So sad timi haru ta manxa ko rup ma danab po rhaxau jasto j Vaya ni kasai ko dukha ma ramauna thika paro vana haru lai timi haru lai chai asto parnu parna Ani tha pauxau k sukumbasi vandai ma yo timi haru ko nambari ma chai esto hudaina vhana k xa ha 😡😡🤬🤬🤬
सुकुमवासि कहाँ हो र ? ओलिको भोट बैंक हो। प्रकृतिले अन्याय गरेको छैन। धान रोप्नकोलागि प्रसस्तै पानि दिएको हो। अनि खै खेत ? कस्को दोष ? सुकुम्वासीको चिन्ता नलिनु होस । प्रकृति माताले एक दिन जे गर्न पर्छ गर्नेछ।
पूरा बस्ति बगाउनु पर्छ,,सुकुम्बासी बनेर बसेका सम्पूर्ण दलालिहरु बाच्नु प्रदैन ,,बालेलाई साथ दिन बढेर अायकि बाग्मति हुन,,सबै लाई साेत्तार बनाउनै पर्छ,,खाेलावरिपरिकाे जग्गा खालि हुनै पर्छ,,
😭😭😭के गर्नु हजुर सुकुम्बासी हरू चाहिँ डुब्यो हुकुमबासी नेता झोले का कार्य कर्ता हरू चाहिँ पैसा उठाएर भाग्यो जे हो बालेन सर हजुर ले मात्रै गर्न सक्नुहुन्छ बालेन सर जिन्दाबाद अरु सब मुर्दाबाद।🇳🇵🇳🇵🇳🇵
धन्न रातको समयमा आएन रातको समयमा पानि ठुलो आएको भए त सबै बनाउथ्यो तेयिभएर बालेन ले नदिकिनारमा सुकुम्बाशिको नाममा बस्ति नबसाउनु नबनाउनु भनेर अनेत्र बस्ति सार्नु भनेको थियो तेहि कुरा नमान्नुको कारण यस्दिन भोग्नु परेको छ
Good job web khabar team manoj sir yesari bijera hami bidesh busni lai update dinu vako xa love from USA🇺🇸🇺🇸🇺🇸🇺🇸🇺🇸 jay nepal jay desh🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