Тёмный

भुन्टी भाग- १८६ [ Bhunti Epi-186 ] II Asha Khadka II Sukumaya II October 31/2023 

Sukumaya TV
Подписаться 4,2 млн
Просмотров 6 млн
50% 1

Опубликовано:

 

25 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2,3 тыс.   
@sukumaya98tv
@sukumaya98tv Год назад
देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 3.13M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।
@devrajKandel-fg5uk
@devrajKandel-fg5uk Год назад
Namaskat
@Manoj_kc_official
@Manoj_kc_official Год назад
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
@rajthapa479
@rajthapa479 Год назад
India bada
@Crazy___Sks7363
@Crazy___Sks7363 Год назад
❤❤
@ramkunwar1677
@ramkunwar1677 Год назад
My favorite😍🥀
@SandipPathak-nk3co
@SandipPathak-nk3co Год назад
अब देखि bhunti ले सुख पाएको हेर्नेले मात्र हात माथि गरौ र भुनटि काे घरमा सुख सान ती छावस जय नेपाली सिरियल ❤❤❤❤
@pratikshyabasnet511
@pratikshyabasnet511 Год назад
भुन्टी को देवर कति महान् सम्मान छ हजुरलाई🙏🙏🙏💗❤️❤️
@ganeshpariyar3511
@ganeshpariyar3511 Год назад
@rahulpariyar6670
@rahulpariyar6670 Год назад
Wow😮😮😮😅
@purushottamsakhakarmi5763
@purushottamsakhakarmi5763 11 месяцев назад
ho ni ramroo hunuhunxa.
@pratikshyabasnet511
@pratikshyabasnet511 Год назад
वास्तविक आधारित सिरियल भुन्टी कथाले निकै जनचेतना फैलाएको छ ❤
@Crazy___Sks7363
@Crazy___Sks7363 Год назад
❤❤🎉
@DeepakPoudel-uy1ks
@DeepakPoudel-uy1ks Год назад
​@@Crazy___Sks7363😅
@purnaprasadsharma5720
@purnaprasadsharma5720 Год назад
वास्तविक यथार्थ जनतेतना मुलक
@taramagar2921
@taramagar2921 Год назад
👍👍👍👍👍👍👍👍👍👍👍👍🎁🎁🎁💓💓💓💓💓💓💓💓💓💓💓💓💓💓💕💕💕💕💕💕💕💕💕💕💕💕
@prajitawagle394
@prajitawagle394 Год назад
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@ramkumarlama8033
@ramkumarlama8033 Год назад
मलाई असास्दै मन पर्ने भुन्टी र कान्छी सिरियल 🙏🙏🙏🙏लास्ट मा जे गरे ठिक गरे भुन्टी दिदी 👍️👍️👍️👍️ भुपेन्द्व र भुन्टी काे जाेडि कहिलै नछुटाेस❤️❤️❤️❤️
@khadaksaud7559
@khadaksaud7559 Год назад
समसाम्मायक जन्चेतना मुलक छ हाम्राे समाजमा घटने घटनाहरूमा समर्पित छ, सलाम छ मेराे तर्फबाट याे भुन्टि सिरेलकाे समपुर्ण टिम पर्ति।
@savepeople122
@savepeople122 Год назад
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना❤❤❤❤❤
@usonbastola5859
@usonbastola5859 Год назад
जनचेतना जगाउन सफल भुन्टी सिरियल सार्है मन् पर्छ।❤❤❤❤❤❤❤
@pratikshyabasnet511
@pratikshyabasnet511 Год назад
भूपेन्द्र अनी उनका भाई अनी उनका बाबा लाइ उच्च सम्मान बधाई छ सम्पूर्ण भुन्टी टीम लाई अर्को येपिशोड मा भुन्टी लाई सँगै लिएर जानु परो भूपेन्द्र ले ❤❤❤❤❤😢😢
@user-BTS670
