जुन सुकै पुरानाे हाेस हाम्रो लाेक भाका हरु लाई संरक्षण गरि रहनु बैनि हरु ले रेलै घुमेर ,याे बैनि काे मिर मिरे आँखा ,लहुरि गाेगन काे ,स्याङजा भाटि मा हुइ पैराे सल ल काली माटि मा , माटि माआैठि हिरा काे,बुल बुले मा ताल ,अादि अादि भाका हरु छन खाेज्दै जानू हाेला बैनिहरु लाई धेरै धेरै शुभकामना ।
आहा कति राम्रो नेपालको सबैभन्दा उत्कृष्ट बाजा गाजा होला हजुर हरूको उच्च सफलता को शूभकामना सहीत यी नौमती बाजाको समुह दीदी बहीनी हरूलाई कोटी कोटी नमन सहीत तपाईको नम्मर पनी राख्नू है
हाम्रो एक view like कमेन्ट share ले हाम्रा सस्कृति बाजा बजाउने महिलालाई प्रोत्साहन हुन्छ भने किन नगर्न आउ सबै मिलेर बिश्व समुदायमा पन्चे बाजा नेपालको हो भनेर चिनाउन सहयोग गरौ।