Тёмный

भाइरल टिकटक आन्टी जसले सडकमा चप्पल बेचेर करोडौको घर बनाईन,श्रीमानले बिजोक बनाएर छाडे! 

Laligurash Daily
Подписаться 1,2 млн
Просмотров 762 тыс.
50% 1

भाइरल टिकटक आन्टी जसले सडकमा चप्पल बेचेर करोडौको घर बनाईन,श्रीमानले बिजोक बनाएर छाडे!
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamalsargam2
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Netra timilsina (tiktok aanty)
Camera
Netra chaulagain
Edit
Kamal Sargam(chaulagain)
Presented By:Netra chaulagain
#Tiktok_vairal_aanty #Kamal_sargam #Laligurash_daily
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamalsargam2
Contact:9843184555,9851224970
कृपया हाम्रो च्यानल Subcribe गर्नु भएको छैन भने अनिबार्य हाम्रो च्यानल Subcribe गर्न नभुल्नुहोला जसको लागि : / @laligurashdaily
हाम्रो यस अफिसियल Webside:www.Laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
!!!!...Unauthorized downloading and uploading on RU-vid channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Опубликовано:

 

7 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 655   
@kamalsargam
@kamalsargam 5 лет назад
नमस्कार सम्पूर्णमा म कमल सरगम पछिल्लो समय लिएको यो कुराकानी 'श्रीमानले बिहे गरेको नाटक गरि अलपत्र छाडेसी सडकमा चप्पल बेचेर करोडौको घर बनाएकी टिकटकमा भाइरल दिदीको रूहाउने कहानी-हेर्नुहोस " कस्तो लाग्यो ?सबै भन्दा पहिले हाम्रो च्यानल एक पटक अनिबार्य Suscribe गर्नुहोला साथै हामी समाजमा दबिएका र पछाडी परेको प्रतिभाको खोजि मिडियाबाट गरिरहेको छौ तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : Email : - laligurashonline@gmail.com फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamalsargam2 Contact: 9851224970/9851013209,984318455
@basunmedia
@basunmedia 5 лет назад
Heart touching dd ko interview, sahasi dd Salam x hajurlai, all the best, aajai tha pae yo interview baat, hajur ko tik tok herxu aba
@shantatamang7175
@shantatamang7175 5 лет назад
kamal sr hjr le ramro kam garnu hunxa di ko interviw le mero man royo 👌👌👌👍👍👍❤
@sumanpandey1271
@sumanpandey1271 5 лет назад
राम्रो छ भिडियो तर मन चाहिँ राेयाे
@apsaradhungel2736
@apsaradhungel2736 5 лет назад
दुई सौताहरु दिदीको पनि लिनुपर्यो कमल जि l
@anjanashrestha6219
@anjanashrestha6219 5 лет назад
Ma pani tiktok user hu malai pani media ma aauna ekdam manxa tara khai 🤔🤔🤔🤔 mero pani tiktok hernu hola hai plzz @anjanastharai malai chai music video khelna man parxa soo🙏🙏🙏🙏🙏
@vijaybasel3317
@vijaybasel3317 5 лет назад
टिक टक मा न बुझेको कुरा आज आयर बुझियो धेरै खुशी लाग्यो हेर्दा हेर्दै आँखा बाट आशुं पनि आयो।।
@yourmanoz2200
@yourmanoz2200 4 года назад
Sir ma pani
@shivakumarirai5363
@shivakumarirai5363 4 года назад
Waw you are great 😍😍
@hellobro1047
@hellobro1047 4 года назад
J
@prasiddhibhusal5576
@prasiddhibhusal5576 5 лет назад
म पनि याे दिदिकाे फ्यान हुँ । बास्तबिकता अाज थाहा भयाे। दिदि हिम्मत नहार्नु हाेला । सधैं सफल रहनु शुभकामना ।
@janurai7738
@janurai7738 5 лет назад
k raicha ta baastabikta ???
