#sangitachaudhary #sangitanewsong #sangitafirstsong #sangitainterview भाइरल संगीताका प्रेमी को हुन् ? पहिलो पटक मायाका कुरा यसरी खोलिन, हिन्दी गीत झन् बबाल गाउँछिन
पहिले त भोजराज ज्यु लाई सलाम छ आफ्न कला गला भयेर पनि त्यो कलालाई सदुपयोग गर्न नापाउने येस्ता सोरका धनी हरुला थाउमा लेयेर उहाहरुको भबिस्ये उज्यालो बनाइ दिन भयेको मा मनै देखि धन्यवाद सधैं येस्तै राम्रो काम गर्दै जानू होला हजुरलाई उहाहरुको अनि आम जन्ताको माया मिलोस 🎉🎉🎉🎉
Bainee Laie Dheraie Suva kaamana ani ashirbad xa Safalta ko agrim Suva kaamana xa God's bless you Nanu ra Bhoje Raj Sir Laie pani Dheraie Suva kaamana xa Great Jobs From Gorkha Kumar Gurung ❤❤❤❤🎉🎉🎉
यो नानिको साच्चै नै गायकी सुन्दा मन खुसी हुन्छ अति ट्यालेन्ट नानी हो तर के गर्नु गरिब लाई कसैले मौका दिदैनन दिय पनि आफ्नो मतलब लाई मात्र गिद्धे नजर लाउछन