Тёмный
No video :(

भिमले तिमी गयौ भने ज्यानकै लुतो फालेको झैं हुन्छ भन्दा नहाँस्ने कोहि भएन ।। ३२.०२.०७६ HD 

Indreni.Com
Подписаться 3,5 млн
Просмотров 872 тыс.
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#indreni#Live_dohori #Bhim_vs_Nisha

Опубликовано:

 

4 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,5 тыс.   
@rbgmagar1111
@rbgmagar1111 5 лет назад
ल ह‌ै हाजिरी हुनुहोस् अाईसक्यो ईन्द्रेणी टिम ,,,,सबैभन्दा बिदेश बाट को-को यता है🌺🌻🌼
@kushayanthrana1584
@kushayanthrana1584 5 лет назад
Rbg Magar ⓘⓝⓓⓘⓐ
@ishunicesharama1953
@ishunicesharama1953 5 лет назад
Sarai ramilo xa
@romanticmedia
@romanticmedia 5 лет назад
Well come indreni हेर्ने जति लाई मिल्छ भने साथी बनौ है
@Anjan_raj2024
@Anjan_raj2024 5 лет назад
ओके सस्क्राइब मी
@ramgurung1895
@ramgurung1895 5 лет назад
ok
@arjunkharal265
@arjunkharal265 5 лет назад
ok
@arjunnpoficial794
@arjunnpoficial794 5 лет назад
Well.come indreni मा मता भय हजुर हरु पनि आउनु हैत
@sumankhwas3817
@sumankhwas3817 5 лет назад
धन्यवाद आईलवुयु ।
@kamalchhetri8739
@kamalchhetri8739 5 лет назад
सीता मिस ले गाउदा मेरो त आँखा बाट आसुनै आयो सलाम छ सीता मिस हजुर को त्यो कोहेली जस्तै सोर लाई हृदय देखिनै सलाम 😂😂😂🙏🙏🎈🎈
@user-xr2go8yh3b
@user-xr2go8yh3b 4 года назад
अाहा कति रमाइलो सीता थापा मगर जि ले गायको एकल भाका ले सारै मन छुय्यो भिम पौडेल vs निशा सिस को गित सुन्न अाईयो सीता मगर को पनि यति राम्रो सोर रयछ
@cpchhetri
@cpchhetri 5 лет назад
निसा बैनित जेरि(बबिता )भन्दानी कडा रैछन लोकदोहोरिमा। अनि भिम पौडेल भाई चाहिँ लोकदोहोरिको बादशाहा नै हुनेछन् आगामी दिनमा, आज को प्रोग्राम निकै रमाइलो रहेछ।
@BhimPoudel
@BhimPoudel 5 лет назад
Thank you
@bhupalbhabukshrees5343
@bhupalbhabukshrees5343 5 лет назад
आमाको छोरा इन्द्रेणी मा पहिलो चोती सुन्दैछु स्वदेशगान साह्रै मन पर्ने गीत हैन भने नेपाली नभन।।।
@humbdrpunpun9766
@humbdrpunpun9766 5 лет назад
सीता थापाको मार्मिक गीतले कति बेला आँसु झरेयो थाही भयन।।धन्यवाद ईन्द्रनी टिमलाई
@cineygurung7379
@cineygurung7379 5 лет назад
Dami lagyo gaule rodhi jamvo toli ko prsatuti..badhai xa sampurna ma
@BhimPoudel
@BhimPoudel 5 лет назад
धन्यवाद, समय मिलाएर कहिलेकाही आउनुहोला है गाउले रोधी घरमा मित्रनगर नयाँ बसपार्कमा
@prakashbhattarai847
@prakashbhattarai847 5 лет назад
सुरुमा एकल गीत गाउने सिता थापा बैनिको गीत तथा स्वर राम्रो लाग्यो ।
@jin-woo1523
@jin-woo1523 5 лет назад
सर्जन थापा
@shaligrampathak8207
@shaligrampathak8207 2 года назад
H Hh N mm pp} pp} pppppppppp} pp
@mohankhadka4439
@mohankhadka4439 5 лет назад
इन्द्रेणी हेर्दा मन नै आनन्द हुन्छ all team laii सुभकामना छ
@debrana4648
@debrana4648 5 лет назад
Love you somuch sita.
