Тёмный

भट्टराइ किस्नेको पहिलो लाइभ दोहोरी | Krishna Bhattarai | Asmita Dallakoti |  

Enepal Khabar Official
Подписаться 881 тыс.
Просмотров 1,8 млн
50% 1

Опубликовано:

 

4 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,7 тыс.   
@e.Nepalkhabar
@e.Nepalkhabar 8 месяцев назад
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा सामाजिक संजालमा भट्टराई किस्ने नामले परिचित कृष्ण भट्टराई र लोकप्रिय गायिका अस्मिता डल्लाकोटी बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
@gulminepal8592
@gulminepal8592 8 месяцев назад
अातुर भैयाे हेर्न र सुन्न ❤❤
@chabibhujel445
@chabibhujel445 8 месяцев назад
Nice babal video ani lok dohori ramro lagyo malai ta❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
@gitaghimire5471
@gitaghimire5471 8 месяцев назад
😊😊
@GgGg-m8m2q
@GgGg-m8m2q 8 месяцев назад
❤❤❤❤❤❤
@GgGg-m8m2q
@GgGg-m8m2q 8 месяцев назад
🎉❤🎉❤🎉❤🎉❤
@dhurba3499
@dhurba3499 8 месяцев назад
टिकटक बाट देखिरहेको भट्टराई कृष्ण लाई आज ईनेपाल रोधीमा देख्दा सारै खुशी लाग्यो। मैले त सोचेकै थिएन दोहोरीमा पनि खप्पिस रहेछन भट्भटाउने बडबडाउने मात्र होकी भन्या त केटो सबॅगुणले परिपुणॅ रहेछन ल उन्नतीउतोतर को कामना गदैॅ शुभकामना कृष्ण भाई लाई
@pradipgrgsirubari8191
@pradipgrgsirubari8191 8 месяцев назад
भट्टराई कृष्ण को लाइभ दोहोरी मा अद्भुत प्रतिभा देख्दा धेरै खुशी लाग्यो , दोहोरी की रानी अस्मिता सग गाउन चानचुने कुरा हैन है , स्वर राम्रो , शब्द संयोजन उत्कृष्ट छ अब दुबई नजानु लोक दोहोरी मै अगाडि बढ्नु होला सफलता को शुभकामना !!!
@MadhubilashSedai
@MadhubilashSedai 8 месяцев назад
Ramroxa
@ritarawat4507
@ritarawat4507 8 месяцев назад
स्वर पनी दामी रैछ भट्टराई दादा को कला गला भरीपुर्ण हुनुन्छ।💕🙏🇳🇵
@kamalpaudel3400
@kamalpaudel3400 8 месяцев назад
❤❤❤❤
@SandeepBasel-e9z
@SandeepBasel-e9z 8 месяцев назад
Your right
@BinodGautam-hj7qg
@BinodGautam-hj7qg 19 дней назад
राम्रो छ ❤️❤️❤️❤️❤️🥰🥰🥰
@kulmanbudha9753
@kulmanbudha9753 8 месяцев назад
भत्तराइ कृष्ण लाई सफलताको शुभकामना छ ! ❤ 👏👏👏👏
@rajukc159
@rajukc159 8 месяцев назад
❤❤❤
@rbgdhakal
@rbgdhakal 8 месяцев назад
❤❤❤❤
@harishdhami4763
@harishdhami4763 8 месяцев назад
भट्राई किस्ने साच्चिकै महान छौ कलागला देखि लिएर सबै कुरामा पर्फेक्ट छौ तिर्मो स्वर ती शब्दहरुले मेरो मन छोयो सारै खुसि लागो यो दोहोरिलाई 50 चोटि सुन्दा पनि अझै सुन मन लागछ miss yo love you किस्ने
@umashthapa5890
@umashthapa5890 8 месяцев назад
भट्टराई कृष्ण को दोहोरी हेर्न आतुर भई बस्ने जति हाजिर गरम है यता🙏❤️
@yyuygy4731
@yyuygy4731 6 дней назад
Ŕrdr❤❤❤😂😂😂zÀAŔFVVHÑM
@hiralalmoktan4791
@hiralalmoktan4791 8 месяцев назад
