गुरूदेव भन्नु हुन्छ ।भाग्यको निर्माता स्वयम् आफै हो।धनि गरिब ,साना ठुला सबै पूर्ब जन्मको कर्म फल हो।अहिले सम्म पूर्व जन्म मा मैले राम्रो काम गरेको धिए। नराम्रो काम गरेको थिए।त्यसैले सो कर्म अनुसार फल पायॅ वा पाईन् भन्ने मानिस अहिले सम्म संसारमा फेला परको जस्तो लाग्दैन।त्यसैले मलाई लाग्छ ।कर्म मात्रै सर्बेसर्वा नभै परमेश्वर प्रति पूर्ण आस्था विश्वास राखेर काम गर्न सकियमा नै सफलता प्राप्ति हुन्छ जस्तो लाग्छ । परमेश्वर प्रति पूर्ण आस्था विश्वास राखेर कर्म गर्न सकौ ।यसैमा जगतको भलो हुने छ।
Guru namaste, shreemad bhagwad Geeta ko aagami verse haru garu pau na. Sadhai euta euta verse sunne plan banako guru, chapter 3 pura na vayera sunnai pako xaina. Yo sunaulo aawasar Pradhan garinus na Hami Lai.