@user-BTS670 Год назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ ❤❤❤❤❤❤😂😂😂
@bhimbahadur1142
@bhimbahadur1142 Год назад
भुपेन्द्र ले भुन्टिलाइ बजार लगेर राखेको देख्न चाहने यता हाजिर हुम❤❤
@durgakandel3174
@durgakandel3174 11 месяцев назад
भुन्टी ले बोली भासा परिवर्तन गर्दै अब भासा सुधारेको आझै राम्रो हुने थियो
@ashasubbath5901
@ashasubbath5901 Год назад
आज मलाई पनि मेरो मन भरिन्ने गरी हांसे बिनोद र भुन्टिको सम्बादले मज्जा आयो !❤❤❤❤
@dhanlo218
@dhanlo218 Год назад
भुन्टी सिरिएलले गर्दा एक हप्ता बित्न एक महिना जस्तो लाग्छ ! भुन्टी सिरिएलको सम्पुर्ण टिमलाई शुभकामना ।
@savepeople122
@savepeople122 Год назад
भुन्टिले अब सुख पाएको हेर्न चाहनेहरु यता हाजीर हौ त ।🥰🥰❤❤❤❤
@Hariisirr
@Hariisirr Год назад
🙌🏾🙌🏾
@laxmibhattrai3837
@laxmibhattrai3837 Год назад
​@@Hariisirr❤❤❤
@samjhanapariyar-ml6dt
@samjhanapariyar-ml6dt Год назад
❤❤
@samjhanapariyar-ml6dt
@samjhanapariyar-ml6dt Год назад
❤❤
@krishanaKhadka-c4g
@krishanaKhadka-c4g Год назад
❤❤❤❤❤
@ramakhadka9397
@ramakhadka9397 11 месяцев назад
भुन्ती लाई गरेको बेर्बार देख्दा नन्द र सासुको बेबार मलाई मन परेन
@SitaDangi-j8r
@SitaDangi-j8r 11 месяцев назад
मलाई असारदै मन पर्ने भुनटी र कान्छी सिरियल लास्ट मा जे गरे ठिक गरे भुनटी दिदी ले भुपेन्द्र र भुनटी को जोडि कहिलै नछुटोस
@shivalalshrestha6143
@shivalalshrestha6143 Год назад
सबैलाई चेतना जगाउने सिरियल धेरै राम्रो छ, भुन्टि सिरियल युनिट लाई शुभ कामना।
@narayansigdel14
@narayansigdel14 Год назад
आँहा घर घरमा घटित सत्य घटना को आधारमा बनाईएको भुन्टि सिरियल कसैको जिवनमा मेल खाएमा सन्जोग मात्र हुनेछ सम्पुर्ण टिम लाई उच्च सम्मान गर्दै निरन्तर सफलताको अग्रिम शुभकामना!!!
@LilaAryal-p5u
@LilaAryal-p5u 11 месяцев назад
भुन्टि काे देवर बाबु ठिक हुनुहुन्छ
@SulochanaBhattarai702
@SulochanaBhattarai702 Год назад
भुपेन्द्र र भुन्टकाे सँबाद सुन्दा,हेर्दा धेरै मजा अायाे याे सिरियल हेर्दा म जस्तै हाँस्ने काे काे हुँनुहन्छ?😁😁😁😁😁
@sitabaraili3531
@sitabaraili3531 Год назад
सबैको मन मुटु मा बस्न सफल यस भुन्टी सिरियल हेरेर बसी राख्नु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु मा आउदै गरेको तिहार र छठ पर्वको शुभकामना व्यक्त गर्दछु 🪔 🙏🙏
@pratikshyabasnet511
@pratikshyabasnet511 Год назад
भुन्टी ले सुख पाको हेर्ने को कोस्लाइ इच्छा छ 🙏🙏
@YamunaPaudel-s6g
@YamunaPaudel-s6g Год назад
😂😂
@AnusaMogar
@AnusaMogar Год назад
Me
@Sanamchalise.1234
@Sanamchalise.1234 Год назад
Mali🎉🎉🎉🎉
@rasmiraya8880
@rasmiraya8880 Год назад
❤❤❤❤
@KamalSunar-m1p
@KamalSunar-m1p Год назад
मलाई छ
@pratikshyabasnet511
@pratikshyabasnet511 Год назад
