Тёмный

भुटानबाट राजा फर्किए लगत्तै बद्लियो राजनीनिक परिस्थिति,नेताहरुको आश्चर्य लाग्दो मौनता।यस्तो छ स्थिति 

Vrikuti Tv
Подписаться 193 тыс.
Просмотров 9 тыс.
50% 1

समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
www.vrikutinews.com एवं Vrikuti TV.
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor - 10, Kathmandu, Nepal
ईमेल
vrikutionlinetv@gmail.com

Опубликовано:

 

8 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии    
@avishekpandey4477
@avishekpandey4477 20 часов назад
हामी जनता परिवर्तन चाहान्छौ पार्टिको झोलेनेता चाहादैनौ।
@avishekpandey4477
@avishekpandey4477 20 часов назад
भ्रस्ट्र तस्कर भुमाफिया दलाल नेता लाई सदासदाकै लागि अन्त्य अबका सचेत जनताले गर्नेछन समय बलबानछ अब त्यो समय दशै तियारको पेरिफेरिमा तय हुदैछ।धैर्य धारण गर्ने शक्ति श्री पशुपती नाथले प्रदान गरून्।
@milankarki7416
@milankarki7416 22 часа назад
Jaya rajsasta🇳🇵🕉️
@krishnalohani3007
@krishnalohani3007 22 часа назад
Raja ta aaunu pareyo ni natra des khattam vaisakeyo.
@JhabanLalTajpuriya
@JhabanLalTajpuriya 23 часа назад
सहि कुरा हाे
@omprakashniraula3328
@omprakashniraula3328 День назад
सहि कुरा दाजुकाे
@yamraj-yi9uf
@yamraj-yi9uf 19 часов назад
मुल मुल ले लुटेकाे रकम जफत नगर्दा र मुल मुल लाई जेलनेल नगर्दा त फेरि पनि अर्थ रहँदैन।
@3dgaming309
@3dgaming309 22 часа назад
Shyam daju ko kuro Sahi ho
@buddhidahal2468
@buddhidahal2468 19 часов назад
अब पहिलो निशाना सरकारी सुबिधा लिएर पार्टी हरू का धुपौरे बन्ने अधिकारी हरू माथि हुनसक्छ ।
@vijaykhadka576
@vijaykhadka576 22 часа назад
Good analysis. Desh lai rajsanstha chahinchha.
@indirakarki5858
@indirakarki5858 22 часа назад
यी सबै दलका बेकुफ नेता र कार्यकर्ता लाई जेल कोच्न राजा साझा नै हुनुपर्छ राजा मारेका र फ्याँक्नु को कारण पनि दलीय लुटपाट बीदेसी देश भित्र हालीमुहाली सबै क्षेत्र लथालिङ्ग
@HenrySelton
@HenrySelton 18 часов назад
Excellent analysis!!
@puskarrajpandey7923
@puskarrajpandey7923 20 часов назад
नेपाली हरुलाई क्रुरता पूर्वक देश निकाला गर्ने भुटानले नेपाली पूर्व राजालाई स्वागत गऱ्यो भन्दा नेपाली हरुको मन चिसो हुन्छ र फेरि नेपालमा केहि षडयन्त्र त भइरहेको छैन भन्ने आभाष पनि । घटना सोचे जस्तो छैन र हल्ला गर्ने हरुले कराको जस्तो हल्का हुँदै होइन ।
@Mukeshbhatt123
@Mukeshbhatt123 18 часов назад
We need king gyanendra...
@kaji3079
@kaji3079 22 часа назад
Bakhrako puchar kato bokalai sajilo vaneko jasto ! Raj tantra teoni nirungkus ko aawasak cha nepalma bikas garne ra jantalai sukha ma rakhne vaye eati bujna aawasak cha nepalka budhujibi ra netale❤
@rajeensharma7497
@rajeensharma7497 23 часа назад
बढा महारानी को भ्रमण थिएन होउ महाराज धिराज सरकार , सितस्मा सरकार र प्रेरणा सरकार को भ्रमण थियो
Далее