@dhanikala1278
@dhanikala1278 4 года назад
Mpni xu
@puspapoudel9536
@puspapoudel9536 5 лет назад
निशब्द भय काहानी मिल्दाे मेरै सङ्ग 😭😭😭😭😭😭😭😭100% सहि हाे दुखमा साथ दिने काेहि छैन सुखमा रमाउने मात्रै हुन अाफन्त पनि बलेकाे अागाे नै ताप्छन
@bharatirai527
@bharatirai527 5 лет назад
Same with me 😭😭
@rekharai7997
@rekharai7997 4 года назад
एउटी साहासि नारी जस्लाई हेरेर बाच्ने जागार जागेर अाउछ
@user-ny3yo5cg2x
@user-ny3yo5cg2x 5 лет назад
सलाम छ दिदिलाई👍️👍️
@fuchchuanukwt8957
@fuchchuanukwt8957 5 лет назад
छोरी,आमा भनेको हजुर जस्तो साहसि हुनुपर्छ💖💝😍😍सलुत छ दि हजुरलाइ💝💝💖💖
@rijalmanoj8533
@rijalmanoj8533 5 лет назад
सलाम छ दिदी महान नारी हुनुन्छ जब नारि भनेकै साहसि महान सहनशिल हुन्छन देखाउनु भको छ जे रह्यो खुसी हुनुश महान हुनुन्छ कति साहसी दिदी ।।।।
@sandeepmuktan8732
@sandeepmuktan8732 4 года назад
भाग्य मा जे लेखेको हुन्छ त्यो भोग्नु पर्छ भगवानले पनि हेरेको हुन्छ हार मान्नु हुदैन शुभकामना छ
@sitapokhrel137
@sitapokhrel137 4 года назад
खुसी लागो दीदी यसरीनी हीमत गरनु भको मा नारी भयर यसो पो गरनु परछ हजुरको कुरा सुनेर मलाई पनी हीमत पो आयो हो सही हो दुखी लाई हेरदैनन कसैले दीदी मीसयीउ दीदी हाल म दमक बाट ?
@user-zf1oh2yb8h
@user-zf1oh2yb8h 5 лет назад
महान नारी भनेकाे यस्तो हुनु प्रछ मेरो अामाले पनि धेरै दु ख ग्रनु भयकाे हाे धेरै याद अायाे
@meeraadhikari8261
@meeraadhikari8261 4 года назад
कती ईमान्दार नारी आन्टी अबकसैको साथ चैदैन छोराले पालछ छोरी पनी ठूलीरैछन एती साहसी नारी आजदेखे मैले भोलीत्यो पापी लोग्ने तपाईको सर्न मा आउछ कती सीदासोजो आन्टी 👌👌💖💞💞
@kalpanaghimire6857
@kalpanaghimire6857 5 лет назад
चोट र ब्याथा सबैलाई हुदोरहेछ दिदीको साहास र संघर्षलाई सलुट🙋
@chhabilalsunar3799
@chhabilalsunar3799 5 лет назад
सबै कुरा सुन्दा दुख लाग्यो बहिनी लाई सलाम
@krishnagurung4033
@krishnagurung4033 5 лет назад
हजुर एक महान अामा हुनुहुन्छ, सलाम ।
@manishakandel6269
@manishakandel6269 4 года назад
साहै राम्रो कुरा आन्टिको ।
@basanaacharay6667
@basanaacharay6667 3 года назад
सलाम छ हजुरकाे अाट साहसलाइ
@rupagurungofficial7291
@rupagurungofficial7291 5 лет назад
लौ पालो आयो आन्टिको टिकटकमा देखि राख्छु भिडियो तर भित्री कथा सुन्दा दु:ख लाग्यो।
@rachitadarnal7851
@rachitadarnal7851 5 лет назад
नारि भए पछि ह्जुर जस्तै साहासी हुनु पर्छ दुख पर्दा आँसु बगाएर हैन कि हिम्मत गरे जिउन सिक्नु पर्छ नमन दिदि ह्जुर प्रती।।।।
@samjhanalamichhane3721
@samjhanalamichhane3721 5 лет назад
समान छ दि हजुर काे मेहनत र सङ्गरस लाई र आत्म बल्लाई दि हिमत हार्नु हुन दि
@shivadhakal8170
@shivadhakal8170 2 года назад
यो दिदीको श्रीमान् पत्तीको ठूलो घमन्ड छ बिचरा श्रीमान् त्यस्तै भएको भय अर्को बिहे भएको हुनेथियो धेरै टचर गर्ने देखियो मिल्नुपर्छ अब
@dharmakhadka6115
@dharmakhadka6115 5 лет назад
दिदी ले भनेको एउटा कुरा नहुदा कसैले साथ नदिने र हुने खाने भैसकेपछि सबै नजिक हुने र आस मान्ने भन्ने शब्द ले साहृै मन छोयो!!
