Тёмный

भाइरल रन्जिता बि. क. र नन्दु परियार बीच कडा दोहोरी, रन्जिताको स्वरमै जादु Ranjita BK_Nandu Pariyar 

Indreni.Com
Подписаться 3,6 млн
Просмотров 130 тыс.
50% 1

Опубликовано:

 

15 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 356   
@belkumarisunar690
@belkumarisunar690 9 дней назад
सोरमा फिदा हामी दर्शक श्रोता शुभकामना धेरै धेरै रञ्जिता नानीलाई 🎉🎉🎉🎉🎉जय गीत जय सङ्गीत जय इन्ड्रेनि
@Chandramayabista
@Chandramayabista 8 дней назад
🙏🙏🙏🙏👍👍💗💗💗💓💓💓👏👏👏👍👍👍💗💗❣️❣️😊
@user-lw3ur5vn7s
@user-lw3ur5vn7s 9 дней назад
कृष्ण जी सकिन्छ भने यो बैनी लाई ईन्द्रेणी मा जागीर दिनुस
@khanalarjun8
@khanalarjun8 6 дней назад
हाम्रो मानयिकता तेस्तै छ अहिले काममा राख्यो पछि सबै दोस तेहि कृष्ने डल्ले लाई आउछ same like tika sanu
@rabindrakarki7202
@rabindrakarki7202 5 дней назад
sahi vannu vayo
@Devnarayanchaulagai-zw4ru
@Devnarayanchaulagai-zw4ru 9 дней назад
यस्ती हुनाहार प्रयिभा कि धनी बैनी लाई उज्यालो साङित भबिस्य हार्दिक हार्दिक सुभकामना ❤️❤️🙏🙏
@BuddhirajSharma
@BuddhirajSharma 9 дней назад
अहिलेसम्मकै उत्कृष्ट स्वरकि धनि वहिनि रञ्जिता विक।
@KishanKishanban
@KishanKishanban 9 дней назад
नन्दु परियार सर र रन्जिता बिक्र बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ रन्जिता बिक्र बहिनीको गित काे स्वार राम्रो छ हार्दिक सुभकामाना छ जय नेपाल जय भगवान् 🎉😂❤❤
@GopalAcharya-cu1kt
@GopalAcharya-cu1kt 9 дней назад
आहा असाधै राम्रो लागो जोरदार ताली धैरै धैरै धन्यवाद छ रन्जिता र नन्दू दबै जनालाई सफल्ता को धैरै धैरै शूभकामना छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@PadhamkumariShrestha
@PadhamkumariShrestha 8 дней назад
I'm 😆
@SankarXetri-bu5ej
@SankarXetri-bu5ej 9 дней назад
धेरै खुसि लागेयो गाउँ ले बहिनी को धेरै मिठो सोर छ सुपा देउराली माता ले रक्षा गर्नु होला❤❤
@hariacharya6034
@hariacharya6034 9 дней назад
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लाई र नयाँ कलाकार हरुलाई पनि बधाई छ अझै राम्रो गर्दै जानू होला दर्सक को मन जित्नु नै ठुलो कुरा हो
@naranaryal5124
@naranaryal5124 9 дней назад
नमन् सबै मा ❤❤ मलाईत विष्णु माझी काे स्वार जस्तो लाग्यो ❤❤ आशीर्वाद नानु लाई ❤🎉 जय स्वाभिमान जय इन्द्रेणी
@krishnapokharel4603
@krishnapokharel4603 9 дней назад
बैनिको सफलताको शुभकामना बिष्णु माझी को नयाँ तिजगीत सार्है राम्रो गरि गाउन सकेको उच्च सफलताको शुभकामना ❤
@aarjuraaz5127
@aarjuraaz5127 3 дня назад
Nikharina baki x Baini ko swor Ali practice garna par x bisnu 2 banna katti ber lagdaina ❤❤❤
@santabahadurgurung6284
@santabahadurgurung6284 7 дней назад
नन्दु भाइ र रन्जिता बैनी को दोहोरी दमदार छ। स्वार शब्द चयन उत्कृष्ट छ। शुभकामना ❤❤❤
