Тёмный
No video :(

भान्सामा ग्यास लिक हुँदा के गर्ने? LP gas safety at home | hawapninepal.com 

hawapani nepal
Подписаться 2,8 тыс.
Просмотров 707
50% 1

कहिलेकाहीं भान्सामा काम गरिरहँदा, हामी कस्तो ग्यास गनाएको भन्छौँ । अथवा भान्सामा खाना बसाली बाहिरफेर निस्किएर आउँदा स्टोभमा ग्यास बल्नुको सट्टा यसै लिक भएर कोठाभरी ग्यासको गन्ध फैलिएको हुन्छ । तपाईं हामीलाई थाहा छ, ग्यास लिक भएको ठाउँमा विद्युतिय स्पार्क भयोभने त्याहा आगलागी हुन सक्छ। हामीले घरमा विषेशतः भान्सामा विभिन्न प्रकारका विद्युतिय सामाग्री प्रयोग गरिरहेका हुन्छौँ। यस्तो बेलामा ग्यास लिक भयो भने के गर्ने? यो भिडियो तपाईंको भान्साको लागी हुन सक्छ ।
#hawapaninepal #gasfiresafety #prakashjimba #kitchencontent

Опубликовано:

 

28 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии    
Далее
나랑 아빠가 아이스크림 먹을 때
00:15
Просмотров 3,2 млн
how to change/replace rubber waisher of the cylinder
4:46
나랑 아빠가 아이스크림 먹을 때
00:15
Просмотров 3,2 млн