@gangaadhikari1522
@gangaadhikari1522 5 лет назад
😭😭
@ganeshganeshkhadka8560
@ganeshganeshkhadka8560 5 лет назад
Mero pani man xoyo
@devikakarki3089
@devikakarki3089 5 лет назад
Sahi ho yo kura
@adhuroziban4950
@adhuroziban4950 4 года назад
ho ni sabai le testai ta garxan mlai pahila wasta ngarni le ahile bides xu aaj voli k xa khabar yeti help garthis ki yesta kura hudo rahixa
@narayang.c6933
@narayang.c6933 5 лет назад
सलाम छ तपाईंको हिम्मत र लगनशीलता प्रती।
@navinchhetri284
@navinchhetri284 5 лет назад
दिदी लाई सलाम टिक टक खुब हेरिन्थ्यो आज अन्तर्वार्ता हेर्न पाइयो खुशी लाग्यो।
@susmatamang5230
@susmatamang5230 5 лет назад
Dd ko kura 100.% sahi ho
@anjukhadka2106
@anjukhadka2106 5 лет назад
कति दुख लायो दिदिको कुरा सुन्दा आँखा मा आसु रोकिएन
@meenakc4056
@meenakc4056 5 лет назад
😭😭😭😭😭😭😭😭😭
@sunaulosansar9964
@sunaulosansar9964 4 года назад
तपाईंको संघर्षलाई सलाम छ आगामी दिनहरू सुखद रहुन भन्ने कामना गर्दछु।
@rrealme1514
@rrealme1514 4 года назад
वाह साहसिक नारि खुसि लाग्यो
@prakritichhantyal5968
@prakritichhantyal5968 5 лет назад
धेरै राम्रो काम गर्नु भयो
@xainakumari8544
@xainakumari8544 4 года назад
नारी नाम दिना सुहाउने दिदि साहासि हुनुहुरहेछ धेरै खुसि लाग्यो
@BishnuEkata
@BishnuEkata 4 года назад
साहसी महिलाको उदाहरण बैनि त्यो श्रीमानलाई सम्झेर नबस्नू !
@deniimsangsongs9211
@deniimsangsongs9211 4 года назад
ओ खतरा दामी छ ।
@sangitaadhiz3638
@sangitaadhiz3638 5 лет назад
ईश्वरले संधै रक्षा गरून्, दिदिलाई अबकाे जीवन खुसि संग बिताेस
@devmayathapa1230
@devmayathapa1230 4 года назад
साहसी साथि लाई🙏🏾🙏🏾🙏🏾👌
@dipaksubedi2085
@dipaksubedi2085 5 лет назад
सलाम छ बैनि।तपाईलाई।
@raidebendra2437
@raidebendra2437 2 года назад
सजना् सर्वहारा साहसी नानु,आनटीलाइ बधाई, छोरी मान्छेले पूरुष बेगर के गर्नु सक्छन् र? भन्ने मानसिकता बोकेका दानव हरुलाई जितेर अगाडि बढिरहेकोमा, राम्रो सोँच बिहे अनुभव भइ सक्यो किन गर्ने?