@Defender-du7gr
@Defender-du7gr 9 дней назад
उत्कृष्ट स्वर सब्द को रन्जिता बैनी को गित सुपर ❤❤ अलिफ खान झैं देखिने नन्दु जी र रन्जिता को दोहोरी सुपर झक्कास . लय भाका उत्कृष्ट ❤ 🥰 जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏।
@user-mj3dh2in1c
@user-mj3dh2in1c 9 дней назад
धेरै धेरै शुभकामना ब्यक्त गर्दछु नानि इनदेरेनि्मा पुराउने लागि पनि धन्यबाद छ
@shilasen6286
@shilasen6286 9 дней назад
Dherai ramro Aawaj chha. Ujjwal bhawisyako dherai dherai Shuvakamana Ranjita Nanu❤👏🏻
@sushilghimire6944
@sushilghimire6944 9 дней назад
स्वरमा साच्चिकै दम छ । सफलताको शुभकामना । अब भावुक आत्माहरुले सहयोगको ओइरो लाउने सम्भावना छ । तर अरुको चंदाले कम्तिमा पढ्न र सामान्य खर्च पुगेर वरु असल मान्छेहरुले सङ्गीत सिक्न पढ् र गायनको क्षेत्रमा सहयोग गरेभने तिमिले आफै दुख गरेर खारीएर ठुलो कलाकार हुनेछौ ।
@nokhiramoli3665
@nokhiramoli3665 9 дней назад
सम्पूर्ण ईन्द्रेणि टिमलाई धन्यवाद दिन्छु । अाज दुई जना क्षेमता वान कलाकार लाई यति मिठाे भाकामा दाेहाेरि गाउना माैका दियकाे मा ।बधाई छ क्रृषणा कंडेल दाजु र सम्पूर्ण टिमलाई ।
@सन्तोषविश्वकर्माअफिसियल
नेपालको गहना बन्नुपर्छ सफलताको अनगिन्ती सुभकामना छ बैनी हजरलाइ गित संगीत मा निरन्तर रुपमा लागिरहनु है
@nokhiramoli3665
@nokhiramoli3665 9 дней назад
गायक नन्दु परियार र गायिका रन्जिता परियारलाई धन्यवाद छ। दुबै जनालाई उत्रर, उत्रर प्रर्गर्तिकाे शुभ कामना छ। कुबेत बाट
@TekaNepal-d7y
@TekaNepal-d7y 8 дней назад
रन्जिता बि क कहिले बाट परियार भैछन
@bishalthapa5190
@bishalthapa5190 8 дней назад
सारैनै मन खुसी भयो हाम्रो जिल्ला बासी रन्जना बहिनिको गीत सुन्न पाइयो बहिनी लाई धेरै धेरै शुभकामना छ! अनि इन्द्रेणी होल टिम र कृष्ण सर लाई धेरै धेरै धन्यवाद छ!
@HariKarki-ry2eo
@HariKarki-ry2eo 8 дней назад
रन्जिता बिक र नन्दु परिवारलाई सांगीतिक यात्रामा हार्दिक बधाई छ ।। दुबैजनाको स्वर लय धेरै राम्रो छ ।।
@sumitrabaraili5
@sumitrabaraili5 9 дней назад
रन्जिता नानीकाे स्वर सारै राम्रो छ सफल्ताकाे धेरै धेरै शुभकामना ! ♥️♥️
@KishanKishanban
@KishanKishanban 9 дней назад
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर रन्जिता बहिनी नन्दु सर जय भगवान् जय कृष्ण भगवान् 🎉😂❤
@ndvtfehtetyyuexdhanbhardur6138
@ndvtfehtetyyuexdhanbhardur6138 9 дней назад
Ranjita bahini ko aawajma Jadu xa kati ramro swor ajhai Pragati ko suvakamana Hal dubai Dekhi herdai xu nanu ko geet
@bishnubk828
@bishnubk828 9 дней назад
स्वर मा जादु छ बहिनी को निरन्तर अगाडी बढी रहनु हार्दिक शुभ-कामना नानु ❤❤❤
@kushbdrgurung2217
@kushbdrgurung2217 8 дней назад
एक दम मिठो स्वर छ रन्जिता नानु को ! उतारतार प्रगति को हर्दिक शुभ कामाना छ नानु लाई !