@shovakharpaudel7582
@shovakharpaudel7582 5 лет назад
सीता थापाको भाबुक गितले झनै भाबुक बनायो मलाई !! धेरै धेरै धन्यवाद ईन्द्रेनीलाई !!!
@kajimanlohani8620
@kajimanlohani8620 5 лет назад
इन्द्रेनिको काम नै सात रङ्गी फुल जस्तो छ अनि पो सबैको मन मुटुमा बस्न सफल छ्त
@karnanepali5691
@karnanepali5691 5 лет назад
सीता थापा दिदीले गाउदा मेरो नि आँखा रसायो । कति मीठो भाका अनि स्वर । परदेशी जीवन के गर्ने ! परिवार सङग भेट हुन्छ हुन्न थाहा छैन तर ईन्द्रेणी परिवार ले धेरैलाई सहयोग गरेकोछ परदेशमा रहने हामी जस्त कैयौको रोएको मनमा थोरै भए नि खुशी र ओठमा हासो थपिदिएको छ। धेरै धेरै धन्यवाद ईन्द्रेणी टिमलाई ।ईन्द्रेणी टिमले आगामी दिनहरुमा पनि यस्ता खुशी दिई नै रहनेछ भन्ने आशा राख्दछु । मोरङ हाल प्रावस बाट
@buddhasunar382
@buddhasunar382 5 лет назад
निसा गुरुङ लाई फेरि अर्को कार्यक्रम मा ल्याइदिनु होला उहाको दोहोरी टुक्का जति सुन्यो उति सुन्न मन लग्ने ।अजै उहाको दोहोरी सुन्न मन छ ।👌👌👌👌
@buddhasunar382
@buddhasunar382 5 лет назад
From abudhabi etihad airways....
@purnakhadka3579
@purnakhadka3579 2 года назад
@barshathapa223
@barshathapa223 2 года назад
0
@gauprasadgurung7166
@gauprasadgurung7166 2 года назад
¹¹
@rajanbhatta9573
@rajanbhatta9573 5 лет назад
सारै मीठो 👌👌👌मलाइ मन पर्ने लोक गायकहरु मा; १• रबिन लामिछाने २•भिम पौडेल अब को दोहोरी रबिन लामिछाने को हेर्ने मन छ इन्द्रेणी मा।
@bhuddathapa1196
@bhuddathapa1196 5 лет назад
धेरै रमाईलाे ईन्द्रेणी टिम लगायत गाउले राेधीघर सम्पुर्ण परिवारलाई धेरै धन्याबाद दिन चहान्छु।
@BhimPoudel
@BhimPoudel 5 лет назад
Thank you
@tikaramrijal7182
@tikaramrijal7182 5 лет назад
नमस्कार है सम्पूर्ण इन्द्रेणी टिमलाई अाज सुरुमै कति मीठो गित सु्न पाइयो जय जय नेपाल
@karnabhata3606
@karnabhata3606 5 лет назад
Nice
@lamjungthati8473
@lamjungthati8473 5 лет назад
आहा मलाई त सिता दिदी ले गाउनु भएको एकल स्वर को भाका लय सारै मन पर्यो यस्तै बिरहको बिरानो गित मन पर्छ
@ramkumarthapaliya1473
@ramkumarthapaliya1473 5 лет назад
आजको गाउँले रोधी घरको सहभागीताले ज्यादै रमाइलो भयो । परदेशिहरुको दुख बिर्साउने इन्द्रेणी कार्यक्रमको प्रगतिको कामना ।
@dammarrana6955
@dammarrana6955 4 года назад
साचिकै यो गित सँग बाट पनि आज यो सीता सिस को यो मार्मिक गित सुनेर मेरो आँखा पनि रसाय शुभकामना हजुर लाई
@madankhadka8228
@madankhadka8228 5 лет назад
अति राम्रो लोक गीत।दोहरी नि बबाल राम्रो लाग्यो ।इन्द्रेणी को जय होस।
@arjuntimsina8119
@arjuntimsina8119 5 лет назад
भिम पौडेल आए पछि ईन्द्रेणि कार्यक्रममा अझै एक रङ्ग थपिएको महसुस हुन्छ ।जे होस तहल्कै मच्चाउनु हुन्छ भिम सर ले ईन्द्रेणिमा
@dipenpun9781
@dipenpun9781 5 лет назад
साच्चिकै भावुक बनायो यो गितले त।बासुरी बजाउने दाईको कला चाहिँ सारै मन पर्छ।सारै मिठो धुनमा बजाउनु हुन्छ।
@susanbhat2066
