दिन भरि काम रातभरि परिवारको चिन्ता ! आफ्नो देश मै केहि गरुं कलकारखाना छैन ! परदेश जाउँ दलाल को चंगुल आफ्नै पैशाले बेचिन पनि गोलि खानु पर्ने स्थितिको सिर्जना कसरि भयो यो गम्भिर प्रस्न को जवाफ कस्ले दिने ? सरकार लाचार छ लाग्छ नेपाल मा सरकार पनि छ र ?
#abroad #saudi
16 сен 2024