दामी एकदमै मिठो सोर भटराईकिस्ने को अनि तेस्तोई मलाई मन पर्ने गायक। अस्मिता डल्ल् कोटे❤❤❤एकदमै बबाल बधाई छ ❤❤❤❤
@Dipendraawasthi5.1M
@Dipendraawasthi5.1M 8 месяцев назад
भट्टराई किस्ने को फ्यान कति जना हुनुहुन्छ यता हाजिर हुम ❤
@ghanshyamregmi2457
@ghanshyamregmi2457 8 месяцев назад
Ma sanga ta sangai padako ho
@ramjigautamramjigautam1282
@ramjigautamramjigautam1282 8 месяцев назад
दुबै लाई बधाई छ दुबै काे शब्द हरु मिठा लाग्याे
@LokuThapa-ig9or
@LokuThapa-ig9or 8 месяцев назад
❤❤❤❤❤❤
@rajeshtamang7449
@rajeshtamang7449 8 месяцев назад
Asmita bunu King dohori ko malai saraini man parni gaika hun so cute bunu asmita
@ramachand5348
@ramachand5348 8 месяцев назад
भट्टराई कृष्ण लाई शुभकामना का साथै सम्पूर्ण टिमलाई शुभकामनाछ
@Pankajofficial387
@Pankajofficial387 7 месяцев назад
भट्टराई किशण भाई हामी परदेसि को पियारो लाई धेरै भेरै बधाई छ💕💕🙏🙏
@TilBahadur-o2v
@TilBahadur-o2v 8 месяцев назад
भाले र चिथोर्ने लाई नि सङैग राख्नु पर्नी अज दमि हुन्थेयो कि दोहोरी लु बधाई किस्न जि🎉🎉🎉
@yamprasadlamsal1487
@yamprasadlamsal1487 8 месяцев назад
😂😂
@bishnuthapa6406
@bishnuthapa6406 8 месяцев назад
भाले चिथार्नि भनेकाे र कृष्ना भट्टराई एउटै हाेइनर 😂😂
@GunuPaudel
@GunuPaudel 8 месяцев назад
भाले र चिथोर्नी नभएकै राम्रो अली छाडापन छ ती दुइमा। कृष्णले यस्तै राम्रा गाउनु एकदम राम्रो छ।
@yogeshwordhakal1334
@yogeshwordhakal1334 7 месяцев назад
हामी पनि कृस्ने र भट्टराई दु बै को फ्यान हो र ड्ल्लाकोटी नि
@santabahadurgurung6284
@santabahadurgurung6284 8 месяцев назад
स्वार पनि दामी रहेछ कृष्ण जि को निरन्तरता दिदै जानू होला शुभकामना ❤❤❤
@bhagwangiri9467
@bhagwangiri9467 7 месяцев назад
भट्टराई किस्नेको म बिग फ्यान हो उहाको बोल्ने सैली मलाई धेरै मनपर्छ उहाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु
@susilagyawali7643
@susilagyawali7643 8 месяцев назад
इनेपाल रोदिघर परिबार लगायत सबै टिम कलकार लाइ सफल्ताको सुभ कामना
@kulmanbudha9753
@kulmanbudha9753 8 месяцев назад
कृष्ण भाइको कलागला सारै मिथो छ ! र कन्या कुमार हुनु होदोरहेछ ! जय पशुपतिनाथले सोचे झै जीवन साथी जुराइदिनु हुने छ ! पक्का साथै कार्यक्रम संचालक बाल कुमार ज्यु लाई पनि सम्मान साथ सफलताको कामना छ ! जय गित जय सङ्गीत ! जय देश जय नरेश ❤❤🎉🎉
@lamsaljagannath5374
@lamsaljagannath5374 8 месяцев назад
हार्दिक बधाई तथा सफलताको धेरै धेरै शुभकामना भट्टराई कृष्ण &अस्मिता डळाकोटि,,,इ नेपाल रोधी घर लगाएत सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद !!❤❤
@jeewansarki6721
@jeewansarki6721 8 месяцев назад
अस्मिता डल्लाकोटी को फ्यान को को हुनुहुन्छ यता हाजिर हुमत😅
@kishandarjee9277
@kishandarjee9277 8 месяцев назад
दल्लाकोटी छेत्री हुन की????