@tilakneupane2658
@tilakneupane2658 9 дней назад
सारै राम्रो स्वर नानि को सबैले सियर लाइक गरौ है साथि हरु
@qatarking7107
@qatarking7107 8 дней назад
रान्जिता नानी को स्वर्नै मिथो छ बधाई छ दुबई जान लाई 🎉🎉🎉
@Prem_Pariyar
@Prem_Pariyar 9 дней назад
नन्दु लाइ सम्मान छ।
@homgurung8885
@homgurung8885 9 дней назад
रन्जिता बहिनिलाई सफलताको हार्दिक सुभकामना।
@user-gp4jh5gx4o
@user-gp4jh5gx4o 8 дней назад
भोजराज थापालाई बधाई छ। अर्गानिक स्वर भएको नानी ल्याउनुभएकोमा
@khimanandapokhrel6141
@khimanandapokhrel6141 9 дней назад
स्वरकी धनी रञ्जिता वहिनीलाई वधाइ छ ।
@user-ew8qy5pd2p
@user-ew8qy5pd2p 8 дней назад
सफलताकाे शुभकामना न्नदु भाइ र रन्जिता बहिनामा सालिन र सब्या भयर अगाडि बडनु भगवानकाे साथ सदा रहनेछ
@bhuwanduwadi1238
@bhuwanduwadi1238 9 дней назад
समधुर स्वोर कि धनि बहिनि रन्जिता बिक लाइ उज्ज्वोल भबिस्यको सुभकामना छ 🎉🎉
@DhaniramKoli-x3e
@DhaniramKoli-x3e 9 дней назад
गायन क्षेत्रमा रञ्जिता बहिनी तारा भएर उदाउदै छिन। उज्जल भबिष्य को धेरै धेरै शुभकामना बुनु।
@mandermotara2331
@mandermotara2331 9 дней назад
रन्जिता बहिनी लाई सकिन्छ भने इन्द्रेणी मा राख्नु होस् कृष्ण कडेल दाजु
@sherbahadurbista5354
@sherbahadurbista5354 9 дней назад
Dehari ramro sor xa yo Ranjita naniko teyo thauma purayako ma bho❤jraj sirlai pani dehari badhai xa from indiabata
@abhisekhthapa-hj4cz
@abhisekhthapa-hj4cz 9 дней назад
अति भन्दा पनि अति सुपर प्रतीभा छ नानुको अनि सबै सपोट गर्नुहुने सबैलाइ धन्यवाद ❤❤❤❤❤❤
@nokhiramoli3665
@nokhiramoli3665 9 дней назад
बहिनी रन्जिता परियारलाई पहिलाे पटक गित लेखेर गाउना दिने ।साथै आँफु शीत गाउने माैका दिने ।स्रर्जग , गायक नन्दु परियारलाई धन्यवाद छ।
@fzre5di300
@fzre5di300 9 дней назад
आवाज की धनी हुन रञ्जिता बहिनी सफलताकाे शुभकामना 🎉❤🎉❤ भोज राज सर लगाएत सम्पूर्ण मेचीकाली टिम प्रति सम्मान र अब ईन्द्रेणी सम्म पुराउनु भको छ अब नानु को पढाई रोकिँदैन ❤❤❤❤
@mohanthapa318
@mohanthapa318 9 дней назад
यो रञ्जिता बहिनीको स्वर साह्रै राम्रो रहेछ
@sangyelodromgr4033
@sangyelodromgr4033 9 дней назад
वाह ! गाउँ गाउँका खोज पत्रकारिता संगै, समाजसेवी बनेर ती, लुकेर रहेरका प्रतिभालाई सार्वजनिक गर्ने तपाईं #Bhojraj_Thapa ज्यूले अर्घाखाँचीको माटाले जन्माएको चेली नवोदित गायिका #रञ्जिता_बि.क. नानीक‍ो कला, गला संगै समाजिक दायित्वबाट भावनात्मक फराकिलो मन रहेकोले असाध्यै प्यारी छेउ तिमीलाई सबैको मन जित्यौ । गीत संगीत यात्राको मंगलमय शुभकामना छ नानीलाई । "गीत संगीतलाई नी बुझ्नु छ ! आमाको आँसु नी पुछ्नु छ !!"