@minaoli248
@minaoli248 4 года назад
राम्रो छ दिदी टिकटक बधाइ छ
@nishangamer5871
@nishangamer5871 4 года назад
दिदिलाइ सम्मान छ
@bikuentertainment4266
@bikuentertainment4266 5 лет назад
Love you so much didi😘I'm ur fan💓🙏
@bharatkhatriofficials3611
@bharatkhatriofficials3611 5 лет назад
सलाम दिदी लाई
@dilushresthameey4779
@dilushresthameey4779 5 лет назад
kati mahan soch didi ko salam xa hjur lai ...uha bat harek bigre ko aaimai haru le hernai parne xa
@rajukarki7889
@rajukarki7889 5 лет назад
सबै मान्छेको आफ्नो आफ्नो समस्या हुदोरहेछ ।
@dipsongamers1055
@dipsongamers1055 5 лет назад
Sahasi mahila ho dd
@sujanbhartimagar4480
@sujanbhartimagar4480 5 лет назад
दिदि धेरै खूसि लाग्यो हजूर को कुरा सूनदा
@bimalamagara114
@bimalamagara114 5 лет назад
भित्र पिडा हुने मान्छे कहिल्यै रुदैन दुनियाँ को अगाडी हासेर जिउछ भन्ने हो साच्चै हो ।
@bishalbohara511
@bishalbohara511 5 лет назад
धेरै राम्रो कुरा गर्नु भएको छ दिदी अझै राम्रो गर्दै जानू हाेला शुभकामना छ ।
@JpsSnr
@JpsSnr 5 лет назад
संघष नै मानिसको सफलता को जिन्दगी हो त्यो क्षेन यो अन्टीले परमाणित गरेर देखाउनु भको मा बधाई छ!
@RamRam-de5hu
@RamRam-de5hu 4 года назад
दिज्जु हजुर को र मेरो जीवन को सेम काहानी रहेछ हजुर को कुरा सुन्दा आँसु आयो
@asmitabarali2323
@asmitabarali2323 4 года назад
सलाम छ माहान अन्ती लाई संघर्ष नै मानव को उतम जीवन हो उहाँको माहान संघर्ष लाई हेरेर जीवन को अर्थ यो रहेछ भन्ने अझै हौसला महसुस भयो
@laxmithapamagar2020
@laxmithapamagar2020 4 года назад
कमल सरगम सर लाई नमस्कार ।मलाई यो आन्टी काे कुराकानीले साह्रै मन मन छोयो हजुरको सोचाइ महान छ आन्टी ।
@BinodRana
@BinodRana 5 лет назад
बास्तबिक कुरा सुन्नपाईयो खुसी लाग्यो
@surajbudhathoki9815
@surajbudhathoki9815 5 лет назад
अति रामो्
@ranaishwor1995
@ranaishwor1995 4 года назад
साहासि महिला धेरै धेरै धन्यवाद छ।यदि पिडित हुनुहुन्छ भने वहाँबाट सिक्नु होस् कसरि अगाडि बढ्ने भनेर।
@sabitatamang4179
@sabitatamang4179 5 лет назад
हार्दिक सम्मान दिदिलाई
@manisha.sunrisingbusiness7774
@manisha.sunrisingbusiness7774 5 лет назад
मनी दी को फ्यान हो जे छ आफू सग त्यो प्रस्तुत गर्नु हुन्छ , त्यो नारी माहान हो जो सबै दुख पीडा भुली आफ्नो लागि केही गर्छ सारै दुख लाग्दो रहेछ दीजु को पहीले को जीवन तर अहिले खुशी हुनुनी रहेछ god blessed de😍😍😍
@sureshbhatt4585
@sureshbhatt4585 5 лет назад
धेरै राम्रो टिक टक बनाउनुहुन्छ दिदि
@durgakc2884
@durgakc2884 5 лет назад
Thank you Kamal ji media ma lyanu vayeko ma yo dd lai
@surendrabamthakuri8190
@surendrabamthakuri8190 5 лет назад
सलाम छ साहासी महिला हुनुहून्छ
@chandamalla4058
@chandamalla4058 5 лет назад
साहासी महिला 👌👌
@bisnubhatta5499
@bisnubhatta5499 5 лет назад
यस्मा कुरा दोहोरो हुन्छ है कमाइ भयर पनि नदियको हो या कमाइनै नभयर मात्र 10 हजार दियको हो यस्मा पनि बुझन पर्नी हुन्छ ?? तर जे भय पनि दुख गरेर बाबू नानी को मुख हेरेर सङगरस गरि रहनु भयको रहेछ धन्यवाद बहिनी ।।
@kbgurung9681
@kbgurung9681 5 лет назад
एउती साहासी नारी
@pramilarai46
@pramilarai46 4 года назад
Dereii sahasi Didi hunuhunthiyo rahexa khusi lagyo...
