यो खबरले मलाइ अत्यन्तै दुखी बनायो साथिहरु ! अदालतको इजलासमा पुर्ब गृहमन्त्री रबि लामिछाने लाई (तं) भन्ने शब्दले बोलाउने त्यो dsp को हो ? प्रहरीकै हिरासतमा झन कति यातना दुख दिएको होला माननीय रबि लामिछाने ज्युलाई ! जनता जुरुक्क उठनु पर्च अब !
सत्य डक्दैन झुटो टिक्दैन जय रबि जय घण्टी हे दुप्चेश्वर महादेव शिवजी भगवान दुधको दुध पानीको पानी छुट्याइ दिनुहोस् हे दुप्चेश्वर महादेव शिवजी भगवान दश औला बिन्ती छ
त्यो सरकार को कालो बोका वकिल हरुले सरकारि कार्यलय मा समय मै उपस्थित हुन्छन् हुदैन ख्याल् गरौं र बाहिर ल्याउनु परो, समय उपस्थित भएर अदालत काम गर्छन् गर्दैन कोही ईमानदार पत्रकार छन् कोहि ,
अब रबि सरलाइ जनताको अदालत ले बचाउछ जनता सिपाइ भयर बचाउनु पर्छ यो सरकार यो सरकार को पुलिस र यो सरकार को अदालतले रबिलाइ बचाउदैन रबि सर हरेस नखानु जनता जागिसकेका छ्न आज पहिलो दिन काठमाडौ तातिसकेको छ
उस्तै मान्छे भयेको भये, हार मानिसकेको हुन्थे। तर रविले आफ्नो शिर कटाउन तयार होला तर भ्रष्ट सामु झुक्दैन। साथै यदि भ्रष्ट सरकार पुरै राज्यशक्ति लागेर कानूनको दुरुपयोग गर्छ भने, अब जनता पनी कानून आफ्नो हातमा लिनु बाध्य हुनेछौ।। युगपुरुष जननेता रवि लामिछाने जिन्दावाद।✊
मदन भन्डारी लाई जस्तै गाडी पल्टीयो या रबी लामीछाने हीरासतबट भाग्ने कर्ममा मारीय या गाडी ठोकीयर मारीय रबी लामी छाने भन्न सक्छन पति मारदीयर श्रीमती लाई रास्ट्रपती बनाइ दीयको देश हो तेसैइले त्यो घटना नदोरीयला भन्न सकीन्न
Jasle banduk bokeko x tesko nam tioer rakhnus okkil haru le sadhai ukhaneko sarkar t hudain hola bholi aru party ko sarkar aauda jagir batai hatai dinu parx