#new_nepali_funny_buda_budi_vlog_kapil_juna हामिलाइ माया गर्ने सम्पुर्ण साथिहरुले हाम्रो चेनल Subscribe गरेर जोडिनु होला साथै हाम्रो टेलि सिरियल समयको खेल र जुनेलिलाइ पनि माया गरिदिनु होला लिन्क यहाँ छ हैत • Video
true , Uha Physically weakness vya pachi kasri look after garne ,? Shoes hru plastic bat open garera mialyara decorate gari dinu ko stta jan nirash vayara gai such most selfish that women
yo aaimai ko volne saili hotw यो gali garneni euta hunxani sayoga garna aako ho gali garna aako ho bujanai sakna bichra aapangga baera hepeko holani pagalni aaimai
यसले पनि त्यसको बाउको सम्पती ले नै सहयोग गरे को जस्तो पो भन्छ त ! कि के हो ? कुरै पो बुझिएन । सहयोगी हात हो कि निरुत्साहित गर्ने हात हो । कुकुर्नि कति प्यार्प्यर गर्या हो ।
यी दिदिको बोली अलि रुखो भयो,है?नराम्रो कुरालाई पनि राम्रोसँग भन्यो भने मान्छेले बुझ्छन् त?अनि यी गोपि हमाल पनि अलि त्यस्तै छन् उसै त सारिरिक असक्तता त्यहाँ माथी चित्त सानो श्रीमति बेगर बाच्नै नसक्ने,उहाले बुझ्नुपर्छ नि आफ्नो अवस्था,को आउने?गरिखाउ भनेर सहयोग गरेको त त्यो हालत रेछ.
Ye didi timi le yedi help gareka raichau vani pani timro bebhar ta k vanau ra didi testo apanga parati garni bebhar dhikar cha didi timi lai ra timro thutuno lai sapanga ho vani ta kei thiyena tara yi dai bichara ....
Sahayog garna ako re ultai po safa garnu re sabai safa garera ja na nakachari askta xan vanne thaa xina. Ta kukurnilai ramro sanga safa garde ani taile bolna suhauxa jathi aimai
यो मेरो पसल लग्डाऊन देखि झारेको सामान नकटे पछि र म एक्लै ले यो सामान मार्के टिङ कसरी कहाँ गर्न जाऊ न बिकेर सामान ड्यामेज भएको छ र अर्को कुरा मेरो यो पसल मा सामान ३० देखि मेसिन समेत गरेर ४५ हजार सम्म पनि छक छैन तर युटुबे ले बढाई चडाई कुरा गरेको छ र म सँग १० बर्ष मेरो अबस्था देख्ने ले यो दिदीले जस्तो गर्ने शैली राखेको छैन भने ऊहाँ सँग कुरा भको जम्मा ५ महिना हुँदैमा यसरी आएर यस्तो बेवाहार देखाऊदा कमेन्ट मा कसैले राम्रो त भनेको छैन बेवाहार त दमाई कामी सार्की को जस्तै छ हुनत म पनि सार्की नौे हुँ तर मेरो भने न शरीर नसम्पती न आफ्नो भन्ने नै कोहिछ तर पनि म आफ्नो रिसलाई धिमा गर्ने मान्छे हुँ तर यो दिदी को बेवाहार ले मनमा चिसो त भको थियो तर ठक्कर दिदीले पाऊने छिन भनेर कन्ट्रोल मा राखे मेरोमन को भावलाई ।यो भन्दा अघि प्रेमपुन मगरले यहि आएर भिडियो बनाएर हाल्नु भको छ ऊहाँ को पनि गएर हेर्नू होला मेरो नाम सर्च गर्दा viralgopimijar भनेर हेर्नुस अनि म कैले देखि यो हालत मा छु भनेर देख्न सक्नु हुन्छ मैले दिन भर बस्दा २,०० पनि आम्दानि हुँदैन अनि टिकटक देखि फेषबुक मा कहि होलान मेरो रुम भाडा देखि मलाई रासन पानी किन्दिने भनेर खोज्न थाल्छु तर अरु भन्छन जैले मोवाईल बेस्त रे होनि मैले भाडा तिर्न नसकौको माघ देखि सकेको छैन घरपेटिले निस्केर जा भनेर कैले बत्ति कैले पानी नदिने गरेर हैरान छ मात्र सामान मिल्काऊन सकेको छैन किनकि म छोरा कसैलाई जिम्मा लगाएर म म मरेर मेरो किट्नि बेचेर भए पनि १ लाख भाडा पुग्ने बेला सम्म तिर्न तयार छु भनेर भनेको छु कस्ले मान्छ यति भन्ने बेला सम्म भाडा बाल चुप्प लाएर ? तेसैले मैले कोहि सन्तान नभका कोहि छन भने म मेरो छोरा सन्तान बनाऊन दिने छु लालनपालन गरेर पडडाएर अस्सल नागिक बनाऊनुहोस र मलाई हेरबिचार गर्नुहोस भन्न चाहन्छु नम्बर +9779849484485 कल गर्नु को साथै ह्वाडसब मा कल पनि हुन्छ ।
तिमी फटाहा मान्छे हो गोपिजी तिम्रो नियत राम्रो छैन भन्ने कुरा हामिलाइ थाह भैसकेकोछ जुन you tube ले तिमिलाइ यहाँ पुराएकोछ तेहि you tube ले फेरि खसल्दा राम्रो नाहोला अलि बिचार पुराउनु बोल्ने बोली र भासा अलि सुधार गर्नु है धन्यवाद
दादा भनेको होइन नी सही भन्नु भएको हो किन कि उहाँ हरु ले यस्तै असाय असक्त मानिस हरुको लागि नाई काम गर्नु हुन्छ यस्तै मानिस को नाई हेरचार गर्नु हुन्छ उहाँ cs उहाँ sir हरुले
@@sirjanalimbu7483yo dd le bolna sikna ekdam jaruri xa tei mathi uha ko kam nai asakta dukhi garib lai help garni ho vane paxi uha le jhan derai kura haru sikna aabasek xa 😢 be polite and respectful pls
सुरुको भिडियो हेर्दा गोपीले फेरि नया श्रीमती ल्याए छकी भनेको होइन पो रहेछ 😂😂😂 खाई न पाई छालाको टोपी लाइ भने जस्तो बेकारमा गाली खादै छ गोपिलाई अब आउने श्रीमती यस्तै खालको भयो भने अलि प्रगति होलाकी 😁😁😁😁😁
यो आईमाईको दिमाग छैन? हेलपिङ ह्याण्डमा काम गर्ने रे यस्तो हुन्छ बोल्ने तरिका? सद्धे मान्छेलाई यस्तो व्यवहार गरेको भए हो भन्नु, त्यत्रो मेशिन बनाउनु सक्छ एउटा अपाङ्ग मान्छेले? दिमाग छैन? विदेशमा भए यसको के हुने थियो! दुखी गरीब, विराम, अपाङ्ग संग मिठो बोल्नु पर्छ खुइलेको आईमाई 😡😡😡😡