Тёмный

भाइरल बाजा सुन्दरी संग छत्र शाहीले दोहोरीमा हारेकै हुन त ? हेर्नै पर्ने भिडियो । ०७६.११.१४ HD 

Indreni.Com
Подписаться 3,6 млн
Просмотров 2,3 млн
50% 1

Опубликовано:

 

7 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,6 тыс.   
@Indreni.Com2016
@Indreni.Com2016 4 года назад
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।
@pradeeppradeep9936
@pradeeppradeep9936 4 года назад
छत्र शाहि लाई दाेहाेरि गाउन भन्दा नाचन लगानु
@avig731
@avig731 4 года назад
होइन ढोहरीमा छात्र yati कडा भनेको त कला घरको नानी झनै कडा हाँस्दा हाँस्दा पेट्नै धुख्यो । अविनाश Hyderabad बाट thank you all
@lamakhagendra7650
@lamakhagendra7650 4 года назад
sindhuli cheli ma pragatiko shubha kaman
@bhimbudha6504
@bhimbudha6504 4 года назад
कस्ले भ्याउ थोर छत्र साही लाइ बधाई छ भाइ
@mohonnatgood1821
@mohonnatgood1821 4 года назад
@@pradeeppradeep9936 खखखखखखखखखखखखखख
@prithiviadhikari3891
@prithiviadhikari3891 3 года назад
धेरै धन्यवाद सिन्धुलि समाज रोधि टिमलाई
@omchauhan3515
@omchauhan3515 4 года назад
🇳🇵🇳🇵स्याबास सिन्धुली कला घरका सबै सबै चेली र टीमलाइ नै, बहुतै प्रतिभा, खैजडी भजन उत्कृष्ट अनि पंचेबाजा उस्तै, दोहोरी र नाच झन उत्कृष्ट साथै तेक्वान्दोमा अभ्यास्त बैनीहरुलाइ हृदयदेखी नै उच्च सम्मान। फेरि पनि ल्याउनु होला है इन्द्रेणीमा उहाँहरु लाई।
@sanjaytamang7001
@sanjaytamang7001 4 года назад
छत्र दाजु को गित घाउने सैईलिचै मान्नु पर्छ है असद्दै रमाइलो भयो आजा देरै देरै दन्याबाद कृष्ण कडेल दाजु अनि सम्पुर्ण ईन्द्रेनी टिमलाई
@dwarikagautam8420
@dwarikagautam8420 4 года назад
धेरै धेरै बधाई कलाकार बहिनी हरुलाई
@rbthapa3249
@rbthapa3249 4 года назад
इन्द्रेणी लाई सलाम सिन्धुली कलाघरको सुन्दरी नानिहरुलाइ उत्तर उत्तरप्रगतिको शुभकामना जय सिन्धुली
@vaimegharaj7565
@vaimegharaj7565 4 года назад
Yess good.
@jagatbhadixbohineraamritad2019
@jagatbhadixbohineraamritad2019 4 года назад
Hero chatra
@rahulmagar6274
@rahulmagar6274 4 года назад
Gy7
@rahulmagar6274
@rahulmagar6274 4 года назад
Aquatic 0 8002. B g
@kulbahadurkunwar251
@kulbahadurkunwar251 4 года назад
शिन्धुलि कलाघर /इन्द्रेणी टिम कृष्ण बज्गाइ नाच अति रमाइलो साह्रै मन प्रयाे 🙏🙏
@sandhyakarki3628
@sandhyakarki3628 4 года назад
सारै रम्ो लागयो है मलाईत
@suryajoti3031
@suryajoti3031 4 года назад
छत्र शाहि धेरै प्रतिभा भएको ब्यक्ति ठोकौ छत्रलाई लाईक कमेन्ट् 😍😍👍️👌❤️💕🙏
@suryajoti3031
@suryajoti3031 4 года назад
@Kohalpur Online media yes great
@karnshah874
@karnshah874 4 года назад
nakul joshi supper hero
@suryajoti3031
@suryajoti3031 4 года назад
@@karnshah874 हजुर
@ridamsaud7836
@ridamsaud7836 4 года назад
Lop u मेरो गाउले छत्रे
@mogolputra9917
@mogolputra9917 4 года назад
नाइस
@narbahadurgharti609
@narbahadurgharti609 4 года назад
यि सानासाना बहिनिहरुले देखाउनु भएको नेपाली लोक सांस्कृतिक जोगाउने काम गर्नु भएकोमा सम्पूर्ण तिमलाई. हार्दिक सम्मान ब्यक्त. नयाँ पुष्टामा यस्ता हाम्रो मौलिक सांस्कृतिक संरक्षण गर्न निकै चुनौती भइराखेको बेला सिन्धुलिका यि सानासाना बहिनिहरुले देखाउनु भएको कला देखेर मनै देखि हर्शित र गौरव महशुस भएको छ |हृदय देखि नै सलाम छ | यि सिन्धुलिका बहिनिहरुलाई
@user-zu7jg4wf9r
@user-zu7jg4wf9r 4 года назад
कृष्ण जि को नाच धेरै राम्रो लग्यो😘😘😘😍😍 जय इन्द्रेणी जय गित संगीत सिन्धुली कला घर लाई धेरै धेरै धन्नेबद सुभाकामना आगामिक दिन हरुमा अझै राम्रो हुँदै जाओस
@bibashthakuri6255
@bibashthakuri6255 4 года назад
सिन्धुलीकला घरलाई माया गर्नै जति यता हाजिर हुनु है 👍️👍️
@Jhapendragrg
@Jhapendragrg 4 года назад
आज यो पञ्चे बाजा समुहलाई इन्द्रेणिमा ल्याएर उनिहरुको प्रस्तुति राख्ने शुभअवसर दिनुभएको सर्बप्रथम कृष्ण कडेल लागयत सम्पूर्ण इन्द्रेणी परिवारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ! साथै अगामि दिनहरुमा यो पञ्चे बाजा समुहको उत्तर उत्तर प्रगतिको कामना पनि गर्दछु !