@redsnow5813
@redsnow5813 7 месяцев назад
Big fan here 🎉
@ruckmanlawati152
@ruckmanlawati152 5 месяцев назад
यी नि सोध्ने हो र , भन्या , अस्मिता is अस्मिता ! अनि राजु परियारको कुरै नगरम ! म झापाली भएर नि यिनिहरुको fan हु ! यो गित सुन्दा त दाउन्ने पहाडको यात्रा जस्तो लाग्छ ! बुटवल देखि तानसेन यात्राको झझल्को आउँछ ! बेनि तिरको याद आउँछ !
@sunamsunil9755
@sunamsunil9755 8 месяцев назад
भट्टराइ कृष्ण को प्रस्तुति बबाल छ उजव्ल भबिसेको काम्ना 🙏🙏🙏
@MekBahadurGurung-tp1py
@MekBahadurGurung-tp1py 8 месяцев назад
भट्टराई कृस्नेले यतिको राम्रो गाउला भन्ने लागेथेन स्वर पनि राम्रै रहेछ।❤
@pritamregmi940
@pritamregmi940 8 месяцев назад
ट्रेन्डिङ मा लैजाउ होइ सबै मिलेर 🙏🙏🙏🙏🙏🙏
@amarkadayat8671
@amarkadayat8671 8 месяцев назад
गायिका भित्र एक मात्र नेपाली सस्कारी छोरी बुहारी अस्मिता बहिनी
@rambasntee7041
@rambasntee7041 8 месяцев назад
मिठो स्वर कि धनि बैहिनि‌ र कृष्ण भाइ को दमदार रमाइलो दोहोरी सारे मझा भयो।
@rashmikapri4981
@rashmikapri4981 8 месяцев назад
आज बाट म झन बढी फ्यान भय❤❤❤❤ भट्टराई कृश्नको ❤️❤️❤️🎤🎤🎤
@nirmalmagar7958
@nirmalmagar7958 8 месяцев назад
नया कलाकार कृष्णे को कला लाई उजागढ गर्नु भएको मा नेपाल रोधिघर लाई धेरै-धेरै धन्यवाद।
@shambhuadhikari7386
@shambhuadhikari7386 8 месяцев назад
मैले चाहेको जोडीको दोहोरि सुन्न पाइनि भयो खुशि लाग्यो
@balramoli5981
@balramoli5981 7 месяцев назад
ओह भट्टराई किस्ने भाई को सोर त दामी रैछ है बधाई छ भाई चाडै बिहे होस 32 लक्षण की बुहारी मिलोस
@indrahitang
@indrahitang 8 месяцев назад
नेपाल आउनु भएको मा कृष्ण भट्टराई लाई स्वागत 🙏🙏🙏 छ साथमा कति राम्रो दोहोरी को कोशेली गीत लिएर आउनु भएको छ धेरै आनन्द आयो अस्मिता बहिनी र हजुर को दोहोरी सुनेर धेरै धेरै धन्यवाद ।जय गीत जय सङ्गीत 🇳🇵🇳🇵🇳🇵
@RfjcyCshhvui
@RfjcyCshhvui 28 дней назад
Thankyou bhattarai krihnne so nice song thankypu baini susmita best of luck
@fzre5di300
@fzre5di300 8 месяцев назад
बुवा र कृष्ण सर सेमे हुनु हुँदो रैछ सम्मान छ बुबा आमा लाई पनि 🙏🙏🙏🙏
@shyamthapa5661
@shyamthapa5661 8 месяцев назад
यो टक्ले दाइलाइ जसरी भएपनि बिहे गरिदिनुहुन इ नेपाल दोहोरी घर अनि अस्मिता ज्युलाइ अनुरोध गर्दछु🙏🙏❣️😍🧘‍♂️🧘‍♂️📢📢📢
@jhabindraban7569
@jhabindraban7569 8 месяцев назад
सारै राम्रो लाग्यो मलाई त फेरी पनि अर्को चोटि गाउनु पर्छ 👍👍👍
@junathapamagar9457