@nokhiramoli3665
@nokhiramoli3665 9 дней назад
पत्रकार भाेजराज थापा , केयामरा मेन लाई स्रर्भ प्रर्थम धन्यवाद छ।
@SanjuKumar-en6io
@SanjuKumar-en6io 7 дней назад
Dherai dherai badhai xa inreni teem lagayat nikai mitho sor vayaki sister ranjita b k lai ujjal bhabise ko suvakamana ❤❤
@purnabishwokarma
@purnabishwokarma 9 дней назад
दामी बहिनिको सफलताको कामना
@yamlalpandey1449
@yamlalpandey1449 9 дней назад
रन्जिता बहिनिलाई सफलताको हार्दिक सुभकामना। !!!!!
@rajuinmiya893
@rajuinmiya893 9 дней назад
Ahile samma yesari vetiyaka singer haru madhya ko NO.1. Ranjita BK
@BaburamPandey-x8f
@BaburamPandey-x8f 9 дней назад
wow hamro gaunle bahini badhai xa pargati gardai janu suvakamana...
@RamSen-hb5kh
@RamSen-hb5kh 9 дней назад
जय इन्द्रेणी❤❤❤
@mohanrosaili645
@mohanrosaili645 9 дней назад
Good luck nanu god bless u great job indreni
@user-rs5qj7et5e
@user-rs5qj7et5e 9 дней назад
jaya indreni vojraj sir lai tq naniko Pragati ko Suva kamna
@BasnetPratap
@BasnetPratap 9 дней назад
म कुरेर बसेको थिय रन्जिता लाई इन्द्रेनी म देख्ने भनेर
@arjunkumar-bb4ic
@arjunkumar-bb4ic 8 дней назад
Oʻm😊oʻ
@user-tr7nabin
@user-tr7nabin 9 дней назад
धेरै राम्रो❤❤❤❤
@mirashreesmagar3075
@mirashreesmagar3075 7 дней назад
आहा मैले हेर्न चाहेको भिडियो आएछ यिनी बहिनीलाई काठमाडौंमै पढ्ने र सागितिक सिक्ने मौका मिलाईदिनु पर्यो Best of luck sister
@YamKhadka-v3b
@YamKhadka-v3b 9 дней назад
Last ramro garxen baheni la ❤❤❤❤
@khadkabahadur-un6kx
@khadkabahadur-un6kx 3 дня назад
कृष्ण दाई please रन्जिता बहिनी र नन्दु परियारलाई इन्द्रेणी मा जागिर दिनुहोस बहुप्रतिभावान हुनुहुन्छ दुबैजना
@binabina7708
@binabina7708 8 дней назад
राम्रो अावाज छ बैनिकाे सफलताकाे शुभकामना ।
@shivrajchunara0227
@shivrajchunara0227 8 дней назад
सारै मिठो स्वर बधाई छ सम्पुर्ण टिमलाई ❤❤🙏🙏
@BhaiBk-q6h
@BhaiBk-q6h 6 дней назад
कृष्ण सर ले थुलो सपोत को लागि अपेक्षा गर्दछु इ बैनी लाई कलाकार भनेको येस्तो सोर भको हुनुपर्छ येस्तै लाई पद्न र गाउन मा सपोत गर्नु परो सबै जना ले केही दिन को भाइरल बनायर फेरि उहीँ अबस्थामा मा फर्केको देख्न न परोस माया सात सपोत गर्दिनु होला सम्पूर्ण अग्रज कलाकार हरु ले जय सङित जय इन्द्रेणी
@rajandulal6755
@rajandulal6755 8 дней назад