@susanbhat2066 5 лет назад
भीम सर आए पछि त इन्द्रेणी मा तहल्का नै मच्चिन्छ धेरै धेरै बधाई छ भीम सर आज अलि ढिला भए छ
@BhimPoudel
@BhimPoudel 5 лет назад
Thank you
@krishnanepali8430
@krishnanepali8430 5 лет назад
म कुण नेपाली याे करेकरम मन पछ र म कतार वाट धेदै छु हई दाई
@teenjitheeng3453
@teenjitheeng3453 5 лет назад
*ईन्डिया बाट को को हेर्दै हुनुहुन्छ ईन्द्रेणी कार्यक्रम हाजिर हुम त ल आज को प्रस्तुति एक्दमै राम्रो लाग्यो अनि दिदी हरुको हसिलो मुहार*
@kashirampokharel2657
@kashirampokharel2657 5 лет назад
👍
@eraera6976
@eraera6976 5 лет назад
Hi j
@rbgyawali3199
@rbgyawali3199 5 лет назад
Im r b
@indiafilim2477
@indiafilim2477 5 лет назад
teenji theeng एनपि काफ्ले गुजरात वापि बाट म
@bijaygurung4687
@bijaygurung4687 5 лет назад
Woow verry nice both
@suryajoti3031
@suryajoti3031 5 лет назад
जति ढिलो अाए पनि हेरेरै सुतिन्छ एक घण्टा ढिलो सुतेर केही फरक नपर्ला
@meghrajbanke3181
@meghrajbanke3181 5 лет назад
Sahi ho
@suryajoti3031
@suryajoti3031 5 лет назад
@@meghrajbanke3181 😘😘
@birtamang1525
@birtamang1525 5 лет назад
nakul joshi dami
@purankumar4435
@purankumar4435 5 лет назад
इन्द्रेणी लाई धेरै माया छ यो कार्यक्रम लाई गाउले दोहोरी घर समुह ले आफ्नो ब्यस्तता को बाबजुद यहाँ आइदिएर सुन मा सुघन्ध भको छ सीता थापा कर्णप्रिय आवज उहाँ को गीत ले मलाई स्तब्ध बनाइ दियो गीत गाई रहदा sentiment सीता जि को अवस्था उहाँ लाई टीका जी ले एकोहोरो हेरिरहनु भएको दृश्य खास थियोे भिम जी र निसा जि को दोहोरी मा टक्कर चलिराहदा गाउले रोधि घरका साथीहरू लगातार उठेर नाचे को दृश्य पनि कार्यक्रम को खास हो निकै लामो समय पछि खिमा जि को नाच हेर्न पाइयो दिलिप जि कोहि ठाँउ मा कमजोरी देखेछु गीत उठान हुदै गर्दा अर्को पट्टी का साथीहरू को activity उहाँ हरु को reaction लाई सेकेन्डमै कैद ( केटा केटी तर्फ ) गर्दिए हेर्ने हरु लाई झन उत्साह हुन्छ अन्त मा पुर्ण मनोरञ्जनात्मक कार्यक्रम उत्पादन गर्ने इन्द्रेणी लाई सफलता को सुभकामना ( पुरन कुमार पोखरा मा न 18 )
@abhashtamang8222
@abhashtamang8222 5 лет назад
Indreni tim lai dherai dherai like ra share gardinu hola.kina ki indreni vaneko nepal ko san ho..love u indreni tim lai
@khadkanepali8606
@khadkanepali8606 5 лет назад
गायिका सीता थापा जि को गितले म पनि भावनमा डुबे अाँसु झर्न बाध्य भए ,बधाई छ सीता जि।
@khadkanepali8606
@khadkanepali8606 5 лет назад
@@sitathapamagarofficial welcome तर गित गाउने गायिका नै रोए पछि दर्शक त झनै रूने भए नि,बधाई तथा शुभकामना छ।
@premierworld6275
@premierworld6275 5 лет назад
@@sitathapamagarofficial ,🙏🙏😍😍✌✌👌👌❤❤ मलाइ पनि रुवायौ बहिनी । म पनि बार्‌ह बर्ष देखि बिदेशमै छु । आमालाई धेरै सम्झिएँ । धन्यवाद यति मीठो गीतको लागि । तिम्रा प्रगतीका बाटाहरुमा तगाराहरु कहिल्यै नआउन् ।
@shivrajpoudel1907
