नेपालीले किन चिन्ता गर्नु पर्यो कति राम्रो सरकार छ हाम्रो रक्सी मासु खाएर जिताएको वरिष्ठ नेताहरु हो नि केपी देउवा प्रचण्ड रवि छन् त विपतमा घर घरमा हेलिकप्टर दिए होलानी भोटको बदलामा अर्को चुनाबमा नी जिताउनु चार्टर पठाउँछ प्यारो नेपालीहरुको विश्वासिलो नेताहरुले 😢😢😢😢😢😢😢
नेपाल को राजधानी चितवन बनाउनु पर्दछ काठमाडौं लाई मन्दिर हरु को जिल्ला बनाउनु पर्छ केहि बर्ष पछी पानी को सतह ले काठमाडौं लाई समुन्द्र बनाउने छ सबै को जय होस् ॐ नम शिबाय