपमा ओलि जेलमा ओलि कर्मचारी तन्त्रमा ओलि
@user-hz3ss1oo1j
@user-hz3ss1oo1j Месяц назад
यिनिहरूले नेपाल काे कता पटि बेचनलाई याे गठबन्धन बनेकाे र कंग्रेस ले भ्रष्टाचार गरेकाे लुकाउनु बनेकने हाे।
@thebeautyofnature2563
@thebeautyofnature2563 Месяц назад
न रबि ले गर्यो न यो घुस्खोरी काङ्ग्रेस ले गर्छ। यिनी हरु आफ्नो दुनो सोझाउन आयका हुन ।
@MatrikaBhattarai-q7h
@MatrikaBhattarai-q7h Месяц назад
रोक्न गएको हो। खुल्दैन।। संसद मा त्यसरी चिच्याउने को बोली सानो भएछ। ८४ मा बोली बन्द हुने
@jagatbista8678
@jagatbista8678 Месяц назад
परिवार मारा राजाहरु ले केहि काम गर्ने सकेन त्यस पछि काङ्ग्रेस २००७ जन्मायो ३० बर्ष चालायो केही काम गर्न सकेन एमाले जन्मायो काग्रेस र एमाले मिलेर २० बर्ष सम्म देश लूट आफू असफल भए अर्को पार्टी जन्माय माओवादी र काङ्ग्रेस एमाले माओवादी मिलेर देश लूट ती तीन पार्टी को असफल राजनीति बीउ अहिले को रास्वपा जन्माए अझै अरोप लगाउदै छन सानो पार्टी ले बिगार्यो होइन जब आफू असफल को नतिजा नै सानो दोकान खोलिएको भन्ने थाहा पाउने कहिले भ्रष्टाचार नेता हरु
@SaktimanTamang-y2e
@SaktimanTamang-y2e Месяц назад
कानुन सम्मत जाने र कानुन्ले जे मान्छौ तेहि गर्छु भन्ने त यो चोर्हरुले कति कुरा गर्यो गर्यो।
@toyapoudel5331
@toyapoudel5331 Месяц назад
अरुले के बोले भन्ने कुराले केहि अर्थ लाग्ला तर राम हरी खतिवडाले के बोल्यो त्यो भालुपुराण मात्रै हो ।
@LokRijal
@LokRijal Месяц назад
सुरुवात भाउजू बाट गर्ने हो कि बा बाट गर्ने हो देश को अत्याधिक मह्ङो भुटानी टोकला मसला चिया नै पर्छ क्यारे त
@ghisinglamalama307
@ghisinglamalama307 Месяц назад
भरसटचारि आफैजेलहालनेको छिछि लाजमर्दो फटाहाहरु 😢
@suryabhujel505
@suryabhujel505 Месяц назад
यी लुटेराहरूको अनुहार किन हेर्न परेको भगवान
@user-mw9ix8kv8v
@user-mw9ix8kv8v Месяц назад
पत्रकारज्यू कालेकाले मिलेर खाउँ भाले भने नेताहरूले file फाइल खुल्छभनेर आशा जनताहरुले गर्दैन
@KabirajGurung-om3wt
@KabirajGurung-om3wt Месяц назад
Jaha aasha hudaena teha kaam pani hudaena. So kaam hunako lagi aashabadi hou, negativity nafaelau positive hau.
@mbsunar7445
@mbsunar7445 Месяц назад
फायल खाेले सबै काङ्ग्रेस एमाले जेल षरछन कसकाे फायल खाेलनि जानि जानि जेल जनु परछ आफई नेपालिले फायल खाेलने काम हुदैन
@RajuShahi-gr7vb
@RajuShahi-gr7vb Месяц назад
फाइल खुल्ने त तेस्तै हो रबिले खोल्न लागेका फाइल हरु बन्द चाहिँ सेवर हुन्छ होला
@user-ub1fk4yd5j
@user-ub1fk4yd5j Месяц назад
आरजु लाई जेल हाल्न सक्नु हुन्छ १ लत हेरौ
@balbahadurpun6978
@balbahadurpun6978 Месяц назад
भ्रटचारी जति सबै काँग्रेस र एमालेमा छन् जेल हाले राम्रै भयोनी,भुटानी सरनार्थी काण्ड, टिकापुर जग्गा, बाँसबारी जग्गा,बालमन्डिर जग्गा खानेको भाई पनि मन्त्री भाछन् क्यारे,टनकपुर,महाकाली नडी बेच्ने,सार्बजनिक जग्गा देख्नई नहुने काँग्रेस र एमाले मै खानेहरु भर्खर आको पाटीले केखाको छन् र जेल हाल्ने ??? नेपाली जन्ताले राम्रो बुझेकाछन् नेपाली काँग्रेस र एमाले पाटीलाई तिमिहरुको वकवास कसैले सुन्नेवाला छैनन् ।
@necessaryitems2441
@necessaryitems2441 Месяц назад
अब चोरहरुको बिगबिगी हुने भयो देशमा !