@minakhadka2309
@minakhadka2309 3 года назад
1
@chetanarish7722
@chetanarish7722 3 года назад
सिन्दुलिका टिमलाई उत्तरोर प्रगतिको कामना छ खासगरी विध्यार्थी बहिनीहरुलाई सलाम छ ।
@hbbhandaribishal2829
@hbbhandaribishal2829 4 года назад
नेपाली चेलीहरुलाई नमन छ।छत्र शाहीको त के कुरा गर्नु मान्छे त अर्गानिक हो नी शब्द शब्दमा मिठास छ
@deenanathacharya2743
@deenanathacharya2743 Год назад
धन्यवाद सिन्धुलीका कलाघरका बहिनीहरू तथा संयोजक भाइ साथै इन्द्रेणी परिवार।
@badalraiudayapur9432
@badalraiudayapur9432 4 года назад
फेरि पनि ल्याउनु पर्यो है इन्द्रेणी मा सिन्धुली समूह भन्ने जति हाजिर हुम त ?
@suryajoti3031
@suryajoti3031 4 года назад
लास्टै हँसाए प्रतिभा कडा रैछ नानीहरूको
@anjiadevkota8094
@anjiadevkota8094 4 года назад
Ma pane sindhuli ko ho
@gopendrakarki8866
@gopendrakarki8866 4 года назад
good
@sujatanicejodi1666
@sujatanicejodi1666 4 года назад
Wow good
@songambro3201
@songambro3201 3 года назад
कृस्ना दिदिको नाच राम्रो मान्ने जति हाजिर है
@buddhaknowledge6510
@buddhaknowledge6510 4 года назад
सिन्धुलीका साथिहरु इन्द्रेणी हेर्ने हाजिर हौत कति रछन
@thapanaren7589
@thapanaren7589 4 года назад
La hai ma Pani xu sindhuli khai thito
@tukmanshrestha8608
@tukmanshrestha8608 4 года назад
म पनि हो है सिन्धुली को हाल चाहिँ कावासोती नवल पुर
@bikashbasnet1688
@bikashbasnet1688 4 года назад
A
@devmagar4211
@devmagar4211 4 года назад
सिन्दुली का बहिनी हरु सबै चिज मा पोखत 🇳🇵🇳🇵🇳🇵🇳🇵
@nandaramkharel7067
@nandaramkharel7067 4 года назад
Chale kadae hun manu parxa tara dhuka lagxa jasla gauda ne xatra sae lai kena hocha ara bolxan xoto vane kala xane vai ko aba dalke vaga ban ko dos ho janmenu hocha ara nabolau cheta dkxa
@hariparsad7116
@hariparsad7116 4 года назад
धेरै रमाइलो दोहोरी सबै लाई बधाई विशेष इन्देणी का सन्चालक आद्णिय दाजु कृष्ण कडेल लाई धेरै धेरै बधाई हामी बिदेश मा हुने को लाई दिन भरिको थकाइ मेट्ने वातावरण बनाइदिनु भएको छ र साथै दुखी गरिब को भगवान बन्नु भएको छ हजुर जस्तो सच्चा मान्छे नै देस ले खोजेको छ
@anishadawadi
@anishadawadi 4 года назад
जय इन्द्रेणी 🖐️🖐️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵इन्द्रेणी नै एउटा यस्तो कार्यक्रम होकि नहेरी त सुत्न नि मन लाउदैन
@pabitrathapa2709
@pabitrathapa2709 4 года назад
Me too
@nesantkancha4352
@nesantkancha4352 4 года назад
सिन्धुली कलाघर को चेली हरु लाई धेरै बधाई को साथै सफलताको सदैब कामना गर्दछु।।।।तपाईं हरु लाई कोहि कसैले नि नकारात्मक कुरा लगाएेर छुटाउने कोसिस गर्लान ।।।हजुर हरु मेहनत गर्दै जानू होला सफलता मिल्नेछ ।
@diludangi