@junathapamagar9457 8 месяцев назад
चिथर्ने भट्टराई कृष्ण भाई ले हँसाउन मात्रै जानेको होला भनेको त दोहोरी पनि उत्तिकै गाउन आउँदो रहेछ धेरै राम्रो लाग्यो,,प्रगति को शुभकामना भाई लाई,,,,
@shivakawar3628
@shivakawar3628 8 месяцев назад
आहा।।।कतिराम्रो फेरि अर्को पटक पनि हेर्ने सुन्न पाइयोस यो जोडि को दोहोरि 🙏🥰🥰
@dallimayapun1328
@dallimayapun1328 8 месяцев назад
बबाल गाउनुभो भाईले ❤❤❤
@TekGurung-dm3my
@TekGurung-dm3my 7 месяцев назад
कृष्ण ब्रो को गायन पनि धेरै राम्रो छ ❤❤
@bimarshbabuthaquree162
@bimarshbabuthaquree162 8 месяцев назад
यो भिडियो को भ्युज लाई 1m पुर्याउनु पर्छ होई साथी ❤
@dhanbirkhadka907
@dhanbirkhadka907 8 месяцев назад
3 घन्टा मा आयो भ्युज हेर्ने हो र यसरी नै भ्युज आयो भने 1M भ्युज 12 घन्टा भित्रै मा आउँछ 🙏
@sanukhadka3450
@sanukhadka3450 7 месяцев назад
कुण्ण भाई राम्रो र प्रस्ट बत्ता स्वर पनि धेरै राम्रो👌👌👌👌👍👍👍👍🙏🙏🙏🙏
@balaramjoshi-zi8lf
@balaramjoshi-zi8lf 8 месяцев назад
हार्दिक बधाई तथा सफलताको शुभकामना भट्टराई कृष्ण 🎉🎉🎉🎉
@rabinamiya2119
@rabinamiya2119 8 месяцев назад
भट्टराई किस्ने को स्वर मिठो रहेछ ❤❤
@laxmanbm2333
@laxmanbm2333 8 месяцев назад
मलाई मन पर्ने मान्छे ले धेरै राम्रो दोहोरी गित सुन्न र देख्न पाईयो सारै खुश् लाग्यो सफल्ता को शुभकामना
@ramkumarshsh7339
@ramkumarshsh7339 7 месяцев назад
डल्लाकोटी र भट्टराई ज्यु दुबै जनाको कला प्रती उच सम्मान 🙏
@tomlalsubedi3573
@tomlalsubedi3573 8 месяцев назад
सारै मीठाे दाेहाेरी । निकै रमाइलाे तरिकाले गाउनु भएकाे याे सुन्दर दाेहाेरीकाे लागि बहुचर्चित लाेकगायिका अस्मिता डल्लाकाेटी तथा बहुचर्चित लाेकगायक कृष्ण भट्टराईलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना । यस दाेहाेरीमा सहभागी सबै कलाकार तथा ई नेपाल राेधीघरप्रति हार्दिक आभार ।
@gitagauatamsapkota7133
@gitagauatamsapkota7133 8 месяцев назад
आज पहिलो पटक सुनेको भट्टराई kishne को आवज। स्वर र टुक्का सबै मन पर्यो अनि अस्मिता त झन पहिले देखि नै मन पर्ने गायिका हुन
@bishnubasnet-qt3fh
@bishnubasnet-qt3fh 8 месяцев назад
भट्टे कृष्णेले तहल्का पिट्ने भाे अब सम्मान छ सबैलाई चिथार्नि र भालेलाई साथमा राखेकाे भए अझ राेचक हुन्थ्याे
@ritudarlamimagar8616
@ritudarlamimagar8616 8 месяцев назад
चिथार्ने लाई पनि सम्झेको थिए मैले किस्नेको साथमा 😅
@BeleThapa
@BeleThapa 8 месяцев назад