@dependralamichhane4727
@dependralamichhane4727 Месяц назад
बोलेजस्तो हुदैन पहिला आफ्नो पाटी बाट सुरु गर्नुहोस सक्नुहुन्छ ।
@SahilKhatiwada-kr5ud
@SahilKhatiwada-kr5ud Месяц назад
कंग्रेस ले बेचि खाएकाे उधाेग कलकारखाना काृे रकम कंग्रेस पाटिले देश र जनतालाई कहिले फिर्ता गर्छ ए घडि चाेर।
@KrishnaPandey-h8l
@KrishnaPandey-h8l Месяц назад
अब दम भय जबाफ दिमन खाते हेा , फाइल खेालछ कि नाहि तेसकेा जबाफ दिमत
@bhugol123
@bhugol123 Месяц назад
भटा भट छोड्ने भनेको थाहा छैन। खाण जस्तो 1 करोड तिरेर निस्कियो।
@VikramMagar-cr2cv
@VikramMagar-cr2cv Месяц назад
आफु सम्लग्न सम्पुर्ण फाइल पूर्ण रुपमा नष्ट गर्नु नै यिनीहरू को पहिलो काम हुने छ । अरु त यिनीहरू बाट सिन्को भाँचिदैन । जोगी को ठाउँमा जोगी आएको हो कान चिरिएको छ छैन भनेर शंका गर्नै पर्दैन 😂
@khatriruk4773
@khatriruk4773 Месяц назад
ल हेर बाेलेकाे याे बिधिकाे शाशन अरे साठिसालदेखि काङ्ग्रेस काे रज अझै बिकास खै लाज लागदैन
@mahabir566
@mahabir566 Месяц назад
कस्तो पत्रकार जस्को फाइल दबाउने नै सर्कार बनेको छ अनि एस्को फाइल खुल्छ त
@ashokgurung1680
@ashokgurung1680 Месяц назад
घडि चाेर भैंसि चाेर घडि चाेरले अब के के चाेर्ने हाे हेर्न बाँकी छ ।
@user-zd8vx9et8u
@user-zd8vx9et8u Месяц назад
खुरकाईस जाठाठ सता मा जाना नपयर रबिको खेदो खनेको थिईस जाठा सतामा गयपछि बला खुसि भईस
@chandrakhanal6275
@chandrakhanal6275 Месяц назад
घडी चोर मन्त्री किन भएन ?
@shahalampathan4761
@shahalampathan4761 Месяц назад
प्रहरी को 16 बर्से लागु हुन्छ भन्ने प्रस्न मा यो कालो कांग्रेसी कस्तो चुप लागेको केहि न बोलि हिन्यो त् इनि हरु ले सानो दर्जा लाई मान्छे गन्दैनन
@Hakimgaming9800
@Hakimgaming9800 Месяц назад
पहिला काग्रेस भित्र धेरै भस्टचारी जेल अरु
@pramodbhandari5221
@pramodbhandari5221 Месяц назад
फायल खुल्दैनन झन फायल लुकाउने काम गर्न छ्न पक्का
@yadavtimilsena7471
@yadavtimilsena7471 Месяц назад
Rabi is great
@shrestharajesh6372
@shrestharajesh6372 Месяц назад
यो गृहमन्त्रीले भुटानी र गिरिबन्दुको फाईल खोल्छु भन्नुर कुकुरले म हड्डी खादिन भन्नू उस्तै उस्तै हो
@deepakmansainju1797
@deepakmansainju1797 Месяц назад
घडि चाेर डराए जस्ताे छ।
@GyalzenLama-us3dk
@GyalzenLama-us3dk Месяц назад
हेराउला इनिहरुको चुरिफुरी 😂 केपि कस्तो लेडे मान्छे हो हाम्लाइ थाहा छ। शेरे कस्तो हो सब चिनेको छ ।माफिया को नाइके हरु
@gangaprasadkandel8155
@gangaprasadkandel8155 Месяц назад
अनुहार हेरदै पत्याइयो भ्रष्ट कोचने
@RamSingh-ou7ss
@RamSingh-ou7ss Месяц назад
भतुवा हरुको सरकार के फाईल खोल दबाऊने खेलखेलछ
@kumarkoirala4565
@kumarkoirala4565 Месяц назад
बन्द गर्न सरकार बने को छ के प्रश्न गर्छन पत्रकार साथी हरू
@user-pk4et3kn9d
@user-pk4et3kn9d Месяц назад
समावेशी हटाउन खोज्दैछ थिए केपि ओलिको मन्त्रीमण्डल गठनबाटै प्रष्ट देखिएयो दलित महिला जनजाति समावेशी खै?