@diludangi 4 года назад
धेरै धेरै बधाई अनी सफलता को शुभकामना संमपुर्ण बैनी हरुलाई जयहोस ईन्द्रेणी कार्यक्रम को 🙏 जयहोस दाजु कृष्ण कडेल को 😘
@takbahadur6736
@takbahadur6736 4 года назад
कसम अाज मनमाया दिदी नाचेको देख्दा यति खुसि र यति रमाइलो लाग्यो
@user-vs6ib5qd5m
@user-vs6ib5qd5m 4 года назад
ईन्द्रेणी का छत्र शाहि को फ्यान जति यता हाजिर हुन छत्र शाहि कुनै चिज मा पनि कम छैन अलि घोचो छ तर मन ठुलो छ है ।।
@sandipgiri4237
@sandipgiri4237 4 года назад
सर्बप्रथम इन्द्रेणी का सम्पुर्ण तिमहरूलाई मेरो तर्फबाट नमस्कार र आज को पन्छे बाजा का बहिनीहरुलाइ धेरै भन्दा धेरै धन्यवाद यो हो नि सस्कार र संस्किर्ती भनेको तर अहिले सम्म देखेको पनि थिएन कृस्णा को नाचो सारै राम्रो रहेछ म हाल कतार बात हेर्दैछु 💏💏👄👌💘💘💘👍️👍️
@aashikagautam649
@aashikagautam649 4 года назад
नेपाल का साहसी चेलिहरु को प्रतिभालाइ सम्मान कृस्न बजगाइ को नाच मन पर्यो।अनि इन्द्रेणी हेरेर बस्नुहुने सबैमा सुभ रात्री 💃💃💃💃
@avishekpandey7384
@avishekpandey7384 2 года назад
Krishna dai hjr ko number dinu na hame aune vanako xu vhat garna lai dai
@ramsapkota5954
@ramsapkota5954 4 года назад
गित गाउनु मात्र कला होईन सालिन शब्द र आदर सत्कार चाहिन्छ । पबित्रा मा त्यो कला देखियन । त्यो सिकेर आउनु होला ।
@hastab.m6420
@hastab.m6420 4 года назад
हामी नेपालीहरुको अनेकौँ सस्कृति अनेकौँ भाषा अनेकौँ कला,, तर हामी सबै नेपाली हौं,, गर्व छ मलाई नेपाली हुनुमा,, जया इन्द्रेणी ।।
@ravimagarofficial5000
@ravimagarofficial5000 4 года назад
लु खत्रा दोहोरी हानेको छन है सिन्धिली का नानी हरुले अझै प्रगतिको शुभकामना 🌷🌷निरुता जि को मुस्कान चाहिँ दामी हो के
@yubhakishan3356
@yubhakishan3356 4 года назад
यो पो हो त हाम्रा नेपाली चेली भनेको त गाउन देखी बजाउन सम खबीष्
@ekadevneupane6515
@ekadevneupane6515 4 года назад
Jay Jay ram
@apsharathapa3056
@apsharathapa3056 4 года назад
हो नी
@navinnepali3796
@navinnepali3796 4 года назад
अाज छत्र साईले हासाेले माराे नि
@pushprajkunwar8761
@pushprajkunwar8761 3 года назад
जय इन्द्रेणी तथा सिन्धुली कला घर परिवार 🙏🙏🙏❤️❤️❤️
@bhupendrakarki4573
@bhupendrakarki4573 4 года назад
सधैं सारङगि बजाउने कृष्णा यस्तो राम्रो नाचेको देखेर छ्त्र ले सुरुमै गित बिर्सिए😁😂सिन्धुली कला घरका पन्चकन्याहरु हरेक बिधामा निपुर्ण रहेछ्न।
@managarbuja7408
@managarbuja7408 3 года назад
Hahahaha Ho bhaneko Kati hasnu Chhatra le geet birsera
@udayakc9661
@udayakc9661 3 года назад
आजको इन्द्रेणी प्रोग्राम त,एकदमै रमाइलो, उत्कृष्ट लाग्यो ,सिन्धुली गढ ,पन्चेबाजासहितको ,खैजेडी बजाएर अज धेरै मनोरञ्जनात्मक भएकोले सम्पूर्ण कलाकारहरुमा धेरै धेरै धन्यवाद छ् !!!!