@shivrajpoudel1907 5 лет назад
साउदि बाट हेर्ने जति यता हाजिर गराै त साथिहरु ।।।
@jainepaljainepal1794
@jainepaljainepal1794 5 лет назад
Ma saudi ko ABA bataho
@kabirajkc5269
@kabirajkc5269 5 лет назад
म पनि हो है साउदिबाट हेर्ने
@puranthakuri7526
@puranthakuri7526 5 лет назад
Saudi jedaha...bat
@godarhari8914
@godarhari8914 5 лет назад
Ma Saudi Riyadh Bata hardai xu
@user-ht4uo1uo3w
@user-ht4uo1uo3w 5 лет назад
मनि साउदी बाट हाे नि
@NepaliAwaajTv
@NepaliAwaajTv 5 лет назад
भिमका गित मन पराउनेहरु यता हाजिर हु म
@gurungkoxora9625
@gurungkoxora9625 5 лет назад
ढिलो आयो कडा आयो गाउले रिधिघर परिवारलाई धेरै धेरै धन्यवाद पक्कै पनि भिम पौडेल भएको दोहोरी बबाल छ होला ।।।
@k.b..1432
@k.b..1432 5 лет назад
कतार बाट इन्द्रेणी हेर्नु हुने दाजुभाई दिदीबहिनी हरुले यता हाजीर गरम त छिटो छिटो
@m-yammagar3971
@m-yammagar3971 5 лет назад
असल गायक गायिका त्यो हो जस्ले गित मा दुबेर गाउन सक्छ।सलाम छ सीता थापा तपाईं लाई साथै सफल्ता को कामना।
@devendrathapa8874
@devendrathapa8874 5 лет назад
Nisa thapa ko gitle manma chhyo
@juntamang4243
@juntamang4243 5 лет назад
Dherai ramailo xa sadhai yatai hoss Jay Indreni.com
@mailibabuji2238
@mailibabuji2238 5 лет назад
सबैमा साङ्गितिक अभिबादन इन्द्रेणीमा नव प्रतिभालाई धेरै धन्यवाद, सीता थापाको स्वरले मन्त्रमुघ्द बनायो ,आजको घाम डुब्यो पश्चिम दिशामा धेरै मीठो स्वर बहिनीलाइ हिर्दय देखि सम्मान छ, जय इन्द्रेणी।।
@omprakashkunwar4239
@omprakashkunwar4239 5 лет назад
सीता थापा को म फ्यन पनि हो ।।।git kya dami gaunu vax man sarai royo
@singamsiri240
@singamsiri240 5 лет назад
मलाई त पावल दाइ को मासुरी बजाएको सारै मन पर्छ हजुर हरु लाई नि
@rajantmg1581
@rajantmg1581 5 лет назад
म यो रमईलो ठाऊ कईले पुग्नी होला
@pawalraiflutist3396
@pawalraiflutist3396 5 лет назад
thank you hajur
@sophieshrestha4295
@sophieshrestha4295 5 лет назад
Malai ta baasuri matrai man parcha masuri ta man pardaina Hoi !! 😁😆😆😂😂
@pawalraiflutist3396
@pawalraiflutist3396 5 лет назад
hehe
@lamojiban2519
@lamojiban2519 5 лет назад
✋✋✋✋✋✋
@rabindra1021
@rabindra1021 5 лет назад
मुटुमै ठूलो चोट नलागिकन यसरी रुदै गित गाउनु हुन्नथ्यो होला। मनको घाउ छिटै निको होस् यहि कामना छ।
@b.b.gurung4922
@b.b.gurung4922 5 лет назад
malai ni testai lagiyo hjr bichra..😂😂
@krishnagiri5442
@krishnagiri5442 5 лет назад
सीता थापाले एकल गाएको बिमा कुमारी दिदिको गित अति नै उत्कृष्ट लायो मन छोयो सारै गित मा डुबेर गायिन ❤️❤️❤️❤️यस्तो पो हो गीत गाउने तरिका
@dhurbashrestha7591
@dhurbashrestha7591 5 лет назад
जे होस् नेपाल मै भएको मह्सुश् भयो तर गाउदा गाउदै आफै किन रुनु भयो हामी प्रदेशी को मन कति रोला झन
@JK-co8er
@JK-co8er 5 лет назад
ईन्रेनीमा जानेलाई गाउले दोहोरीमा छुट होला नी की कसो हो ....