यो बहिनिको स्वर एकदम राम्रो छ अनि एकदम सभ्य भएर आउछिन अनुसासित पनि देखियो ❤आगामि दिनहरुमा अझ प्रगति हुदै जओस सुभकामना बहिनि तिमिलाई 🎉🎉हाल मलेसिया बाट हेर्दै छु यो इन्देनि कार्यक्रम ❤
@gautamBuddhiman8555
@gautamBuddhiman8555 8 дней назад
मैले भनेको सोचेको पूरा भयो।बैनि लाई इन्द्रेणि मा ल्याउनु है भोज सर भनेको थिय आज पूरा भयो।धन्यबाद भोज राज सर लागायत समपुर्णलाइ नमन छ मेरो जय इन्द्रेणि all miss u..🙏🙏❤️❤️❤️❤️❤️🌹🌹
@baltamang9038
@baltamang9038 7 дней назад
बहिनीको सुमधुर स्वरलाई सम्मान गर्दै विशेष धन्यवाद कृष्ण कँडेल ज्यूलाई।।
@TekaNepal-d7y
@TekaNepal-d7y 8 дней назад
आह दुबै जनाको स्वर अति सुमधुर सफल्ताको सुभकामना इन्द्रेणी टिम लाई धन्येबाद 🙏🙏🙏
@pritamregmi940
@pritamregmi940 7 дней назад
जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🙏🙏🌈🌈🌈🌈🙏🙏🌈🌈🙏🙏🙏🙏🌈🌈🌈🙏🙏🌈🌈🙏🙏🙏🙏
@sonamgyaltsosherpa
@sonamgyaltsosherpa 8 дней назад
रन्जिता नानुलाई उज्ज्वल भविस्यको शुभकामना ,भोज राज भाईलाई धेरै धेरै धन्यवाद
@deepakbishowcarma4569
@deepakbishowcarma4569 3 дня назад
धेरैधेरै शुभकामना रञ्जीता बहिनीलाई सबै कलाकार टिमलाई धन्यवाद।❤❤🎉🎉🎉🎉🎉🎉❤❤
@uttamsunar9053
@uttamsunar9053 9 дней назад
एक दमै मिठो आवाज बहिनि को
@susilagyawali7643
@susilagyawali7643 7 дней назад
भोजराज भाइलाइ धन्ने बाद क्रिस्न कणेल भाइ मिलेसम्म तेइजागिर दिनुस रन्जितालाइ शफलहोस दुबैको गित सँगित को शफल्ताको सुभकामना
@keshavpariyar5747
@keshavpariyar5747 11 часов назад
यो भाका मा महागायक लोक स्वर सम्राट राजु परियार दाइ अनि बैनी रन्जिता को आबाज मा सुन्न पाय झनै राम्रो हुने थियो कृष्ण सर
@user-le2oi7zk9b
@user-le2oi7zk9b 8 дней назад
याे बैनीकाे स्वरमा अति नै मिठास छ ♥️♥️♥️♥️♥️♥️
@eakbahadur8859
@eakbahadur8859 8 дней назад
सबैभन्दा पहिला ईद्वेणी परिवारलाई धेरै धेरै सम्मान छ🙏🙏🙏🙏🙏🙏🙏🙏 रन्जिता बहिनिकाे धेरै मिठो अावाज छ सबैले साथ सपाेट गरिदिनु हाेला भाेजराज सर ले धेरै राम्रो काम गरनु हुन्छ भगवान् हजुरले चाहेका सबै मनकामना पूरा गरून् सबैलाई नमसकार🙏🙏🙏🙏🙏🙏🙏🙏
@DiluChhetri-go7cq
@DiluChhetri-go7cq 8 дней назад
धन्यवाद इन्द्रेणी टिम लाई, नया प्रतिभा खोजी खोजी मौका दिनु भएको मा, आयन्दा पनि यस्तै यस्यै सुन्न पाइयोस,।
@TirthaTamang-oy9dk
@TirthaTamang-oy9dk 8 дней назад
साच्चै नै रन्जिताको स्वर राम्रो छ, बिस्नु माझिलाई जित्ने जस्तो छ म त यो देख्छु शुभ कामना
@basantkc3815
@basantkc3815 9 дней назад