@meerachapagaipoudel9899
@meerachapagaipoudel9899 5 лет назад
great woman
@mahadevregmi5761
@mahadevregmi5761 4 года назад
Anti hajur💪💪💪💪💪 🙏🙏🙏 always be strong 💕❤️❤️👍
@govinsundash6287
@govinsundash6287 5 лет назад
मान्छे बाहिर बाट हेर्दा जे देखिन्छ वास्तव मा त्यो नहुने रैछ
@shitaltamang5713
@shitaltamang5713 4 года назад
Yah
@The1Nonly_Gangu
@The1Nonly_Gangu 4 года назад
Tei ta😥😥😥
@sureshkhadka4464
@sureshkhadka4464 5 лет назад
सलाम ,साहसी नारी 😍
@rdstar8469
@rdstar8469 4 года назад
महान नारी सलाम छ दिदिलाई म पनि टिक टकमा फेन छु
@karunaghimire266
@karunaghimire266 4 года назад
Such a hard working woman Lots of love and support for u dd❤
@radhikabasnet5877
@radhikabasnet5877 4 года назад
साहसि महिला धन्नेबात
@langhalimagar8540
@langhalimagar8540 5 лет назад
बाकी जिन्दकी राम्रो संग बितोस
@kalirokaya9701
@kalirokaya9701 5 лет назад
सलाम छ टिटक वाली नानुलाई
@ajitadallakoti9574
@ajitadallakoti9574 4 года назад
Proud of you auntie 😍😍😍
@kmnoli5014
@kmnoli5014 5 лет назад
You are great dd salute xa my side
@ramilakhadka223
@ramilakhadka223 4 года назад
Salam xaa aanti hajur lai himmatwali aanti
@sujansujanhappy2290
@sujansujanhappy2290 5 лет назад
छोराछोरी ठाउमा पठाउनु भाको रैछ अबस्य सुख हुन्छ दिदी पिर नलिनु
@sapanasewa976
@sapanasewa976 5 лет назад
Thanku sister
@sabitadangal6979
@sabitadangal6979 5 лет назад
दिदि म हजुर को टिक टिक सबै नछुटाइ हेर्छु सारै मन पर्छ ।नबुझ्ने हरु ले नराम्रो कमेन्ट गरे तर अब बुझ्ने छन ।हरेस नखाइसो प्रगती को कामना ।
@joshnalama18
@joshnalama18 5 лет назад
U r brave n powerful women
@nandaramkc7870
@nandaramkc7870 5 лет назад
राम्रो छ
@tikapandey5912
@tikapandey5912 5 лет назад
सबैका जीवनमा मार्मिक कथाहरु छन ।
@ranjanaadhikari9999
@ranjanaadhikari9999 4 года назад
Ho sahi Kura "xn gedi sabai Meri xinan gedi sabai tedi "!!!!Sachi ho
@mainasubedi6293
@mainasubedi6293 2 года назад
All the best Kamal Babu God bless you 🌹🌹
@romkhatri1391
@romkhatri1391 4 года назад
कति सालिन स्वभावको मान्छे धेरै खुसी लाग्यो । दिदिको जीवन कथा सुन्दा अँखाबाट आँसु आयो।
@magarrupesh2992
@magarrupesh2992 5 лет назад
महान आमा हुनुहुन्छ😍😍
@binuarun9591
@binuarun9591 5 лет назад
Me pni hero rahnthy TRW kthaa dukhalagdo rhaixa