@mayathapa303
@mayathapa303 4 года назад
@@JK-co8er टटिvyc!ढढय
@reshambastakoti993
@reshambastakoti993 5 лет назад
निरा छन्त्याल र रेशम निर्दाेष लाई ईन्रेणिमा हेर्ने मन हुने हाजिर गराैंन ल
@arjunbohara4653
@arjunbohara4653 5 лет назад
म पनि ह्जुर
@krishnalamsal7369
@krishnalamsal7369 5 лет назад
रमाइलो भयो।भिमजीको स्तरीयता उच्छ लाग्यो।दुबैलाइ सम्मान अनि इन्द्रेणी परिवारलाइ धन्यवाद ।
@BhimPoudel
@BhimPoudel 5 лет назад
Thank you sir hajurko ma pratiko maya ho ramro mandinu vayo hajurlai thanks sgain
@amritgorkhali7646
@amritgorkhali7646 5 лет назад
गोर्खालीको सान हाम्रो संस्कृतिको जगेर्ना गर्ने बुंकोटे हिरो लोकदोहोरीको राजा दिपशागर थापा धेरै खुशी लागिरहेको छ।
@boharabohara7292
@boharabohara7292 5 лет назад
सीता बहिनीकाे अाबाज लाई सम्मान छ सीता बहिनािकाे अाबाजे मन भकानियाे बधाईछ हजुरलाई
@jiblalpaudel1517
@jiblalpaudel1517 5 лет назад
sita ko voice le mantramugdha banayo
@thamanthapamagar7233
@thamanthapamagar7233 5 лет назад
घाम डुब्यो पश्चिम घुम्तेमा निकै भावुक भएरा गिदाउनु भयो।
@gurungkoxora9625
@gurungkoxora9625 5 лет назад
भिम पौडेलको स्वर शब्द अनि हासो ले मोहोनी लगाएको छ ।।
@BhimPoudel
@BhimPoudel 5 лет назад
thank you
@lekhnath4663
@lekhnath4663 5 лет назад
आहा कति रमाइलो भाकोहो मनमाया वाइबाले छाइछाइ कति मजाले बजाकोके
@mohankhadka4439
@mohankhadka4439 5 лет назад
यो भाका एकदम राम्रो अनि दोहोरि नि खत्रै छ दामी
@kcramesh2976
@kcramesh2976 5 лет назад
सबैले मन खोलेर भन जय -जय नेपाल ।।।
@blasttimes2178
@blasttimes2178 5 лет назад
गायिका सीता थापालाई यो मार्मिक गीतको लागि मुरी मुरी धन्यवाद... भावनाको त प्रशंसा गर्ने मसँग शब्दै छैन... सीता थापालाई सफलताको शुभकामना...
@chakrarajsapkota1230
@chakrarajsapkota1230 5 лет назад
Dhamaka vayo aaja ko dhori ta bham g ra nisa g ko badai xa hajur haru lai
@BhimPoudel
@BhimPoudel 5 лет назад
Thank you
@devrajojhadevrajojha2114
@devrajojhadevrajojha2114 5 лет назад
सिता थापा बहिनीले गायेको गीत ले मनै छुयो आसु पनि झरो धेरै धेरै धन्यवाद बहिनी लाई
@bishnulaxmi22officialyoutu43
@bishnulaxmi22officialyoutu43 5 лет назад
Mero ni mann xochhyoo.
