Тёмный

भारी बर्षाले काठमाडौ डुबान 😥😥 || कहिले न सोचेको भयो 😨😱।। 

Uttam Shrestha
Подписаться 244
Просмотров 7 тыс.
50% 1

#flood #floodinnepal #floodinkathmandu #uttam_shrestha
ईतिहासका प्राकृतिक बिपत्तिहरु |
#तस्विर: बि सं १९८० को दशकमा थापाथलीबाट देखिएको बागमतीको बाढी |
नेपालमा बाढी पहिरोको ईतिहास हेर्दा बि. सं. २००६ तथा २०११ सालमा बिनासकारी बाढी-पहिरोको प्रकोप देखिएको छ । ज्ञान र सीपमा पनि पछाडी रहेको तात्कालिन समयमा विकासका पूर्वाधारको बिकास पनि भईसकेको थिएन । बि. सं. २०११ सालको बाढीले त विशेष गरि दोलखा देखि गोरखासम्म भूधरातल नै फेरबदल गर्ने गरी नोक्सान गरेको थियो। त्यही बाढीमा ३५० व्यक्तिको ज्यान गएको देखिनुका साथै त्यस्तै अनुपातमा गाईबस्तुहरू मरेका थिए भने झन्डै ३,००० घर क्षतिग्रस्त भएको रेकर्ड छ । मुलुकभरमा त्यतिबेलाको २ करोड बराबरको धनमाल क्षति भएको अनुमान गरिएको थियो।
यस पछि बि. सं. २०१८, २०२२, २०३८, २०४३ र २०५० सालको बाढी-पहिरो पनि बिनाशकारी मानिन्छ । बि. सं. २०३८ मा ललितपुर र काभ्रे जिल्लामा ब्यापक धनजनको नोक्सान भयो भने अरनिको राजमार्ग तथा सुनकोसी जलविद्युत् गृह क्षतिग्रस्त बनाएको बि. सं. २०४३ सालको बाढीले सिन्धुपाल्चोक लगायत मुलुकको पूर्वी भाग लगायत पूर्व-पश्चिम राजमार्गको धेरै भाग क्षति गरायो । त्यसपछि २०५९ को भीषण वर्षाले काठमाडौंमा र २०६५ मा तटबन्ध फुटा सप्तकोसीमा आएको बाढीले पनि व्यापक नोक्सान भएको थियो । त्यस बाहेक पछिल्लो समय आव २०७२/७३ को वर्षायाममा १ सय ३५, ०७३/७४ मा २ सय ५७, ०७४/७५ मा २ सय ५४, ०७५/७६ मा १ सय २२, ०७६/७७ मा १ सय ६५, ०७८/७९ मा २ सय ७६, ०७९/८० मा १ सय २३ र आव २०८०/८१ मा ७० जनाको ज्यान गएको थियो ।
#बाढी_पहिरो_बारे_सिद्दान्त:
बि. सं. २०३० को दशकमा 'हिमालय ह्रासको सिद्घान्त' प्रतिपादित भयो, जसले हिमालय क्षेत्रमा भएको वनविनाश नै बाढी-पहिरोको प्रमुख कारण भएकोले त्यसलाई न्यून गर्न वन संरक्षणमा जोड दियो, जुन अहिले पनि जारी छ। हाल उक्त सिद्घान्त सही होइन भन्ने कुरा प्रकाशमा आइसके पनि बाढी-पहिरोलाई वन विनाशसँग जोडेर हेर्ने प्रचलन कायमै छ।
#प्रकोपको_क्षेत्रमा_कोशेढुङ्गा:
२०५० को बाढी-पहिरो जल-उत्पन्न प्रकोपको क्षेत्रमा कोशेढुङ्गा नै बन्यो। २४ घन्टामा ५४० मिमि वर्षा मापन गरिएको यो बाढी-पहिरोले १,३३६ जनाको ज्यान लिनुका साथै राजधानी जोड्ने पुलहरू बगायो। हप्तौंसम्म राजधानीसँगको सम्पर्क टुट्यो। यस्तो घटनाले बाढी-पहिरोसँग जुध्न के गर्नुपर्छ भन्ने विषयमा धेरैलाई अध्ययन-अनुसन्धान गर्न प्रेरित गर्‍यो र भए पनि।
Welcome To My Channel .
A channel that documents my life, my team, and my family.
We're mostly about travel these days :P
FOLLOW ME ON:
▶️ Main Channel: /uttam_shrestha
🎦 Vlog Channel: /uttam_shrestha
🩳 Shorts Channel: /@uttam_shrestha/shorts
📸 Instagram: /uttamshrestha1994
🐦 Twitter:

Опубликовано:

 

1 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1   
@alkapuma9596
@alkapuma9596 День назад
kati ramro nanu😢❤❤❤❤❤
Далее
DAXSHAT!!! Avaz Oxun sahnada yeg'lab yubordi
10:46
Просмотров 515 тыс.
Ко мне подкатил бармен
00:58
Просмотров 186 тыс.
Свадьба Раяна Асланбекова ❤️
00:12
DAXSHAT!!! Avaz Oxun sahnada yeg'lab yubordi
10:46
Просмотров 515 тыс.