भुप्रेन्द्र र भुन्टिको जोडि छुट्नु हुदैन ❤❤❤❤
@PremRoka-ix3so
@PremRoka-ix3so Год назад
Sai ho yo tw hunu parxa ni huj❤❤
@AayubYuvani
@AayubYuvani Год назад
@AayubYuvani
@AayubYuvani Год назад
@AayubYuvani
@AayubYuvani Год назад
​@PremRoka-ix3so
@AayubYuvani
@AayubYuvani Год назад
@bandanachettri4478
@bandanachettri4478 11 месяцев назад
त्यो चंडाल्नी सासू बुढीलाई अझ सबक सिकाउनू पर्छ भूपेन्द्र ले।
@ammarchhetri3041
@ammarchhetri3041 Год назад
सासु र नन्द को बेहोरा राम्रो लागेन है कति सम्म हेपेको मेरो भुन्टु लाई😢
@SeritaMagrati-fb8df
@SeritaMagrati-fb8df 11 месяцев назад
Ho ta
@RabinaKc-ib3sc
@RabinaKc-ib3sc Год назад
घर घरमा यस्तै बास्तबिकता बुझ्ने र सहि लाई सहि र गलतलाई गलत भन्ने श्रिमान हुनु पर्छ कथामा जस्तै 👌👌👌
@nalinachhetri8779
@nalinachhetri8779 11 месяцев назад
Sahi Kura Bhanu bhayo 👍👍
@pratikshyabasnet511
@pratikshyabasnet511 Год назад
भुन्टी लाई सहर लगेर पढाउन पर्छ भन्ने हरु एता🎉🎉❤❤
@SandipManandhar-ug8kc
@SandipManandhar-ug8kc Год назад
म पनि छु 🎉
@sukralimbu1446
@sukralimbu1446 Год назад
Ma pani xu hai
@apsaragurung8606
@apsaragurung8606 Год назад
म पनि छु यता 🙋‍♀️😀🇳🇵👍️
@AayushMagar-ti8fr
@AayushMagar-ti8fr Год назад
म पनि छु है
@SamikshaTamang-xc8ef
@SamikshaTamang-xc8ef Год назад
Ma Pani xu
@tilsarasharma
@tilsarasharma Год назад
समाजको यथार्थलाई चित्रण गरेको छ यो सिरियलले निकै जनचेतनामुलक छ भुन्टी सिरियल❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@mayaacharya5868
@mayaacharya5868 Год назад
नमस्कार 🙏🙏 म बाँके को कोहलपुर बाट हो भुन्टी सिरियल धेरै राम्रो छ भाग एक देखि नछुटाई हेर्ने को को हुनुहुन्छ एता हाजिर हुम हजुर हरु लाई धेरै धन्यवाद ❤❤❤😂😂😂😂🎉🎉🎉🎉
@PriyaDewi-h7x
@PriyaDewi-h7x Год назад
भुन्टिको नन्द र सासू लाई भुन्टिले तह लाउन पर्यो अनि भुपेन्द्रलाई ठिक पार्न पर्यो भुन्टी ज्यु🙏
@anjukunwarak508
@anjukunwarak508 Год назад
सारै राम्रो छ सिरियल ❤❤❤❤ आसा दिदी लाई सफलता को शुभकामना ❤❤🙏🙏
@kamalpaudel3400
@kamalpaudel3400 Год назад
देश तथा बिदेशमा रहनु भएका सम्पुर्ण नेपालीहरुलाइ सुभ दिपावलिको धेरै धेरै सुभकामना❤❤❤
@gyaneegurung3030
@gyaneegurung3030 Год назад
भुन्टी र भूपेन्द्र को बीचमा कोई आयो भने त सिरियस सबैले हेर्न छोड्छन् होला❤❤😂
@sayatamang7785
@sayatamang7785 Год назад
Honi
@JunaBasnet-Rani
@JunaBasnet-Rani Год назад
sahi vannu vyo
@SabinaRai-jr5xe
@SabinaRai-jr5xe Год назад
Sahi ho mani herdina t
@ankitaadhikari2223
@ankitaadhikari2223 Год назад
Ahhh kyaa Kati ramro chemistry 😂😂😂😂real acting
@gangapokhrel6385
@gangapokhrel6385 11 месяцев назад
यो सिरिय सारै मन्न पछ बधाई छ