दुबै जनाले राम्रो गित गाउनु भयाे , स्वाेर राम्रो लागेयाे
@himalayanboymahakaleshwar3665
@himalayanboymahakaleshwar3665 9 дней назад
बहुत ही सुन्दर आवाज रंजीता बहिन। मैं आपकी क्या सहायता कर सकता हूं। मैं भारत से हूं।
@nandabahadur2500
@nandabahadur2500 7 дней назад
दुबै जनाको स्वर अतिनै मीठो छ प्रगति सिखर चुमोस
@user-santoshofficial
@user-santoshofficial 2 дня назад
विष्णु माझीको दोस्रो रूप 😮 बैनि सधैँ विष्णु माझी कै जस्तै राम्रो राम्रो गीतहरू गाउनु बहिनी शान्ति श्री परिवारको जस्तो छाडा नगाउनु।🙏 ❤
@khimprasad7026
@khimprasad7026 7 дней назад
नंदू भाई र रंजीता ननिको आवाज़ नया स्वाद मिठो स्वाद छ 👍❤️❤️🌹🌹
@anishapunam3646
@anishapunam3646 8 дней назад
बिष्नु माजि भन्दा कम छैन सबैले सपोट गरेर काठमाडौंमा पढ्ने बाताबरण मिलोस भाइ लाई पढाउने बाताबरण मिलोस शुभकामना छ।
@lovelysom4460
@lovelysom4460 9 дней назад
Badhai 6 Nanu 🎉🎉🎉🎉🎉🎉..... keep it up......... education Pani ramro rahe6 ......
@mishreeshrestha6367
@mishreeshrestha6367 8 дней назад
मिठो स्वर की धनी रन्जीता र नन्दुकोबधाई छ
@bishalmahar25
@bishalmahar25 8 дней назад
आहा आज धेरै दिन पछि इन्द्रेणी हेरियो धेरै खुसि र रमाइलो लाग्यो !रन्जिता बहिनि को स्वर सुन्दा धेरै राम्रो छ !रन्जिता बहिनि लाइ सफल्ताको शुभकामना छ❤❤❤❤❤रन्जिता बहिनि इन्द्रेणी मा भगवान कृष्ण कंडेल ज्यु को हातमा वा दुखि गरिबको मन्दिर मा पुग्नु भाको छ अब तिम्रो भबिस्से राम्रो हुने छ मिहिनेत तिम्रो छ सहयोग साथ कृष्ण दाइ को हुनेछ ❤❤❤सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै धन्यवाद !नन्द परियार सर लाइ नि उच्च सम्मान छ आजको दोहोरि नि सारै राम्रो भो !बाजुरा का बुवालाइ नि हिर्दय देखि नै उच्च सम्मान छ❤❤❤❤ !कृष्ण दाइ हजुर हामि जस्तो दुखि गरिब भगवान नै हुनुहुन्छ तर म बाहेक !मेरो भने सत्रु नै हुनुहुन्छ कि क्यहो कति भाव खोज्नु भाको हो बुझ्नै गर्यो भो यति सबैको भगवान भएको देख्दा र मलाई यस्तो व्यबहार गरेको देख्दा सारै मन दुख्छ कृष्ण दाइ हजुर ले म सङ्ग जस्तो गरेनि !कृष्ण दाइ हजुरको जय होस !कृष्ण दाइ हजुर सु स्वस्थ्य लाभको कामना❤❤❤❤छ जय इन्द्रेणी जय कृष्ण दाइ❤❤❤❤
@ramsunar2576
@ramsunar2576 8 дней назад
कहिले आउछ भनेर कुरेर बसेको थिए ।बल्ल आज इन्द्रेणीको लाइफ दोहोरी हेर्न पाउँदा खुशी लाग्यो ।उत्तर उत्तर प्रगतिको कामना।।
@RavilRavil-c9y
@RavilRavil-c9y 8 дней назад
धेरै धेरै सफलताको सुभ कामना रञ्जिता विक लाई
@जिबनघिमिरे