@abinaykarki4053
@abinaykarki4053 4 года назад
सिन्धुलि को नानिहरु लाई प्रगतिको शुभकामना छ है
@user-xz9sg7xx9p
@user-xz9sg7xx9p 4 года назад
अति कड़ा
@amritgurung1047
@amritgurung1047 4 года назад
इन्द्रेणी कार्यक्रम जति हेर्यो जति सुन्यो हेरौ हेरौ सुनौ सुनौ लाग्ने कार्यक्रम हो दिनमा एक पल्ट नहेरी बस्नै सक्दिन पञ्चेबाजाको पञ्चकन्या सुन्दरीहरुको प्रतुती साह्रै राम्रो लाग्यो आगामी दिनहरूमा पनि फेरि फेरि हेर्न पाइयोस्।
@susmitakunwar674
@susmitakunwar674 4 года назад
ईन्द्रेणी टिमलाई मेरो नमस्कार आज बहिनीहरूको प्रतिभा देखेर सारै रमाइलो लाग्यो।
@dalchiral7225
@dalchiral7225 4 года назад
आजको दोहोरी निकै उत्कृष्ट लाग्ने जति यता हाजिर हुन 💝💝👈🌹🌹
@nirmalido9992
@nirmalido9992 4 года назад
लु आज अलि छिटो पुगेको रैछु अहा कति रमाइलो हुर्‍र्‍र्‍र्‍र्‍र इन्द्रेणी को fan जति ले like Love u all
@nirmalido9992
@nirmalido9992 4 года назад
@Kohalpur Online media uuummm ho ni ♥️♥️♥️👌👌👌🌹🌹🌹
@nokhiramoli28
@nokhiramoli28 4 года назад
हाम्रा हरेक अामा काे काेखबाट जन्मलिई यश पबित्र धर्तिमा पाईला टेकेपछि सबै छाेरि र छाेराहरू यी पाँच कन्याजस्तै कुनै ना कुनै रूपमा कला ,ज्ञेयान र सिपमुलक सिकि देश ,समाज र अाफ्नाे घर परिवारकाे निम्ति केही पुन्यकाम गरेर बाँच्ना सिकुन ।यी बहिनिहरू लाई धेरै ,धेरै धन्नेबाद छ।
@ratnamaninath
@ratnamaninath 4 года назад
सिन्दुली गढी कलाघर का सम्पूर्ण कलाकार हरुलाइ धेरै धेरै सलाम छ।सुमन जी धेरै धेरै सलाम छ ल हेर्नू त कति सम्मान जनक कार्य गरेको मा सम्पूर्ण नेपालीहरु बाट सर सम्मान गर्दछौं ।हो अब हामी ले एकजुट बनौं भन्ने सन्देश दिएको मा धेरै धेरै धन्यवाद छ।।
@dhanbahadur2682
@dhanbahadur2682 4 года назад
सिन्धुली नानिहरूलाई बधाई प्रगतिको कामना
@lama0431
@lama0431 4 года назад
सिन्धुलीको नानीहरूलाई उत्तरोउतर प्रगतीको शुभकामना । सिन्धुलीमा तामाड.हरूको ठुलो वस्ती हुँदा बहिनीहरूले तामाड. सेलो पनि सुन्न पाए सुनमा सुगन्ध थपे जस्तो हुन्थ्यो । हाम्रो चेलीहरूले अझ धेरै उत्कृष्ट गर्नु र देश बिदेशमा कृति फैलाउदै लैजानु सिन्धुली कलाकेन्द्रले विश्व भरि प्रख्यात हुदै गरिब दीन दुःखीको सेवा पनि गर्नु कृष्ण कडेंलजीले जस्तै
@ramharishrestha7836
@ramharishrestha7836 4 года назад
आजबाट सिन्धुली कला घरलाई दोश्रो इन्द्रेणी कला घर घोषित गरे।यी बहिनीहरुको कला असाध्यै मन पर्छ।आज छत्र र पवित्राको दोहोरी कडा आयो।
@rameshkarki4246
@rameshkarki4246 4 года назад
पन्चकन्याले इन्द्रेणी झलल दिदिबहिनीहरुको काम देखेर धेरै खुसी लाग्यो अझै राम्रो काम गर्दै जानू होला शुभकामना।
@rameshkarki4246
@rameshkarki4246 4 года назад
सहि हो हजुर
@user-ue8sy5is5b
@user-ue8sy5is5b 4 года назад
तिमी जस्ती ठिटिको लाइन छ तर मलाइ निरुता चाइन्छ चौतारिको वर आहा क्या दामी छ्त्र हिरो😍😍😍
@sunillimbu8411
@sunillimbu8411 4 года назад
ल बधाई छ चेलीहरुलाइ
@rajbogativlogs1036
@rajbogativlogs1036 4 года назад
बधाई छ सम्पूर्ण मा नेपाली सस्कृति जगाउ
@gomabhandari5993
@gomabhandari5993 4 года назад
आज भोलिका छोरीहरू पनि धेरै सक्छाम्म भएका छन् धेरै खुसी लाग्छ यी नानीहरू को भिडियो सबै हेर्छु धेरै मन पर्छ सुरुमा हाम्रो भाग्य भाइले बहिनीहरू लाई ल्याउनु भएको थियो खुसी लाग्यो आज इन्द्रेणीको स्टुडियो मा देखेर
@suryajoti3031
@suryajoti3031 4 года назад
हो भजनमा राम्रो नाचे