@dvkarki8693
@dvkarki8693 11 месяцев назад
भुन्टी मन पर्ने हरु सबै लाई धन्याबाद❤
@Manoj_kc_official
@Manoj_kc_official Год назад
यो भुन्टि सिरियल आउँदा खुसी हुने को को हुनु हुन्छ ???🎉❤❤🎉🎉🎉🎉
@SeritaMagrati-fb8df
@SeritaMagrati-fb8df 11 месяцев назад
Ma
@AaNa2417
@AaNa2417 Год назад
यो सिरयारल मलाई सारै मन पर्छ अब सब परिवार मिलिको हिर्नु मन छ😍
@LaxamiBhandari
@LaxamiBhandari Год назад
यो सिरियल हेर्न पाउँदा खुसी लाग्छ ❤❤❤❤❤❤❤❤❤❤❤
@kaley7502
@kaley7502 Год назад
भुन्टी सिरियल आउँदा म धेरै खुसि हुन्छु ❤❤
@sabinashilwal4124
@sabinashilwal4124 Год назад
समाज को सत्य घटनामा आधारित कथा😢 सम्मान छ सबै टिमलाई😊❤
@pratikshyabasnet511
@pratikshyabasnet511 Год назад
नेपाली समाजमा व्याप्त धनी र गरिब को खाडल कति गहिरो हुन्छ भन्ने सत्य काहानी भुन्टी नाटकले प्रस्तुत गरेको छ ❤❤❤। धन्यवाद छ सम्पूर्ण पात्रहरूमा।
@walingvlogs
@walingvlogs Год назад
❤❤❤❤
@deviikaa901
@deviikaa901 Год назад
पारिवारिक सत्यता मा आधारित भुण्टी सिरियल ♥️ शुभकामना सम्पुर्ण टिमलाई 🙏🙏😘😘🇳🇵
@ManojRana-tk2ob
@ManojRana-tk2ob Год назад
भुन्टी को सुखको दिन देख्न चाहाने को को हुनु हुन्छ यता हाजिर हुम त
@willisuccess6808
@willisuccess6808 Год назад
यो जोडि पनि कति राम्रो लाग्छ कान्छी सागर जस्तै सुहाउँदो
@NirojSurkheti-k9b
@NirojSurkheti-k9b Год назад
भुटि सिरियल त मन पछ तर सासुले नद ले गरेकाे नराम्रो यबहार लाई घुणा गछुे के अरूपनि सहमति हुनुहुन्छ र😢😢❣️🥀
@anjukhatiwada9577
@anjukhatiwada9577 Год назад
हाम्राे समाजमा भएको धनी र गरिब बिचकाे खाल्डाे हुन्छ सत्य कुरा भुन्टी सिरियलकाे प्रस्तुत गर्ने तरीका धेरै धेरै राम्राे छ अनियस सिरियलका पात्र हरूलाई धन्यबाद छ
@Couplevlog77
@Couplevlog77 Год назад
भुन्टि लाई सहर लगेर पढाउन पर्छ भन्ने हरू यता 😘🇳🇵♥️😊
@Couplevlog77
@Couplevlog77 Год назад
भुन्टीले सुख पाको हर्ने को कोस्लाई इच्छा छ ♥️♥️🦋👸👸
@HimaShahi-hv9dq
@HimaShahi-hv9dq Год назад
❤❤❤❤🎉🎉🎉🎉🎉
@kheemnappali3227
@kheemnappali3227 Год назад
Sabaelae hola ra malae ta jhanae aatinae xa
@kheemnappali3227
@kheemnappali3227 Год назад
❤❤❤
@kyashinotamang2642
@kyashinotamang2642 Год назад
@@kheemnappali3227 HD
@susmitamagar6104
@susmitamagar6104 11 месяцев назад
ठिक भो सासु लाइ आजको एपिसोड हेरेर रोए सार्है राम्रो छ भुन्टि र भुपेन्र्द जोडि कहिल्यै नछुटोस सदा सदा यस्तै माया देख्न पाउ ।।।❤❤❤❤❤😘😚💗💓🥀❤❤😘😘😘🙏🏻
@narendragurdhami3793
@narendragurdhami3793 11 месяцев назад
भुन्टि र भुबेन्द दाजु लाई सधै खुसि देखन चहानछु❤❤❤❤❤❤❤❤
@narendragurdhami3793
@narendragurdhami3793 11 месяцев назад
दाेरसाे भाग चाहाि छिटो भन्दा छिटो देखन चाहानछाै🙏🙏🙏🙏🖐️
@pratikshyabasnet511