@sureshkkhadka6178
@sureshkkhadka6178 5 лет назад
साह्रै मार्मिक गित गाउनु भयो सिताथापाले साच्चै मेरो पनि आसुनी झर्यो ।।
@tag1748
@tag1748 5 лет назад
ल है यति रमाइलो संग कायक्रम सकियो कि पत्तै भयन हजुर हरु सबैलाई मेरो पनि हृदय देखिनै धन्यवाद दिन भरिको थकाइ पनि कता गयो गयो कहिले रुहायेर अँखा चिसो पार्छु त कहिले हासेर मुर्छ पर्छु । नाच्न गाउन सबैजना गाम्ले रोधी घर टिम लाई गित त छदैछ टुकाले झन यति मन छोयो सबै कलाकार १०१ आहा क्या रमाइलो सो ।
@nainamagar1758
@nainamagar1758 5 лет назад
Waww dammi ajako dohori
@narbahadurpun6612
@narbahadurpun6612 5 лет назад
सिता थापाको स्वर अति नै राम्रो लाग्यो उज्वल भबिष्यको ह्रदय देखि नै शुभकामना छ
@rakeshsunar9731
@rakeshsunar9731 5 лет назад
*_सीता थापाको गित सुन्दा त सीता संगै मनि रोय😭😭😭😭😭😭😭😭😭गायकि पन खुब राम्रो लाग्यो केही जिन्दगी को मेरो घटना पनि समाबेस छ यो गित मा_*
@rakeshsunar9731
@rakeshsunar9731 5 лет назад
*_बैनि अब गाउने ब्यक्ति नै रोयपछि अरु त झन नरुने कुरै छैन इन्द्रेणी जस्तो मन्दिर मा अायर यति मीठो कला देखाउन पाउनु भनेको हजुर को सौभाग्य हो तपाई को साङ्गेतिक यात्रा सफल होस अझै तपाईंको स्वर बाट यस्तै मिठा मिठा भाका सुन्न पाउ प्रदेसि दुखि दाइ को तर्फबाट सुभकामना छ 💝💝💝💝💝💝💝👏👏👏👏👏_*
@user-yg3hb4br6p
@user-yg3hb4br6p 5 лет назад
काम गरेर थाकेको ज्यान लाई रमाइलो र खुसी गराउने इन्द्रेणी लाई धेरै धेरै धन्यवाद 💑💑💑💑💑💑💑💑💑😒💑😒
@santoshthapamagar6477
@santoshthapamagar6477 5 лет назад
Aajako programme nikai ramailo ani ramro lagyo dherai kalakar haru sangai mitho dohori
@BhimPoudel
@BhimPoudel 5 лет назад
Thank you
@SantoshSharma-tl5gu
@SantoshSharma-tl5gu 5 лет назад
म नि हेर्दै छु पोर्चुगल बाट
@saudlaxman4021
@saudlaxman4021 5 лет назад
इन्र्देणी प्रोग्राम लभ यु सधै ।
@syamlamapasang2714
@syamlamapasang2714 5 лет назад
Sita bahinile derai ramro geet sunaunu vayo .derai derai danyabat .feri feri indreni ma sita bahiniko geet sunnu pau
@khagendrabhat109
@khagendrabhat109 4 года назад
वाह वाह कति मिठो गीत सीता धेरै धेरै धन्नेवाद तपाईं लाई सारै मन छोयो यो गीत ले । 👏👏👏👌😥😪😭
@user-yt8uw2zf5o
@user-yt8uw2zf5o 5 лет назад
आजत ईन्द्रेनी टिमपनी नाच्यो असाध्यै रमाईलो साथै राम्रो भयो।
@sunilpokhrel2438
@sunilpokhrel2438 5 лет назад
म चाहि दुबै बाट बल्ल काम बाट आयर हेर्दै नहेरी निद लाग्दैन के गरुम सारै रुवायो दिदिको गितले 😥😥😥😥😥
@krishnaadhikari2030
@krishnaadhikari2030 5 лет назад
सीता बैनि को गितले मलाई भावनामा डुबेर आखा बाट आँसु झर्न बाध्य बनायो बैनि आफै रोएको देखेर झन मेरो आँखा बाट आँसु रोकिन सकेन बैनि को हजुर को प्रगति को कामना गर्दछु र सम्पूर्ण इन्द्रेणी परिवार लाई र गाउले रोधीघर को सम्पुर्ण टिम लाई हृदय देखिनै धन्यबाद दिदै छु ।
@dilranamagar7553
@dilranamagar7553 5 лет назад
अति राम्रो छ बैनी उज्ज्वल भविष्यको शुभकामना ।।
@samchhetri9937
@samchhetri9937 5 лет назад
अशु लामा को राष्ट्रिय गीत चाँही सही लाग्यो !
