Тёмный
No video :(

#भारतकाे_अंश 

Dipayal Raibar
Подписаться 2,5 тыс.
Просмотров 480
50% 1

हुड्केली डमरु जस्तै एक हातले समातेर अर्काे हातले बजाउन मिल्ने हुड्काको तालसँग नाचिने नाच हाे । यस नाचमा पौराणीक प्रेमकथा, राजा महाराजाहरूका गाथाहरुको बर्णन तथा पुराना लडाइका कथाहरू गाउने तथा भन्ने गरिन्छ । जसलाई स्थानीय भाषामा भारत पनि भन्ने गरिन्छ । बिबाह, ब्रतबन्ध, पास्नी लगायत अन्य शुभ कार्यहरूमा हुड्केली लगाउने गरिन्छ । यो नाच नाच्नेलाई हुड्के भनिन्छ । हुड्केले टाउकोमा सेतो पगडी, कम्मरमा सेताे पटुका र साथमा चमर, काखीमा छड्के पारेर राताे फेटा बाधेको हुन्छ । यस नाचमा एक जना नाच्ने र गाउने तथा अरुले गाउन साथ दिने गर्छन् । यो नाच भारतको उत्तराखण्डमा लोकप्रिय भएकाे नाच मानिन्छ । हाल याे नाच डाेटी जिल्लाका विभिन्न स्थानमा लाेकप्रिय छ ।
गायक : के.अाई.सिंह गाउँपालिका-४, का श्री पदम सिं नेपाली ।
भारतकाे अंश : घाेगी साल र बिरु साल

Опубликовано:

 

5 апр 2021

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1   
@haribsaud1698
@haribsaud1698 3 года назад
👌♥️♥️♥️
Далее
2 May 2021
0:59
Просмотров 64
August 7, 2024
1:03
Просмотров 296
Sevinch Ismoilova - Xayollarim 18-Avgust 19:00 Premera
00:19
Hari Bansha as Roll Number 101 in Bashudev
11:32
Просмотров 113 тыс.
भाईरल भिडियो
2:57
Просмотров 420