तपाईंहरुले धेरै राम्रो काम गर्दै हुनु हुन्छ । यसै क्रममा गयो भने नेपालकै राम्रो पर्यटकीय स्थल धरान बन्नेछ । तर हरेक सम्रचना बनाउदा पानीको निकाशलाई किन ख्याल गरिदैन ? जस्तै आरा, धरान, मौनता क्षेत्र, वाटर फाउन्टेन ? वाटर फाउन्टेन सफा गर्दा तपाईंहरुले बाल्टिले पानी उघाएर फाल्दै हुनु हुन्थ्यो ! किन त्यहा ढलान गर्दा फेदमा पानी फाल्ने बाइपास बनाइएन ? किन गाह्रो लगाउदा ठुलो बिच बिचमा पानी परेको बेला सोसिएर बग्ने पाइप किन चाँही हालिएन ? त्यो बाटो पनि पानीले खोल्छ किन पानी बग्ने कुलो अथवा निकाश किन खोलिएन किन बनाइएन ? मौनता क्षेत्रमा पानी पर्दा हुने पानीको निकाश खोइ ? पानी ठुलो पर्यो भने त्यो पानी भूमिगत रुपमा जम्मा भएर र माथि बाट नै भेला भएर बग्ने किसिमको आधार तयार पार्दा ठीक होइन र ? जिज्ञाशा ! शायद कुरा बुझ्नु भयो होला 😆 पानीको हरेक ठाऊमा निकास बनाउनुहोला 👍