भट्टराई किस्नेको पनि सोरत राम्रो छ बधाई छ अलटिम लाई
@bc_dhan076
@bc_dhan076 8 месяцев назад
तर दोहोरी प्रति न्याय गरेकाछन भट्टराईले पनि है। गज्जब।।
@amarthapa2475
@amarthapa2475 8 месяцев назад
अति राम्रो छ पहिलो चोती मै कृष्ण भतराइ को ल सबै इ नेपाल परिवार मेरो नमन छ ❤❤❤❤❤❤❤
@SunilBhusal-r9q
@SunilBhusal-r9q 8 месяцев назад
जति सुनेपनी सुन्मसुन्म लाग्ने भाका दुबै जनाको ❤❤❤❤
@samsungsunu5789
@samsungsunu5789 8 месяцев назад
टिकटकमा उट्पट्याङ रमाइलो मात्रै होइन मीठो गित गाउने कला पनि रैछ कृष्ण दाजुको हार्दिक बधाई तथा सुभकामना छ दाजु❤❤🎉🎉खुसि लाग्यो
@laxmanbhattarai1338
@laxmanbhattarai1338 8 месяцев назад
भट्टराई कृष्ण यता नि भाइरल दामी ❤❤❤
@chandrabudhamagar-8797
@chandrabudhamagar-8797 8 месяцев назад
भट्टराई किस्नेको फेन् हुँ हैं म पनि । ल बधाई छ🎉 सारै राम्रो लाग्यो गीत।
@DdNn-e6v
@DdNn-e6v 8 месяцев назад
ई नेपाल मा अरु‌भन्दा अतिथिको नाम भन्दा तालि संगै बजाको पटकाको एकदमै राम्रो लाग्यो ❤❤❤खुसि लाग्यो
@budhathokinirut3682
@budhathokinirut3682 8 месяцев назад
भट्टराई किरस्ने को fan यता हाजिर गरौत कति हुनुहुन्छ
@PKDaiVolg
@PKDaiVolg 6 месяцев назад
5
@pradippokharel2234
@pradippokharel2234 8 месяцев назад
OMG अहिले सम्म कै कडा दोहोरी दुवै जना लाइ उच्च सम्मान सहित आगामी दिनमा यस्तै दोहोरी सुन्न पाइयोस्
@rashmikapri4981
@rashmikapri4981 8 месяцев назад
हो नि सारै मिठो गाउनी क्या है❤❤❤
@dipendrashahi3788
@dipendrashahi3788 8 месяцев назад
राम्रो दोहोरीमा अब्बल हुनुहुदोरैछ भट्टराई किस्ने अस्मिता डल्लाकोटिको त म फ्यानै हु नछुटाइ हेर्छु हेरेर मजा आयो ठिकै लाग्यो
@KamalThakur-c4w
@KamalThakur-c4w 8 месяцев назад
धेरै राम्रो लाग्यो है दोहोरि ल बधाई छ दाजु ❤❤❤❤❤❤
@ramkrishnakc118
@ramkrishnakc118 8 месяцев назад
❤❤❤❤ मार्मिक छ दोहरी यो टिम लाई सुभकामना छ
@minjimbatamang5593
@minjimbatamang5593 8 месяцев назад
आहा धेरै राम्रो गाउनु भयको छ भट्टराई किस्ने दाइ अझै प्रगती गर्दै जानुहोला सुभकामना छ 😘😘
@suryashrestha6007
@suryashrestha6007 7 месяцев назад
अरे किस्ने भाइले राम्रो पो गाउने रहेछन् , खुशी लाग्यो, अझै अगाडी जानू, शुभकामना
@mohansingjalimission_10
@mohansingjalimission_10 8 месяцев назад
अस्मिता डल्लाकोटी साह्रै राम्री उस्तै गीत पनि सानदार
@rameshwaradhikari6317
@rameshwaradhikari6317 7 месяцев назад
हार्दिक बधाई भट्टराई कृष्ण !