@santbyathit9578
@santbyathit9578 Месяц назад
कसले पत्याउने ? नमच्चिने पिङको सय झट्का!
@user-eu1hv4sp2x
@user-eu1hv4sp2x Месяц назад
देश बेच्ने काे झुन्ड काे सरकारले अासा गर्ने ठाउँ छैन
@AaCs759
@AaCs759 Месяц назад
काले काले मिले अब खान्छ्न मेरो तर्कुले 😂 84 पछि 😅😅
@LuharHarisha
@LuharHarisha Месяц назад
लुकाउन गएका पायल हरु कहा बाट खोल्छन् अब जनताले खोल्छन्। तिमी हरु साच्चिकै। देश को लागि। काम गर्ने भए। महाकाली। फिर्ता गर खाते सरकार
@jagadishgongal507
@jagadishgongal507 Месяц назад
गफाडि केहि गर्ने वाला छैन ।
@nepaliman6609
@nepaliman6609 Месяц назад
Aaphno pati ko नखोल्नु नी फेरि गिबन्दु केपी बा जल नी जेल
@rgoup99
@rgoup99 Месяц назад
यो मुलाले फाईल खोलेर देखाआोन नागै हिडि दिनछु ।काते कांग्रेस 🍌
@user-vv1yo1md3f
@user-vv1yo1md3f Месяц назад
यो मुजिहरुले फाइल खोल्ने रे...😂
@BupendraSubedi
@BupendraSubedi Месяц назад
Paila akas khajasto jasto garni neta aile kasto natak
@Iamsorry682
@Iamsorry682 Месяц назад
जिबि राई कान्ड कता हरायो
@rajtmglama9374
@rajtmglama9374 Месяц назад
अब जान्ता जाग्नु पार्छ।
@TRNabin2037
@TRNabin2037 Месяц назад
😂😂😂😂😂😂😂😂 चोख्याउने हो अब .. आधिकारिक रुपम।
@user-cn6hx8km4c
@user-cn6hx8km4c Месяц назад
महिला को मन्त्रालय मा पुरुष गयनी नेपाल मा अधिकार महिलाको नै चल्छ लोग्ने छोर्दै हिड्ने गर्छन
@YKMTechno-1981
@YKMTechno-1981 Месяц назад
काम पहिला के हो त्यता तिर लाग्दा हुन्छ औं पत्रकार महोदय।
@mktechsolution4577
@mktechsolution4577 Месяц назад
फाइल खुल्दैन, खुलेको फाइल बन्द चाहिँ पक्कै हुन्छ..
@BikashBk-yq1pe
@BikashBk-yq1pe Месяц назад
पहिलेका चोर हरुको अनुहार फेरि आएछन् सबै सेट नै पहिले कै
@santoshjakhs5615
@santoshjakhs5615 Месяц назад
Sab close hunxa big file haru
@jagatsangit9629
@jagatsangit9629 Месяц назад
झोल बहादुर खोइ
@rajtmglama9374
@rajtmglama9374 Месяц назад
नलायक सरकारले के गार्ला
@ParkashKhadka-o6x
@ParkashKhadka-o6x Месяц назад
फायल त खाेलनु नखाेले जनताले के गछ तयाे साेचनुहाेेेला बाडि पिडतकाे समाधान पनि गरनु
@premdarlami3895
@premdarlami3895 Месяц назад
Yo syal harule kei gardaina ..yo syal haru ko kamko mulyangkan abo garne xan nepali jantale ..