@susanhingmang8936
@susanhingmang8936 5 лет назад
magar rupesh
@gobindapoudel107
@gobindapoudel107 4 года назад
Sarai ramro chha baini
@ishoridahaldhakal3565
@ishoridahaldhakal3565 5 лет назад
साहासी नारी उदारणिय दिदी सलामछ
@sakarsubedi1235
@sakarsubedi1235 5 лет назад
दिदी हजुरको र मेरो कथा एउतै रैछ जीवन सङ्हर्श हो सङ्हर्श ले जिउन सिकाउछ
@nabinbhatta7009
@nabinbhatta7009 5 лет назад
सम्मान छ हजुर जस्तो नारी सब भय कुनै दुख भोग्नु पर्ने थियन
@kantipurdancecentre4884
@kantipurdancecentre4884 5 лет назад
यस्तै यस्तै भिडीयो ल्याउनुहोस् सारै मन पर्यो।
@didimayathapa7659
@didimayathapa7659 4 года назад
दुख लाग्छ बैनिकाे कुराले मपनि बैनिकाे टिकटक
@kanchanakarki4700
@kanchanakarki4700 4 года назад
👏👏👏You are sooo great anti🙂
@priyasilwal3960
@priyasilwal3960 5 лет назад
great thinking dd keep it up
@menukaparajuli1618
@menukaparajuli1618 4 года назад
बाहिर जस्तो देखिन्छ हेर्दा भित्र नि उस्तै हुँदैन मान्छे 😢
@sapanathapa9350
@sapanathapa9350 5 лет назад
सहि हो दिदी दुख केहो म बुज्छु दिदि
@nisakarki2112
@nisakarki2112 4 года назад
दिदी को कुरा ले मन छोयो😍😍😍😍😍
@karnapurja9964
@karnapurja9964 4 года назад
म पनि गरिबको छोरा हु दुख पायकै मान्छे हु तर बिहे पछि मेरो दुख हरु माया प्रेम मा बादियर बिर्सदै गया तर बहिनी लाई ता श्रीमान ले दुख माथी दुख थपिदियछन दुखमा सबै टाडिने सुखमा सबै नजिक हुने यो कुरा १००% हुदो रहेछ मपनी यस्तो भोगेको छु बहिनी लाई मेरो तर्फबाट सलाम छ
@bimalapoudel8054
@bimalapoudel8054 5 лет назад
Hajur dekhi dehrai kura shikinxa dd Thank you 🙏
@rajgharti3032
@rajgharti3032 5 лет назад
सलाम गर्छु अान्टी सजुरकाे साहास ,र अाटलाई ❤️❤️❤️👍️👍️😘
@mannubadur5212
@mannubadur5212 Год назад
🙏🙏🙏🙏🥀🥀🥀🙏🙏🙏
@gitakoiral5324
@gitakoiral5324 4 года назад
लल दिदी हजुरकाे टिकटक मैले नि हेरे धेरै राम्रो लागाे दिदी हजुरकाेदुख सुनदा मलाईनि धेरै मन दुखेरअायाे
@riverdon9642
@riverdon9642 5 лет назад
मान्छे को बास्तबिकता नबुझी कहिले पनि केही भन्नू नहुने रहेछ
@ganhgamer7798
@ganhgamer7798 5 лет назад
अाहाँकती खुसीलाग्यो
@taragurung6734
@taragurung6734 4 года назад
Sarai sahasi God bless you sis
@poojasherestha4827
@poojasherestha4827 4 года назад
Sai ho dd
Далее
Starman🫡
00:18
Просмотров 7 млн
Starman🫡
00:18
Просмотров 7 млн