@pratikshyabasnet511 Год назад
नेपाली कलाकारहरुलाई सम्मान गरै नेपाली सिरियल हेर्ने बानी बसालै ❤❤❤❤❤❤❤
@KrishnaPrasadNeupane-v1v
@KrishnaPrasadNeupane-v1v Год назад
🎉🎉
@AmritaBaraili-r8e
@AmritaBaraili-r8e Год назад
भुन्टी सिरेल मालाइनी धेरै मन पर्छ भुन्टी ले सुख पाएको हेर्ने मन छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🥰🥰🥰🥰🥰🥰
@दिउसरीपुन
भुन्ती दिदी र भुपेनर दाईको बिच कोही अाउछ भने यो सिरेल हेर्ने छोदी दिनछु ❤❤❤❤❤❤❤❤
@ramkhatri-mx3my
@ramkhatri-mx3my 11 месяцев назад
My best siriyal kanchi bhunti aajako aapisode pani yakdamai ramro Lago ra sampurna timlai safaltako kamana dhanyabad kanchi bhunti
@tulasapoudel6099
@tulasapoudel6099 11 месяцев назад
बुहारी कोमाया छोराको मया पाउन त आमाले पनी माया दिनुपरोनि हजूर रामम्रो छहजूर
@kamalpaudel3400
@kamalpaudel3400 Год назад
सबैभन्दा उत्कृष्ट सिरियल❤❤
@maya.tamang033
@maya.tamang033 Год назад
My favourite serial 🤗 lots of love aasha di n sagar daii ❤🥰
@bimalaghartimagar55
@bimalaghartimagar55 Год назад
भुन्टिको नन्दको बिहे भएर उस्ले पनि भुन्टीलाई झै दुःख दिने सासु र नन्द हुनु पर्छ अर्को भागमा भुन्टीको नन्दको बिहे भएको हेर्न चाहने कोको हुनुहुन्छ 😅😊
@JunaBasnet-Rani
@JunaBasnet-Rani Год назад
Bihe agadi pregnant hunxe aba😂😂😂
@ASMIBHUSAL1234
@ASMIBHUSAL1234 Год назад
same ho ni😊
@krishnabhujel3894
@krishnabhujel3894 Год назад
Good aaidiya
@NirmalaLama-d6p
@NirmalaLama-d6p Год назад
अब सासु रा नन्द सुदरेको हेर्न पाउँ अर्को भाग बाट कोको छ बुनटी लाई माया गरेको हेर्न मन बाको❤
@sitasharma4571
@sitasharma4571 Год назад
भूमिकाको प्रेमी परिवर्तन भएछ।😅😅😅
@tulashaadhikari-xz6rm
@tulashaadhikari-xz6rm Год назад
पोइ बुढा लोग्ने श्रीमान भनेको भुन्टीले कति मन पर्ने 😂😂🙏🙏❤️❤️❤️❤️❤️❤️
@TaraPoudel-t4p
@TaraPoudel-t4p Год назад
आमा र नन्द नसुध्रे याे घरमा सान्ती कहिले आउदैन बिचरा भुन्टी त सहिछन भन्ने जति यता हाजिर हुनु हाेस
@domasherpa1817
@domasherpa1817 11 месяцев назад
Very Very good 😮
@khubsuratmajakoti4024
@khubsuratmajakoti4024 Год назад
बिनोद जि नेपालि कलाको एकदमै खानि कलाकार लाग्ने जति यता हाजिर हुनुहोला है।
@Couplevlog77
@Couplevlog77 Год назад
भूपेन्द्र र भुन्टिको जोडि छुट्नु हुदैन भन्ने यता🇳🇵😘💑💑💑
@pratikshyabasnet511
@pratikshyabasnet511 Год назад
अब छिट्टै भुन्टी दिदी का सुखका दिन देख्न पाउँ अनि सासु नन्द लाई सजाय दिनु पर्छ भन्ने जति यता हाजिर हुम त साथिहरु हो ❤❤❤❤
@Binakhati-yq5ju
@Binakhati-yq5ju Год назад
. B
@samjhanapokhrel8112
@samjhanapokhrel8112 11 месяцев назад
My favourite serial vunti❤❤😊
@NPLaure
@NPLaure Год назад