@indrabahadurkc1604
@indrabahadurkc1604 5 лет назад
मत साच्चिकै सीता थापा बहिनिको गित सुनेर मनै थामिनसक्नु भयो😂😂प्रगति गर्दै जान्नु सीता बहिनी(म हाल दोहा कतार देखि हेर्दै छु)
@chetraut424
@chetraut424 5 лет назад
आहा कति सुन्दर छ जय जय नेपाल कति राम्रो छ इन्द्रेणी कति राम्रो छ बिचर कति राम्रो छ रास्ट प्रेम जय जय इन्द्रेणी जय कृष्ण सर
@rajurana-ki2vf
@rajurana-ki2vf 5 лет назад
sita sis ko swor dherai ramro x
@deepaklamichhane3899
@deepaklamichhane3899 5 лет назад
अाज पनि झरियाे ईन्द्रणि काे चैतारि मा खाडी बाट 🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪धन्यवाद कृष्ण दाजु @ परिवार लाई🙏🙏🙏
@dalbahadurpun2079
@dalbahadurpun2079 5 лет назад
सीता बहिनिको भावुक आबाज प्रती सम्मान छ
@sangitatimalsina9907
@sangitatimalsina9907 5 лет назад
Indreni ma tekeshi paila sablai hunchha sarai ramaila jay indreni
@sarmilalama5467
@sarmilalama5467 5 лет назад
Ati nai ramai lo vayo ma lai ta dherai dherai dhanya bad indreni team lai,
@narayanprasadpaudel6147
@narayanprasadpaudel6147 5 лет назад
वाह भिम पौडेल यो हो नी तरीका
@nabinathapa4406
@nabinathapa4406 5 лет назад
असली लोक दोहोरी गायिका भनेको सीता थापा जस्तो हो
@rameshnakal3788
@rameshnakal3788 5 лет назад
भिम पौडेल दाजु को हासो मन पराउने येता हाजिर गरम त है
@keshab170
@keshab170 5 лет назад
Bhim G Le InDernima Aago Lagayaaa . Dherai Ramroo Gayan xa Bhim g ko
@BhimPoudel
@BhimPoudel 5 лет назад
Thank you
@karanbk7027
@karanbk7027 5 лет назад
एन्द्रेनी मा गल्बन्दी गीत गुन्जिदा औधि रमाइलो भो अब गल्बन्दी team bolaunu पर्छ
@muktipaudel2015dubai.
@muktipaudel2015dubai. 5 лет назад
"झर्छ आँसु मन, थाम्नै बाधा भो" साचै आँखा बाट आँसु आयो💕❤️❤️😘
@muktipaudel2015dubai.
