नेपालको गर्व खुट्टा तान्नेहरुले तान्दै गर्छन् । देबी बहिनी अझै अगाडि बढ्नु । हजुरको नेपालभर सर्वत्र राम्रो चर्चा भयो। धेरै युवाहरुलाई positive vibes दिनुभएको छ। जय राधे❤
धेरै धेरै बधाई छ देवीप्रतिभा जी ।आफ्नो मातृभूमि नेपाल कोजुन प्रेम देशभक्ति दर्शाउनु भो हामी आभारी छौँ ।एउटी नेपालकि छोरी जसरी बिश्वब्यापी विदूषिको रुपमा प्रशंसा चर्चा भएकोमा हाम्रो नेपालीको गौरव हो। धन्यवाद ।
Outstanding deliberation. Being out of Nepal I missed your performance. Nevertheless I hope opportunity will come to meet you in Nepal in future. God bless you. Radhey Radhey.
Dherai2 ramro chha hajur ko prabachan, bani, tone, way of presentations, ke bhanu, ma sanga shabda chhaina, kehi bhannu bhane Surya ko agadi diyo dekhaunu ho, desh ko naam roshan garnu, ujjwal bhabisya ko subhakamana