@kubirsunam930
@kubirsunam930 4 года назад
chatrasailai sait lain hai bainile
@durganiraula9969
@durganiraula9969 3 года назад
खैजडि भजन टिमलाई बधाई तथा धन्यवाद । यस्तै अन्य समुहले पनि अाफ्नाे लाेक संस्कृतिका कुनै बिधामा अगाडि बढ्न प्रेरणा अवश्य दिनेछ भन्ने लाग्छ ।
@anubhandari7980
@anubhandari7980 2 года назад
0
@arjunpsddulal7731
@arjunpsddulal7731 4 года назад
कृष्णा बजगाईको नाच पनि राम्रो लाग्यो साथै आजको प्रस्तुती धेरै राम्रो छ
@chicagoan08
@chicagoan08 4 года назад
krishna bajagai ta Darjelling ko Bimal panthi ko rajniti neta hoina?
@sitakarki1809
@sitakarki1809 2 года назад
Saraimitho kala salutxa sabailai
@santalaxmishrestha3427
@santalaxmishrestha3427 Год назад
​@@sitakarki1809 bab to yyt43 ❤
@bishnugiri3615
@bishnugiri3615 4 года назад
मान्छे सानो होस या ठुलो होस येस्मा उस्को कुनैदोस हुदैन र उस्को छवि मा आच आउने शब्द प्रहार गर्नु सारै अनुसासन नभयको जस्तो लाग्यो ।
@madhavkarkisindhuli625
@madhavkarkisindhuli625 4 года назад
हाम्रो सिन्धुली कलाघर को कलाकार लाई संम्मान को साथै बधाई छ । अनि धन्यवाद ईन्द्रेणी लाई पनि ।
@karkifarsabahadur5598
@karkifarsabahadur5598 4 года назад
madhav karki Sindhuli एकदमै सहि
@deepakgurung9614
@deepakgurung9614 4 года назад
नव प्रतिभा बहिनीहरुलाई प्रगतिको शुभकामना ।
@TgMafia999Ledgendff
@TgMafia999Ledgendff 4 года назад
धेरै रमाइलो भयो आज , सीन्धुली कला घर का सबै कलाकार लाई धन्यबाद सार्है राम्रो प्रस्तुती
@avig731
@avig731 4 года назад
कला घर सिन्धुलीले आज इन्द्रेणी काठमाण्डौ मा धमाका मच्चायो thank you so much ५ Nani तथा कलाकार मा वहाँ हरुको अधक्छ्या लाई पनि अति खुशी लाग्यो कृष्ण सिर ।
@iam_aashika6023
@iam_aashika6023 4 года назад
कला र सस्कृतिको जगेर्नामा लागेका इ नानी हरुलाइ सलाम।।।
@shivabasnet8183
@shivabasnet8183 3 года назад
वास्तवमा यि कलाकारहरु चेलिबेटी हरुले आफ्नो देशको इतिहासले जनता जनताको हितमा जोड दियका छन ,सम्मान। छ
@karanbahadurthapa6924
@karanbahadurthapa6924 4 года назад
यो सास्कृति बाजा र बहिनीलाई सलाम छ
@chudamahato7122
@chudamahato7122 4 года назад
धेरै धेरै बधाई छ र सलाम छ हाम्रो चेलीबेटी हरु लैई आरु आरु चेलीबेटी हरु पनि यसरी नैइ आगाडी बढनु होला शुभकामना छ
@tekbahadurkhadka5880
@tekbahadurkhadka5880 4 года назад
बैनिहरु निकै राम्री र पर्गती सिल रैछन शुभकामना हाम्रो छत्र त हिरो नै हुन कुरै छोडौ जय इन्देनी लाई माया गरौ😍😍😍🇳🇵🇳🇵🇳🇵
@tekbahadurkhadka5880
@tekbahadurkhadka5880 4 года назад
@Kohalpur Online media yes good
@rehahamal5520
@rehahamal5520 3 года назад
इन्द्रेणी टिम लाई त सधैंभरि ससम्मान गर्दछु 🙏तर सिन्धुली कलाघर परिवारलाई लाईपनि ससम्मान 🙏🙏🙏💝💖गर्दछु । नामै पवित्रा मन पनि पवित्र रहिछ ।
@alishsunar4119
@alishsunar4119 4 года назад
अहिलेकाे चेलिहरूले पनि नेपाली संस्कृति संरक्षणमा लागेकाे देखेर धेरै खुसी लाग्याे सलाम छ ५ कन्याहरूलाई💕💕💕♥️♥️
@kamalsurkheti1957
@kamalsurkheti1957 4 года назад
धेरै दिन पछी खीमा दिदि लाई देख्दा खुसी लागेको🌹💗💗💗💗💗💗💗
@halaksutirtha9104
@halaksutirtha9104 4 года назад
सिन्धुली कलाघरका सबै परिवारलाई भेट्ने इच्छा जाहेर गरे है थोरै सहयोग लिएर । इन्द्रेणी टिम्लाई त बिर्सने कुरै भएन । Thank you Indreni team.