@JenishaXettri-d9q
@JenishaXettri-d9q 8 месяцев назад
दोहोरी मा पनि अतिनै कडा भट्टराई कृष्न जि 👌👌👌👌👌
@nitaraut3710
@nitaraut3710 7 месяцев назад
अग्रीम शुभकामना कृष्ण❤️❤️❤️❤️
@BimalBhattarai-r2g
@BimalBhattarai-r2g 8 месяцев назад
मलाई मन पर्ने मान्छेले धेरै राम्रो दोहोरि गित सुन्न र देख्न पाईयो सारै खुसि लागो सफल्ताको शुभकामना ❤❤❤
@abisekmagar8959
@abisekmagar8959 8 месяцев назад
दोहरी भनेको यस्तो हुनुपर्छ स्वाल जबाफ अति मिलेको छ अस्मिता र भतराइ को दामी बधाई छ अझै भाग 2 पनि हेर्न पाईयोस
@RatnaKRai
@RatnaKRai 8 месяцев назад
मिठो दोहोरी कृष्ण भाइको स्वर पहिला चोटीसुनेको कला र गलाको सम्मान
@nirmalcentury3511
@nirmalcentury3511 8 месяцев назад
डराउँदैन भट्टेको छोरो झ्वाट्ट हेर्दा बाउ जस्तै छ मोरो।। सल्ला धुपैले......
@rambasntee7041
@rambasntee7041 8 месяцев назад
धेरै राम्राे गित कृष्ण भाइ को र सुस्मिता बैनि स्वर कि धनि तेसै रमाइलो❤❤❤
@kamalashrestha4732
@kamalashrestha4732 7 месяцев назад
खतरा गाउने रहेछ त किस्नेले दोहरी ।
@indrabahadurshahi1562
@indrabahadurshahi1562 8 месяцев назад
लाईभ दाेहाेरी त म‌ैले धेरै का हेरिरहन्छु तर अस्मितता बैनी र भटराईजीले धेरै प्रशंसा पाएकाे देखे सभ्य र संयमताले भरपुर्ण स्वादिलाे शब्दले बधाई छ🎉🎉🎉
@DalbahadurThapa-k4p
@DalbahadurThapa-k4p 8 месяцев назад
भट्टराई कृष्ण को लाइभ दोहोरी मा अद्भुत पतिभा देखदा धेरै खुशी लाग्यो दोहोरी कि रानी अश्मिता डलाकोटी बहिनी लाई धन्यवाद छ
@bhawananp8084
@bhawananp8084 8 месяцев назад
कृष्ण भट्टराई दाइलाई नि न आउनी केही रैनछ पहिलो पटकमै यति राम्रो दोहोरी हेर्न पाइयो यसरी नै सधैं हेर्न पाइयोस् 🙏🎉
@rajankhatri2827
@rajankhatri2827 3 месяца назад
शुभकामना भट्टराई कीसनेलाई❤❤❤❤❤❤❤
@manlamavlog1584
@manlamavlog1584 8 месяцев назад
दामी दामी सबैको प्रगति समृद्धि हुनुपर्छ ❤❤❤❤
@binagurung9303
@binagurung9303 8 месяцев назад
कृष्ण लाई धेरै सुभ कामना keep it ❤❤
@sitathapa7992
@sitathapa7992 8 месяцев назад
अति राम्रो अनि रमाइलो सफलताकाे शुभकामना
@jhabilaldhakal3655
@jhabilaldhakal3655 8 месяцев назад
अति राम्राे
@ChandraOli-g7k
@ChandraOli-g7k 8 месяцев назад
भट्टराई कृष्ण् स्वरपनी सारैमिठो रहेछ अस्मितानानिसंग टक्करदियकैछ मनपर्यो
@santoshpaudel4340
@santoshpaudel4340 8 месяцев назад
ल है कृष्ण दाइ ले गाएको पनि दामी छ है चैट चैट नाचम नाचम जस्तो भयो नि ❤❤❤
@abiralshivaduti801
@abiralshivaduti801 7 месяцев назад
आहा ! रमाइलो ।
@mohanbhattarai1159
@mohanbhattarai1159 7 месяцев назад
खादा पहिला मुमा,बाबालाई लगाउनुपर्थ्येा,भट्टराई किष्ने पनिकेटाकेटिनैहाे बाबा,ममिलाईपहिलेसम्मानगर्नुभन्नुपर्थ्येा,मपनि भट्टराईनैहुँ सस्कारबिर्सनुहुदैन नाथेकृष्ने!!!