@जिबनघिमिरे 8 дней назад
सफलताको शुभकामना रन्जिता बहिनि र नन्दु भाईलाई 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@simapariyar2335
@simapariyar2335 8 дней назад
बिष्णु माझिको जस्तै लाग्यो रन्जिता बैनिको स्वर सफलताको शुभकामना
@mukeshshahithakuri4955
@mukeshshahithakuri4955 6 дней назад
आहा सुमधुर आवाज अग्रिम शुभकामना बहिनी 😘👌👍️
@diwashpariyar5108
@diwashpariyar5108 8 дней назад
नन्दु भाइ को सोर धेरै राम्रो छ भाइ हार खानु हुना हजुर ले कर्मा गर्दै जानू सफल्ता मिल्छ साथ मा रन्जिता ले पनि राम्रो सङर्सा गर्नु पर्छ
@BharatJungbist
@BharatJungbist 20 часов назад
अति मार्मिक साेर बैहिनी रन्जितकाे🎉🎉🎉
@krinjalkhadka
@krinjalkhadka 7 дней назад
अरे वा यो पो हो त स्वर भनेको त, सफलताको यक्दमै धेरै शुभकामना नानु💐
@JitbahadurChhantyal
@JitbahadurChhantyal 6 дней назад
रन्जिता बैहिनी स्वर राम्रो छ ,अगाडी बढनु होला!!!
@nonamevlogs5560
@nonamevlogs5560 8 дней назад
नानीको मीठो स्वर छ सफ़लताको शुभकामना
@PadamBk-of1fg
@PadamBk-of1fg 7 дней назад
रञ्जिताब। बिक ❤❤❤❤❤❤❤❤ धेरै धेरै धन्यवाद छौ
@anilbibush415
@anilbibush415 9 дней назад
बधाई तथा उज्ज्वल भबिश्यको शुभकामना नानि❤
@hiramanigharti469
@hiramanigharti469 8 дней назад
8:14 बैनीकाे स्वरमा साँच्चिनै जादु छ । तपाईकाे भविष्य उज्वल छ ।साँगितिक दुँनियामा तपाईले पनि तहल्का पिट्ने निश्चित छ निरन्तरता दिनुहाेला । साथै यस्ताे लुकेर रहेकी प्रतिभा खाेज गरेर ल्याउने भाेजरा सरलाई पनि धन्यावाद ।
@AddityaBk
@AddityaBk 8 дней назад
सफलताको सुभकामना बहिनी सोर राम्रो छ अझै अगाडी बढ्नु ❤❤
@rajlimbu1536
@rajlimbu1536 4 дня назад
स्वरकी धनी संसारकी खानी,,वाह,,,अति राम्रो
@KaranbabuSoni
@KaranbabuSoni 8 дней назад
रन्जिता बईनि लाई सफलता को शुभकामना छ ❤❤❤
@kandelyech3243
@kandelyech3243 2 дня назад
Nikai ramro ra utkrista xa Ranjita bahini ko prativa Keep it up Good luck bahini
@jae2116
@jae2116 8 дней назад
There you go!!! Kina chaiyo Bishnu Majhi aba. ❤❤ Bishnu Majhi ko bhanda ramro banchha yo swor ali kati talim paesi.. Good luck Chhori..❤❤❤🎉🎉
@rambahadurrambahadur9181
@rambahadurrambahadur9181 День назад
Ranjita ❤❤❤❤❤ congratulations safaltako suvkamna xa super love you
Далее
Merab vs Sean underway!! 🚨 #ufc306
00:23
Просмотров 943 тыс.
Merab vs Sean underway!! 🚨 #ufc306
00:23
Просмотров 943 тыс.