@muktipaudel2015dubai. 5 лет назад
@@sitathapamagarofficial हजुर बैनी हजुर भावुक बनेको देखेर झन मन थाम्न गारो भयो के।ठिक छ राम्रो छ शुभकामना ।
@RAMBAHADUR-cb6tf
@RAMBAHADUR-cb6tf 5 лет назад
आजको कार्यक्रममा मादल भयेन जस्तो लाग्यो धन्यवाद बेस्ट कार्यक्रम इन्द्रेणी
@basantathapa9594
@basantathapa9594 5 лет назад
अती मन पर्यो सीता थापाको गीत सुनेर आशु नै झर्यो मेरोत जय इन्द्रेणी
@suryajoti3031
@suryajoti3031 5 лет назад
पहिलाको भिडियो गलत परेछ क्यरे साह्रै झुक्किइयो अाज के भएछ इडिटर ज्युलाई फेरि पुन अपलोड हेरिन्छ लौ जम्मा होऊ भिम र सानुको समर्थक जति 👇️👇️👇️🙏🙏
@HanifKhan-gi5mv
@HanifKhan-gi5mv 5 лет назад
G Um
@suryajoti3031
@suryajoti3031 5 лет назад
@@HanifKhan-gi5mv ya ya
@rickymagar7648
@rickymagar7648 5 лет назад
OMG sita sisko geet marmik lagiyo best of luck sita thapa
@yubarajmagar9595
@yubarajmagar9595 5 лет назад
कस्तो रमाइलो आहा प्रदेसिको मन भुलाइ दिने इन्द्रेणी लाई धेरै धेरै धन्यवाद साथमा नमस्कार 😊
@ujwalthapa2048
@ujwalthapa2048 5 лет назад
टिका र भिमको जोडी सुहाउछ है 😂😂😂🙏🙏🙏
@BhimPoudel
@BhimPoudel 5 лет назад
Hehe ho hai?
@ujwalthapa2048
@ujwalthapa2048 5 лет назад
Bhim Poudel honi vaneko k x bichar hajur 😂😂
@gopalbaral2047
@gopalbaral2047 5 лет назад
नमस्ते ईनद्णि टिमलाई अनि सनसार भरि छरियका नेपालि दरशकहरुमा ल ढिलाे अायाे कडा अायाे गलबनदि
@prakashpandey6763
@prakashpandey6763 5 лет назад
नमस्ते सम्पुर्ण मा। नेपाल गयपछी गाउले रोधी पनि जाने हो रमाइलो गर्न। इन्द्रेणी मा जाने त ठुलो सपना छ।
@saraswatisapkota2063
@saraswatisapkota2063 5 лет назад
मलाई सारै मन पर्न ईन्देणनि कार्यक्रम सबै को मनधन छुन्य दुखशुख भुलाउने हामी प्रदेशीलाई मन बुजाउने धन्यवाद किस्न कडेल लगाएत सबै टिमहरुलाई म हाल कुबेत बाट हेर्दै छु
@sharmakafley8420
@sharmakafley8420 5 лет назад
sarai khusi lagcha hajur ko programme herda krishna dai...m regular viewer of ur programme..watching all the way from Bhutan...
@bibekkhadka2657
@bibekkhadka2657 5 лет назад
सिता थापा को आवाज दामी छ।। ईन्द्रेणी मेरो सूख दुखको शाथि हो।।।
@churamani3088
@churamani3088 5 лет назад
Wow Sarai man Paro Aaj Ko dohori...ma India baat
@BhimPoudel
@BhimPoudel 5 лет назад
Thank you
@saraswatineupane296
@saraswatineupane296 5 лет назад
Aaja kati ramailo.bhayo krishna dada namaskar. Anisampurna timlai pani
@yugbahadurmagar1598
@yugbahadurmagar1598 5 лет назад
Dohori pani sarai ramro gaunu vayo bhim g ani nisha g le dherai dherai dhanyabad sampurnalai
@narendersingh9381
@narendersingh9381 5 лет назад
Nice program indrani always watch you tube indrani samaj Good job
@subhadralohani2960
@subhadralohani2960 5 лет назад
Aja ta dhery time sama ko rahexa aba majja le herinxa tehi mathi galbandi ko vaka ma thanks indreni 😘😍💞💝💘💗💖
@basantarai3681
@basantarai3681 5 лет назад
Sarai ramailo lagyo
@krishnabhandari367
@krishnabhandari367 5 лет назад
इन्द्रेणी ले सुरूमा गाउने पुरानो गितहरू साह्रै मन पर्छ।
@babitagurung9425
@babitagurung9425 5 лет назад
Kya ramailo aaja ko indreni program love u so much indreni pariwar lai
Далее
आयो है ओली-राज । POWER NEWS
33:16
Викторина от ПАПЫ 🆘 | WICSUR #shorts
00:56
БАТЯ И СОСЕД😂#shorts
00:59
Просмотров 2 млн