@roheetkunwar5711
@roheetkunwar5711 5 месяцев назад
Dherai khusi lagyo bhattarai krishna sir ko khubi dekhera...
@Ashimmahara-p7v
@Ashimmahara-p7v 8 месяцев назад
सुनिदिने मान्छे जो कोहिले पाउछ तर बुजिदिने मान्छे भाग्यमानीले मात्र पाउछ 🌸 माँया 🌸
@shibabhattarai740
@shibabhattarai740 8 месяцев назад
राम्रो अति रमाइलो दोहोरी सफलताको सुभकामना कृष्ण ब्रो र अस्मिता sis ❤❤
@yamprasad9453
@yamprasad9453 8 месяцев назад
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤😂❤
@प्रदेशीजीवन-म9ब
@प्रदेशीजीवन-म9ब 8 месяцев назад
एक घण्टामा 15k e-nepal viewers को पहिलो रेकर्ड होला । भट्टराई किस्ने जिन्दाबाद
@PushpaPoudel-sj3iz
@PushpaPoudel-sj3iz 8 месяцев назад
ramaelo 6
@jaspaija2362
@jaspaija2362 8 месяцев назад
निकै मज्जा आयो धन्यवाद साथै शुभकामना मेरो पनी मुसी र भट्टराई कृष्णे लगायत सम्पूर्ण लाई 😍👍👌💕
@KesharSamat
@KesharSamat 8 месяцев назад
म हाल दुबई देखि भट्टराई कृष्णन लाई हार्दिक सुभकाम्ना❤
@hembahadursubedi391
@hembahadursubedi391 8 месяцев назад
किस्ने भाई को माया ले like अनि subscribers गरियो यो video मा
@bilchetri1269
@bilchetri1269 8 месяцев назад
अति राम्रो छ ❤❤
@kamalsita123
@kamalsita123 7 месяцев назад
कृष्ण भट्टराई सहरलाई सफलताको शूभकामना छ।
@YambdrGharti-o5r
@YambdrGharti-o5r 8 месяцев назад
हाम्रो क्रिष्ण दाईको दोहोरि एक दम राम्रो लागेयो अर्को भाग पनि छिटो सुन्न पाउ भन्ने अास बोकि बसिराछौ
@purnathapasalyani851
@purnathapasalyani851 8 месяцев назад
आहा किस्ण भटराई यता पो निकै रमाइलो ❤❤❤
@कोतोवाल56कोतोवाल65
लल राम्रो भत्राई
@bogatiishwor7411
@bogatiishwor7411 8 месяцев назад
अति राम्रो छ गित सफलता को शुभकामना
@santoshbasnet4674
@santoshbasnet4674 8 месяцев назад
Asmita❤❤साच्चै भनेको मलाइ तिमी मन पर्यो 😊😘
@sanuthakuri8971
@sanuthakuri8971 8 месяцев назад
आतुर भयो दोहोरि हेर्न❤❤❤❤
@premofficialchannel-ko6sy
@premofficialchannel-ko6sy 7 месяцев назад
म पनि अस्मिता डलाकोटीको big फ्ना हो है❤️❤️❤️
@binaymoktan8302
@binaymoktan8302 8 месяцев назад
चिथोर्ने त भाईलर नै पो भयो गाँठे best of luck 🤞 ❤
@Bikashday1
@Bikashday1 8 месяцев назад
भट्टराई लाई सफलताको अग्रिम शुभकामना
Далее
БАГ ЕЩЕ РАБОТАЕТ?
00:26
Просмотров 247 тыс.