@SAMIRTHAPAMAGAR
@SAMIRTHAPAMAGAR 4 года назад
हाम्रा सिन्धुली का चेली हरु ले सारै रमाइलो गर्नु भयो खुसी लाग्यो हाम्रो सिन्धुलिका पन्चकन्या अनि सिन्धुली कला घर लाई उतर उतर प्रगतिको सुभकमना !!
@user-ue8sy5is5b
@user-ue8sy5is5b 4 года назад
छ्त्र हिरोले नजर चाइ राम्रै केटिमा लगाएछ है निरुता तिर
@kanxa881
@kanxa881 4 года назад
🤣
@tulsilimbu1032
@tulsilimbu1032 4 года назад
मेरो सलाम छ सिन्धु लि कला घर बैनि हरु लाई याे हाेनित अाजकाल का ठिटि हरु फेस बुकमा झुमि रहन्छन याे चेलि ह,ु भने चै कला र संसकिृत का अभियान मा 🌹 मेरो सलाम छ चेलिहरु मा 🌹🌹🌹
@ghorebhai6478
@ghorebhai6478 4 года назад
same देबि आले को झल्को आयो। पबित्रा बैनी अति नै कडा टक्कर।छत्र साही पनि कम त छैन ।अति नै मन पर्यो। प्रगती गर्दै जानू शुभकामना
@narannepal9197
@narannepal9197 4 года назад
Very very thankyou sindhuli khaijedi teem sister thankyou very mauch (धेरै धेरै धन्देबाद सिन्धुली का खै जेडी बाजा टीम का दिदी बैनी हरु आउदा दिन हरुमा अझै राम्रो काम गर्नु होला धेरै धेरै धन्देबाद छ तपाईंहरू लाइ
@padamgurung2998
@padamgurung2998 4 года назад
छोरी चेलिहरुलाइ हेप्ने दिन गयो है हाम्रो कलिला चेलिहरुको यो महान काम जाने के को पुरुष के को दमै सिपको कुनै जात धर्म हुदैन भेदभाव नगरौ सम्मान गरौँ
@phaligurung6226
@phaligurung6226 4 года назад
होत्तनी का ! मेरो मन मै लागेको कुरो ठोक्नु भो बा ! थेन्क यु !
@jeevankarki9360
@jeevankarki9360 4 года назад
कृष्ण सर लगायत सम्पूर्ण परिवारलाई नमन छत्र शाही र हाम्रा नेपाली चेली हरूलाई नि मेराे नमन गदछु ।कृष्ण सिस काे नाच अाज देखे वा कति राम्रो नाच्नु हुनुहुदाे रहेछ ।
@lalitmagar820
@lalitmagar820 4 года назад
वा वा दामी छ सिन्दुली को चिलिहरु को कला लाई सबैले समान गरौ
@birendrasangamsnr5117
@birendrasangamsnr5117 4 года назад
अाजत कृस्रना दिदी को पनि डान्स हेर्न र म लाई मन पर्ने कलाकार टीका सानू जि को मीठो मुसकान देख्न पायो खुसि लाग्यो ❤️❤️❤️❤️❤️❤️
@mailibabuji2238
@mailibabuji2238 4 года назад
सिन्धुली कला घर कलाकार लगायत इन्द्रेणी हेर्ने सम्पुर्ण महानुभावहरुलाइ दर्शन नमस्ते छ, छत्र एन्ड नयाँ बहिनीहरुको दोहोरी राम्रो लाग्यो, कृष्ण सरको टिम इन्द्रेणीलाई हिर्दयदेखिन नमन गर्दछु, जय इन्द्रेणी।👍️👍️🙏🙏
@sarmilachaulagai386
@sarmilachaulagai386 4 года назад
Madan raie
@bimalashahahankhan3818
@bimalashahahankhan3818 4 года назад
सिन्धुली बहिनी हरूको दोहोरी रामो लाग्यो
@dhanchidi2986
@dhanchidi2986 4 года назад
सिन्धुली को बैनी हरुलाई मनै देखि धन्यबाद यति धेरै कला र कन्फिडेस देख्दा मनै फुरुङ हुन्छ यसै गरि अगाडि बढ्दै जानू बैनिहरुको भबिस्य अति उज्जल छ
@zsen2438
@zsen2438 4 года назад
आहा कति रमाइलो हो कृष्णा बजगाइ को नाचो पनि राम्रो लाग्यो तर अल्ली छोटो भयो मन माया प्रतिमा सबै डान्स खतरा लाग्यो अनि सिन्धुली चेली हरु को प्रतिभा लाई सम्मान छ जय जय इन्द्रेणी