नमस्कार छल 😊 भुन्टिसीरियल हेरेर मनढुका हुन्छु हजर हरु 🙏🏻 सदैई भरि भुन्टिजस्तै भुहारिसबैले पायौउ भनेत कत्तिभाग्गेमानि हुन्छौउ तर पाउदैनौउ 😢😢
@thawsngo4310
@thawsngo4310 Год назад
We are waiting Bhunti serial. From Darjeeling. ❤❤ Bahut meaning full chaa ❤
@babitabudhathoki2291
@babitabudhathoki2291 Год назад
अब सासू लाई सुधारन सुकुमाया जानू परयो है ❤
@SushmaMaharani
@SushmaMaharani Год назад
My favorite serial bhunti always love ❤❤❤ Asha khadka dee❤
@nabarajShrestha.7087
@nabarajShrestha.7087 Год назад
My favourite serial kanxi and bhunti❤❤❤
@yammaya9220
@yammaya9220 Год назад
राम्रो लाग्छ आमाले पनि भुन्तिलाइ मुया गर्न पर्यो❤
@kamalaad2601
@kamalaad2601 Год назад
देवर होस् त भुन्टी को जस्तो ❤❤ महान् ❤
@Crazy___Sks7363
@Crazy___Sks7363 Год назад
यो सिरियल आउँदा खुसी हुने जति यता like गरौं ❤🎉🎉🎉
@kumarinembang5484
@kumarinembang5484 Год назад
हीमाल भन्दा अग्लो सागर भन्दा गहीरो मन छुने यो कथा भुन्टी र भुपेन्द्र लगायत सबै टीम लै धेरै धेरै सुभ कामना छ धन्यबाद❤❤❤
@mankumaritamang8311
@mankumaritamang8311 11 месяцев назад
भुन्टी कति ज्ञानी नि
@shivaramsharma8768
@shivaramsharma8768 Год назад
My favorite serial bhunti & khanchi ❤️❤️❤️❤️ from Nepal 🇳🇵 Hal Oman 🇴🇲🇴🇲🇴🇲🇴🇲🇴🇲🇴🇲🇴🇲🇴🇲🇴🇲🇴🇲🇴🇲🇴🇲🇴🇲
@Bipinshrama1
@Bipinshrama1 Год назад
यो भुन्टि सिरियलमा आउँदा म धेरै खुसी छु मेरो जिबनमा मेल खान्छ हो दिपावलीको शुभकामना छ बिपिन जोशी बाट नमस्ते हजुर ❤❤❤❤❤🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Alizakhatun34
@Alizakhatun34 Год назад
Bhunti drama has presented the true story of how deep the gap between the rich and the poor is in society ❤
@prajitawagle394
@prajitawagle394 Год назад
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 Год назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@kunsangdolma6605
@kunsangdolma6605 11 месяцев назад
​@@prajitawagle394😮
@bhaktiosti
@bhaktiosti 11 месяцев назад
​@@prajitawagle394❤❤❤😊😮
@ArunaKhadka-i2i
@ArunaKhadka-i2i 11 месяцев назад
Bhunti man parxa
@MuktiBohara
@MuktiBohara Год назад
ल अबको आउँदो भुन्टी सिरियल मा सबै घर परिवार मिलेको देख्न पाउ ❤❤❤
@SWOSTIKABADUWAL947
@SWOSTIKABADUWAL947 Год назад
हाम्रो समाजका सबै दुःख ब्यथा ,संस्कार , कुसंस्कार सबै छर्लङ्ग पार्नु भएको❤ भुन्टी दिदी त सारै राम्री ❤कति राम्री हुनुहुन्छ.....उहाँले त जे गर्दा नी राम्रै लाग्ने ❤भगवानले सधैं उहाँलाई साथ दिउन्....नयाँ मान्छे कहिले आउनु हुन्छ होला 😮😮 प्रतीक्षा गरी बसिरहेको म मात्रै होकी अरुपनि हुनुहुन्छ ❤️😁
@basantishahi7775
@basantishahi7775 Год назад
मलाई असाध्यै मन पर्छ याे सरियल नछाटाई हर्छु बरू खाना खान छुट्छ तर सरियल छुटदैन हजुर तेती मनपर्छ याे सिरियल