@user-xw5yu1ye5v
@user-xw5yu1ye5v Месяц назад
Congressle file kholne..nice jock
@rajmanbk4816
@rajmanbk4816 Месяц назад
File lukauna aako sarkar le file kholcha ani 😂😂😂
@NareshB-bt1zg
@NareshB-bt1zg Месяц назад
देखाउने जस्तो तेरो मुखत जाठा
@Chandrabudhamagar6560
@Chandrabudhamagar6560 Месяц назад
लेखेर राखौ केहि हुने वाला छैन दलाल पार्टी त हो
@nabinghartimagar1807
@nabinghartimagar1807 Месяц назад
Vhauju bishnu paudel gokul baskota oli sankar pokharel lai karbahi hunchha ki hudaina herna banki chha
@laxmansharma323
@laxmansharma323 Месяц назад
सम्बिधान को कुरा गर्दा लाज लागे न,७६को ३ को सरकार हुन पर्ने
@KabirajGurung-om3wt
@KabirajGurung-om3wt Месяц назад
😅😅 yemale ani main garera oli birodhi ko Soch.
@user-pk4et3kn9d
@user-pk4et3kn9d Месяц назад
रामहरि हेरेको हेरेकै भयो।
@SagarBK-xd6nh
@SagarBK-xd6nh Месяц назад
खोलिस त स्वर डाँका मुद्दार
@bhupenrijal8515
@bhupenrijal8515 Месяц назад
देकाउछ काङ्रेसि ले गरेछौ आज सम्म ।।
@shivabhaktibhojbahadur1378
@shivabhaktibhojbahadur1378 Месяц назад
😅rip
@sabinAle-et2hb
@sabinAle-et2hb Месяц назад
Kehi gardaina yo vate harule
@padambhujel7648
@padambhujel7648 Месяц назад
34/35 bursa vaisakyo dekhisakeko ho timi haru lai
@YogendraGmagar
@YogendraGmagar Месяц назад
Thula vhastra char ma name aayaka neta haru aafai mantree baneka xan kasari khulxa ab file 😡😡
@karnagurung4107
@karnagurung4107 Месяц назад
Nirmala pantako hatyara kolai layera thuneko thiyo sabaile samjekai holani
@penpatashi9624
@penpatashi9624 Месяц назад
You chro 🐐🐐🐕‍🦺🐕
@ChhatraLimbu-yn9cq
@ChhatraLimbu-yn9cq Месяц назад
Congress teemi haru aafai vrasta xau kaha bat file kholxau yedi file kholne ho vane aafai pahila jail jau ani ho sahi vrasta ka file kholeko maninxa
@PurusottamBasnet
@PurusottamBasnet Месяц назад
K ko naya sarkar uhi purano ho k.p.oli 4 choti p.m.hoina natak
@kumarmagar4422
@kumarmagar4422 Месяц назад
Bhutanibandhu lukxa hola ki khulxa ukaune sarkarbho yo nalayak haru !!!!!😮?
@Iamsorry682
@Iamsorry682 Месяц назад
मुख बन्दछ अहिले पहिला हल्ला गरेको निकलियो
@tulsiramrai8734
@tulsiramrai8734 Месяц назад
Patrakar Media le naya sarkar bhanne haina purano patru sarkar bhannu paryo kah naya sarkar ho yo patru sarkar ho
@nepa_laya
@nepa_laya Месяц назад
आजभोलि धेरै बोल्नेमा,,, यो घडि चोर पनि एक हो चिक्ने। यस्तो मरेको ग्रिहमन्त्रिबाट के आस गर्ने,,,,,, सक्छस् भने केपि वलि र आरजू लाई जेल हालेर देखा नभए चुपलाग् तेरो अौकातले नै भ्याउदैन।
@KumarKumar-oe7ht
@KumarKumar-oe7ht Месяц назад
K ho bidhi ko sasan chor neta phila vutani kanda ko doshi pkrauu gar
@bikashkarki6175
@bikashkarki6175 Месяц назад
Pahile ta tehi ghadi chor lai bakhro , bhrasta aimai lai gar ghadda kag
@SaktimanTamang-y2e
@SaktimanTamang-y2e Месяц назад
Rolax ghati
@tikaramtaram5304
@tikaramtaram5304 Месяц назад
Rip
Далее
Х.евая доставка 😂
00:23
Просмотров 549 тыс.