@sahadevupreti4712
@sahadevupreti4712 4 года назад
यी नानीहरु बहिनी होइनन म मेरो सम्मान को भाषा द्वारा मेरो संस्कृति जो मेरो देशको परिचायक हो र यीनीहरु सँस्कृती संरक्षण का जननी हुन म उहाँहरुलाइ सगौरव साष्ट्राङ्ग दण्डवत गर्दछु । जयनेपाल ।
@kalpanarana6285
@kalpanarana6285 4 года назад
सर्बप्रथम त इन्द्रणी टिम लगायत टीका सानू लाई हिर्दय देखिनै साङ्गितिक अभिबादन 😍😍साथै अफै गाउँ घर का चेली हरु को सफलता को शुभकामना 😍😍😍😍
@indrasunuwarrai4470
@indrasunuwarrai4470 3 года назад
याे,कलाघरकाे,बहिनी,हरुले,त,साच्चिकै झिल्ली उडाउछन,बधाई छ,सबै टिमलाई
@nishananepalyoutubechanal6067
@nishananepalyoutubechanal6067 4 года назад
हाल म चाई दोहा कतार बाट नेपाल घर ललितपुर जिल्ला बागमती गाउँ पलिका वार्ड # 7 गिम्दि सुभने सर्ब प्रथम त इन्द्रेनि तिमका कृष्ण कँडेल सर लगएत सम्पूर्ण इन्द्रेनि टीमलाई नमस्कार र धेरै धेरै राम्रो छ सिन्धुली कला घर को चेलि हरुको कला साँस्कृति पहिचान उज्जल भबिस्य र उत्तर उत्तर प्रगतिको शूभ कामना र आगामी दिन हरूमा पनि असई गरी नयाँ नयाँ कला साँस्कृति इन्द्रेनि बाटै प्रस्तुत गरेकोे देख्न पाउन धन्यवाद miss you all evry day god bless.......!
@arunchamling9758
@arunchamling9758 4 года назад
रमाइलाे हुदा हुँदै सकेकाे थाहै भएन। कति टाईलेन्ट पबित्र रम्टेल बहिनी।। छत्र साही दाजुकाे धेरै हेरेकाे छु। साह्रै रमाइलाे लाग्याे।
@malikaonline3622
@malikaonline3622 4 года назад
अाज एकदमै रमाइलो भएको रहेछ सम्पूर्णलाई शुभ रात्री।।।
@soltinakokhojima2037
@soltinakokhojima2037 4 года назад
Ma ta susu garna gakai xoina
@rameshrajbhattarai2870
@rameshrajbhattarai2870 4 года назад
@@soltinakokhojima2037 hee
@bhuwanbahadursunuwar5761
@bhuwanbahadursunuwar5761 3 года назад
धेरै रमाइलो छ
@bhuwanbahadursunuwar5761
@bhuwanbahadursunuwar5761 3 года назад
कति रमाइलो हो
@kishanban4283
@kishanban4283 4 года назад
सिन्धुली कलाघर सुदरि बाजा भाई बहिनी लाई धन्यवाद छ छत्र शाही भाई र बहिनीको दाेहाेरि गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ सबै मा नमस्कार छ जय नेपाल जय सगित
@buddhigurung8335
@buddhigurung8335 4 года назад
सोल्टिनी नानी हरु ले तहल्का मच्चायो आज लु सबै जना लाई मनै देखि मिठो सम्झना 😍😍😍
@sumankhwas3817
@sumankhwas3817 4 года назад
सिन्धुली कलाधर को अल टोली सानो सानो बहिनी हरु धेरै धेरै धन्यवाद छ । प्रगती गर्दै जानू होला । लमजुङे कान्छा सुमन ईन्डिया हैदराबाद 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@supadeurali_entertinment
@supadeurali_entertinment 4 года назад
सिन्धुलिकलाघर प्रायः हेरिरहन्छु अझ धेरै प्रगती को सुभकामना इन्द्रेणी कोलागी त झन शब्द नै छैनन 🙏🙏🙏🙏🙏
@laxmiraj808
@laxmiraj808 4 года назад
सिन्धुलीका चेलीहरूको कलालाई सुदूरपश्चिमको दार्चुलाबाट सलाम छ!तपाईहरूको अभियान सफल होस भन्ने कामना गर्दछु!!