@Jenishashrestha40
@Jenishashrestha40 Год назад
My favourite serial❤❤❤
@sharmilabc-q2u
@sharmilabc-q2u 11 месяцев назад
भुनटि त घर🎉🎉🎉🎉🎉🎉
@rejinasimkhada3224
@rejinasimkhada3224 11 месяцев назад
बुहारी लाई हेला गर्दा को परी नाम हो इ आमा हो
@BalmikaKatuwal
@BalmikaKatuwal Год назад
भुन्टी त कान्छी हो भन्ने जति यता😊😊
@pxgamming1453
@pxgamming1453 11 месяцев назад
​@BinaBan-xy7hc❤😊
@domasherpa5458
@domasherpa5458 11 месяцев назад
यो भुन्टि नै कान्छि हो भनेर बल्ल थाहा पायो कि क्या हो
@MaiyaShrestha-pl6pg
@MaiyaShrestha-pl6pg Год назад
भुनटि सिरियल सारै मन ल।गेछ ❤❤❤❤
@Crazy___Sks7363
@Crazy___Sks7363 Год назад
My favourite siriyal ❤🎉🎉lots of love from dang💐🔥😘😗 Mine Fav Aasha dizu and sagar Dai😘😘 who want to execting upcoming deepawoli ❤🎉🎉 for playing deusi bhilo ❤❤😊😊 I want to see bhunti happy to all time and all team members🎉🎉😊 best of luck whole team bhunti 😊😊😊😽💐🔥😘👍️👍️✍️
@PriyaMagar-fs2yc
@PriyaMagar-fs2yc Год назад
एक दमै मन पर्ने सिरियल भुन्टी कहिले दुख नहोस भुन्टीलाई भुपेन्द्रले पनि कहिले दु:ख नदियोस्🙏🙏भुन्टीलाई ❤❤❤भुन्टीको देवार बाबू कति महान हुनुहुन्छ❤सम्मान छ हजुरलाई सधै यस्तै माया गर्दिनु भाको देख्न पाउ भुन्टीलाई ❤❤❤
@tamangnii295
@tamangnii295 11 месяцев назад
Bunti ko fan ata hajir hum guys😇😇🙏🙏🙏🙏🙏🙏🙏🙏
@nanimaya98
@nanimaya98 Год назад
Wow WOW WOW WOW WOW WOW dherai dherai ramro 🙏🙏🙏🙏🙏🙏🙏 bunti sirel ❤️❤️❤️❤️
@manisharai8628
@manisharai8628 Год назад
bhunti bhupendra ko jodi sadai dekna pau🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤❤❤❤❤
@Aarikasmom382
@Aarikasmom382 11 месяцев назад
Kanchi vanda vunti ekdamai dherai man parx 😊
@gangalimbugangalimbu6112
@gangalimbugangalimbu6112 Год назад
अब भुपेन्द्र सरले अर्को पाठमा कुटाईत कति हो कति कनि मस्किनु परो सालिहरु संग😂😮🎉
@Alizakhatun34
@Alizakhatun34 Год назад
This serial is very good this serial should be known all over the country and abroad and this serial will always be good ❤. Congratulations and success to the whole team ❤😊
@chandikaaryal4937
@chandikaaryal4937 Год назад
धेरै राम्रो छ सिरियल 🎉❤😮😊
@susmitarana782
@susmitarana782 Год назад
🌷तिम्रै यादमा छु?:आँखा लाई सपना प्यारो माया लाई मुटु अनि मलाई चै हजुरको हसिलो मुहार अनि सुन्दर भिडियो नै प्यारो लाग्छ सधैं सफलता को सुभ कामाना आश जि❤❤🙏🙏
@Premlama-h8y
@Premlama-h8y 11 месяцев назад
Bhunt serail all tim lai depwali ko suavkamana🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏❤️
Далее
Думайте сами блин
18:15
Просмотров 386 тыс.