@nokhiramoli28
@nokhiramoli28 4 года назад
यस्ता छाेरिलाई जन्मदिने अामा र बुबाहरू लाई सलाम छ भित्रिमन्नै देखि ।
@shantiadhikari5769
@shantiadhikari5769 4 года назад
सिन्धुली को हाम्रो सान सिन्धुली कला घर आहा कति राम्रो प्रस्तुति हाम्रा सिन्धुली का चेलीहरूको विशेष गरि पबीत्रा बहिनी को दोहोरी को झटारो कोही भन्दा कम छैन अझै उत्तर उत्तर प्रगतिको शुभकामना
@deepaksunarlamjungnepal3619
@deepaksunarlamjungnepal3619 4 года назад
अर्गनिक नेपाली कर्चर गित संगीत लाई जोगाउनी पहल गर्नु भएको दिदी बहिनी लाई सलम छ।
@su-snntmagar664
@su-snntmagar664 4 года назад
सुन्दरी लिम्बू नि को dance चाहिँ हो के 😍 मजा आयो😂
@rehahamal5520
@rehahamal5520 3 года назад
नामै काफि छ छत्र 💝👌👌👌💓यत्रतत्र सर्बत्र सबैको मनमुटुमा बस्न सफल दोहोरीको हिरो छत्र शाही 🙏💝💖💓
@raeemanushi5321
@raeemanushi5321 4 года назад
Wow आज धेरै प्रतिक्षा पछि यो भिडियो हेर्न पाईयो । पाचै बहिनी चेली हरु बहुप्रतिभाशाली हुनुहुन्छ ।
@basnetnarayan662
@basnetnarayan662 4 года назад
कृष्ण बजगाई नाच्दा छत्र शाही ले गितको टुक्का नै बिर्सिय जस्तो लाग्यो ।कृष्ण बजगाई को नाच हेर्नलाई मन थियो आज हेर्न पाइयो। अति नै राम्रो लाग्यो।जय इन्द्रेणी जय गित संगित्🎤
@user-hf2bt1qq3s
@user-hf2bt1qq3s 4 года назад
कृण्ण ब्रजचाइको नाच अत्ति राम्रो छ मोलाइ मन पर्यो
@kishanbogati1640
@kishanbogati1640 4 года назад
Mlai ni bro
@chhugsangdomalama7903
@chhugsangdomalama7903 4 года назад
Malai ni uha ko harik kala man parcha malai 👍
@jeesinalama1100
@jeesinalama1100 4 года назад
धेरै धेरै राम्रो सिन्धुली कला घर सिन्धुली को सान बदैछ सिन्धुली सप परिबार लाइ
@karnadipendra1888
@karnadipendra1888 4 года назад
गणेश जी र कृष्ण। बजगाइको नृत्य सारै मन पर्यो ।
@aashriyapiya5699
@aashriyapiya5699 3 года назад
9mí8ur
@rameshshrestha5355
@rameshshrestha5355 4 года назад
पबित्रा रम्तेल बैनी तेरो यो कला देख्दा भित्र मन बाट खुसी भयर आउँछ सानै उमेर मा तैले जुन प्रगती गरेको छेस अझ निखारियर जावस तेरो कला अझै उन्नतिर प्रगती देख्न पाउ सधै सफलता को सुभकामना बैनी तलाइ र सिङ्गो टिम लाइ
@smilkwait9512
@smilkwait9512 4 года назад
यो त अलि भएन सारै हेप्निन नानि ले छत्र जि लाई अलि समान गर्न सिक्नु ल आफु भन्दा ठूला शीत गाउदा तर मलाई त सारै मन पर्छ छत्र जि ले गिदाको स्वर नि कति मिठो छ
@rambk3652
@rambk3652 4 года назад
सिन्धुलि कलाघरकाे रिपाेटर्स भाईकाे रिपोर्टिङ गर्ने र सम्वाेधन गर्ने तरिका धेरैनै राम्राे छ। सिन्धुलि कलाघरका कलाकार सबै जनालाई धन्यवाद ! हाल म बिदेश बाट हेर्दैछु। मेराे जिल्लावासि सिन्धुलिका कलाकारहरुलाई सधन्यवाद!
@dillirampokharel6198
@dillirampokharel6198 4 года назад
जिल्ला बासी मात्र भनेर भएन सहयोग पनि गर्न्ह पर्‍यो
Далее
Аруси Точики ❤️❤️❤️
00:13
Просмотров 389 тыс.
Men Vs Women Survive The Wilderness For $500,000
31:48